NE/Prabhupada 0330 - सबैले व्यक्तिगत रुपमा आफ्नो ख्याल राख्नुपर्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0330 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in United Kingdom]]
[[Category:NE-Quotes - in United Kingdom]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0329 - गाईलाई मार वा वनस्पतिलाई मार, पापको प्रतिक्रिया उही हुन्छ|0329|NE/Prabhupada 0331 - वास्तविक खुसी भनेको घर फर्कनु, भगवद्-धाम फर्कनु|0331}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|q009S08gTcQ|सबैले व्यक्तिगत रुपमा आफ्नो ख्याल राख्नुपर्छ<br />- Prabhupāda 0330}}
{{youtube_right|RmH_piLMIS8|सबैले व्यक्तिगत रुपमा आफ्नो ख्याल राख्नुपर्छ<br />- Prabhupāda 0330}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/730721BG.LON_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730721BG.LON_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 26: Line 29:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
यदि हामीले सोच्छौँ कि "यो भौतिक संसारमा म सुरक्षित हुनेछु, मलाई समाज, मित्रता, प्रेम, राष्ट्र, राजनीति र समाजशास्त्रले मदत गर्नेछ," "होइन, होइन, त्यो सम्भव छैन | " त्यो सम्भव छैन | तिमीले आफ्नो रक्षा आफैं गर्नुपर्छ | तिम्रा तथाकथित समाज, मित्र, प्रेम, राष्ट्रले कहिल्यै तिम्रो मदत गर्न सक्दैनन् | किनकि तिमी मायाको बन्धनमा छौ | दैवी ह्य् एषा गुणमयी मम माया दुरत्यया ([[vanisource:bg 7.14|भ गी ७|१४]])| प्रकृतेः क्रियमाणानि गुणैः कर्माणि सर्वशः अहङ्कार​-विमूढात्मा कर्ताहम् इति मन्यते ([[vanisource:bg 3.27|भ गी ३|२७]])| तिमि मायाको बन्धनमा छौ | तिमी स्वतन्त्र छैनौ | न कसैसँग तिमीलाई बचाउनको लागि स्वतन्त्रता छ | त्यो सम्भव छैन | मैले कहिलेकहीं दिने उदाहरण जस्तै, कि तिमी हवाईजहाज चलाउन सिक्छौ | तिमी आकाशमा धेरै माथि जान्छौ | तर यदि तिमी खतरामा पर्यौ भने अरु कुनै हवाईजहाजले तिमीलाई मदत गर्न सक्दैन | तिमी सकिन्छौ | त्यसैले तिमी आफ्नो ख्याल राख्न धेरै सतर्क पाइलट हुनुपर्छ | त्यसैगरी, यो भौतिक संसारमा सबैले व्यक्तिगत रुपमा आफ्नो ख्याल राख्नुपर्छ | उसलाई मायाको बन्धनबाट कसरी बचाउन सकिन्छ | यो कृष्ण भावानामृत अभियान हो | एउटा शिक्षकले तिमीलाई मार्गनिर्देशन दिन सक्छन् | आचार्यले तिमीलाई मार्गनिर्देशन दिन्छन् कि "तिमी यो तरिकाले बच्न सक्छौ |" तर कर्तव्य सम्पन्न गर्नुपर्ने जिम्मा भने तिम्रो हातमा छ | यदि तिमीले आध्यात्मिक कर्तव्य राम्ररी सम्पन्न गर्यौ भने तिमी बच्छौ | अन्यथा, यदि आचार्यले तिमीलाई ज्ञान दिएपनि, यदि तिमीले पालन गर्दैनौ भने तिमी कसरी जोगिन्छौ ? उनलेले तिमीलाई आफ्नो उपदेश, आफ्नो कृपाद्वारा सम्भव भएसम्म बचाउन सक्छन् | तर तिमीले गम्भीरतापूर्वक त्यसलाई आफ्नो हातमा लिनुपर्छ |


