NE/Prabhupada 0346 - प्रचार नगरी, दर्शन नबुझी, तिमी बलियो रहन सक्दैनौ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0346 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Mo...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Los Angeles]]
[[Category:NE-Quotes - in USA, Los Angeles]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0345 - कृष्ण सबैको हृदयमा विराजमान हुनुहुन्छ|0345|NE/Prabhupada 0347 - सर्वप्रथम कृष्ण विराजमान हुनुभएको स्थानमा जन्म लिऊ|0347}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|6fcwiWdZApE|प्रचार नगरी, दर्शन नबुझी, तिमी बलियो रहन सक्दैनौ <br/>- Prabhupada 0346}}
{{youtube_right|xBukrzKpZo4|प्रचार नगरी, दर्शन नबुझी, तिमी बलियो रहन सक्दैनौ <br/>- Prabhupada 0346}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/731212MW.LA_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/731212MW.LA_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 28: Line 31:
<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->

उमापति : मलाई लाग्छ कि हामी भक्तहरुलाई राजनीतिमा राख्ने सम्भावनाको बारेमा चर्चा गर्दै छौँ, र हामीले यस्तो कुराहरु प्रस्तुत गर्दै छौँ कि हामी पश्चिमी मुलुकको मूल्य विरुद्द छौँ | हामी तपस्या प्रस्तुत गर्दै छौँ | हामी भगवान चेतना प्रस्तुत गर्दै छौँ | हामी यौन स्वतन्त्र मनाही भनेर प्रस्तुत गर्दै छौँ, नशा | यी सबै चार नियम, पश्चात्य मुलुक भन्दा ठिक उल्टो छ |  
उमापति : सायद हामी भक्तहरुलाई राजनीतिमा राख्ने सम्भावनाको बारेमा चर्चा गर्दैथ्यौं, र हामीले यस्तो कुराहरु पत्ता लगायौं कि हामीले पश्चिमी मुलुकको मूल्य-मान्यता विरुद्धको विचार प्रतिनिधित्व गर्दैछौँ | हामी तपस्या प्रस्तुत गर्दैछौँ | हामी भागवत्-चेतना प्रस्तुत गर्दैछौँ | हामी यौन स्वतन्त्रता तथा नशाको प्रतिबन्ध प्रस्तुत गर्दैछौँ | यी चार नियमहरु पाश्चात्य चाहनाको विपरित छन् |  

प्रभुपाद : त्यसो भए पश्चिम जगतको मानिसहरु सबै दानव हुन् |  
प्रभुपाद: त्यसको अर्थ यो हो कि पाश्चात्य मुलुकका सबै मानिसहरु दानव हुन् |  

उमपति : त्यसैले यो समस्या भनेको यी स्थितिबाट मानिस गुज्रिन चाहन्छ, कि यो बुझाउन चाहन्छ "हामी यसको लागि उभिएका छौँ,"आफ्नो लागि कोहिले समर्थन गरोस |  
उमापति: त्यसो हुँदा समस्या के छ भने, उनीहरुको कार्यालयमा गएर, "हामी यो कुराको लागि उभिएका छौँ," भन्ने विचार बुझाएर, आफ्नो लागि भोट माग्न कठिन हुने देखिन्छ |  

प्रभुपाद : कोसैले समर्थन नगर्लान, तर हामी प्रचार गर्दै जान्छौँ | त्यो मैले वर्णन गरिसकेँ, केहि विश्वविध्यालय | सबै देश अशिक्षित छ | यसको मतलब के विश्वविध्यालय बन्द हुनुपर्ने हो ? विश्वविध्यालय त्यहाँ हुनुपर्छ | जो भाग्यमानी छ ऊ आएर शिक्षा लिन सक्छ | यो होइनकि "मानिस अशिक्षित छन् | तिनीहरु यसको मतलब गर्दैनन् | त्यसैले विश्वविध्यालय बन्द गरौँ |" यो तर्क होइन |  
प्रभुपाद : कसैले समर्थन नगर्लान्, तर हामीले प्रचार जारी राख्नुपर्छ | त्यो मैले पहिल्यै बताइसकेँ, केहि विश्वविध्यालयहरुमा | सम्पूर्ण मुलुक अशिक्षित छ | यसको मतलब के विश्वविध्यालय बन्द गर्ने हो ? त्यहाँ विश्वविध्यालय हुनुपर्छ | जो भाग्यमानी छ, ऊ आएर शिक्षा लिन सक्छ | यो होइन कि "मानिस अशिक्षित छन् | तिनीहरु यसको मतलब गर्दैनन् | त्यसैले विश्वविध्यालय बन्द गरौँ |" यो कुनै जायज तर्क होइन |  

