NE/Prabhupada 0014 - भक्तहरु महान हुन्छन्: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0014 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 8: Line 8:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0013 - चौबिस घण्टाको संग्लग्नता|0013|NE/Prabhupada 0015 - म यो शरीर होइन|0015}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->

<div class="center">
<div class="center">
Line 16: Line 19:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|UHJ2GY7Foho|भक्तहरु महान हुन्छन्- Prabhupāda 0014}}
{{youtube_right|N0CCObjGLZ8|भक्तहरु महान हुन्छन्- Prabhupāda 0014}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/730130ND.CAL_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730130ND.CAL_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 30: Line 33:
एक भक्तको लागि, कृष्ण आफ्नो हात भित्र हुनुहुन्छ। अजित​, जितो ऽप्य् असौ | यद्यपि कृष्णलाई कसैले जित्न सक्दैन, तर उहाँ आफ्ना भक्तद्वारा पराजित हुन रुचाउनुहुन्छ । त्यस्तो स्थिति छ। जस्तै उहाँ स्वेच्छाले माता यशोदाद्वारा पराजित हुनुभयो, राधारानीद्वारा पराजित हुनुभयो, आफ्ना मित्रहरुद्वारा पराजित हुनुभयो | कृष्ण पराजित हुनुहुन्थ्यो र आफ्नो मित्रलाई काँधमा बोक्नुपर्थ्यो |  

व्यावहारिक रूपमा हामीले देख्छौं कि कहिलेकाहिं राजाले आफ्ना सहयोगीहरुका बीचमा एउटा जोकर राख्छन् र कहिलेकाहिं जोकरले ठट्टा गर्दै राजाको अपमान गर्छ तर राजाले त्यसबाट आनन्द प्राप्त गर्छन् | जोकरले कहिलेकाहिं..... जस्तै बंगालमा एउटा प्रसिद्द जोकर छन् , गोपाल बन | एक दिन राजाले उनलाई सोधे, "गोपाल, तिमी र गधा के भिन्नता छ?" उनले तुरुन्तै राजासँगको दूरी नपे | उनले भने "महोदय, मात्र तीन फीट | भिन्नता मात्र तीन फीट छ।" सबै हाँस्न थाले | र राजाले त्यो अपमानमा आनन्द प्राप्त गरे | किनभने कहिलेकाहिं यो आवश्यक |  
व्यावहारिक रूपमा हामीले देख्छौं कि कहिलेकहीं राजाले आफ्ना सहयोगीहरुका बीचमा एउटा जोकर राख्छन् र कहिलेकहीं जोकरले ठट्टा गर्दै राजाको अपमान गर्छ तर राजाले त्यसबाट आनन्द प्राप्त गर्छन् | जोकरले कहिलेकहीं..... जस्तै बंगालमा एउटा प्रसिद्द जोकर छन् , गोपाल बन | एक दिन राजाले उनलाई सोधे, "गोपाल, तिमी र गधा के भिन्नता छ?" उनले तुरुन्तै राजासँगको दूरी नपे | उनले भने "महोदय, मात्र तीन फीट | भिन्नता मात्र तीन फीट छ।" सबै हाँस्न थाले | र राजाले त्यो अपमानमा आनन्द प्राप्त गरे | किनभने कहिलेकहीं यो आवश्यक हुन्छ |  

त्यसकारण कृष्णले पनि... सबजना उनको असाधारण स्थानको प्रशंसा गर्छन् | त्यो कृष्णको स्थान हो - सर्वोच्च भगवान् | वैकुण्ठमा प्रशंसामात्र हुन्छ | त्यहाँ यस्तो कुनै कुरा छैन। तर वृन्दावनमा कृष्ण उहाँको भक्तबाट अपमान स्वीकार गर्न स्वतन्त्र हुनुहुन्छ । मानिसहरूलाई थाहा छैन कि वृन्दावनको जीवन के हो । भक्तहरु धेरै महान हुन्छन्। राधारानीले आदेश दिनुहुन्छ, "कृष्णलाई यहाँ भित्र आउन नदेऊ ।" कृष्ण भित्र आउन पाउनुहुन्न |  

Latest revision as of 19:30, 29 January 2021

The Nectar of Devotion -- Calcutta, January 30, 1973

एक भक्तको लागि, कृष्ण आफ्नो हात भित्र हुनुहुन्छ। अजित​, जितो ऽप्य् असौ | यद्यपि कृष्णलाई कसैले जित्न सक्दैन, तर उहाँ आफ्ना भक्तद्वारा पराजित हुन रुचाउनुहुन्छ । त्यस्तो स्थिति छ। जस्तै उहाँ स्वेच्छाले माता यशोदाद्वारा पराजित हुनुभयो, राधारानीद्वारा पराजित हुनुभयो, आफ्ना मित्रहरुद्वारा पराजित हुनुभयो | कृष्ण पराजित हुनुहुन्थ्यो र आफ्नो मित्रलाई काँधमा बोक्नुपर्थ्यो |

व्यावहारिक रूपमा हामीले देख्छौं कि कहिलेकहीं राजाले आफ्ना सहयोगीहरुका बीचमा एउटा जोकर राख्छन् र कहिलेकहीं जोकरले ठट्टा गर्दै राजाको अपमान गर्छ तर राजाले त्यसबाट आनन्द प्राप्त गर्छन् | जोकरले कहिलेकहीं..... जस्तै बंगालमा एउटा प्रसिद्द जोकर छन् , गोपाल बन | एक दिन राजाले उनलाई सोधे, "गोपाल, तिमी र गधा के भिन्नता छ?" उनले तुरुन्तै राजासँगको दूरी नपे | उनले भने "महोदय, मात्र तीन फीट | भिन्नता मात्र तीन फीट छ।" सबै हाँस्न थाले | र राजाले त्यो अपमानमा आनन्द प्राप्त गरे | किनभने कहिलेकहीं यो आवश्यक हुन्छ |

त्यसकारण कृष्णले पनि... सबजना उनको असाधारण स्थानको प्रशंसा गर्छन् | त्यो कृष्णको स्थान हो - सर्वोच्च भगवान् | वैकुण्ठमा प्रशंसामात्र हुन्छ | त्यहाँ यस्तो कुनै कुरा छैन। तर वृन्दावनमा कृष्ण उहाँको भक्तबाट अपमान स्वीकार गर्न स्वतन्त्र हुनुहुन्छ । मानिसहरूलाई थाहा छैन कि वृन्दावनको जीवन के हो । भक्तहरु धेरै महान हुन्छन्। राधारानीले आदेश दिनुहुन्छ, "कृष्णलाई यहाँ भित्र आउन नदेऊ ।" कृष्ण भित्र आउन पाउनुहुन्न |

उहाँले अन्य गोपीहरुको चापलूसी गर्नुहुन्छ : "कृपया मलाई त्यहाँ जाने अनुमति देऊ ।"

"हुँदैन, हुँदैन । आदेश छैन । तपाई जान सक्नुहुन्न ।"

कृष्णलाई त्यस्तो मनपर्छ |