यदि हामी यो सोच्दै छौँ कि यो भौतिक संसारमा म सुरक्षित हुन्छु भनेर, समाज, साथीभाई, राष्ट्र, राजनीति र नागरिक सास्त्रले जोगाउँछ भनेर," "होइन, होइन, त्यो सम्भव छैन | " त्यो सम्भव छैन | तिमिले आफ्नो रक्षा आफै गर्नुपर्छ | तिम्रो तथाकथित समाज, साथीभाई, प्रेम, देश, राष्ट्र, यिनीहरुले कहिले तिमीलाई मदत गर्न सक्दैन | किनकि तिमी मायाको पन्जामा छौ | दैवी ह्य् एषा गुणमयी मम माया दुरत्यया (भा गी ७|१४)| प्रकृतेः क्रियमाणानि गुण्ऐः कर्माणि सर्वशः अहङ्कार​-विमूढात्मा कर्ताहम् इति मन्यते (भा गी ३|२७)| तिमि मायाको पन्जामा छौ | तिमि स्वतन्त्र छैनौ | न कोहि स्वतन्त्र छ तिमीलाई बचाउनको लागि | त्यो सम्भव छैन | मैले सधैँ दिने उदाहरण जस्तै, कि तिमी प्लेन चलाउन सिक्छौ | त्यसैले तिमि आकाश माथि माथि जान्छौ | तर यदि तिमि खतरामा पर्यो भने अरुकुनै प्लेनले तिमीलाई जोगाउन सक्दैन | त्यसैले तिमी होसियार पाइलट भएर आफुलाई स्वयं बचाउनु पर्छ | त्यसैगरी, यो भौतिक संसारमा सबैले आफुलाई हेरचाह गर्नुपर्छ | कसरि ऊ मायाको पन्जाबाट बच्न सक्छ | यो हो कृष्णभावानामृतको अभियान | एउटा शिक्षकले तिमीलाई बाटो देखाउन सक्छन् | आचार्यले तिमीलाई बाटो देखाउन सक्नुहुन्छ "तिमि यो तरिकाले बच्न सक्छौ |" तर गर्नुपर्ने कर्तव्य तिम्रो हातमा छ | यदि तिमीले अध्यात्मिक कर्तव्य राम्रोसँग गर्यौ भने, तिमि बच्यौ | नत्र, यदि आचार्यले तिमीलाई ज्ञान दिएपनि, यदि तिमीले त्यो पालना गरेनौ कसरि तिमि जोगिन्छौ ? उँहाले तिमीलाई सकेसम्म ज्ञानले, उँहाको कृपाले जोगाउन सक्नु हुन्छ | तर तिमीले यो गम्भीर रुपमा तिम्रो हातमा लिन सक्नुपर्छ | त्यसैले यो समस्या ... अर्जुन पनि यहि समस्या भोगिरहेका छन् | यो सामान्य समस्या हो | देहापत्य​-कलत्रादिषु | देहापत्य​ | देह भनेको यो शरीर हो | अपत्या भनेको बच्चाहरु हुन् | कलात्र भनेको श्रीमती हो | देहापत्य​-कलत्रादिष्व् आत्म​-स्ऐन्येष्व् असत्स्व् अपि (श्री भा २|१|४)| हामी यो सोच्दै छौँ कि "हामीलाई यी सैनिकहरुले बचाउने छन् | मसँग मेरा छोरा, नाति, हजुरबुबा, ससुरा , ज्वाईं, धेरै सामाजिक साथीहरु छन्, नाता र प्रेम |" सबै यहि सोच्दै छन् | "मेरो देश, मेरो समाज, मेरो सिद्धान्त, मेरो राजनीतिक |" होइन | कोहिले पनि तिमीलाई बचाउन सक्दैन | देहपत्य​-कलत्रादिषु असत्सु अपि |" तिनीहरु सबै अस्थायी हुन् | तिनीहरु आउँछन् जान्छन् | आसत्सु अपि | परमत्तो तस्य निधनं पश्यन्न् अपि न पश्यति | जो मानिस यो समाजसँग धेरै आशक्त छ, साथीभाई र प्रेम, उसलाई परआत्मा भनिन्छ | प्रमत्ता भनेको पागल हो, पागल मान्छे | पश्यन्न् अपि न​, तस्य निधनम् | उसले त्यो देख्दैन | उसले आफ्नो पिता मरेको देखे पनि | जब म सानो थिएँ, मेरो