यशोमतिनन्दन : विस्तारै तिनीहरुले आकर्षण विकाश गर्छन् |  
यशोमतिनन्दन: तिनीहरु विस्तारै आकर्षित हुनेछन् |  

प्रभुपाद : हो, हामीले काम गर्नुपर्छ | त्यो प्रचार हो | तिमि यति सजिल्यै नसोच कि प्रचार यति सजिलो छ | खाने, सुत्ने र कहिले "हरिबोल " भन्ने , त्यत्ति हो | त्यो प्रचार होइन | हामीले कृष्ण चेतनाको सिद्धान्त सारा संसारभरि फैलाउन सक्नुपर्छ |  
प्रभुपाद : हो, हामीले मेहेनत गर्नुपर्छ | हामीले प्रचार गर्नुपर्छ | यो नसोच कि प्रचार गर्न सजिलो छ | खाने, सुत्ने र कहिलेकाहीँ "हरिबोल " भन्ने , त्यत्ति हो | त्यो प्रचार होइन | हामीले कृष्ण भावनाको सिद्धान्त सारा संसारभरि फैलाउन तयार हुनुपर्छ |  

उमापति : त्यो रातारात हुने कुरा होइन, तैपनि |  
उमापति : तर त्यो रातारात हुने कुरा भने होइन |  

प्रभुपाद : यो विग्रह पुजा, हामीलाई सुरक्षित गर्नको लागि हो | यदि हामीले विग्रह पुजा गर्न मानेनौँ भने, हामी पनि गिर्छौँ | तर सबै कर्तब्य पुरा भैसकेको छैन | आर्चायाम् एव हरये पूजां यः श्रद्धयेहते | अर्चा भनेको विग्रह | यदि कोहिले विग्रह राम्रोसँग पुजा गरेको छ भने तर तद्-भक्तेषु चान्येषु, उसलाई धेरै कुरा थाहा हुदैन, को भक्त, को अभक्त, यो संसारप्रतिको कर्तव्य के , स भक्तः प्राकृतः स्मृतः भौतिक भक्त हो | ऊ भौतिक भक्त हो | त्यसिले हामीले त्यो बुझ्नलाई कर्तव्य लिनुपर्छ कि को शुद्द भक्त हो भनेर आम मानिसको निमित्त तिम्रो कर्तव्य के हो, तिमीले आफुलाई विकास गर्न सक्छौ | अनि तिमि मध्यम अधिकारी हुन्छौ | मध्यम - अधिकारी, उच्च भक्त | जस्तै यी मानिसहरु, यीनिहारू भारत होस या त यहाँ, यिनीहरु चर्च गए जस्तो सम्झिन्छन् , चर्च गएर केहि नबुझ्नु भनेको | त्यो तल गिरेको हो | यो ..... चर्च अहिले बन्द भएको छ | त्यसैगरी, यदि तिमीले आफुलाई प्रचारको स्तरमा राखेनौ भने, तिम्रो मन्दिर केहि समय पछि बन्द हुनेछ | प्रचार बिना, तिमलाई मन्दिर चलाउन उत्साह आउँदैन | र मन्दिर पुजा बिना, तिमी आफुलाई सफा र शुद्द राख्न सक्दैनौ | यी दुई कुरा परसपर लगिनु पर्छ | अनि त्यहाँ विजय हुन्छ | अहिलेको आधुनिक समयमा, कि हिन्दु, मुस्लिम, कि क्रिस्टेन, किनकि यो ठाउँमा त्यो ज्ञान सिकाईदैन, त्यसैले तिनीहरु मस्जिद अथवा मन्दिर अथवा चर्च बन्द गर्दै छन् | तिनीहरु बन्द गर्दै छन् |  
प्रभुपाद : यो अर्च-विग्रह पुजा हामीलाई सुरक्षित राख्नको लागि हो | यदि हामीले अर्च-विग्रह पुजा गरेनौँ भने हाम्रो पतन हुनेछ | तर त्यति गर्दैमा हाम्रो कर्तव्य सकिंदैन | अर्चायाम् एव हरये पूजां यः श्रद्धयेहते | अर्चा भनेको विग्रह | यदि कसैले राम्रोसँग विग्रहको आराधना गरेको छ, तर तद्-भक्तेषु चान्येषु, तर उसलाई अरु केही थाहा छैन, को भक्त हो, को अभक्त हो, यो संसारप्रतिको कर्तव्य के हो, स भक्तः प्राकृतः स्मृतः, तब उसलाई भौतिक भक्त मानिन्छ | ऊ भौतिक भक्त हो | त्यसैले हामीले यो बुझ्ने जिम्मेवारी ग्रहण गर्नुपर्च्छ कि शुद्द भक्त को हो र सर्वसाधारणप्रतिको हाम्रो कर्तव्य के हो, तब तिमीले विकास गर्नेछौ | तब तिमी मध्यम अधिकारी बन्छौ | मध्यम-अधिकारी, उन्नत भक्त | जस्तै यी मानिसहरु, भारतमा होस् वा यहाँ, यिनीहरु चर्च गए जस्तो सम्झिन्छन् , केही नबुझिकन चर्च गए जस्तो | त्यसैले यसको पतन भएको छ | चर्चहरु अहिले बन्द हुँदैछन् | त्यसैगरी, यदि तिमीले आफुलाई प्रचार गर्नको लागि योग्य राखेनौ भने केही समयपछि सारा मन्दिरहरु बन्द हुनेछन् | प्रचार बिना, तिमीलाई मन्दिरमा आराधना गर्न उत्साह आउँदैन | र मन्दिरमा आराधना बिना, तिमी आफुलाई सफा र शुद्द राख्न सक्दैनौ | यी दुई कुरा समानान्तर रुपमा लानुपर्छ | तब सफलता प्राप्त हुन्छ | आधुनिक समयमा, चाहे हिन्दु हुन् वा मुस्लिम वा इसाई, यी स्थानमा सैद्धान्तिक शिक्षा नभएको कारण, तिनीहरु बन्द हुँदैछन्, चाहे मस्जिद होस् वा मन्दिर वा चर्च | तिनीहरु बन्द हुनेछन् |  

