NE/Prabhupada 0233 - हामीले गुरु र कृष्णको कृपाद्वारा कृष्ण भावना प्राप्त गर्छौं: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0233 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in United Kingdom]]
[[Category:NE-Quotes - in United Kingdom]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0232 - भगवानका इर्ष्यालु शत्रु पनि छन् । तिनिहरुलाई असुर भनिन्छ|0232|NE/Prabhupada 0234 - भक्त बन्नु महानतम योग्यता हो|0234}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|B4WLhaklxZY|हामीले गुरु र कृष्णको कृपाद्वारा कृष्ण भावना प्राप्त गर्छौं - Prabhupāda 0233}}
{{youtube_right|63hXiOmgonE|हामीले गुरु र कृष्णको कृपाद्वारा कृष्ण भावना प्राप्त गर्छौं - Prabhupāda 0233}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/730805BG.LON_clip2.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730805BG.LON_clip2.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:
<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->


कृष्णका शत्रु छन् | अरिसूदन | र उहाँले तिनीहरुलाई मार्नुपर्छ | कृष्णका दुई कार्य छन्: परित्राणाय साधूनां विनाशाय च दुष्कृतम् ([[Vanisource:BG 4.8|भ गी ४।८]]) | दुष्ट..... तिनीहरु दुष्ट हुन् | जुन राक्षसहरुले कृष्णलाई चुनौती दिन्छन्, जो कृष्णसँग प्रतिस्पर्धा गर्न चाहन्छन्, जो कृष्णको सम्पत्ति बाँड्न चाहन्छन्, तिनीहरु सब कृष्णका शत्रु हुन्, र तिनीहरु मारिनुपर्छ | त्यसैले मार्ने कार्य शत्रुको लागि ठिक छ, साधारण रुपमा होइन | तब अर्को प्रश्न हुन्छ,"ठिक छ शत्रु, हजुरले मार्न सक्नुहुन्छ, स्वीकार्छु | तर हजुरले मेरा गुरुलाई मार्ने सुझाव कसरी दिनुहुन्छ ? गुरून् अहत्वा | तर यदि कृष्णको लागि यदि आवश्यकता हुन्छ भने तपाईले आफ्नो गुरुलाई पनि मार्नुपर्छ | त्यो सिद्धान्त हो | कृष्णको लागि | यदि कृष्ण चाहनुहुन्छ भने तपाईले सक्नुहुन्न..... जब कृष्ण चाहनुहुन्छ कि तपाईले आफ्नो गुरुलाई मार्नुहोस्, तब तपाईले त्यसो गर्नुपर्छ | त्यो कृष्ण भावना हो | अवश्य पनि, कृष्णले तपाईलाई आफ्नो गुरु मार्ने भन्नुहुँदैन, तर...... किनकि गुरु र कृष्ण उही हुनुहुन्छ | गुरु-कृष्ण​-कृपाय ([[Vanisource:CC Madhya 19.151|चै च मध्य १९।१५१]]) | हामीले गुरु र कृष्णको कृपाद्वारा कृष्ण भावना प्राप्त गर्छौं | त्यसैले वास्तविक गुरुलाई कहिल्यै मार्नुहुँदैन, तर तथाकथित गुरुलाई मार्नुपर्छ | तथाकथित, झुटो गुरु, ठग गुरुलाई मार्नुपर्छ | जस्तै प्रह्लाद महाराज | जब प्रह्लाद महाराज.... उहाँ उभिनुभएको थियो | नृसिंहदेव​ले उहाँको पिताको वध गर्दै हुनुहुन्थ्यो | पिता गुरु हुन् | सर्व-देवमयो गुरुः ([[Vanisource:SB 11.17.27|श्री भा ११।