NE/Prabhupada 0108 - अनुवाद र मुद्रण निरन्तर गर्नुपर्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0108 - in all Languages Category:NE-Quotes - 1977 Category:NE-Quotes - Co...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India]]
[[Category:NE-Quotes - in India]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0107 - पुनः कुनै भौतिक जीवन नस्वीकार्नुहोस्|0107|NE/Prabhupada 0109 - हामी कुनै अल्छी मानिसलाई अनुमति दिंदैनौं|0109}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|QIYglRMrtXE|अनुवाद र मुद्रण निरन्तर गर्नुपर्छ<br />- Prabhupāda 0108}}
{{youtube_right|-FsTW-gn_EU|अनुवाद र मुद्रण निरन्तर गर्नुपर्छ<br />- Prabhupāda 0108}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/770301R1-MAY_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/770301R1-MAY_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 19:41, 29 January 2021



Room Conversation "GBC Resolutions" -- March 1, 1977, Mayapura


जे भए पनि, मुद्रण र अनुवाद जारी रहनुपर्छ | त्यो हाम्रो मुख्य कर्तव्य हो। त्यो रोक्न मिल्दैन। चल्नै पर्छ । जस्तै म दृढ रहेको कारण अहिले हामीसँग धेरै हिन्दी पुस्तक छन्। म केवल अडिग थिएँ, "हिन्दी कहाँ छन् ? हिन्दी कहाँ छन्?" यसले थोरै मूर्त रूप पाएको छ । र मैले उनलाई घोच्दै थिएँ: "हिन्दी कहाँ छन् ? हिन्दी कहाँ छन्?" उनले त्यसलाई वास्तविक तुल्याएका छन्। त्यसैगरी फ्रान्सेली भाषाको लागि पनि, धेरै महत्त्वपूर्ण, हामीले अनुवाद गर्नुपर्छ र सकेसम्म धेरै पुस्तकहरु छाप्नुपर्छ । "पुस्तक छाप" भनेको हामीसँग पहिलेदेखि नै पुस्तक छन् । केवल निश्चित भाषामा अनुवाद र प्रकाशन गर। त्यति हो। विचार पहिलेदेखि नै छ। तिमीहरुले विचारको निर्माण गर्नुपर्दैन। फ्रान्स धेरै महत्त्वपूर्ण देश हो। त्यसैले मुद्रण र अनुवाद गर्नुपर्छ। यो मेरो अनुरोध हो।