NE/Prabhupada 0150 - हामीले जप त्याग्नुहुँदैन: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0150 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in USA, Denver]] | [[Category:NE-Quotes - in USA, Denver]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0149 - कृष्ण भावनामृत अभियान भनेको परम पिता पत्ता लगाउनु|0149|NE/Prabhupada 0151 - हामीले आचार्यबाट सिक्नुपर्छ|0151}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|3D3vVNUL27g|हामीले जप त्याग्नुहुँदैन <br/> - Prabhupāda 0150}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750628SB.DEN_clip2.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Line 30: | Line 33: | ||
:अथापि ते देव पदाम्बुज-द्वयं प्रसाद-लेशानुगृहीत एव हि | :अथापि ते देव पदाम्बुज-द्वयं प्रसाद-लेशानुगृहीत एव हि | ||
:जानाति तत्त्वं न चान्य एको ऽपि चिरम् विचिन्वन् | :जानाति तत्त्वं न चान्य एको ऽपि चिरम् विचिन्वन् | ||
:([[Vanisource:SB 10.14.29|श्री भा १० | :([[Vanisource:SB 10.14.29|श्री भा १०|१४|२९]]) | ||
जसलाई कृष्णको अहैतुकी कृपा परेको छ, तिनीहरुले कृष्णलाई बुझ्नसक्छन् | अरु, न चान्य एको ऽपि चिरम् विचिन्वन् | चिरम् भनेको धेरै समयसम्म, धेरै वर्षसम्म , यदि तिनीहरु कल्पना गर्छन् कि भगवान् को हुनुहुन्छ, वा कृष्ण को हुनुहुन्छ, त्यो प्रक्रियाले हामीलाई मदत गर्नेछैन | त्यस्ता धेरै वैदिक संस्करण छन् : | जसलाई कृष्णको अहैतुकी कृपा परेको छ, तिनीहरुले कृष्णलाई बुझ्नसक्छन् | अरु, न चान्य एको ऽपि चिरम् विचिन्वन् | चिरम् भनेको धेरै समयसम्म, धेरै वर्षसम्म , यदि तिनीहरु कल्पना गर्छन् कि भगवान् को हुनुहुन्छ, वा कृष्ण को हुनुहुन्छ, त्यो प्रक्रियाले हामीलाई मदत गर्नेछैन | त्यस्ता धेरै वैदिक संस्करण छन् : | ||
Line 36: | Line 39: | ||
:अतः श्री-कृष्ण-नामादि न भवेद् ग्राह्यम् इन्द्रियै: | :अतः श्री-कृष्ण-नामादि न भवेद् ग्राह्यम् इन्द्रियै: | ||
:सेवोन्मुखे हि जिह्वादौ स्वयम् एव स्फुरत्य् अदः | :सेवोन्मुखे हि जिह्वादौ स्वयम् एव स्फुरत्य् अदः | ||
:([[Vanisource:CC Madhya 17.136|चै च १७ | :([[Vanisource:CC Madhya 17.136|चै च मध्य १७|१३६]]) | ||
कृष्ण, उहाँको नाम, उहाँको कीर्ति, गुण, उहाँको क्रियाकलाप ... श्री-कृष्ण-नामादि न भवेद्... नामादि भनेको "पवित्र नामको सुरुवातबाट |" त्यसैले सम्भव छैन ... यदि हामी आफुलाई भौतिक स्तरमा राख्छौं भने हजारौँ वर्ष जप गरेपनि यो गाह्रो हुन्छ | त्यसलाई नामापराध भनिन्छ | अवश्य पनि, पवित्र नाम यति शक्तिशाली छ कि अपराध सहित जप गरे पनि क्रमिक रुपमा ऊ शुद्ध हुन्छ | तसर्थ हामीले जप त्याग्नुहुँदैन | कुनै पनि परिस्थितिमा हामीले निरन्तर हरे कृष्ण जप्नुपर्छ | तर चेतावनी यो छ कि यदि हामीले आफुलाई भौतिक स्तरमा राख्छौं भने कृष्णलाई बुझ्न सम्भव छैन, उहाँको पवित्र नाम, उहाँको गुण, उहाँको रूप, उहाँको लिला बुझ्न सकिंदैन | यो सम्भव छैन | | कृष्ण, उहाँको नाम, उहाँको कीर्ति, गुण, उहाँको क्रियाकलाप ... श्री-कृष्ण-नामादि न