NE/740705 प्रवचन - श्रील प्रभुपाद शिकागोमा आफ्नो अमृतवाणी व्यक्त गर्नुहुन्छ: Difference between revisions

 
No edit summary
 
(One intermediate revision by the same user not shown)
Line 2: Line 2:
[[Category:NE/अमृत वाणी - १९७४]]
[[Category:NE/अमृत वाणी - १९७४]]
[[Category:NE/अमृत वाणी - शिकागो]]
[[Category:NE/अमृत वाणी - शिकागो]]
{{Audiobox_NDrops|NE/Nepali - श्रील प्रभुपादको अमृत वाणी|<mp3player>https://s3.amazonaws.com/vanipedia/Nectar+Drops/740705SB-CHICAGO_ND_01.mp3</mp3player>|"गोविन्द यस ब्रह्माण्डमा प्रवेश गर्नुभएकाले ब्रह्माण्ड प्रकट हुन सम्भव भएको छ। अन्यथा यो हुँदैन। जसरी म आत्मा हुँ, अनि तपाईँ आत्मा हुनुहुन्छ। तपाईँले यस शरीरमा प्रवेश गर्नु भएको छ वा म यस शरीरमा प्रवेश गरेको छु। त्यसैले शरीर चलायमान हुन सकेको हो। म वा तपाईँले यो शरीर छोड्ने बित्तिकै यो जड हुन्छ। अर्थात्, त्यस पछि चल्न छोड्छ। यो बुझ्न एकदमै सजिलो छ। त्यसै गरी वैज्ञानिक, दार्शनिक, धूर्त भनिनेहरूले बुझ्दैनन् कि कृष्ण प्रवेश गर्नु भएकोले यो ब्रह्माण्ड प्रकट भई रही रहेको हो। यो बुझ्न धेरै सजिलो छ। म कृष्णको अंश हुँ, धेरै सानो अंश। तैपनि मैले यस शरीरमा प्रवेश गरेकोले यो शरीर चलायमान भएको छ, शरीरका गतिविधिहरू चलिरहेका छन्। के यो बुझ्न धेरै गाह्रो छ? जब सम्म म अर्थात् आत्मा जस्तो तत्त्व यो जड पदार्थ वा ब्रह्माण्डमा छ, तब सम्म कति राम्रो सँग यसका गतिविधिहरू चलिरहेका छन् भन्ने जसले पनि बुझ्न सक्छ।"
{{Audiobox_NDrops|NE/Nepali - श्रील प्रभुपादको अमृत वाणी|<mp3player>https://s3.amazonaws.com/vanipedia/Nectar+Drops/740705SB-CHICAGO_ND_01.mp3</mp3player>|"गोविन्द यस ब्रह्माण्डमा प्रवेश गर्नुभएकाले ब्रह्माण्ड प्रकट हुन सम्भव भएको छ। अन्यथा यो हुँदैन। जसरी म आत्मा हुँ, अनि तपाईँ आत्मा हुनुहुन्छ। तपाईँले यस शरीरमा प्रवेश गर्नु भएको छ वा म यस शरीरमा प्रवेश गरेको छु। त्यसैले शरीर चलायमान हुन सकेको हो। म वा तपाईँले यो शरीर छोड्ने बित्तिकै यो जड हुन्छ। अर्थात्, त्यस पछि चल्न छोड्छ। यो बुझ्न एकदमै सजिलो छ। त्यसै गरी वैज्ञानिक, दार्शनिक, धूर्त भनिनेहरूले बुझ्दैनन् कि कृष्ण प्रवेश गर्नु भएकाले यो ब्रह्माण्ड प्रकट भएर रही रहेको छ। यो बुझ्न धेरै सजिलो छ। म कृष्णको अंश हुँ, धेरै सानो अंश। तैपनि मैले यस शरीरमा प्रवेश गरेकोले यो शरीर चलायमान भएको छ, शरीरका गतिविधिहरू चलिरहेका छन्। के यो बुझ्न धेरै गाह्रो छ? जब सम्म म जस्तो तत्त्व अर्थात् आत्मा यो जड पदार्थ वा ब्रह्माण्डमा छ, तब सम्म कति राम्रो सँग यसका गतिविधिहरू चलिरहेका छन् भन्ने जसले पनि बुझ्न सक्छ।"


|Vanisource:740705 - Lecture SB 01.08.19 - Chicago|740705 - प्रवचन SB 01.08.19 - शिकागो}}
|Vanisource:740705 - Lecture SB 01.08.19 - Chicago|740705 - प्रवचन SB 01.08.19 - शिकागो}}

Latest revision as of 11:44, 6 September 2023

NE/Nepali - श्रील प्रभुपादको अमृत वाणी
"गोविन्द यस ब्रह्माण्डमा प्रवेश गर्नुभएकाले ब्रह्माण्ड प्रकट हुन सम्भव भएको छ। अन्यथा यो हुँदैन। जसरी म आत्मा हुँ, अनि तपाईँ आत्मा हुनुहुन्छ। तपाईँले यस शरीरमा प्रवेश गर्नु भएको छ वा म यस शरीरमा प्रवेश गरेको छु। त्यसैले शरीर चलायमान हुन सकेको हो। म वा तपाईँले यो शरीर छोड्ने बित्तिकै यो जड हुन्छ। अर्थात्, त्यस पछि चल्न छोड्छ। यो बुझ्न एकदमै सजिलो छ। त्यसै गरी वैज्ञानिक, दार्शनिक, धूर्त भनिनेहरूले बुझ्दैनन् कि कृष्ण प्रवेश गर्नु भएकाले यो ब्रह्माण्ड प्रकट भएर रही रहेको छ। यो बुझ्न धेरै सजिलो छ। म कृष्णको अंश हुँ, धेरै सानो अंश। तैपनि मैले यस शरीरमा प्रवेश गरेकोले यो शरीर चलायमान भएको छ, शरीरका गतिविधिहरू चलिरहेका छन्। के यो बुझ्न धेरै गाह्रो छ? जब सम्म म जस्तो तत्त्व अर्थात् आत्मा यो जड पदार्थ वा ब्रह्माण्डमा छ, तब सम्म कति राम्रो सँग यसका गतिविधिहरू चलिरहेका छन् भन्ने जसले पनि बुझ्न सक्छ।"

740705 - प्रवचन SB 01.08.19 - शिकागो