१७।२७]]) | पिता पनि गुरु हुन्, कम्तिमा, आधिकारिक गुरु | भौतिक रुपमा उनी गुरु हुन् | त्यसोभए कसरी प्रह्लाद महाराजले नृसिंहदेव​लाई आफ्नो पिताको वध गर्ने अनुमति दिनुभयो ? उहाँको पिता | सबैलाई थाहा छ कि हिरण्यकशिपु उहाँको पिता हो | के तपाईलाई मन पर्छ कि तपाईको पितालाई मारिंदैछ र तपाई उभिनुहुनेछ ? तपाईले विरोध गर्नुहुन्न ? के त्यो तपाईको कर्तव्य हो ? होइन, त्यो तपाईको कर्तव्य होइन | जब तपाईको पितालाई आक्रमण हुन्छ, तपाईले विरोध गर्नुपर्छ | कम्तिमा, यदि तपाई असक्षम हुनुहुन्छ भने तपाईले युद्ध गर्नुपर्छ | तपाईले सर्वप्रथम आफ्नो ज्यान दिनुपर्छ: "यो कसरी हुन्छ कि मेरा अगाडि पिताको हत्या हुँदैछ ?" त्यो हाम्रो कर्तव्य हो | तर प्रह्लाद महाराजले विरोध गर्नुभएन | उहाँले आग्रह गर्न सक्नुहुन्थ्यो- उहाँ भक्त हुनुहुन्छ- "मेरा प्रिय प्रभु, मेरो भगवान्, हजुरले मेरो पितालाई माफ गर्न सक्नुहुन्छ |" उहाँले त्यसो गर्नुभयो | तर उहाँलाई थाहा थियो कि "मेरो पिताको वध भएको होइन | यो पिताको शरीर हो |" पछि उहाँले आफ्ना पिताको लागि भिन्न तरिकाले प्रार्थना गर्नुभयो | सर्वप्रथम, जब नृसिंहदेव​ रिसाउनुभएको थियो, उहाँले शरीरको वध गर्दै हुनुहुन्थ्यो, प्रह्लाद महाराजलाई थाहा थियो कि "यो शरीर मेरो पिता होइनन् | आत्मा मेरो पिता हुन् | त्यसैले मेरो पिताको शरीरको वध गरेर भगवान् सन्तुष्ट हुनुहोस्, त्यसपछि म पितालाई बचाउनेछु |"
कृष्णका शत्रु छन् | अरिसूदन | र उहाँले तिनीहरुलाई मार्नुपर्छ | कृष्णका दुई कार्य छन्: परित्राणाय साधूनां विनाशाय च दुष्कृतम् ([[Vanisource:BG 4.8 (1972)|भ गी ४।८]]) | दुष्ट..... तिनीहरु दुष्ट हुन् | जुन राक्षसहरुले कृष्णलाई चुनौती दिन्छन्, जो कृष्णसँग प्रतिस्पर्धा गर्न चाहन्छन्, जो कृष्णको सम्पत्ति बाँड्न चाहन्छन्, तिनीहरु सब कृष्णका शत्रु हुन्, र तिनीहरु मारिनुपर्छ | त्यसैले मार्ने कार्य शत्रुको लागि ठिक छ, साधारण रुपमा होइन | तब अर्को प्रश्न हुन्छ,"ठिक छ शत्रु, हजुरले मार्न सक्नुहुन्छ, स्वीकार्छु | तर हजुरले मेरा गुरुलाई मार्ने सुझाव कसरी दिनुहुन्छ ? गुरून् अहत्वा | तर यदि कृष्णको लागि यदि आवश्यकता हुन्छ भने तपाईले आफ्नो गुरुलाई पनि मार्नुपर्छ | त्यो सिद्धान्त हो | कृष्णको लागि | यदि कृष्ण चाहनुहुन्छ भने तपाईले सक्नुहुन्न..... जब कृष्ण चाहनुहुन्छ कि तपाईले आफ्नो गुरुलाई मार्नुहोस्, तब तपाईले त्यसो गर्नुपर्छ | त्यो कृष्ण भावना हो | अवश्य पनि, कृष्णले तपाईलाई आफ्नो गुरु मार्ने भन्नुहुँदैन, तर...... किनकि गुरु र कृष्ण उही हुनुहुन्छ | गुरु-कृष्ण​-कृपाय ([[Vanisource:CC Madhya 19.151|चै च मध्य १९।