भवेद्... नामादि भनेको "पवित्र नामको सुरुवातबाट |" त्यसैले सम्भव छैन ... यदि हामी आफुलाई भौतिक स्तरमा राख्छौं भने हजारौँ वर्ष जप गरेपनि यो गाह्रो हुन्छ | त्यसलाई नामापराध भनिन्छ | अवश्य पनि, पवित्र नाम यति शक्तिशाली छ कि अपराध सहित जप गरे पनि क्रमिक रुपमा ऊ शुद्ध हुन्छ | तसर्थ हामीले जप त्याग्नुहुँदैन | कुनै पनि परिस्थितिमा हामीले निरन्तर हरे कृष्ण जप्नुपर्छ | तर चेतावनी यो छ कि यदि हामीले आफुलाई भौतिक स्तरमा राख्छौं भने कृष्णलाई बुझ्न सम्भव छैन, उहाँको पवित्र नाम, उहाँको गुण, उहाँको रूप, उहाँको लिला बुझ्न सकिंदैन | यो सम्भव छैन | | ||
त्यसैले यसको प्रक्रिया भक्ति हो | र जब तपाई कृष्णलाई बुझ्ने स्तरमा आउनुहुन्छ, तब तपाई तत्काल आध्यात्मिक जगतमा स्थानान्तरित हुन योग्य हुनुहुन्छ | कृष्णले पनि भगवद् गीतामा भन्नुहुन्छ, त्यक्त्वा देहं पुनर् जन्म नैति माम् एति ([[Vanisource:BG 4.9|भ गी ४ | त्यसैले यसको प्रक्रिया भक्ति हो | र जब तपाई कृष्णलाई बुझ्ने स्तरमा आउनुहुन्छ, तब तपाई तत्काल आध्यात्मिक जगतमा स्थानान्तरित हुन योग्य हुनुहुन्छ | कृष्णले पनि भगवद् गीतामा भन्नुहुन्छ, त्यक्त्वा देहं पुनर् जन्म नैति माम् एति ([[Vanisource:BG 4.9 (1972)|भ गी ४|९]]) | | ||
<!-- END TRANSLATED TEXT --> | <!-- END TRANSLATED TEXT --> |
Latest revision as of 19:48, 29 January 2021
Lecture on SB 6.1.15 -- Denver, June 28, 1975
- अथापि ते देव पदाम्बुज-द्वयं प्रसाद-लेशानुगृहीत एव हि
- जानाति तत्त्वं न चान्य एको ऽपि चिरम् विचिन्वन्
- (श्री भा १०|१४|२९)
जसलाई कृष्णको अहैतुकी कृपा परेको छ, तिनीहरुले कृष्णलाई बुझ्नसक्छन् | अरु, न चान्य एको ऽपि चिरम् विचिन्वन् | चिरम् भनेको धेरै समयसम्म, धेरै वर्षसम्म , यदि तिनीहरु कल्पना गर्छन् कि भगवान् को हुनुहुन्छ, वा कृष्ण को हुनुहुन्छ, त्यो प्रक्रियाले हामीलाई मदत गर्नेछैन | त्यस्ता धेरै वैदिक संस्करण छन् :
- अतः श्री-कृष्ण-नामादि न भवेद् ग्राह्यम् इन्द्रियै:
- सेवोन्मुखे हि जिह्वादौ स्वयम् एव स्फुरत्य् अदः
- (चै च मध्य १७|१३६)
कृष्ण, उहाँको नाम, उहाँको कीर्ति, गुण, उहाँको क्रियाकलाप ... श्री-कृष्ण-नामादि न भवेद्... नामादि भनेको "पवित्र नामको सुरुवातबाट |" त्यसैले सम्भव छैन ... यदि हामी आफुलाई भौतिक स्तरमा राख्छौं भने हजारौँ वर्ष जप गरेपनि यो गाह्रो हुन्छ | त्यसलाई नामापराध भनिन्छ | अवश्य पनि, पवित्र नाम यति शक्तिशाली छ कि अपराध सहित जप गरे पनि क्रमिक रुपमा ऊ शुद्ध हुन्छ | तसर्थ हामीले जप त्याग्नुहुँदैन | कुनै पनि परिस्थितिमा हामीले निरन्तर हरे कृष्ण जप्नुपर्छ | तर चेतावनी यो छ कि यदि हामीले आफुलाई भौतिक स्तरमा राख्छौं भने कृष्णलाई बुझ्न सम्भव छैन, उहाँको पवित्र नाम, उहाँको गुण, उहाँको रूप, उहाँको लिला बुझ्न सकिंदैन | यो सम्भव छैन |
त्यसैले यसको प्रक्रिया भक्ति हो | र जब तपाई कृष्णलाई बुझ्ने स्तरमा आउनुहुन्छ, तब तपाई तत्काल आध्यात्मिक जगतमा स्थानान्तरित हुन योग्य हुनुहुन्छ | कृष्णले पनि भगवद् गीतामा भन्नुहुन्छ, त्यक्त्वा देहं पुनर् जन्म नैति माम् एति (भ गी ४|९) |