NE/Prabhupada 0123 - शरणागत हुन बाध्य-यो विशेष कृपा हो: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0123 - in all Languages Category:NE-Quotes - 1969 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Hawaii]]
[[Category:NE-Quotes - in USA, Hawaii]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0122 - यी दुष्टहरु सोच्छन्,"म यो शरीर हुँ"|0122|NE/Prabhupada 0124 - हामीले आध्यात्मिक गुरुको वाणीलाई आफ्नो जीवन र आत्माको रुपमा लिनुपर्छ|0124}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|c4avWLAsE7g|शरणागत हुन बाध्य-यो विशेष कृपा हो -<br />Prabhupāda 0123}}
{{youtube_right|LoMeFUaZvvU|शरणागत हुन बाध्य-यो विशेष कृपा हो -<br />Prabhupāda 0123}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/690305LE.HAW_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/690305LE.HAW_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
भक्त: के हामी कृष्णलाई उहाँप्रति बाध्यतापूर्वक शरणागत गराउन अनुरोध गर्न सक्छौं, हाम्रो परिस्थितिको कारणले ?  
भक्त: के हामी कृष्णलाई उहाँप्रति बाध्यतापूर्वक शरणागत गराउन अनुरोध गर्न सक्छौं, हाम्रो परिस्थितिको कारणले ?  