पिताले मलई हेरचाह गर्नुहुन्थ्यो | अहिले मेरो पिता मर्नुभयो | मलाई कस्ले हेरचाह गर्छ ? के मेरो पिता अहिले जिउँदो हुनुहुन्छ ? मलाई कसले हेरचाह गर्दै छ ? मेरो आमाले मलाई हेरचाह गर्नुहुन्थ्यो | अहिले मलाई कसले हेरचाह गर्छ ? म परिवारमा थिएँ, मेरा छोराहरु, मेरा छोरीहरु, मेरो श्रीमती, तर मैले उनीहरुलाई छोडेँ | अब मलाई कोसले हेरचाह गर्दै छ ?" वास्तावमा कृष्णले तिमीलाई सधैँ हेरचाह गर्नुहुन्छ | तिम्रो समाजले, साथीभाईले मायाप्रीतिले होइन | तिनीहरु सिद्दिन्छन् |
त्यसैले समस्या भनेको..... अर्जुनले अहिले यो समस्या भोग्दैछन् | यो साधारण समस्या हो | देहापत्य​-कलत्रादिषु | देहापत्य​ | देह अर्थात् यो शरीर | अपत्य अर्थात् बच्चाहरु | कलत्र अर्थात् श्रीमती | देहापत्य​-कलत्रादिष्व् आत्म​-सैन्येष्व् असत्स्व् अपि ([[vanisource:sb २.१.४|श्री भा २|१|४]])| हामीहरु सोच्दैछौँ कि "हामीलाई यी सैनिकहरुले बचाउनेछन् | मसँग छोरा, नाति, हजुरबुवा, ससुरा , ज्वाईं, समाज, मित्र र प्रेम छन् |" सबैले त्यसरी सोच्दैछन् | "मेरो देश, मेरो समाज, मेरो सिद्धान्त, मेरो राजनीति |" होइन | कसैले तिमीलाई बचाउन सक्दैन | देहापत्य​-कलत्रादिषु असत्सु अपि |" तिनीहरु सबै अस्थायी हुन् | तिनीहरु आउँछन् जान्छन् | असत्सु अपि | परमत्तो तस्य निधनं पश्यन्न् अपि न पश्यति | जुन मानिस यो समाज, मित्रता र प्रेमप्रति धेरै आशक्त छ, ऊ प्रमत्त हो | प्रमत्त अर्थात् पागल मानिस | पश्यन्न् अपि न​, तस्य निधनम् | उसले देख्दैन | यद्यपि उसले देख्दैछ कि "मेरा पिताको मृत्यु भयो | जब म बच्चा थिएँ, मलाई पिताले सुरक्षा दिनुहुन्थ्यो | अहिले मेरो पिताको मृत्यु भयो | मलाई कसले सुरक्षा दिंदैछ ? के मलाई सुरक्षा दिन पिता जीवित छन् ? मलाई कसले सुरक्षा दिंदैछ ? मेरी आमाले मलाई सुरक्षा दिनुहुन्थ्यो | अहिले मलाई कसले सुरक्षा दिंदैछ ? म परिवारमा थिएँ, मेरा छोराहरु, मेरा छोरीहरु, मेरी श्रीमती, तर मैले उनीहरुलाई त्यागें | अब मलाई कसले सुरक्षा दिन्छ ?" वास्तावमा, तिमीलाई सधैं कृष्णले सुरक्षा दिनुहुन्छ | तिम्रा समाज, मित्र प्रेमले होइन | तिनीहरु समाप्त हुन्छन् |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:18, 29 January 2021



Lecture on BG 1.26-27 -- London, July 21, 1973

यदि हामीले सोच्छौँ कि "यो भौतिक संसारमा म सुरक्षित हुनेछु, मलाई समाज, मित्रता, प्रेम, राष्ट्र, राजनीति र समाजशास्त्रले मदत गर्नेछ," "होइन, होइन, त्यो सम्भव छैन | " त्यो सम्भव छैन | तिमीले आफ्नो रक्षा आफैं गर्नुपर्छ | तिम्रा तथाकथित समाज, मित्र, प्रेम, राष्ट्रले कहिल्यै तिम्रो मदत गर्न सक्दैनन् | किनकि तिमी मायाको बन्धनमा छौ | दैवी ह्य् एषा गुणमयी मम माया दुरत्यया (भ गी ७|१४)| प्रकृतेः क्रियमाणानि गुणैः कर्माणि सर्वशः