NE/750627d प्रवचन - श्रील प्रभुपाद डेनभरमा आफ्नो अमृतवाणी व्यक्त गर्नुहुन्छ: Difference between revisions

(Created page with "Category:NE/Nepali - श्रील प्रभुपादको अमृत वाणी Category:NE/अमृत वाणी - १९७५ Category:NE/अमृत वाणी - डेनभर {{Audiobox_NDrops|NE/Nepali - श्रील प्रभुपादको अमृत वाणी|<mp3player>https://vanipedia.s3.amazonaws.com/Nectar+Drops/750627AR-DENVER_ND_01.mp3</mp3player>|"त्यसैले हाम्रो तरिका...")
 
(No difference)

Latest revision as of 10:49, 4 January 2024

NE/Nepali - श्रील प्रभुपादको अमृत वाणी
"त्यसैले हाम्रो तरिका एकदमै सरल छ - हामी आफ्नो जीवन वैष्णवको सेवामा समर्पण गरौँ, उहाँको निर्देश अनुसार विष्णुको, कृष्णको विषयमा श्रवण, कीर्तनं, अर्थात् सुन्ने र जप गर्ने गरौँ र पापकर्मीहरूबाट रहित रहौँ। तब जीवन सफल हुन्छ। यो गारो छैन। हामीलाई सारै ठुलो विद्वान हुनु वा सारै धनी व्यक्ति हुनु वा उच्च कुलमा जन्म लिनु आवश्यक छैन। हामीलाई यो सब चाहिँदैन। हामीसँग यी जन्म ऐश्वर्य, श्रुत श्री - अर्थात् उच्च कुलमा वा महान् राष्ट्रमा जन्म हुने, सारै ऐश्वर्यवान् वा धनी हुने, सारै विद्वान वा सारै सुन्दर हुने आसिरवाद पाएमा ती त निकै राम्रा भौतिक स्वामित्व हुन्। तर ती नभए पनि कुनै बाधा हुँदैन।"
750627 - Arrival - डेनभर