प्रजापति : तिनीहरु राम्रो कामको फल देखाउना सक्दैनन् |  
प्रजापति : तिनीहरुले आफ्नो कार्यहरु राम्रो नतिजा पनि देखाउन सक्दैनन् |  

प्रभुपाद : हो | त्यो प्रचार हो | त्यसैले हामीले यति धेरै पुस्तक लेखिरहेका छौँ | जबसम्म हामीले यी पुस्ताकको रक्षा गर्दैनौ र प्रचार गर्दैनौ पढ़दैनौ, सिद्धान्त बुझ्दैनौ, यो हरे कृष्ण अभियान केहि बर्षमै सिद्धिन्छ | किनकि त्यहाँ जीवन हुँदैन | कतिसम्म "हरे कृष्ण ! हरिबोल" भन्दै कित्रिम तरिकाले जान सक्छ त्यो कृतिम तरिका हो, जीवन छैन |  
प्रभुपाद : हो | त्यसको कारण प्रचार हो | त्यसैले हामी यति धेरै पुस्तक लेखिरहेका छौँ | जब हामीले यी पुस्ताकको रक्षा गर्दैनौं, र प्रचार गर्दैनौं, आफुले पनि पढ्दैनौं, सिद्धान्त बुझ्दैनौं, तब यो हरे कृष्ण अभियान पनि केहि वर्षमा समाप्त हुनेछ | किनकि यसमा कुनै जीवन हुनेछैन | कहिलेसम्म कृत्रिम रुपमा "हरे कृष्ण ! हरिबोल" भन्न सकिन्छ ? त्यो कृत्रिम हुनेछ, बिना कुना जीवन |  

यशोमतिनन्दन : त्यो ठिक हो प्रभुपाद | हामी यस्तो मुर्ख छौँ कि हामी कहिले पनि केहि कुरा सत्क्ष्यातकार गर्दैनौ जबसम्म कोहिले हामीलाई त्यो भन्छ | प्रचार नगरेर ...  
यशोमतिनन्दन : त्यो ठिक हो प्रभुपाद | हामी यति मूर्ख छौँ कि तपाईले हामीलाई नभनेसम्म हामीले कहिल्यै पनि कुनै कुरा बुझ्दैनौं | प्रचार नगरिकन...  

