NE/Prabhupada 0799 - पूर्ण स्वतन्त्रता - शाश्वत, आनन्दमय र ज्ञानले भरिपूर्ण: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0799 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Ar...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in Sweden]]
[[Category:NE-Quotes - in Sweden]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0798 - तिमी नर्तकी हौ। अब तिमी नाच्नुपर्छ । तिमीले लाज मान्न मिल्दैन|0798|NE/Prabhupada 0800 - कार्ल मार्क्स । उसले सोच्दैछ कि मजदुरको इन्द्रियतृप्ति कसरि हुन्छ|0800}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|BZcXumkF31U|पूर्ण स्वतन्त्रता - शाश्वत, आनन्दमय र ज्ञानले भरिपूर्ण <br/>- Prabhupāda 0799}}
{{youtube_right|Bfl1vEgZnRE|पूर्ण स्वतन्त्रता - शाश्वत, आनन्दमय र ज्ञानले भरिपूर्ण <br/>- Prabhupāda 0799}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>File:730905AR-STOCKHOLM_clip1.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730905AR-STOCKHOLM_clip1.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:31, 29 January 2021



Arrival Speech -- Stockholm, September 5, 1973


म तिमीहरुलाई आभार व्यक्त गर्न चाहन्छु, यति राम्रोसँग स्वागत गरेकोमा | यो मेरो पहिलो चोटी हो यो देशमा, स्विडेनमा | त्यसैले यो कृष्ण चेतना अभियान सारा संसारभरि फैलिँदै छ | यो अभियानको निचोड बुज्न अलि गाह्रो छ | किनकि यो पुर्णरुपमा अध्यात्मिक स्तरमा छ | प्रायजसो गरेर मानिसले अध्यात्मिक स्तर बुज्न सक्दैनन् | त्यसैले हामीले यो बुज्न सक्छौँकि, हामी दुई तत्वले बनेका छौँ ... हामी सबैजना, सबै जीव अहिलेको अवस्थामा आत्मा र पदार्थ मिसावट छौँ | पदार्थ हामीले बुज्न सक्छौँ, तर पदार्थसँगको लामो सङ्ग भएर, हामीले यो बुज्न सकेका छैनौँ कि आत्मा के हो भनेर | तर हामीले कल्पना गर्न सक्छौँ कि त्यहाँ केहि छ भनेर जसले मृत शरीर र जिउँदो शरीर छुट्याँउछ | त्यो हामीले बुज्न सक्छौँ | जब मानिस मर्छ ... मानौँ मेरो पिता बित्नु भयो, अथवा कोहि, अथवा आफन्त , बित्नुभयो, हामी भन्छौँ कि हाम्रो पिता रहनुभयो | उँहा जानुभयो |" तर कहाँ गए ? पिताजी खाटमै हुनुहुन्छ | किन तिमी येसो भन्दै छौ,"मेरो पिता बित्नु भयो ?" यदि कोसैले भन्छ कि "तिम्रो पिता झुटो बोल्दै हुनुहुन्छ, खाटमा सुतिरहनु भाको छ |" तिमी रुँदै छौ कि तिम्रो पिता बित्नु भयो भनेर ? उँहा बित्नु भएको छैन | उँहा त्यहाँ सुतिरहनु भएको छ | तर त्यो सुताई सामान्य सुताई होइन, जुन हामी दैनिक सुत्छौँ | त्यो सुताई भनेको सधैँको लागि सुताई हो | त्यसैले हामीसँग हेर्नको लागि आँखा छैनकि को हाम्रो पिता हो भनेर | मेरो जीवनमा मलाई थाहा थिएन कि को मेरो पिता भनेर; तर जब वास्तविक पिता बित्नुहुन्छ, हामी कराउँछौँ कि "मेरो पिता बित्नुभयो भनेर |" त्यसैले त्यो हो आत्मा | जो त्यो शरीर छोडेर गयो, त्यो आत्मा हो; नत्र किन ऊ भन्दै छ कि "मेरो पिता बित्नु भयो "? त्यो शरीर त्यहाँ छ | त्यसैले हामीले बुज्नु जरुरी छ कि शरीर र आत्मा बिचको भिन्नता के हो भनेर | यदि हामीले बुज्न सक्छौँ कि आत्मा भनेको क हो भनेर, र हामीले बुज्न सक्छौँ, अध्यात्मिक अभियान के हो भनेर | नत्र, मात्रै भौतिक बुझाईले, यो अध्यात्मिक स्तर र अध्यात्मिक जीवन बुझ्न अत्यन्तै कठिन हुन्छ | तर त्यो सम्भव छ | अहिलेको अवस्थामा हामीले त्यो महशुस गर्न सक्छौँ, तर त्यहाँ अध्यात्मिक संसार छ, अध्यात्मिक जीवन | र के हो त्यो अध्यात्मिक जीवन ? पूर्ण स्वतन्त्रता | पूर्ण स्वतन्रता | सत्, चित् र आनन्द | त्यो अध्यात्मिक जीवन हो | शारीरिक स्तरबाट अलग | अध्यात्मिक जीवन भनेको, अनन्तकाल सम्म, आनन्द र ज्ञानले पूर्ण | र यो भौतिक जीवन भनेको स्थायी, तमोगुण, र दुखले पूर्ण जिवन हो | यो शरीर भनेको अनन्तकाल सम्म रहँदैन, यो सधैँ दुखले भरिएको छ | र त्यहाँ आनन्द छैन |