NE/750303 प्रवचन - श्रील प्रभुपाद डालासमा आफ्नो अमृतवाणी व्यक्त गर्नुहुन्छ: Difference between revisions

 
(No difference)

Latest revision as of 07:44, 24 May 2023

NE/Nepali - श्रील प्रभुपादको अमृत वाणी
"यदि तपाईँले परम, परमात्मालाई महसुस गर्न चाहनुहुन्छ भने तपाईँले कुनै निश्चित प्रकारको तपस्यालाई स्वीकार गर्नुपर्नेछ। अन्यथा यो सम्भव छैन। एकादशी जस्तो एक सानो प्रारम्भिक तपस्या पनि तपस्याको एउटा वस्तु हो। वास्तवमा, एकादशीका दिन हामीले केही पनि खानु हुँदैन, पानी पनि पिउनु हुँदैन, तर हाम्रो सङ्घमा हामीले त्यति कडाइ गर्दैनौँ, हामी भन्छौँ, ‘एकादशी, अन्न नलिनु। थोरै फलफूल, दूध खानु । यो तपस्या हो। त्यसो भए हामी यो तपस्यालाई कार्यान्वयन गर्न सक्दैनौँ? त्यसैले यदि हामी यो सजिलै कार्यान्वयन गर्न सकिने तपस्या पनि गर्न तयार छैनौँ भने, हामी कसरी घर फर्कने, कसरी भगवान कहाँ फर्कने आशा गर्ने?"
750303 - प्रवचन SB 03.12.19 - डालास