NE/Prabhupada 0753 - ठुला-ठुला मानिसहरुसँग एक संग्रह पुस्तक होस् र तिनीहरुले अध्ययन गरुन्: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0753 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Co...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in USA, Hawaii]] | [[Category:NE-Quotes - in USA, Hawaii]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0752 - कृष्णलाई बिछोडमा अझ बढी अनुभव गर्न सकिन्छ|0752|NE/Prabhupada 0754 - नास्तिक र आस्तिक बीचको शिक्षाप्रदायक संघर्ष|0754}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|VMKNhrgX-zs|ठुला-ठुला मानिसहरुसँग एक संग्रह पुस्तक होस् र तिनीहरुले अध्ययन गरुन्<br />- Prabhupāda 0753}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK (from English page --> | <!-- BEGIN AUDIO LINK (from English page --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/760504R1-HONOLULU_clip1.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 21:23, 29 January 2021
Room Conversation -- May 4, 1976, Honolulu
प्रभुपाद : त्यसैले यो सबै ठुला मान्छेहरु, ठुला मान्छेहरु, तिनीहरुसंग एक सेट बुक होस् र तिनिहरु पढून् | यो खासै केहि खर्च होइन तिनीहरुको लागि, तर यदि तिनीहरुले फुर्सदको समयमा केहि वाक्य पढे भने - तिनीहरु सबै वुद्धिवान व्यक्ति हुन् - तिनीहरु सबैले विचार ल्याउछन्, यो कृष्णभावना भनेको क हो | त्यसैले पिताको प्रभाववाट, हाम्रो पुस्तकहरु यी ठुला मान्छेलाई देखाऊ | हैन त ... तिनीहरुले यी किताब पुस्तकालयमा राख्न सक्छन्, र फुर्सदको समयमा, यदि एक वाक्य मात्र तिनीहरुले हेरे भने, त्यो धन्य हुनेछ..
ढृष्टद्युम्न : र तिनीहरुको छोराहरुलेनि पढछन् |
प्रभुपाद : तिनीहरुको छोराले नि पढछन् |
ढृष्टद्युम्न : मेरो पिताले यो कुरा याद गर्नुभैसक्योकि उँहाको यात्रामा केहि साथीहरुले, हाम्रो यो हरेकृष्ण आन्दोलनमा आवद्द भए |
प्रभुपाद: यद् यद् आचरति श्रेष्ठः, लोकस् तद् अनुवर्तते (भा गि ३|२१)| यदि यो संसारको ठुला मान्छेहरुले यो कुरा अपनाए भने, "अँ हो | कृष्णभावानाममृत एकदम अधिकारिक छ," अनि त्यो अरुहरुले पनि आफै पालन गर्छन् | त्यसैले यहाँ यस्तो मौका छ कि संसारको ठुलो ठुलो मानिससंग भेट गर्ने | त्यसैले यसलाई राम्रोसंग उपयोग गर. तिमी .. तिमीहरु दुवै जना बुद्धिमान छौ | एकदम सावधानीपुर्वक समाना गर | तिनीहरुले यो बुझछन् कि "य यी मान्छेहरु एकदम ईमान्दार रैछन्, र उच्च ज्ञान र कृष्णचेतना |" त्यसले हाम्रो यो हरेकृष्ण आन्दोलनलाई सफल पार्छ |