NE/711110b कुराकानी - श्रील प्रभुपाद दिल्लीमा आफ्नो अमृतवाणी व्यक्त गर्नुहुन्छ: Difference between revisions

No edit summary
No edit summary
 
(One intermediate revision by one other user not shown)
Line 2: Line 2:
[[Category:NE/अमृत वाणी - १९७१]]
[[Category:NE/अमृत वाणी - १९७१]]
[[Category:NE/अमृत वाणी - दिल्ली]]
[[Category:NE/अमृत वाणी - दिल्ली]]
{{Audiobox_NDrops|NE/Nepali - श्रील प्रभुपादको अमृत वाणी|<mp3player>https://s3.amazonaws.com/vanipedia/Nectar+Drops/711110IV-DELHI_ND_01.mp3</mp3player>|"म आफ्नो शिष्यहरूलाई भन्छु, "यहाँ कृष्ण हुनुहुन्छ। उहाँ स्वयं भगवान् हुनुहुन्छ। तिमी केवल शरण ग्रहण गर, अनि तिम्रो जीवन सफल हुन्छ" र यिनीहरू त्यो गरी रहेका छन्। यो कुनै गाह्रो होइन, केवल जे हो त्यो स्विकार्ने हो। यो वेदको आज्ञा हो। यसमा व्यर्थ शुष्क चिन्तन गरे तपाईँ धूर्त कहलिनु हुन्छ। तब, ठिक असर हुँदैन। जस्तै एक डाक्टरले भन्छ, "यो औषधी यति-यति पटक खानुस्" र यदि तपाईँ भन्नुहुन्छ, "नाइँ, म अरू पनि प्रयोग अपनाउँछु", भने ठिक असर हुँदैन। त्यसै गरी, मैले भनेको जस्तै, तपाईँले नुन पनि ठिक मात्रा राख्नु पर्छ। धेरै पनि होइन, थोरै पनि होइन। यो वैदिक ज्ञान हो। तपाईँले एक शब्द पनि व्याख्या गर्न पाउनु हुन्न। यथा रूप ग्रहण गर्नु पर्ने हुन्छ; नत्र यो प्रभावकारी हुन्न। र यो व्यावहारिक रूपमा गरिएको छ। म साह्रै होसियार छु कि म मिलावट नगरूँ र यो प्रभावकारी होओस्। |Vanisource:711110 - Interview - Delhi|711110 - Interview - दिल्ली}}
{{Audiobox_NDrops|NE/Nepali - श्रील प्रभुपादको अमृत वाणी|<mp3player>https://s3.amazonaws.com/vanipedia/Nectar+Drops/710924R1-NAIROBI_ND_01.mp3</mp3player>|"म आफ्नो शिष्यहरूलाई भन्छु, "यहाँ कृष्ण हुनुहुन्छ। उहाँ स्वयं भगवान् हुनुहुन्छ। तिमी केवल शरण ग्रहण गर, अनि तिम्रो जीवन सफल हुन्छ" र यिनीहरू त्यो गरी रहेका छन्। यो कुनै गाह्रो होइन, केवल जे हो त्यो स्विकार्ने हो। यो वेदको आज्ञा हो। यसमा व्यर्थ शुष्क चिन्तन गरे तपाईँ धूर्त कहलिनु हुन्छ। तब, ठिक असर हुँदैन। जस्तै एक डाक्टरले भन्छ, "यो औषधी यति-यति पटक खानुस्" र यदि तपाईँ भन्नुहुन्छ, "नाइँ, म अरू पनि प्रयोग अपनाउँछु", भने ठिक असर हुँदैन। त्यसै गरी, मैले भनेको जस्तै, तपाईँले नुन पनि ठिक मात्रा राख्नु पर्छ। धेरै पनि होइन, थोरै पनि होइन। यो वैदिक ज्ञान हो। तपाईँले एक शब्द पनि व्याख्या गर्न पाउनु हुन्न। यथा रूप ग्रहण गर्नु पर्ने हुन्छ; नत्र यो प्रभावकारी हुन्न। र यो व्यावहारिक रूपमा गरिएको छ। म साह्रै सावधान छु कि म मिलावट नगरूँ र यो प्रभावकारी होओस्। |Vanisource:711110 - Interview - Delhi|711110 - Interview - दिल्ली}}

Latest revision as of 16:54, 27 July 2024

NE/Nepali - श्रील प्रभुपादको अमृत वाणी
"म आफ्नो शिष्यहरूलाई भन्छु, "यहाँ कृष्ण हुनुहुन्छ। उहाँ स्वयं भगवान् हुनुहुन्छ। तिमी केवल शरण ग्रहण गर, अनि तिम्रो जीवन सफल हुन्छ" र यिनीहरू त्यो गरी रहेका छन्। यो कुनै गाह्रो होइन, केवल जे हो त्यो स्विकार्ने हो। यो वेदको आज्ञा हो। यसमा व्यर्थ शुष्क चिन्तन गरे तपाईँ धूर्त कहलिनु हुन्छ। तब, ठिक असर हुँदैन। जस्तै एक डाक्टरले भन्छ, "यो औषधी यति-यति पटक खानुस्" र यदि तपाईँ भन्नुहुन्छ, "नाइँ, म अरू पनि प्रयोग अपनाउँछु", भने ठिक असर हुँदैन। त्यसै गरी, मैले भनेको जस्तै, तपाईँले नुन पनि ठिक मात्रा राख्नु पर्छ। धेरै पनि होइन, थोरै पनि होइन। यो वैदिक ज्ञान हो। तपाईँले एक शब्द पनि व्याख्या गर्न पाउनु हुन्न। यथा रूप ग्रहण गर्नु पर्ने हुन्छ; नत्र यो प्रभावकारी हुन्न। र यो व्यावहारिक रूपमा गरिएको छ। म साह्रै सावधान छु कि म मिलावट नगरूँ र यो प्रभावकारी होओस्।
711110 - Interview - दिल्ली