१५१]]) | हामीले गुरु र कृष्णको कृपाद्वारा कृष्ण भावना प्राप्त गर्छौं | त्यसैले वास्तविक गुरुलाई कहिल्यै मार्नुहुँदैन, तर तथाकथित गुरुलाई मार्नुपर्छ | तथाकथित, झुटो गुरु, ठग गुरुलाई मार्नुपर्छ | जस्तै प्रह्लाद महाराज | जब प्रह्लाद महाराज.... उहाँ उभिनुभएको थियो | नृसिंहदेव​ले उहाँको पिताको वध गर्दै हुनुहुन्थ्यो | पिता गुरु हुन् | सर्व-देवमयो गुरुः ([[Vanisource:SB 11.17.27|श्री भा ११।१७।२७]]) | पिता पनि गुरु हुन्, कम्तिमा, आधिकारिक गुरु | भौतिक रुपमा उनी गुरु हुन् | त्यसोभए कसरी प्रह्लाद महाराजले नृसिंहदेव​लाई आफ्नो पिताको वध गर्ने अनुमति दिनुभयो ? उहाँको पिता | सबैलाई थाहा छ कि हिरण्यकशिपु उहाँको पिता हो | के तपाईलाई मन पर्छ कि तपाईको पितालाई मारिंदैछ र तपाई उभिनुहुनेछ ? तपाईले विरोध गर्नुहुन्न ? के त्यो तपाईको कर्तव्य हो ? होइन, त्यो तपाईको कर्तव्य होइन | जब तपाईको पितालाई आक्रमण हुन्छ, तपाईले विरोध गर्नुपर्छ | कम्तिमा, यदि तपाई असक्षम हुनुहुन्छ भने तपाईले युद्ध गर्नुपर्छ | तपाईले सर्वप्रथम आफ्नो ज्यान दिनुपर्छ: "यो कसरी हुन्छ कि मेरा अगाडि पिताको हत्या हुँदैछ ?" त्यो हाम्रो कर्तव्य हो | तर प्रह्लाद महाराजले विरोध गर्नुभएन | उहाँले आग्रह गर्न सक्नुहुन्थ्यो- उहाँ भक्त हुनुहुन्छ- "मेरा प्रिय प्रभु, मेरो भगवान्, हजुरले मेरो पितालाई माफ गर्न सक्नुहुन्छ |" उहाँले त्यसो गर्नुभयो | तर उहाँलाई थाहा थियो कि "मेरो पिताको वध भएको होइन | यो पिताको शरीर हो |" पछि उहाँले आफ्ना पिताको लागि भिन्न तरिकाले प्रार्थना गर्नुभयो | सर्वप्रथम, जब नृसिंहदेव​ रिसाउनुभएको थियो, उहाँले शरीरको वध गर्दै हुनुहुन्थ्यो, प्रह्लाद महाराजलाई थाहा थियो कि "यो शरीर मेरो पिता होइनन् | आत्मा मेरो पिता हुन् | त्यसैले मेरो पिताको शरीरको वध गरेर भगवान् सन्तुष्ट हुनुहोस्, त्यसपछि म पितालाई बचाउनेछु |"
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:02, 29 January 2021



Lecture on BG 2.4-5 -- London, August 5, 1973


