NE/Prabhupada 0101 - हाम्रो स्वस्थ जीवन भनेको शाश्वत जीवनको आनन्द लिनु हो: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0101 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Co...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in India]] | [[Category:NE-Quotes - in India]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0100 - हामी शाश्वत रुपमा कृष्णसँग सम्बन्धित छौं|0100|NE/Prabhupada 0102 - मनको गति|0102}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|_k_TIQTFvRg|हाम्रो स्वस्थ जीवन भनेको शाश्वत जीवनको आनन्द लिनु हो<br / >- Prabhupāda 0101}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/740418PC.HYD_clip.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Line 27: | Line 30: | ||
<!-- BEGIN TRANSLATED TEXT --> | <!-- BEGIN TRANSLATED TEXT --> | ||
अतिथि (१): कृष्ण | अतिथि (१): यो कृष्ण भावनाको परम लक्ष्य के हो ? | ||
प्रभुपाद : | प्रभुपाद: अँ, परम लक्ष्य भनेको..... होइन, म भन्नेछु | परम लक्ष्य भनेको यो हो कि यहाँ आत्मा र पदार्थ छन् | जसरी भौतिक जगत् छ, त्यसैगरी आध्यात्मिक जगत् पनि छ | परस् तस्मात् तु भावः अन्यः अव्यक्तः अव्यक्तात् सनातनः ([[Vanisource:BG 8.20 (1972)|भ गी ८|२०]]) | आध्यात्मिक जगत् शाश्वत छ | भौतिक जगत् अस्थायी छ | हामी आत्मा हौँ | हामी शाश्वत छौं | तसर्थ हाम्रो कार्य भनेको आध्यात्मिक जगतमा फर्कनु हो | यो होइन कि हामी भौतिक जगतमा रहेर राम्रोबाट नराम्रो र नराम्रोबाट राम्रो शरीर परिवर्तन गरौँ | त्यो हाम्रो काम होइन | त्यो एउटा रोग हो | हाम्रो स्वस्थ जीवन भनेको शाश्वत जीवनको आनन्द लिनु हो | यद् गत्वा न निवर्तन्ते तद् धाम परमं मम ([[Vanisource:BG 15.6 (1972)|भ गी १५|६]]) | हेर्नुहोस्, हाम्रो मानव जीवन उक्त पूर्णताको अवस्था प्राप्त गर्न उपयोग गर्नुपर्छ- पुनः भौतिक शरीर नपाउने, जुन हामीले परिवर्तन गर्नुपर्छ | यो जीवनको लक्ष्य हो | | ||
अतिथि (२): | अतिथि (२): के त्यो पूर्णता एउटा जीवनमा सम्भव छ ? | ||
प्रभुपाद: छ, एक क्षणमा, यदि तपाई मान्नुहुन्छ | कृष्णले भन्नुहुन्छ कि | |||
:सर्व-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज | |||
:अहं त्वां सर्व-पापेभ्यो मोक्षयिष्यामि मा शुचः | |||
:([[Vanisource:BG 18.66 (1972)|भ गी १८|६६]]) | |||
हामी आफ्ना पापी गतिविधिको कारणले शरीर परिवर्तन गर्छौं, तर यदि हामी कृष्णमा शरणागत भयौं र कृष्ण भावना ग्रहण गर्यौं भने तत्काल तपाई आध्यात्मिक स्तरमा अवस्थित हुनुहुन्छ | | |||
:मां च यो ऽव्यभिचारेण भक्ति-योगेन सेवते | |||
:मां च यो ऽव्यभिचारेण | :स गुणान् समतीत्यैतान् ब्रह्म-भूयाय कल्पते | ||
:([[Vanisource:BG 14.26 (1972)|भ गी १४|२६]]) | |||
:स गुणान् | |||
:([[Vanisource:BG 14.26|भ गी १४|२६]]) | |||
जब तपाई कृष्णको | जब तपाई कृष्णको शुद्ध भक्त बन्नुहुन्छ, तब तपाईले यो भौतिक स्तर तत्काल पार गर्नुहुन्छ | ब्रह्म-भूयाय कल्पते | तपाई आध्यात्मिक स्तरमा अवस्थित हुनुहोस् | र यदि तपाईले आध्यात्मिक स्तरमा मृत्यु वरण गर्नुभयो भने तपाई आध्यात्मिक जगत् जानुहुन्छ | | ||
<!-- END TRANSLATED TEXT --> | <!-- END TRANSLATED TEXT --> |
Latest revision as of 19:40, 29 January 2021
Press Conference -- April 18, 1974, Hyderabad
अतिथि (१): यो कृष्ण भावनाको परम लक्ष्य के हो ?
प्रभुपाद: अँ, परम लक्ष्य भनेको..... होइन, म भन्नेछु | परम लक्ष्य भनेको यो हो कि यहाँ आत्मा र पदार्थ छन् | जसरी भौतिक जगत् छ, त्यसैगरी आध्यात्मिक जगत् पनि छ | परस् तस्मात् तु भावः अन्यः अव्यक्तः अव्यक्तात् सनातनः (भ गी ८|२०) | आध्यात्मिक जगत् शाश्वत छ | भौतिक जगत् अस्थायी छ | हामी आत्मा हौँ | हामी शाश्वत छौं | तसर्थ हाम्रो कार्य भनेको आध्यात्मिक जगतमा फर्कनु हो | यो होइन कि हामी भौतिक जगतमा रहेर राम्रोबाट नराम्रो र नराम्रोबाट राम्रो शरीर परिवर्तन गरौँ | त्यो हाम्रो काम होइन | त्यो एउटा रोग हो | हाम्रो स्वस्थ जीवन भनेको शाश्वत जीवनको आनन्द लिनु हो | यद् गत्वा न निवर्तन्ते तद् धाम परमं मम (भ गी १५|६) | हेर्नुहोस्, हाम्रो मानव जीवन उक्त पूर्णताको अवस्था प्राप्त गर्न उपयोग गर्नुपर्छ- पुनः भौतिक शरीर नपाउने, जुन हामीले परिवर्तन गर्नुपर्छ | यो जीवनको लक्ष्य हो |
अतिथि (२): के त्यो पूर्णता एउटा जीवनमा सम्भव छ ?
प्रभुपाद: छ, एक क्षणमा, यदि तपाई मान्नुहुन्छ | कृष्णले भन्नुहुन्छ कि
- सर्व-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज
- अहं त्वां सर्व-पापेभ्यो मोक्षयिष्यामि मा शुचः
- (भ गी १८|६६)
हामी आफ्ना पापी गतिविधिको कारणले शरीर परिवर्तन गर्छौं, तर यदि हामी कृष्णमा शरणागत भयौं र कृष्ण भावना ग्रहण गर्यौं भने तत्काल तपाई आध्यात्मिक स्तरमा अवस्थित हुनुहुन्छ |
- मां च यो ऽव्यभिचारेण भक्ति-योगेन सेवते
- स गुणान् समतीत्यैतान् ब्रह्म-भूयाय कल्पते
- (भ गी १४|२६)
जब तपाई कृष्णको शुद्ध भक्त बन्नुहुन्छ, तब तपाईले यो भौतिक स्तर तत्काल पार गर्नुहुन्छ | ब्रह्म-भूयाय कल्पते | तपाई आध्यात्मिक स्तरमा अवस्थित हुनुहोस् | र यदि तपाईले आध्यात्मिक स्तरमा मृत्यु वरण गर्नुभयो भने तपाई आध्यात्मिक जगत् जानुहुन्छ |