NE/Prabhupada 1050 - "तिमी यो गर र मलाई पैसा देऊ, तब तिमी खुसी हुनेछौ"- त्यो गुरु होइन



750712 - Lecture SB 06.01.26-27 - Philadelphia


त यो अवस्था छ | गुरु बिना, उसले आफ्नै जीवनको तरिका सिर्जना गरेको छ, तब ऊ मुढ, दुस्ट हो | तसर्थ भनिएको छ, मुढ | उसले सोच्दै थियो, " म धेरै स्नेही पिता छु | मैले मेरो छोराको रक्षा गर्दै छु | हरेक दृस्टीकोणमा - मैले उसलाई खुवाउँदै छु, उसलाई माया गर्दैछु र अरु धेरै कुरा मैले गर्दैछु..... म धेरै विश्वसनीय र धेरै ईमानदार पिता छु |" तर शास्त्रले भन्छ, " यहाँ मुढ छ, दुस्ट |" तिमी यहाँ हेर | भनिएको छ, भोजयन पाययन मूढ​: | किन ऊ मुढ हो ? न वेदागतम अन्तकम् | उसले हेर्न सक्दैन. उसलाई थाहा छैन कि " मेरो पछाडी मृत्यु कुर्दै छ | ऊ मलाई लिन आएको छ |" अब, " अब तिम्रो छोरा र समाज र देश र परिवारको आशक्तिले तिमीलाई कसरी बचाउँछ ? मृत्यु यहाँ छ |" त्यो उसले उत्तर दिन सक्दैन | उसले मृत्यु त्यहाँ छ भनेर प्रश्न दिनसक्दैन | त हामी तयार हुनुपर्छ | त्यो मनुष्य जीवन हो | हामीलाई थाहा हुनुपर्छ कि " मृत्यु मेरो पछाडी छ | कुनै पनि समयमा उसले मेरो घाँटी समाएर लानसक्छ |" त्यो तात्य हो | के तिमी सय वर्षसम्म बच्छौ भनेर केहि प्रत्याभूति छ ? छैन | केहि क्षणमै, यदि तिमी सडकमा गयौ भने, त्यहाँ तुरुन्तै मृत्यु हुनसक्छ | त्यहाँ हृदय घात हुनसक्छ | त्यहाँ गाडीको दुर्घटना हुनसक्छ | त्यहाँ केहि हुनसक्छ | त जिउन धेरै रमाइलो हुन्छ | तर मर्न रमाइलो हुदैन | किनकि तिमी मर्नको लागी जन्मेका हौ | जब तिमीले आफ्नो जन्म पायौ, तुरुन्तै तिम्रो मृत्यु हुन सुरु भैसक्यो | तुरुन्तै | यदि तिमीले जाँच गर्छौ, " अह कहिले यो बच्चा जन्मियो ?" तिमी भन्छौ , मानौ," एक हप्ता |" त्यो भनेको ऊ एक हप्ता मरिसक्यो | हामीले ऊ एक हप्ता बचेको भनेर लिन्छौ, तर वास्तवमा ऊ एक हप्ता मरेको छ | त्यो धेरै अस्चार्यजनक छ, कि ऊ अझसम्म बचेको छ, ऊ मरेको छैन | त मृत्यु धेरै अस्चार्यजनक छ, किनकि यो निश्चित छ | यो आउँछ- एक हप्ता पछि वा एक सय वर्ष पछि | त्यो धेरै आस्चर्यजनक छैन | त जब सम्म बच्छौ त्यो धेरै अस्चार्यजनक छ | त हामीले यो समय जीवनको समाधानको लागी प्रयोग गर्नुपर्छ | त्यो कि हामीले लगातार जन्म मृत्यु स्वीकार गर्नुपरेको छ | त कसरी उनीहरुले बुझ्छन् जबसम्म उनीहरु पक्का गुरुको मा आउँदैनन् ? तसर्थ शास्त्रले भन्छ, तद्-विज्ञानार्थम्: "यदि तिमीलाई आफ्नो जीवनको वास्तविक समस्याको बारेमा जान्नु छ र कृष्ण चेतना कसरी हुने भन्नेमा प्रबुद हुनुछ भने, कसरी शाश्वत हुने, घर फिर्ता हुने, भागवत धाम फर्किने, तब तिमी गुरुको मा जानुपर्छ |" र गुरुको हुनुहुन्छ ? त्यो यहाँ व्याख्या गरिएको छ, धेरै साधारण कुरा | गुरुले कहिले पनि विचार सिर्जना गर्नुहुन्न" तिमी यो गर र मलाई पैसा देऊ र तिमी खुशी हुनेछौ |" त्यो गुरु होइन | त्यो पैसा कमाउने अर्को तरिका हो | त यहाँ भनिएको छ, मुढ, जो पनि मुर्खको स्वर्गमा आफ्नै विचार सिर्जना गर्दै बसेको छ जस्तै अजामिल..... कसैले लिएका छन्, " यो मेरो कर्तव्य हो ," कसैले...उ मुर्ख हो | तिमीलाई आफ्नो कर्तव्यको बारेमा गुरुबाट थाहा हुनुपर्छ | तिमी हरेक दिन गाउँदै छौ, गुरु-मुख​-पद्म​-वाक्य​, चित्तेते कोरिया ऐक्य​, आर ना कोरिहो मने आशा | यो जीवन हो | गुरु-मुख​-पद्म​.....' तिमी अधिकारिक गुरु स्वीकार गर र उहाँको आदेशको पालन गर | र तिम्रो जीवन सफल हुन्छ | आर ना कोरिहो मने आशा | तिमी दुस्ट, तिमी अरुकेहि इच्छा नगर |