कृष्णका शत्रु छन् | अरिसूदन | र उहाँले तिनीहरुलाई मार्नुपर्छ | कृष्णका दुई कार्य छन्: परित्राणाय साधूनां विनाशाय च दुष्कृतम् (भ गी ४।८) | दुष्ट..... तिनीहरु दुष्ट हुन् | जुन राक्षसहरुले कृष्णलाई चुनौती दिन्छन्, जो कृष्णसँग प्रतिस्पर्धा गर्न चाहन्छन्, जो कृष्णको सम्पत्ति बाँड्न चाहन्छन्, तिनीहरु सब कृष्णका शत्रु हुन्, र तिनीहरु मारिनुपर्छ | त्यसैले मार्ने कार्य शत्रुको लागि ठिक छ, साधारण रुपमा होइन | तब अर्को प्रश्न हुन्छ,"ठिक छ शत्रु, हजुरले मार्न सक्नुहुन्छ, स्वीकार्छु | तर हजुरले मेरा गुरुलाई मार्ने सुझाव कसरी दिनुहुन्छ ? गुरून् अहत्वा | तर यदि कृष्णको लागि यदि आवश्यकता हुन्छ भने तपाईले आफ्नो गुरुलाई पनि मार्नुपर्छ | त्यो सिद्धान्त हो | कृष्णको लागि | यदि कृष्ण चाहनुहुन्छ भने तपाईले सक्नुहुन्न..... जब कृष्ण चाहनुहुन्छ कि तपाईले आफ्नो गुरुलाई मार्नुहोस्, तब तपाईले त्यसो गर्नुपर्छ | त्यो कृष्ण भावना हो | अवश्य पनि, कृष्णले तपाईलाई आफ्नो गुरु मार्ने भन्नुहुँदैन, तर...... किनकि गुरु र कृष्ण उही हुनुहुन्छ | गुरु-कृष्ण​-कृपाय (चै च मध्य १९।१५१) | हामीले गुरु र कृष्णको कृपाद्वारा कृष्ण भावना प्राप्त गर्छौं | त्यसैले वास्तविक गुरुलाई कहिल्यै मार्नुहुँदैन, तर तथाकथित गुरुलाई मार्नुपर्छ | तथाकथित, झुटो गुरु, ठग गुरुलाई मार्नुपर्छ | जस्तै प्रह्लाद महाराज | जब प्रह्लाद महाराज.... उहाँ उभिनुभएको थियो | नृसिंहदेव​ले उहाँको पिताको वध गर्दै हुनुहुन्थ्यो | पिता गुरु हुन् | सर्व-देवमयो गुरुः (श्री भा ११।१७।२७) | पिता पनि गुरु हुन्, कम्तिमा, आधिकारिक गुरु | भौतिक रुपमा उनी गुरु हुन् | त्यसोभए कसरी प्रह्लाद महाराजले नृसिंहदेव​लाई आफ्नो पिताको वध गर्ने अनुमति दिनुभयो ? उहाँको पिता | सबैलाई थाहा छ कि हिरण्यकशिपु उहाँको पिता हो | के तपाईलाई मन पर्छ कि तपाईको पितालाई मारिंदैछ र तपाई उभिनुहुनेछ ? तपाईले विरोध गर्नुहुन्न ? के त्यो तपाईको कर्तव्य हो ? होइन, त्यो तपाईको कर्तव्य होइन | जब तपाईको पितालाई आक्रमण हुन्छ, तपाईले विरोध गर्नुपर्छ | कम्तिमा, यदि तपाई असक्षम हुनुहुन्छ भने तपाईले युद्ध गर्नुपर्छ | तपाईले सर्वप्रथम आफ्नो ज्यान दिनुपर्छ: "यो कसरी हुन्छ कि मेरा अगाडि पिताको हत्या हुँदैछ ?" त्यो हाम्रो कर्तव्य हो | तर प्रह्लाद महाराजले विरोध गर्नुभएन | उहाँले आग्रह गर्न सक्नुहुन्थ्यो- उहाँ भक्त हुनुहुन्छ- "मेरा प्रिय प्रभु, मेरो भगवान्, हजुरले मेरो पितालाई माफ गर्न सक्नुहुन्छ |" उहाँले त्यसो गर्नुभयो | तर उहाँलाई थाहा थियो कि "मेरो पिताको वध भएको होइन | यो पिताको शरीर हो |" पछि उहाँले आफ्ना पिताको लागि भिन्न तरिकाले प्रार्थना गर्नुभयो | सर्वप्रथम, जब नृसिंहदेव​ रिसाउनुभएको थियो, उहाँले शरीरको वध गर्दै हुनुहुन्थ्यो, प्रह्लाद महाराजलाई थाहा थियो कि "यो शरीर मेरो पिता होइनन् | आत्मा मेरो पिता हुन् | त्यसैले मेरो पिताको शरीरको वध गरेर भगवान् सन्तुष्ट हुनुहोस्, त्यसपछि म पितालाई बचाउनेछु |"