NE/Prabhupada 0924 - केवल नकारात्मकको कुनै अर्थ हुदैन । केहि सकारात्मक हुनुपर्छ



730422 - Lecture SB 01.08.30 - Los Angeles

जसले पाप पूर्ण जीवन त्यागेको छ येसाम अन्त​-गतं पापं जनानां पुण्य​-कर्मणाम् (भा गी ७.२८). कसले पाप पूर्ण जीवनको अन्त्य गर्न सक्छ ? जो पुण्य कार्यमा लागेका छन् | किनभने कसैको काममा आश्रीत हुनुपर्छ | यदी कोहि पुण्य कार्यमा लाग्छ भने, उसको सबै पाप हराएर जान्छ | एउटा पक्ष्मा, स्वेच्छाले पाप पूर्ण जीवन को खम्बा फुटाउनु पर्दछ | अर्को पक्षमा, उसले आफ्नो जीवन सत् कर्ममा लगाउनु हुन्छ | सैद्धांतिक रूपले कसैले सक्दैन किनभने सबै कुनै कार्यमा रहनु पर्छ | यदी ऊ पुण्य कार्यमा लाग्दैन भने, सैद्धांतिक रूपले उसले सक्दैन | उदाहरणको लागि तिम्रो सरकारले नसा हटाउन लाखौँ दोल्लर खर्च गर्छन | सबैलाई थाहा छ | तर सरकारले साकार भएको छैन | कानून वा ब्याख्याले मात्रै उनीहरुले त्यो नसा वा लसडी कसरी हतौना सक्छ? यो सम्भब छैन | तिमीमा राम्रो संगत हनजरुरी छ | त्यसपछि यो त्यसै हुन्छ... र जो पनि शिष्य आऊछन् उनिहरुलाई: "नसा निषेध गरिन्छ |" तुरुन्तै छोडछन् | र सरकारले सकेको छैन | यो वास्तविक हो | परमं दृष्ट्वा निवर्तते (भा गी २.५९). | यदी तिमीलाई कसैले राम्रो संगत दिदैन भने तिमीले त्यो नराम्रो संगत हतौना सक्दैनौ | यो सम्भब छैन | त्यसैले हामी दुइले दित क्षेत्र दिन्छौँ - राम्रो संगत, एउटी समयमा | हामी साधारणतय भन्दैनौ कि: अवैद सङ्घ नगने, न सेवन नगर्ने, होइन, होइन...." सामान्यतया नकारात्मकताको उत्तर हुदैन | त्यहाँ केहि सकारात्मक हुनुपर्छ किनभने हामी केहिमा कार्यरत हुनुपर्छ | किनभने हामी जीव हौ | कुनै मृत ढुंगा होइनौ | अरु दार्शनिकहरु,उनीहरु तपस्या गरेर मृत ढुंगा बन्न खोज्दै छन् | "शून्य, निरकर्वाद बारे सोचौं |" कुत्रिम स्थरबाट हामीले शून्य कसरी बनाउन सक्छौँ ? तिम्रो हृदय, तिम्रो मन केहिमा लग्न चाहन्छ | यो केवल कुत्रिम चिज हो | यसले मानव समाजमा मदत पुर्याऊदैन | यसलाई कहालाउदो योग भनिन्छ, यसलाई मुर्खता भनिन्छ | किनभने त्यहाँ कुनैमा संलग्न छैन | यहाँ संलग्नता छ | यहाँ सबै बिहान सबेरै उठ्न र विग्रहलाइ आरती प्रदान गरेर संलग्न हुन सक्छन | उनीहरु राम्रो परिकार पकौदै छन् | उनीहरु सजाउदै छन्, माला बनाउदै छन् र अरु थुप्रैमा संलग्न छन् | उनीहरु संकिर्तान पार्टीमा जादै छन् , उनीहरु किताब वितरणको लागि मिलाउदै छन् | चौबिस घण्टा संलग्नता | यस प्रकारले उनीहरुले यो पाप पूर्ण जीवन त्याग गर्न सक्छन | परमं दृष्ट्वा निवर्तते (भा गी २.५९) | जस्तै... यी सबै भागवत-गीतमा उल्लेखित छ | जस्तै अस्पतालमा अस्पतालमा धेरै मरिज आउछन, उनीहरु एकादसिमा पनि केहि खादैनन | यसलाई एकादशी वर्त पालना गरेको भनिन्छ र ? (हाँसो) ऊ सधै, "कहिले खाने, कहिले खाने ?" त्यस चेतनामा हुन्छ | तर यी शिष्यहरु, उनीहरु केहि खादैनन् | हामीले त्यो भन्दैनौकि नखाउ भनेर | केहि फल र फूल खाऊ | भैहाल्छ नि | त्यसैले परमं द्रस्त्व निवार्ताते(बग २.५९ ) जस्तै बच्चा | उसको हातमा केहि हुन्छ र उसले खान्छ | र यदी तिमीले राम्रो दिन्छौ भने उसले त्यो बहिया चिज फालेर राम्रो चिज लिन्छ | यहाँ कृष्ण भावनामृत छ, यसमा निक्कै राम्रो संलग्नता छ, राम्रो जीवन, राम्रो सिद्धान्त, राम्रो चेतना र सबै राम्रो | त्यसैले हामीले सबै पाप कर्म त्यागेर कृष्ण भावनामृत अभियानलाइ प्राथमिकता दिउँ | यो कार्य मानव समजमा मात्रै चल्दैछैन | यो जनावरको समाजमा नि छ | जनावर समाज, जलिय जीवनमा पनि छ किनभने सबै कृष्णको अंश हौँ | उनीहरु भौतिक संसारमा कुहिदै छन् | कृष्णसंग युक्ति छ, ठुलो युक्ति छ जसले हामीलाई मुक्ति दिन्छ | उहाँ आफै आउनुहुन्छ | कहिले कहिँ उहाँले आफ्नो प्रिय गुपताचार लै पठाउनु हुन्छ | कहिलेकाहीं उहाँ आफै आउनुहुन्छ | कहिलेकहिँ भागवत-गीत जस्तो सन्देश दिनुहुन्छ |