अहङ्कार​-विमूढात्मा कर्ताहम् इति मन्यते (भ गी ३|२७)| तिमि मायाको बन्धनमा छौ | तिमी स्वतन्त्र छैनौ | न कसैसँग तिमीलाई बचाउनको लागि स्वतन्त्रता छ | त्यो सम्भव छैन | मैले कहिलेकहीं दिने उदाहरण जस्तै, कि तिमी हवाईजहाज चलाउन सिक्छौ | तिमी आकाशमा धेरै माथि जान्छौ | तर यदि तिमी खतरामा पर्यौ भने अरु कुनै हवाईजहाजले तिमीलाई मदत गर्न सक्दैन | तिमी सकिन्छौ | त्यसैले तिमी आफ्नो ख्याल राख्न धेरै सतर्क पाइलट हुनुपर्छ | त्यसैगरी, यो भौतिक संसारमा सबैले व्यक्तिगत रुपमा आफ्नो ख्याल राख्नुपर्छ | उसलाई मायाको बन्धनबाट कसरी बचाउन सकिन्छ | यो कृष्ण भावानामृत अभियान हो | एउटा शिक्षकले तिमीलाई मार्गनिर्देशन दिन सक्छन् | आचार्यले तिमीलाई मार्गनिर्देशन दिन्छन् कि "तिमी यो तरिकाले बच्न सक्छौ |" तर कर्तव्य सम्पन्न गर्नुपर्ने जिम्मा भने तिम्रो हातमा छ | यदि तिमीले आध्यात्मिक कर्तव्य राम्ररी सम्पन्न गर्यौ भने तिमी बच्छौ | अन्यथा, यदि आचार्यले तिमीलाई ज्ञान दिएपनि, यदि तिमीले पालन गर्दैनौ भने तिमी कसरी जोगिन्छौ ? उनलेले तिमीलाई आफ्नो उपदेश, आफ्नो कृपाद्वारा सम्भव भएसम्म बचाउन सक्छन् | तर तिमीले गम्भीरतापूर्वक त्यसलाई आफ्नो हातमा लिनुपर्छ |

त्यसैले समस्या भनेको..... अर्जुनले अहिले यो समस्या भोग्दैछन् | यो साधारण समस्या हो | देहापत्य​-कलत्रादिषु | देहापत्य​ | देह अर्थात् यो शरीर | अपत्य अर्थात् बच्चाहरु | कलत्र अर्थात् श्रीमती | देहापत्य​-कलत्रादिष्व् आत्म​-सैन्येष्व् असत्स्व् अपि (श्री भा २|१|४)| हामीहरु सोच्दैछौँ कि "हामीलाई यी सैनिकहरुले बचाउनेछन् | मसँग छोरा, नाति, हजुरबुवा, ससुरा , ज्वाईं, समाज, मित्र र प्रेम छन् |" सबैले त्यसरी सोच्दैछन् | "मेरो देश, मेरो समाज, मेरो सिद्धान्त, मेरो राजनीति |" होइन | कसैले तिमीलाई बचाउन सक्दैन | देहापत्य​-कलत्रादिषु असत्सु अपि |" तिनीहरु सबै अस्थायी हुन् | तिनीहरु आउँछन् र जान्छन् | असत्सु अपि | परमत्तो तस्य निधनं पश्यन्न् अपि न पश्यति | जुन मानिस यो समाज, मित्रता र प्रेमप्रति धेरै आशक्त छ, ऊ प्रमत्त हो | प्रमत्त अर्थात् पागल मानिस | पश्यन्न् अपि न​, तस्य निधनम् | उसले देख्दैन | यद्यपि उसले देख्दैछ कि "मेरा पिताको मृत्यु भयो | जब म बच्चा थिएँ, मलाई पिताले सुरक्षा दिनुहुन्थ्यो | अहिले मेरो पिताको मृत्यु भयो | मलाई कसले सुरक्षा दिंदैछ ? के मलाई सुरक्षा दिन पिता जीवित छन् ? मलाई कसले सुरक्षा दिंदैछ ? मेरी आमाले मलाई सुरक्षा दिनुहुन्थ्यो | अहिले मलाई कसले सुरक्षा दिंदैछ ? म परिवारमा थिएँ, मेरा छोराहरु, मेरा छोरीहरु, मेरी श्रीमती, तर मैले उनीहरुलाई त्यागें | अब मलाई कसले सुरक्षा दिन्छ ?" वास्तावमा, तिमीलाई सधैं कृष्णले सुरक्षा दिनुहुन्छ | तिम्रा समाज, मित्र र प्रेमले होइन | तिनीहरु समाप्त हुन्छन् |