प्रभुपाद : प्रचार नगरिकन, सिद्धान्त नबुझिकन, तिमि बलियो हुन सक्दैनौँ | सबैजनालाई हामीले प्रस्तुत गरेको यो सिद्धान्त पढ्ने मौका दिईनु पर्छ | त्यसको मतलब तिमीले सधैँ पढ्नुपर्छ | हामीसँग यति धेरै पुस्तक छन् | र भगवत भनेको यति पूर्ण छ कि जुनै श्लोक तिमीले पढछौ, तिमीले ज्ञान पाउँछौ | यो धेरै राम्रो हो | कि भागवद -गीता अथवा भगवत | तर यो सामान्य लेख होइन |  
प्रभुपाद : प्रचार नगरिकन, सिद्धान्त नबुझिकन, तिमीले आफ्नो बल कायम राख्न सक्दैनौ | सबैलाई हामीले प्रस्तुत गरेको यो सिद्धान्त बुझ्ने मौका दिनुपर्छ | त्यसको मतलब यो हो कि तिमी स्वयंले पनि हरेक दिन पढ्नुपर्छ | हामीसँग यति धेरै पुस्तकहरु छन् | र भागवत यति पूर्ण छ कि तिमीले जुन श्लोक पढे पनि, तिमीले नयाँ ज्ञान पाउँछौ | यो धेरै राम्रो | चाहे भगवद्-गीता होस् वा वा भागवत | यो सामान्य लेख होइन | उमापति : मैले तपाईको भगवद्-गीता केहि विद्यालयमा वितरण गर्ने प्रयास गरेको थिएँ, र तिनीहरुले भन्छन् कि, जोसँग भगवद् गीता छ तिनीहरुले भन्छन् कि "ठिकै छ, हामीसँग भगवद् गीता छ |" तब मैले भन्छु कि "यो भगवद्-गीतको पूर्णतः फरक बुझाई हो," र तिनीहरु भन्छन् कि,"ठिकै छ, यो कसैको मत होला, तर हामीसँग एउटै पुस्तकको भिन्न-भिन्न विचार बुझ्ने इच्छा छैन |"

उमापति : मैले तपाइँको भगवाद-गीता केहि विध्यालयमा राखेको छु , र तिनीहरु भन्छन् , "ठिक छ " जोसँग भगवाद गीता छ तिनीहरुले भन्छन् "ठिक छ, हामीसँग भगवत गीता छ भनेर |" त्यसैले ठिक छ, "यो भागवत गीतको विलकुल फरक बुझाई हो," र तिनीहरु भन्छन् ,"ठिक छ, यो कसैको विचार हो र हामीसँग त्यस्तो एउटैको पुस्तकको विचार सुन्ने ईच्या छैन |"
प्रभुपाद : यो मत होइन | हामी यथारूप प्रस्तुत गर्दैछौँ, बिना कुनै मत |  

प्रभुपाद : त्यो विचार होइन | हामी यथारूप प्रस्तुत गर्दै छौँ कुनै विचार बिना |  
उमापति : तिनीहरुले त्यसो भन्छन् | तिनीहरुलाई बुझाउन धेरै कठिन.....

उमापति : ठिक छ, त्यो ति तत्वहरु हुन् | त्यो पार लगाउन धेरै गाह्रो छ ...  
प्रभुपाद : त्यसैले प्रचार गर्न सधैँ कठिन हुन्छ | त्यो मैले बारम्बार भन्ने गर्छु | तिमीले प्रचारलाई सजिलो कार्यको रुपमा लिन सक्दैनौ | प्रचार भनेको युद्ध जस्तो हुनुपर्छ | के तिमीलाई युद्ध गर्न सजिलो जस्तो लाग्छ ? युद्ध गर्नु सजिलो कार्य होइन | जब युद्ध हुन्छ, तब खतरा हुन्छ, तब जिम्मेवारी हुन्छ | त्यसैले प्रचार भनेको ... प्रचार भनेको के हो ? मानिसहरु अज्ञानी भएको कारण हामीले तिनीहरुलाई ज्ञान दिनुपर्छ | त्यो प्रचार हो |

