NE/690423 प्रवचन - श्रील प्रभुपाद बफेलोमा आफ्नो अमृतवाणी व्यक्त गर्नुहुन्छ: Difference between revisions

 
(No difference)

Latest revision as of 05:24, 15 April 2023

NE/Nepali - श्रील प्रभुपादको अमृत वाणी
"त्यसैले, तपो दिव्यं येन शुद्ध्येत् सत्त्वं। तपाईँको अस्तित्व शुद्ध हुनेछ। तपाईँको अस्तित्व शुद्ध बने पश्चात्... मानव जीवन र पशु जीवनको बिचको फरक यो हो कि मानव जीवनको अस्तित्व बढी शुद्ध हुन्छ। उसको चेतना पशुको भन्दा राम्रो हुन्छ। 

त्यसै गरी, यदि तपाईँले आफ्नो अस्तित्वलाई अझ शुद्ध बनाउनुभयो भने, तपाईँ (बिस्तारै) आध्यात्मिक अस्तित्वमा उक्लिनु हुन्छ, जुन पूर्ण रूपमा शुद्ध जीवन हो।"

690423 - प्रवचन - बफेलो