NE/Prabhupada 0951 - आँपको रुखको टुप्पामा एकदमै पाकेको फल छ



720902 - Lecture Festival Sri Vyasa-puja - New Vrindaban, USA


आँपको रुखको टुप्पामा एकदमै पाकेको फल छ | प्रभुपाद: कृष्ण भावनामृत अभियान निक्कै राम्रो छ | यसले वक्तिलाई सबैमा पोक्ता बनाउँछ | पूर्ण ज्ञान, पूर्ण शक्ति, पूर्ण आयु, र सबै | हामीलाई धेरै कुरा चाहिन्छ | यो जीवन दर्ताक बनाउने प्रबृत्ति कृष्णबाट आउँछ | कृष्ण, उहाँ सबैको मूल हुनुहुन्छ | त्यसैगरी सबै ज्ञान र पूर्णता उहाँबाट आएको हुन्छ | र युगे-युगे भनेको हजरौं हजारौं वर्ष पछि भगवान आउनुहुन्छ | ब्रह्माको एक दिवसमा भगवान आउनुहुन्छ | ब्रह्माको बितेको एक दिवस पनि गणना गर्न निक्कै गाह्रो हुन्छ | सहस्र​-युग​-पर्यन्तम् अर्हद् यद् ब्राह्मणो विदुः भा गी ८.१७. ब्रह्माको एक दिवस भनेको ४३३ करोड वर्ष हो | ब्रह्मको एक दिनमा कृष्ण आउनुहुन्छ | त्यो भनेको ४३३ करोड वर्ष पछि कृष्ण आउनुहुन्छ | किन? मानवहरुलाई सिकाउन कि जीवनको लक्क्ष्य र जीवन सार्थक बनाउने तरिका बुझाउन | त्यसैले भगवानले भागवत गीतामा कृष्ण भन्नु हुन्छ करोडौं युग पछिको एक दिन मा | हाम्रो अठ्ठाइस युग सक्किदा ब्रह्माको एक दिन मात्रै हुन्छ | अठ्ठाइस, होइन... ब्रह्माको एक दिनमा एकहत्तर मनुस हुन्छ र एक मनु रहन्छ... त्यो पनि करोडौं वर्ष हुन्छ, बहत्तर युग | हामी यसको पूर्ण गणनामा इछ्या प्रकट गर्दैनौ | यो पूर्ण ज्ञान भगवान अथवा कृष्णबाट आउँछ | र यो परम्परा प्रणालीबाट गुरु शिष्य परम्परामा विभाजित हुन्छ | यी आँपको रुखको उधाहरण जस्तै हो | रुखको सबै भन्दा माथि पाकेको फल हुन्छ र त्यो फललाइ चाखन सकिन्छ | यदी माथिबाट त्यो फल झर्यो भने, त्यो सकिन्छ | त्यसकारण त्यसलाई एकबाट आर्को हातमा हस्तानतरण गरी जमिनमा ल्याइन्छ | यो वैदिक ज्ञान आधिकारिक व्यक्तिबाट प्राप्त हुन्छ | यो गुरु शिष्य परम्पराबाट तल झर्छ | मैले अघि भने जस्तै, कृष्णले आफ्नो ज्ञान पहिला ब्रह्मालाई दिनुहुन्छ | र ब्रह्मले नाराद्लाई | नारदले व्यासलाई ज्ञान प्रधान हुन्छ | व्यासले आफ्नो ज्ञान मधावाचर्यलै प्रधान दिनुहुन्छ | मधावाचर्य आफ्नो ज्ञान गुरु-शिष्य परम्परामा रहेर पछि माधवेन्द्र पुरीलाई दिनु हुन्छ | माधवेन्द्र पुरीले आफ्नो ज्ञान इश्वर पुरीलाई दिनुहुन्छ | इश्वर पुरीले चैतन्य महाप्रभुलाई, भगवान चैतन्य | उहाँले त्यो ज्ञान फेरी षड् गोस्वमिलाई दिनुहुन्छ | र षड् गोस्वमिले त्यो ज्ञान श्रीनिवास अचार्य, जीव गोस्वमिलाई प्रधान गर्नुहुन्छ | त्यसपछि कविराज गोस्वमी, विस्वनाथ चक्रवर्ती ठाकुर, र जगन्नाथ दास बाबाजीलाइ, त्यसपछि भक्तिविनोद ठाकुर, त्यसपछि किसोर दास बाबाजी महाराज, त्यसपछि मेरो गुरुदेव, भक्तिसिद्धान्त सरस्वती | त्यसपछि हामी त्यही ज्ञान बाँडी रहेका छौँ |

भक्तहरु: जय प्रभुपाद! हरिबोल!

प्रभुपाद: हामी ज्ञान बनाऊदैनौ, किनभने हामी कसरी सक्छौ ? पूर्ण ज्ञान भनेको म पूर्ण हुन जरुरी छ | तर मा पूर्ण छैन | हामी सबै, जब म बोल्दै थिए, किनभने... हामी पूर्ण छैनौ किनभने हाम्रो बढ्द जीवनमा हामीसंग चार खोटहरु छन् | पहिला खोट भनेको हामीले गल्ति गर्छौँ | यहाँ बसिरहेका कोइले पनि ठोकेर भन्न सक्दैनकि मैले गल्ति गरेको छैन भनेर | होइन यो प्राकृतिक छ | " गल्ति गर्नु भनेको मानव हो"