प्रभुपाद : त्यसैले प्रचार गर्न सधैँ गार्हो हुन्छ | त्यो मैले बारम्बार भन्ने गर्छु | तिमीले यो प्रचार सजिल्यै भएको लिन सक्दैनौ | प्रचार भनेको झगडा समेत गर्नुपर्ने हुन्छ | तिमीलाई लाग्छ कि झगडा गर्न सजिलो भनेर ? झगडा गर्नु सजिलो कार्य होइन | जब त्यहाँ झगडा हुन्छ, त्यहाँ खतरा हुन्छ, त्यहाँ कर्तव्य हुन्छ | त्यसैले प्रचार भनेको ... के हो प्रचार भनेको ? किनकि मानिसहरु बुझ्दैनन्, हामीले तिनीहरुलाई ज्ञान दिनुपर्छ | त्यो हो प्रचार |  
नर-नारायण : जब तपाई पाश्चात्य मुलुकमा आउनुभयो, मलाई लाग्छ कि कसैले पनि तपाईको अभियान यस्तो सफल हुन्छ भनेर सोचेको पनि थिएन | तर वास्तवमा, यो प्रचारद्वारा धेरै सफल भएको छ |  

नर-नारायण : जब तपाईं यो पश्चात्य देशमा आउनुभयो, कोसैले पनि यो देशमा यति सफल हुन्छ भनेर सोचेका थिएनन् | तर वास्तवमा, यो धेरै सफल भएको छ, प्रचार गरेर |  
प्रभुपाद : अरुको के कुरा गर्नु, मलाई पनि विश्वास थिएन कि म सफल हुन्छु भनेर | तर, मैले सहि मार्ग प्रयत्न गरेको कारण यो सफल भयो |

प्रभुपाद : म आफैले यो पत्याएको थिईन,अरुको के कुरा गर्नु | तर, किनकि मैले त्यो राम्रो मार्गमा गरेर त्यो सफल भयो |  
यशोमतिनन्दन : हो, कृष्ण यति धेरै दयालु हुनुहुन्छ, हामीले केहि आशा गर्छौं, तर उहाँले सयौँ गुणा धेरै दिनुहुन्छ |  

यशोमतिनन्दन : हो, कृष्ण धेरै दयामय हुनुहुन्छ, हामीले केहि आशा गर्छौं र उहाँले त्यो सयौँ गुणा धेरै बनाईदिनुहुन्छ |  
प्रभुपाद : हो |  

प्रभुपाद : ओ हो |  
यशोमतिनन्दन : त्यसैले यदि हामीले केवल तपाईको आदेश पालना गर्यौं भने म विश्वस्त छु कि यो सफल हुनेछ |  

यशोमतिनन्दन : त्यसैले यदि हामीले यो सजिलो आदेश पालना गर्यौ भने, मलाई पक्कै लाग्छ कि, यो सफल हुनेछ |
नर-नारायण: यदि हामी असल मार्गमा छौँ भने के हाम्रो राजनैतिक क्रियाकलाप पनि सफल हुनेछ ?

नर- नारायण : त्यसैले यदि हामी असल मार्गमा छौँ भने, हाम्रो राजनीतिक क्रियाकलाप पनि सफल हुनेछ ?
प्रभुपाद : अवश्य हुनेछ | किन हुँदैन ? कृष्ण पनि राजनीतिमा संग्लग्न हुनुहुन्थ्यो | कृष्णभावना सर्वव्यापी हुन्छ : सामाजिक, राजनैतिक, दार्शनिक, धार्मिक, सांस्कृतिक, सबै | यो एक-तर्फी होइन | तिनीहरुलाई थाहा छैन | त्यसैले तिनीहरुले यो अभियानलाई धार्मिक अभियान भनेर सोचिरहेका छन् | होइन, यसले हरेक कुरालाई समेट्छ, यो सर्वव्यापी अभियान हो |
 
प्रभुपाद : हो, किन होइन ? कृष्ण पनि राजनीतिमा हुन्छ | त्यसैले कृष्ण चेतना भनेको सबैतिर हुन्छ : सामाजिक, राजनीतिक, दार्शनिक, धार्मिक, संस्कारिक, सबै | त्यो एकै तिरको मात्रै होइन | तिनीहरु ... तिनीहरुलाई थाहा छैन |तिनीहरुले यो अभियानलाई धार्मिक अभियान भनेर सोचिरहेका छन् | होइन, यसलाई समेट्छ, सब समेट्छ, सर्व- व्यापक |

