NE/Prabhupada 0790 - कसरी अर्काकी पत्नीलाई मित्र बनाउने र कसरी छल गरेर अर्काको धन हडप्ने



Lecture on SB 6.1.56-57 -- Bombay, August 14, 1975


शिक्षा भनेको मनुष्य बन्नु हो | चनाक्य पण्डित, उहाँले पनि, जबकि उहाँ एक राजनीतिज्ञ हुनुहुन्त्यो, तर ब्राह्मण, उहाँले पनि को भन्छन् को शिक्षित छन् | पण्डित | ब्राह्मणलाई पण्डित भनिन्छ | र पण्डितको संकेत के हो ? उहाँले संक्षेप रुपमा भन्नु भएको छ : मातृ-वत पर​-दारेषु पर​-द्रव्येषु लोष्ट्र​-वत् आत्म​-वत सर्व​-भूतेषु यः पश्यति स पण्डित​ पण्डित भनेको मातृ-वत पर​-दारेषु : " सबै स्त्रीलाई आफ्नो माता सुइकार गर्नु, " पर​-दारेषु | दार​ भनेको श्रीमती र पर भनेको अरु ' | उसको आफ्नो श्रीमती बाहेक, उसले सबै स्त्रीहरुलाई आफ्नो आमा सम्मान व्यवहार गर्नुपर्छ | तसर्थ, हिन्दु सभ्यतामा, हरेक स्त्रीलाई एक अन्जन मानिसले ," आमा" भनेर बोलाउछन् | यसले फरक पर्दैन कि त्यो मानिस अन्जन होस् | उसले अर्को स्त्रीसँग बोल्न सक्छ, पहिले उसलाई " आमा " वा माताजी भनेर | त्यसपछि कोहीपनि अपमानित हुदैनन् | त्यो शिष्टाचार हो | चाणक्य पण्डितले यहि सिकाउनु भयो | मातृ-वत पर​-दारेषु | स्त्रीलाई आमा भनेर संबोधित गरिन्छ | र पर​-द्रव्येषु लोष्ट्र​-वत्: र अर्काको सम्पति सडकको ढुंगा जसरि सुइकर गर्नुपर्छ - कसैले पनि त्यको वास्ता गर्दैन | यदि केहि ढुंगा, गीटी सडकमा फालिएको छ भने, कसैले पनि वास्ता गर्दैनन् | फोहोर | त्यसैले कसैले अरुको सम्पति छुनु हुदैन | अहिलेको शिक्षा अरुको श्रीमतीसँग कसरि साथी बन्ने भन्ने हुन्छ, र छलले अरुको सम्पति कसरि लिने | त्यो शिक्षा हैन | शिक्षा यहाँ छ : मातृ-वत पर​-दारेषु पर​-द्रव्येषु लोष्ट्र​-वत्, आत्म​-वत सर्व​-भूतेषु | सर्व​-भूतेषु: सबै प्राणीमा..... त्यहाँ ८४,००,००० प्रकारका प्राणीहरु छन् | घाँसपनि एक प्राणी हो, र ब्रह्मा पनि एक प्राणी हुन् | पण्डितले सबैलाई प्राणी मान्छन्, र उसले उनीहरुसँग व्यवहार गर्छ, आत्मा - वत् : " मैले के महसूस गर्छु, दुख वा सुख, हामीले अरु सँग त्यहि भावनामा व्यवहार गर्नुपर्छ |" त्यसैले.....आधुनिक दिन, राष्ट्रवाद भनेको मनुष्य | तर वस्तवमा जनावरहरु, उनीहरु पनि राष्ट्रीय हुन्छन् | उनीहरुको परिभाषा अनुसार, राष्ट्रीय भनेको एक जो एकै राज्यमा जन्मिएका छन् | राष्ट्रीय शब्द कुनै वैदिक साहित्यमा पाइदैन | यो आधुनिक आविष्कार हो | त यहाँ, आत्म​-वत सर्व​-भूतेषु | यसले फरक पर्दैन चाहे ऊ राष्ट्रिय होस् वा अन्तरास्ट्रिय होस् | सर्व​-भूतेषु | यहाँ पनि.... भनिएको छ, सर्व​-भूत​-सुहृत् | सुहृत्, साथी, शुभ चिंतक, सर्व - भुत | मा आफ्ना नातेदार वा मेरा परिवारका बारेमा मात्रै किन राम्रो सोच्ने ? त्यो कृपण​ हो, लोभी | एउटा व्यापक दिमाग भएको ब्राह्मणले सबैको राम्रो गर्ने सम्बन्धि सोच्नु पर्छ, सबै | तसर्थ चैतन्य महाप्रभुको आन्दोलन भनेको, पृथिवीते आछे यत नगरादि-ग्राम​ ( चै भ अन्त्य - खण्ड ४|१२६)| चैतन्य महाप्रभुले कहिले पनि भन्नुभएन," तिमीले आफ्नो प्रचारको सीमा आफ्नो समाज वा राज्य भित्र राख्नुपर्छ भनेर |" उहाँले सोध्नु हुन्छ, पृथीविते आछे यत नगरादि-ग्राम​: " यो घरातालमा जतिपनि गाउँ र शहर छन्...." ( भित्र: ) त्यो ठिक छ | व्याकुल नहोऊ | सर्वत्र प्रचार हैबे मोर नाम​ | त्यो आन्दोलन हो | यो वैदिक शिक्षा हो : सर्व​-भूत​-सुहृत् |