प्रभुपाद: हो, तपाई उहाँलाई अनुरोध गर्न सक्नुहुन्छ | र कहिले काहीं उहाँ बाध्य बनाउनुहुन्छ | उहाँले तपाईलाई यस्तो परिस्थितिमा राख्नुहुन्छ कि तपाईसंग उहाँप्रति शरणागत हुने बाहेक अन्य कुनै उपाय हुँदैन | हो | त्यो विशेष कृपा हो | त्यो विशेष कृपा हो | हो | मेरो गुरु महाराजले मैले प्रचार गरेको चाहनुहुन्थ्यो, तर मलाई यो मन पर्दैनथ्यो, तर उहाँले मलाई बाध्य बनाउनुभयो | हो | यो मेरो व्यवहारिक अनुभव हो | मलाई सन्यास आश्रम स्विकार्ने कुनै इच्छा थिएन, तर मेरो गुरु महाराजले यो चाहनुहुन्थ्यो | मेरो त्यति झुकाव छैन, तर उहाँले मलाई बाध्य बनाउनुभयो | त्यो पनि गरिन्छ | त्यो विशेष कृपा हो | जब उहाँले मलाई बाध्य गराउनुभयो, त्यस समयमा मैले सोचेको थिएँ कि "यो के हो ? के...? मैले कुनै गल्ति गरिरहेको छु वा त्यो के हो ?" म अल्मलिएको थिएँ | तर केहि पछि, मैले बुझें कि यो मलाई गरिएको उच्चतम कृपा हो | तपाई देख्नुहुन्छ? त्यसैले जब कृष्णले कसैलाई शरणागत हुन बाध्य गराउनुहुन्छ, त्यो उच्च कृपा हो | तर साधारणतया, उहाँले त्यसो गर्नुहुन्न | तर उहाँले त्यस व्यक्तिलाई त्यस्तो गर्नुहुन्छ जो कृष्णको सेवामा निकै ईमानदार छ तर त्यहि समयमा ऊसंग भौतिक आनन्दको लागि केहि इच्छा | त्यस परिस्थितिमा उहाँले गर्नुहुन्छ, कि "यो मुर्ख मानिस जान्दैन कि भौतिक सुविधाले उसलाई कहिल्यै खुशी बनाउदैन, र उसले इमानदारीपूर्वक मेरो कृपा खोजिरहेको छ | त्यसैले मुर्ख छ | तसर्थ जेसुकै साधन, थोरै साधन ऊसँग भौतिक आनन्दको लागि छ, तोडिदेउ | तब ऊसँग ममा शरणागत हुने बाहेक अरु केहि उपाय हुँदैन |" त्यो भगवाद गीता, अँ, श्रीमद भागवतममा भनिएको छ | यस्याहम् अनुघृनामि हरिष्ये तद्-धनं सनै: | कृष्ण भन्नुहुन्छ कि "यदि मैले कसैलाई विशेष कृपा गर्छु, तब म उसलाई कंगाल बनाउँछु | म उसका इन्द्रियतृप्तिका सबै स्रोत खोसिदिन्छु |" तपाई देख्नुहुन्छ? यो श्रीमद भागवतममा भनिएको छ | किनकि यहाँ यो भौतिक जगतमा सबैजना धेरै पैसा, व्यापार, सेवा, यो बाटो वा त्यो बाटोबाट खुशी हुन प्रयासरत छन् | तर विशेष परिस्थितिमा कृष्णले उसको व्यापार वा सेवा असफल बनाइदिनु हुन्छ | तपाईलाई त्यो मन पर्छ ? (हाँस्नुहुन्छ) त्यस समयमा ऊसँग कृष्ण प्रति शरणागत हुने बाहेक अन्य कुनै उपाय हुँदैन | तपाई देख्नुहुन्छ ? तर कहिले काहीं, जब हामी हाम्रो व्यापारको प्रयासमा वा कमाउने प्रयासमा असफल हुन्छौं, हामी दु:खी हुन्छौं कि "ओहो, कृष्ण मप्रति यति निर्दयी हुनुहुन्छ कि मैले यसमा विश्वास गर्न सकिंन |" तर त्यो उहाँको कृपा हो, विशेष कृपा | तपाईले त्यसरी बुझ्नुपर्छ |
प्रभुपाद: हो, तपाई उहाँलाई अनुरोध गर्न सक्नुहुन्छ | र कहिलेकहीं उहाँले बाध्य बनाउनुहुन्छ | उहाँले तपाईलाई यस्तो परिस्थितिमा राख्नुहुन्छ कि तपाईसँग उहाँप्रति शरणागत हुने बाहेक अन्य कुनै उपाय हुँदैन | हो | त्यो विशेष कृपा हो | त्यो विशेष कृपा हो | हो | मेरो गुरु महाराजले मैले प्रचार गरेको चाहनुहुन्थ्यो, तर मलाई यो मन पर्दैनथ्यो, तर उहाँले मलाई बाध्य बनाउनुभयो | यो मेरो व्यवहारिक अनुभव हो | मलाई सन्यास आश्रम स्वीकार्ने कुनै इच्छा थिएन, तर मेरो गुरु महाराजले यो चाहनुहुन्थ्यो | मेरो त्यति झुकाव छैन, तर उहाँले मलाई बाध्य बनाउनुभयो | त्यो पनि गरिन्छ | त्यो विशेष कृपा हो | जब उहाँले मलाई बाध्य गराउनुभयो, त्यस समयमा मैले सोचेको थिएँ कि "यो के हो ? के...? मैले कुनै गल्ति गरिरहेको छु वा त्यो के हो ?" म अल्मलिएको थिएँ | तर केहि पछि, मैले बुझें कि यो मप्रति गरिएको उच्चतम कृपा हो | तपाई बुझ्नुहुन्छ? जब कृष्णले कसैलाई शरणागत हुन बाध्य गराउनुहुन्छ, त्यो ठुलो कृपा हो | तर साधारणतया, उहाँले त्यसो गर्नुहुन्न | तर उहाँले त्यो व्यक्तिलाई त्यसो गर्नुहुन्छ जो कृष्णको सेवामा निकै इमानदार छ तर त्यहि समयमा ऊसँग भौतिक आनन्दको लागि केहि इच्छा हुन्छ | त्यस परिस्थितिमा उहाँले गर्नुहुन्छ, कि "यो मूर्ख मानिसलाई थाहा छैन कि भौतिक सुविधाले उसलाई कहिल्यै खुसी बनाउँदैन, र उसले इमानदारीपूर्वक मेरो कृपा खोज्दैछ | ऊ मूर्ख छ | तसर्थ ऊसँग भौतिक आनन्दको लागि जेसुकै साधन, थोरै साधन छ, त्यसलाई तोडिदिन्छु | तब ऊसँग ममा शरणागत हुने बाहेक अरु केहि उपाय हुँदैन |" यो कुरा भगवाद् गीता, अँ, श्रीमद् भागवतममा भनिएको छ | यस्याहम् अनुघृनामि हरिष्ये तद्-धनं सनै: ([[Vanisource:SB 10.88.8|श्री भा १०।८८।८]])| कृष्ण भन्नुहुन्छ कि "यदि मैले कसैलाई विशेष कृपा गर्छु भने म उसलाई कंगाल बनाउँछु | म उसका इन्द्रियतृप्तिका सम्पूर्ण स्रोत खोसिदिन्छु |" तपाई बुझ्नुहुन्छ ? यो श्रीमद् भागवतममा भनिएको छ | किनकि यो भौतिक जगतमा सबैजना धेरै पैसा, व्यापार, सेवा, यो बाटो वा त्यो बाटोबाट खुसी हुन प्रयासरत छन् | तर विशेष परिस्थितिमा कृष्णले उसको व्यापार वा सेवा असफल बनाइदिनु हुन्छ | तपाईलाई त्यो मन पर्छ ? (हाँस्नुहुन्छ) त्यस समयमा ऊसँग कृष्ण प्रति शरणागत हुने बाहेक अन्य कुनै उपाय हुँदैन | तपाई बुझ्नुहुन्छ ? तर कहिलेकहीं, जब हामी आफ्नो व्यापारमा वा कमाउने प्रयासमा असफल हुन्छौं, हामी दु:खी हुन्छौं कि "ओहो, कृष्ण मप्रति यति निर्दयी हुनुहुन्छ कि मैले यसमा विश्वास गर्न सकिनँ |" तर त्यो उहाँको कृपा हो, विशेष कृपा | तपाईले त्यसरी बुझ्नुपर्छ |
 
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:44, 29 January 2021



Lecture-Day after Sri Gaura-Purnima -- Hawaii, March 5, 1969


भक्त: के हामी कृष्णलाई उहाँप्रति बाध्यतापूर्वक शरणागत गराउन अनुरोध गर्न सक्छौं, हाम्रो परिस्थितिको कारणले ?