<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:20, 29 January 2021

Morning Walk -- December 12, 1973, Los Angeles

उमापति : सायद हामी भक्तहरुलाई राजनीतिमा राख्ने सम्भावनाको बारेमा चर्चा गर्दैथ्यौं, र हामीले यस्तो कुराहरु पत्ता लगायौं कि हामीले पश्चिमी मुलुकको मूल्य-मान्यता विरुद्धको विचार प्रतिनिधित्व गर्दैछौँ | हामी तपस्या प्रस्तुत गर्दैछौँ | हामी भागवत्-चेतना प्रस्तुत गर्दैछौँ | हामी यौन स्वतन्त्रता तथा नशाको प्रतिबन्ध प्रस्तुत गर्दैछौँ | यी चार नियमहरु पाश्चात्य चाहनाको विपरित छन् |

प्रभुपाद: त्यसको अर्थ यो हो कि पाश्चात्य मुलुकका सबै मानिसहरु दानव हुन् |

उमापति: त्यसो हुँदा समस्या के छ भने, उनीहरुको कार्यालयमा गएर, "हामी यो कुराको लागि उभिएका छौँ," भन्ने विचार बुझाएर, आफ्नो लागि भोट माग्न कठिन हुने देखिन्छ |

प्रभुपाद : कसैले समर्थन नगर्लान्, तर हामीले प्रचार जारी राख्नुपर्छ | त्यो मैले पहिल्यै बताइसकेँ, केहि विश्वविध्यालयहरुमा | सम्पूर्ण मुलुक अशिक्षित छ | यसको मतलब के विश्वविध्यालय बन्द गर्ने हो त ? त्यहाँ विश्वविध्यालय हुनुपर्छ | जो भाग्यमानी छ, ऊ आएर शिक्षा लिन सक्छ | यो होइन कि "मानिस अशिक्षित छन् | तिनीहरु यसको मतलब गर्दैनन् | त्यसैले विश्वविध्यालय बन्द गरौँ |" यो कुनै जायज तर्क होइन |

यशोमतिनन्दन: तिनीहरु विस्तारै आकर्षित हुनेछन् |

प्रभुपाद : हो, हामीले मेहेनत गर्नुपर्छ | हामीले प्रचार गर्नुपर्छ | यो नसोच कि प्रचार गर्न सजिलो छ | खाने, सुत्ने र कहिलेकाहीँ "हरिबोल " भन्ने , त्यत्ति हो | त्यो प्रचार होइन | हामीले कृष्ण भावनाको सिद्धान्त सारा संसारभरि फैलाउन तयार हुनुपर्छ |

उमापति : तर त्यो रातारात हुने कुरा भने होइन |

प्रभुपाद : यो अर्च-विग्रह पुजा हामीलाई सुरक्षित राख्नको लागि हो | यदि हामीले अर्च-विग्रह पुजा गरेनौँ भने हाम्रो पतन हुनेछ | तर त्यति गर्दैमा हाम्रो कर्तव्य सकिंदैन | अर्चायाम् एव हरये पूजां यः श्रद्धयेहते | अर्चा भनेको विग्रह | यदि कसैले राम्रोसँग विग्रहको आराधना गरेको छ, तर तद्-भक्तेषु चान्येषु, तर उसलाई अरु केही थाहा छैन, को भक्त हो, को अभक्त हो, यो संसारप्रतिको कर्तव्य के हो, स भक्तः प्राकृतः स्मृतः, तब उसलाई भौतिक भक्त मानिन्छ | ऊ भौतिक भक्त हो | त्यसैले हामीले यो बुझ्ने जिम्मेवारी ग्रहण गर्नुपर्च्छ कि शुद्द भक्त को हो र सर्वसाधारणप्रतिको हाम्रो कर्तव्य के हो, तब तिमीले विकास गर्नेछौ | तब तिमी मध्यम अधिकारी बन्छौ | मध्यम-अधिकारी, उन्नत भक्त | जस्तै यी मानिसहरु, भारतमा होस् वा यहाँ, यिनीहरु चर्च गए जस्तो सम्झिन्छन् , केही नबुझिकन चर्च गए जस्तो | त्यसैले यसको पतन भएको छ | चर्चहरु अहिले बन्द हुँदैछन् | त्यसैगरी, यदि तिमीले आफुलाई प्रचार गर्नको लागि योग्य राखेनौ भने केही समयपछि सारा मन्दिरहरु बन्द हुनेछन् | प्रचार बिना, तिमीलाई मन्दिरमा आराधना गर्न उत्साह आउँदैन | र मन्दिरमा आराधना बिना, तिमी आफुलाई सफा र शुद्द राख्न सक्दैनौ | यी दुई कुरा समानान्तर रुपमा लानुपर्छ | तब सफलता प्राप्त हुन्छ | आधुनिक समयमा, चाहे हिन्दु हुन् वा मुस्लिम वा इसाई, यी स्थानमा सैद्धान्तिक शिक्षा नभएको कारण, तिनीहरु बन्द हुँदैछन्, चाहे मस्जिद होस् वा मन्दिर वा चर्च | तिनीहरु बन्द हुनेछन् |

