NE/Prabhupada 1016 - भागवतममा भनिएको छ कि हरेक वस्तुको मूल स्रोत चेतनशील हुनुहुन्छ



720200 - Lecture SB 01.01.01 - Los Angeles


मेरो इच्छाले, मैले मरो शरीर उत्पन्न गरेको हुँ | तर मैले मेरो शरीर तोके पनि, मलाई थाहाछैन मेरो शरीरले कसरी काम गर्दैछ | यो मलाई जानकारी छैन | मैले मेरो कपाल कटाए, तर मलाई थाहाछैन मेरो कपाल फेरी कसरी उम्रिनछ | मैले मेरो नङ काट्छु | तर यो प्रक्रिया कसरी चलिरहेछ मलाई थाहाछैन | मैले आफ्नो नङ र कपाल काटे पनि त्यो फेरी पलाउछ | न मलाई थाहा छैन... मैले खादैछु | मलाई थाहा छ किनभने मैले ठिक खादैछु | मेरो उदरमा ति खानेकुराहरु विभिन्न रुपमा निकास हुदैछ | र यो निकास वितरण हुदैछ | मैले यो औषद बिज्ञान सिक्ने मानिसबाट सिकेको थिए, तर जहाँसम्म मलाई लाग्छ, मलाई थाहाछैन यो खानेकुराहरु मेरो रगतमा कसरी परिबर्तन हुन्छ | कसरी यो रागत कसरी मेरो शरीरको विभिन्न ठाउँमा पुग्छ र मैले केहि शक्ति प्राप्त गर्दैछु | वास्तवमा मलाई थाहाछैन | तर भगवान, उहाँलाई प्रतक्ष्य र अप्रतक्ष्य रुपमा जन्नुहुन्छ, कसरी यो भौतिक ब्रह्माण्डीय अभिवय्क्ति चली रहेको छ | उहाँलाई सबै थाहा हुन्छ | कसरी सुर्य उदाउछ | कसरी चन्द्र उदाउछ | कसरी समुन्द्र समान छ | यो अनुमतिबिना किन जमिनमा चहलपहल गर्दैन | ठुलो समुद्र छ- यसले पुरा सहरलाई एक सेकेन्डमा तहसनहस गर्न सक्छ | तर त्यसले यस्तो गरेको छैन | तर अर्को तरिका छ | भागवतममा भनिएको छ सबैको मौलिक स्रोत सक्रिय हुन्छ | चेतनशिल | चेतना | र चेतनशील भै सबै नियन्त्रण हुदैछ | "आन्वयाद् इतरतश् चार्थेष्व् अभिज्ञः" (श्री भा १.१.१). अभिज्ञः भनेको पूर्ण ज्ञान भएको | अर्को प्रश्न उठन सक्छ, उहाँले कताबाट ज्ञान प्राप्त गर्यो? उहाँ नै मूल हुनुहुन्छ | किनभने हामी जीवहरु सबै अरुबाट ज्ञान आर्जन गर्दछ | जस्तै हामीले हाम्रो गुरुबाट ज्ञान प्राप्त गर्छौँ | मेरो शिष्यहरु मबाट ज्ञान आर्जन गर्दैछन् | त्यसैले उनीहरको ज्ञान कसैबाट प्रदित छ | त्यसको कुनै मूल हुन्छ | तर यदी भगवान नै मूल हो भने, कसरी उहाँले पुरा जगतको उत्पन्न, पालन बारे ज्ञान प्राप्त गर्नुभएको छ? उत्तर हो 'स्व-रत |' उसले कसैबाट ज्ञान प्राप्त गरेको होइन | उहाँ आफैँमा ज्ञानमा पूर्ण हुनुहुन्छ | यो भगवानको प्रकृति हो | उहाँकै कसै उत्तम व्यक्तिबाट ज्ञान आर्जित गर्नु पर्दैन, किनभने उहाँ भन्दा उत्तम व्यक्ति को हुन सक्छ | को पनि भगवान समान छैन | "असमोर्ध्वा" | कोई उहाँ समान छैन | कोइ पनि उहाँ भन्दा उत्कृष्ट छैन | हामीले अनुभव गरेका छौँ कि यो जगतको पहिलो जीव आत्मा ब्रह्म हुनुहुन्छ | उहाँले पनि कसैको सहायता बिना ज्ञान आर्जन गर्नुभएको छ किनभने त्याँ... उहाँ नै पहिलो जीव हुनुहुन्थ्यो | त्येह कुनै जीव थिएन्, तर कसरी उहाँले ज्ञान आर्जित गर्नु भयो? त्यसको अर्थ भगवान ब्रह्मनै मूल श्रोत हो त? मानिसहरु प्रश्न गर्न सक्छन, तर भागवतमले होइन भन्छ | उहाँ ब्रह्माण्डको मूल जीव हुनुहुन्छ, त्यो ठिकै छ, तर उहाँलाई पनि बनाइएको छ | किनभने ब्रह्माण्डीय अभिवय्क्ति भगवानले बनाउनु भएको हो, जो सर्वश्रेष्ठ हुनुहुन्छ | र त्यसपछि ब्रह्म बनाइएको हो | त्यसैले उहाँ कसैबाट निर्मित छ | ब्रह्माण्डीय अभिवय्क्ति पछि | र भगवान जो सर्वश्रेष्ठ हुनुहुन्छ... उहाँनै जन्मदाता हुनुहुन्छ, उहाँ मात्रै कसैबाट निर्मित हुनुहुन्न | उहाँले बनाऊनु हुन्छ तर उहाँ निर्मित हुनुहुन्न | तर ब्रह्म निर्मित हुनुहुन्छ | त्यसैले उहाँले सर्वश्रेष्ठ निर्मताबता ज्ञान प्राप्त गर्नुहुन्छ, जो स्वतन्त्र हुनुहुन्छ |