NE/750228 कुराकानी - श्रील प्रभुपाद एटलान्टामा आफ्नो अमृतवाणी व्यक्त गर्नुहुन्छ: Difference between revisions

 
(No difference)

Latest revision as of 11:13, 7 April 2023

NE/Nepali - श्रील प्रभुपादको अमृत वाणी
"त्यसैले मैले जे पनि थोरै सफलता पाएको छु, त्यो यही कारणले मात्र हो। मेरो गुरु महाराजले भन्नु भएको थियो, 'तिमीले जे सिकेका छौ त्यो अङ्ग्रेजी भाषामा गएर प्रचार गर'। त्यसैले म यही विश्वास लिएर यहाँ आएको हुँ कि 'मेरो गुरु महाराजले भन्नु भएको हो। त्यसैले म सफल हुनै पर्छ'। मैले तपाईँहरूलाई कुनै ठगी देखाइन, सुन बनाउने ठगी। खोइ, मसँग सुन कहाँ छ? म पहिले चालीस रुपैयाँ लिएर आएको थिएँ। (मन्द हास्य) यी हुन वैदिक निर्देश, गुरुमुख पद्म वाक्य, र श्रीगुरुचरणे रति, एइ से उत्तम-गति। यो नै वास्तविक प्रगति हो।" 

750228 - कुराकानी - एटलान्टा