प्रजापति : तिनीहरुले आफ्नो कार्यहरु राम्रो नतिजा पनि देखाउन सक्दैनन् |

प्रभुपाद : हो | त्यसको कारण प्रचार हो | त्यसैले हामी यति धेरै पुस्तक लेखिरहेका छौँ | जब हामीले यी पुस्ताकको रक्षा गर्दैनौं, र प्रचार गर्दैनौं, र आफुले पनि पढ्दैनौं, सिद्धान्त बुझ्दैनौं, तब यो हरे कृष्ण अभियान पनि केहि वर्षमा समाप्त हुनेछ | किनकि यसमा कुनै जीवन हुनेछैन | कहिलेसम्म कृत्रिम रुपमा "हरे कृष्ण ! हरिबोल" भन्न सकिन्छ ? त्यो कृत्रिम हुनेछ, बिना कुना जीवन |

यशोमतिनन्दन : त्यो ठिक हो प्रभुपाद | हामी यति मूर्ख छौँ कि तपाईले हामीलाई नभनेसम्म हामीले कहिल्यै पनि कुनै कुरा बुझ्दैनौं | प्रचार नगरिकन...

प्रभुपाद : प्रचार नगरिकन, सिद्धान्त नबुझिकन, तिमीले आफ्नो बल कायम राख्न सक्दैनौ | सबैलाई हामीले प्रस्तुत गरेको यो सिद्धान्त बुझ्ने मौका दिनुपर्छ | त्यसको मतलब यो हो कि तिमी स्वयंले पनि हरेक दिन पढ्नुपर्छ | हामीसँग यति धेरै पुस्तकहरु छन् | र भागवत यति पूर्ण छ कि तिमीले जुन श्लोक पढे पनि, तिमीले नयाँ ज्ञान पाउँछौ | यो धेरै राम्रो छ | चाहे भगवद्-गीता होस् वा वा भागवत | यो सामान्य लेख होइन | उमापति : मैले तपाईको भगवद्-गीता केहि विद्यालयमा वितरण गर्ने प्रयास गरेको थिएँ, र तिनीहरुले भन्छन् कि, जोसँग भगवद् गीता छ तिनीहरुले भन्छन् कि "ठिकै छ, हामीसँग भगवद् गीता छ |" तब मैले भन्छु कि "यो भगवद्-गीतको पूर्णतः फरक बुझाई हो," र तिनीहरु भन्छन् कि,"ठिकै छ, यो कसैको मत होला, तर हामीसँग एउटै पुस्तकको भिन्न-भिन्न विचार बुझ्ने इच्छा छैन |"

प्रभुपाद : यो मत होइन | हामी यथारूप प्रस्तुत गर्दैछौँ, बिना कुनै मत |

उमापति : तिनीहरुले त्यसो भन्छन् | तिनीहरुलाई बुझाउन धेरै कठिन.....

प्रभुपाद : त्यसैले प्रचार गर्न सधैँ कठिन हुन्छ | त्यो मैले बारम्बार भन्ने गर्छु | तिमीले प्रचारलाई सजिलो कार्यको रुपमा लिन सक्दैनौ | प्रचार भनेको युद्ध जस्तो हुनुपर्छ | के तिमीलाई युद्ध गर्न सजिलो छ जस्तो लाग्छ ? युद्ध गर्नु सजिलो कार्य होइन | जब युद्ध हुन्छ, तब खतरा हुन्छ, तब जिम्मेवारी हुन्छ | त्यसैले प्रचार भनेको ... प्रचार भनेको के हो ? मानिसहरु अज्ञानी भएको कारण हामीले तिनीहरुलाई ज्ञान दिनुपर्छ | त्यो प्रचार हो |