NE/Prabhupada 1078 - आफ्नो युद्ध गर्ने पेसा परित्याग गर्न मिल्दैने । तिमीले युद्ध गर्नु पर्छ



660219-20 - Lecture BG Introduction - New York

जब तिमीसँग भगवानलाई प्रेम गर्ने बलियो भाव छ, त्यसपछि हामीलाई आफ्नो कर्तव्य त्याग्न सम्भव छ , त्यही समयमा भगवानलाई सम्झन पनि। त्यसैले हामीले त्यो भाव बिकास गर्नु पर्छ । अर्जुनको जस्तै जो सधैं भगवानको चिन्तन गर्थियो । उ, चौबिस घण्टामा, एक पल पनि भगवान कृष्णलाई बिर्सन सक्दैन । अर्जुन भगवानको अचल साथी । एक योद्धा पनि हो । भगवान श्री कृष्णले अर्जुनलाई युद्ध न गर भनेर सल्लाह दिनु भएन न त नै जङल जाउ, हिमालय जाउ र ध्यान गर भन्नु भयो । जब अर्जुनलाई योगा गर्न भनिएको थियो, अर्जुनले अस्वीकार गरे , कि "यो प्रकृया मेरो लागि सम्भव छैन" त्यसपछि भगवानले भन्नुभयो, योगिनाम अपी सर्वेसाम मद -गतेनतरत्माना ( भ गी ६.४७ ) । मद-गतेनतरत्माना श्रद्धावान भजते यो माम् सा मे युक्तमो मतह । त्यसैले जसले श्री भगवान सधैं सम्झ्ध, उ नै सबैभन्दा ठूलो योगी हो , उ नै महा ज्ञानी हो, र उ सबैभन्दा ठूलो भक्त पनि हो । भगवानले भन्नुहुन्छ सर्वेसु कालेसु माम् अनुस्मर युध्यच ( भ गी ८. ७ ) । क्षत्रिय भएकोले तिमीले आफ्नो युद्ध गर्ने पेसा परित्याग गर्न मिल्दैने । तिमीले युद्ध गर्नु पर्छ । यदी तिमीले त्यही समयमा मलाई सम्झने अभ्यास गरेउ भने, त्यो सम्भव हुनेछ, " अन्त-काले च माम एव स्मरन ( भ गी ८।५ ), " त्यस पछी मृत्‍युको समयमा पनि मलाई सम्झना सम्भव हुनेछ । " मया अर्पित-मनो -बुद्धि मामैस्वय शशिसम्सय । अझै उहा ले भन्नुहुन्छ कि यस् मा कुनेइ सन्का शंका छैन । यदी कोइ पूर्ण रूपमा भगवानको सेवामा समर्पित छ , भगवानको गहनप्रेमको सेवा तर्फ, माय अर्पित - मनो -बुद्धिर ( भ गी ८।७ ) किन भने हामी हाम्रो शरीर ले काम गर्दैनौ । हामी हाम्रो मन र बुद्धी ले काम गर्छौ त्यसैले यदी हाम्रो बुद्धिको र मन सधैं भगवानको विचार मा व्यस्त छ भने , त्यसपछि स्वाभाविक रूपमा हाम्रो इन्द्रियहरु पनि भगवानको सेवामा व्यस्त हुन्छन । त्यो नै भागवत गीताको रहस्य हो । यस कलालाई एकले सिक्न जरूरी छ , कि यसलाई कसरी आर्जन गर्न सकिन्छ, दुवै मन र बुद्धि बाट , चौबिसै घण्टा भगवानको सोचेर । अनि त्यसले हामीलाई भगवानको लोक मा सर्न मदद्द गर्छ वा शरीर त्यागे पछी आध्यत्म लोकमा । आधुनिक बैज्ञानीखरुले मिलेर वर्षौ वर्ष देखी प्रयास गरी रहेका छन्, चन्द्रलोक पुग्नका लागि, तिनीहरू अझै पहुँच छैन । तर यहाँ भागवत गीतामा सुझाव छ । मानौं एक मानिस अर्को पचास वर्षको लागि बाच्छ अनी उ ... त्यसैले कसैले पनि पचास् वर्षसम्मको लागि आध्यात्मिक विचारमा आफूलाई माथि उठाउन खोज्दैन । त्यो एक धेरै राम्रो विचार हो । तर पनि दस वर्ष वा पाँच वर्षसम्म एक इमानदारीसाथ , यो अभ्यासका लागि प्रयास गर्दछ, मया अर्पित-मनो -बुद्धि (भ गी ८।७ ) ...यो बस अभ्यासको एक प्रश्न छ । अनि त्यो अभ्यास धेरै सजिलै भक्ति द्वारा संभव हुन सक्छ, श्रवनम् श्रवनम् । सबभन्दा सजिलो प्रक्रिया सुन्न सुन्ने हो । श्रवनम किरतनम् विष्णोह स्मरनम् पाद्- सेवनम् अर्च्नम् वन्दनम् दास्यम् सख्यम् आत्म-निवेदनम् ( मत् भागवतम् ७।५।२३) यी नौ प्रकृयाहरु। त्यसैले सजिलो प्रक्रिया बस सुन्ने हो ।