प्रभुपाद: हो, तपाई उहाँलाई अनुरोध गर्न सक्नुहुन्छ | र कहिलेकहीं उहाँले बाध्य बनाउनुहुन्छ | उहाँले तपाईलाई यस्तो परिस्थितिमा राख्नुहुन्छ कि तपाईसँग उहाँप्रति शरणागत हुने बाहेक अन्य कुनै उपाय हुँदैन | हो | त्यो विशेष कृपा हो | त्यो विशेष कृपा हो | हो | मेरो गुरु महाराजले मैले प्रचार गरेको चाहनुहुन्थ्यो, तर मलाई यो मन पर्दैनथ्यो, तर उहाँले मलाई बाध्य बनाउनुभयो | यो मेरो व्यवहारिक अनुभव हो | मलाई सन्यास आश्रम स्वीकार्ने कुनै इच्छा थिएन, तर मेरो गुरु महाराजले यो चाहनुहुन्थ्यो | मेरो त्यति झुकाव छैन, तर उहाँले मलाई बाध्य बनाउनुभयो | त्यो पनि गरिन्छ | त्यो विशेष कृपा हो | जब उहाँले मलाई बाध्य गराउनुभयो, त्यस समयमा मैले सोचेको थिएँ कि "यो के हो ? के...? मैले कुनै गल्ति गरिरहेको छु वा त्यो के हो ?" म अल्मलिएको थिएँ | तर केहि पछि, मैले बुझें कि यो मप्रति गरिएको उच्चतम कृपा हो | तपाई बुझ्नुहुन्छ? जब कृष्णले कसैलाई शरणागत हुन बाध्य गराउनुहुन्छ, त्यो ठुलो कृपा हो | तर साधारणतया, उहाँले त्यसो गर्नुहुन्न | तर उहाँले त्यो व्यक्तिलाई त्यसो गर्नुहुन्छ जो कृष्णको सेवामा निकै इमानदार छ तर त्यहि समयमा ऊसँग भौतिक आनन्दको लागि केहि इच्छा हुन्छ | त्यस परिस्थितिमा उहाँले गर्नुहुन्छ, कि "यो मूर्ख मानिसलाई थाहा छैन कि भौतिक सुविधाले उसलाई कहिल्यै खुसी बनाउँदैन, र उसले इमानदारीपूर्वक मेरो कृपा खोज्दैछ | ऊ मूर्ख छ | तसर्थ ऊसँग भौतिक आनन्दको लागि जेसुकै साधन, थोरै साधन छ, त्यसलाई तोडिदिन्छु | तब ऊसँग ममा शरणागत हुने बाहेक अरु केहि उपाय हुँदैन |" यो कुरा भगवाद् गीता, अँ, श्रीमद् भागवतममा भनिएको छ | यस्याहम् अनुघृनामि हरिष्ये तद्-धनं सनै: (श्री भा १०।८८।८)| कृष्ण भन्नुहुन्छ कि "यदि मैले कसैलाई विशेष कृपा गर्छु भने म उसलाई कंगाल बनाउँछु | म उसका इन्द्रियतृप्तिका सम्पूर्ण स्रोत खोसिदिन्छु |" तपाई बुझ्नुहुन्छ ? यो श्रीमद् भागवतममा भनिएको छ | किनकि यो भौतिक जगतमा सबैजना धेरै पैसा, व्यापार, सेवा, यो बाटो वा त्यो बाटोबाट खुसी हुन प्रयासरत छन् | तर विशेष परिस्थितिमा कृष्णले उसको व्यापार वा सेवा असफल बनाइदिनु हुन्छ | तपाईलाई त्यो मन पर्छ ? (हाँस्नुहुन्छ) त्यस समयमा ऊसँग कृष्ण प्रति शरणागत हुने बाहेक अन्य कुनै उपाय हुँदैन | तपाई बुझ्नुहुन्छ ? तर कहिलेकहीं, जब हामी आफ्नो व्यापारमा वा कमाउने प्रयासमा असफल हुन्छौं, हामी दु:खी हुन्छौं कि "ओहो, कृष्ण मप्रति यति निर्दयी हुनुहुन्छ कि मैले यसमा विश्वास गर्न सकिनँ |" तर त्यो उहाँको कृपा हो, विशेष कृपा | तपाईले त्यसरी बुझ्नुपर्छ |