NE/Prabhupada 0032 - मैले जे बताउनुपर्छ, आफ्ना पुस्तकहरुमा बताएको छु: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0032 - in all Languages Category:NE-Quotes - 1977 Category:NE-Quotes - Ar...")
 
(Vanibot #0019: LinkReviser - Revised links and redirected them to the de facto address when redirect exists)
 
Line 8: Line 8:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0031 - मेरा वाणी, मेरा प्रशिक्षणको आधारमा बाँच|0031|NE/Prabhupada 0033 - महाप्रभुको नाम पतित पावन हो|0033}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 20: Line 23:

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/770517AR-VRNDAVAN_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/770517AR-VRNDAVAN_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 30: Line 33:
प्रभुपाद: म बोल्न सक्दिनँ । म धेरै कमजोर अनुभव गर्दैछु | म चन्दिगढ़को कार्यक्रम लगायतका स्थानमा जानुपर्ने थियो, तर मैले उक्त कार्यक्रम पनि रद्द गर्नुपर्यो किनभने मेरो स्वास्थ धेरै बिग्रँदै छ। त्यसैले मैले वृन्दावनमा आउन प्राथमिकता दिएको हुँ । यदी मर्नुपर्यो भने यहि स्थानमा मृत्यु होस् । कुनै नयाँ कुरा भन्नु छैन। मैले जे बताउनु पर्छ, आफ्ना पुस्तकहरुमा बताएको छु  । अब तिमीहरूले त्यो बुझ्ने प्रयास गर र आफ्नो प्रयासलाई निरन्तरता देऊ ।  

म उपस्थित हुँदा वा नहुँदा केहि फरक पर्दैन | | जसरी कृष्ण शाश्वत रुपमा रहनुहुन्छ, त्यसैगरी जीवहरु पनि शाश्वत रुपमा रहन्छन् । तर कीर्तिर् यस्य स जीवति: "जसले भगवानको सेवा गरेको छ, ऊ सदैव जीवित रहन्छ।" मैले तिमीहरूलाई कृष्णको सेवा गर्न सिकाएको छु, र कृष्णसँग हामी सबै शाश्वत रुपमा रहनेछौं। हाम्रो जीवन शाश्वत हुन्छ | न हन्यते हन्यमाने शरीरे ([[Vanisource:BG 2.20|भ गी २।२०]]) | यो शरीरको अस्थायी अन्तर्धानको कुनै मतलब हुँदैन । शरीर त अन्तर्धान हुनको लागि हो । तथा देहान्तर प्राप्तिः ([[Vanisource:BG 2.13|भ गी २।१३]]) | त्यसैले कृष्णको सेवा गर्दै तिमीहरू सदा जीवित होऊ । धेरै धेरै धन्यवाद |  
म उपस्थित हुँदा वा नहुँदा केहि फरक पर्दैन | | जसरी कृष्ण शाश्वत रुपमा रहनुहुन्छ, त्यसैगरी जीवहरु पनि शाश्वत रुपमा रहन्छन् । तर कीर्तिर् यस्य स जीवति: "जसले भगवानको सेवा गरेको छ, ऊ सदैव जीवित रहन्छ।" मैले तिमीहरूलाई कृष्णको सेवा गर्न सिकाएको छु, र कृष्णसँग हामी सबै शाश्वत रुपमा रहनेछौं। हाम्रो जीवन शाश्वत हुन्छ | न हन्यते हन्यमाने शरीरे ([[Vanisource:BG 2.20 (1972)|भ गी २।२०]]) | यो शरीरको अस्थायी अन्तर्धानको कुनै मतलब हुँदैन । शरीर त अन्तर्धान हुनको लागि हो । तथा देहान्तर प्राप्तिः ([[Vanisource:BG 2.13 (1972)|भ गी २।१३]]) | त्यसैले कृष्णको सेवा गर्दै तिमीहरू सदा जीवित होऊ । धेरै धेरै धन्यवाद |  

भक्तहरू: जय !
भक्तहरू: जय !
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 12:44, 10 June 2018

Arrival Speech -- May 17, 1977, Vrndavana

प्रभुपाद: म बोल्न सक्दिनँ । म धेरै कमजोर अनुभव गर्दैछु | म चन्दिगढ़को कार्यक्रम लगायतका स्थानमा जानुपर्ने थियो, तर मैले उक्त कार्यक्रम पनि रद्द गर्नुपर्यो किनभने मेरो स्वास्थ धेरै बिग्रँदै छ। त्यसैले मैले वृन्दावनमा आउन प्राथमिकता दिएको हुँ । यदी मर्नुपर्यो भने यहि स्थानमा मृत्यु होस् । कुनै नयाँ कुरा भन्नु छैन। मैले जे बताउनु पर्छ, आफ्ना पुस्तकहरुमा बताएको छु । अब तिमीहरूले त्यो बुझ्ने प्रयास गर र आफ्नो प्रयासलाई निरन्तरता देऊ ।

म उपस्थित हुँदा वा नहुँदा केहि फरक पर्दैन | | जसरी कृष्ण शाश्वत रुपमा रहनुहुन्छ, त्यसैगरी जीवहरु पनि शाश्वत रुपमा रहन्छन् । तर कीर्तिर् यस्य स जीवति: "जसले भगवानको सेवा गरेको छ, ऊ सदैव जीवित रहन्छ।" मैले तिमीहरूलाई कृष्णको सेवा गर्न सिकाएको छु, र कृष्णसँग हामी सबै शाश्वत रुपमा रहनेछौं। हाम्रो जीवन शाश्वत हुन्छ | न हन्यते हन्यमाने शरीरे (भ गी २।२०) | यो शरीरको अस्थायी अन्तर्धानको कुनै मतलब हुँदैन । शरीर त अन्तर्धान हुनको लागि हो । तथा देहान्तर प्राप्तिः (भ गी २।१३) | त्यसैले कृष्णको सेवा गर्दै तिमीहरू सदा जीवित होऊ । धेरै धेरै धन्यवाद |

भक्तहरू: जय !