NE/Prabhupada 0770 - आत्म-तत्त्व-वित्, म आत्मालाई प्रेम गर्छु किनकि म कृष्णलाई प्रेम गर्छु: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0770 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 6: | Line 6: | ||
[[Category:NE-Quotes - in France]] | [[Category:NE-Quotes - in France]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0769 - वैष्णव स्वयं धेरै खुसी हुन्छन् किनकि उनी कृष्णसँग प्रत्यक्ष सम्पर्कमा हुन्छन्|0769|NE/Prabhupada 0771 - भक्तले भौतिक आनन्द र दिव्य आनन्दप्रति समान रुचि राख्न सक्दैनन्|0771}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 14: | Line 17: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|M_JqD2WkvYU|आत्म-तत्त्व-वित्, म आत्मालाई प्रेम गर्छु किनकि म कृष्णलाई प्रेम गर्छु <br/>- Prabhupāda 0770}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK (from English page --> | <!-- BEGIN AUDIO LINK (from English page --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/740609SB-PARIS_clip1.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 21:26, 29 January 2021
Lecture on SB 2.1.1 -- Paris, June 9, 1974
प्रभुपाद :जस्तै हाम्रो कृष्ण भावनामृतमा हामी केहि अरु कुरा गर्दैनौ | हामी मात्र कृष्णको बारेमा कुरा गर्छौँ | र यदि हामीले कृष्णको बारेमा,केहि, सय वर्षको लागि,यहि अवस्थामा कुरा गर्यौं भने, तबसम्म, हाम्रो भक्ति सिद्धिदैन | हामीसँग धेरै पुस्तकहरु छन | यदि एक सय बर्षको लागि, हामी सँग जे जे छ, त्यो एक वर्ष सम्म लगातार पढ्यौ भने, र श्रीमद्- भागवतमको, कुरा पढ्यौ भने, त्यो सय वर्ष लाग्छ | त्यो एउटा शब्द जन्माद्य् अस्य यतः (श्री भा १|१|१), यदि तिमीले बुज्न कोसीस गर्यौ भने, तिमीले यो एक सय वर्षसम्म बुझ्न सक्छौ | त्यसैले यो श्रीमद्-भागवतम् एकदम राम्रो छ | दैनिक पढ्दै जाउ | तिमीले भेट्नेछौ .... दुवै श्रीमद्- भागवतम्, र भागवद्- गीता | दैनिक, जति धेरै तिमी सातक्ष्यातकार हुन्छौ, आत्मवित्, तिमीले नयाँ अर्थ देख्नेछौ, नयाँ उज्यालो | श्रीमद्- भागवतम् निकै राम्रो छ | मात्रै तिमीले भागवतम पढेर .. विद्या भागवतावधिः कोहि ज्ञानले युक्त छ भने .... उसको ज्ञानको स्तर कति छ ? त्यो स्तर भनेको जब तिमीले श्रीमद् - भागवतम् बुझ्छौ | त्यो हो स्तर | सिद्ध्यो | त्यहाँ अरु ज्ञानको आवश्यकता छैन | त्यसैले यसलाई श्रोतव्यादिषु यः परः (श्री भा २१|१) भनिन्छ | यो वास्तविक, पहिलो श्रेणी| तर अपश्यताम् आत्म-तत्त्वं गृहेषु गृह-मेधिनाम् (श्री भा २|१|२)| गृहमेधि, तिनीहरुलाई आत्मा हुन्छ भनेर थाहानै हुदैन, र आत्मा अविनाशी हुन्छ भनेर | र हामी, वास्तवमा, हामी खुसिको लागि भौतारीरहेका छौँ | कसको खुसीको लागि ? आत्माको खुसीको लागि | त्यो कृष्णको खुसीको लागि | हामी यो शरीर रक्षा गर्न सक्छौँ | हामी यो शरीर संग किन यस्तो सम्बन्ध राख्छौँ | किन ? किनकि त्यहाँ आत्मा छ | सबैलाई थाहा छ | जब त्यो शरीर छोडेर, आत्मा जान्छ, अनि शरीरलाई लात हानिन्छ | त्यसलाई सडकमा फाल, कोसीले वास्ता गर्दैन | मानौँ कि एउटा राम्रो केटा र केटिको लाश छ - कोसले वास्ता गर्छ ? तर जबसम्म आत्मा छ, "हामी भन्छौँ, कति राम्रो, केटा, केटि आदि |" आत्मा महत्वपूर्ण छ | त्यसैले वास्तावमा, हामी यो शरीरसँग प्रेम गर्दैनौ, किनकि त्यहि राम्रो शरीर छ त्यहाँ तर हामी किन मतलब गर्दैनौँ ? किनकि आत्मा छैन त्यहाँ ... त्यसैले म आत्मसँग प्रेम गर्छु | यो हो वास्तविकता | यो भनेको आत्मवित्, आत्म-तत्त्व-वित्. र किन म सँग आत्मा छ ? किनकि म कृष्णलाई प्रेम गर्छु |आत्मा कृष्णको अंश हो | त्यसैले म आत्मा संग यति नजिक छु ? किनकि यो कृष्णको अंश हो | त्यसैले वस्तवमा, मा कृष्णलाई प्रेम गर्छु | यो निचोड हो | र यदि मैले कृष्णलाई प्रेम गरिन भने, त्यो मेरो दुर्भाग्य हो | र सामान्य अवस्थामा म कृष्णलाई प्रेम गर्छु | त्यसैले हामीले कृष्णचेतना उजागर गर्दै छौँ | र जब कोहि कृष्णचेतनामा आएर कृष्णलाई प्रेम गर्न थाल्दछ, ऊ, कसैलाई प्रेम गर्न चाहदैन | स्वामिन् कृतार्थो ऽस्मि: "म अहिले पूर्ण रुपमा सन्तुष्ट छु |" नत्र हामीसंग धेरै प्रश्न हुन सक्छ, धेरै उत्तर पनि, त्यसैले जबसम्म हामी आत्मासत्क्ष्यातकार हुदैनौ, हाम्रो समय नाश मात्रै हुन्छ | त्यसैले, यो कृष्ण प्रश्न, कृष्णको बारेमा जिज्ञाशा, त्यो निरन्तर चल्नु पर्छ | र सबै उत्तर भागवत गीत र श्रीमद्-भागवतम् मा पाइन्छ | र मात्रै प्रश्न र उत्तर सोधेर तिम्रो जीवन सार्थक हुनेछ |
धेरै, धेरै धन्यवाद |
भक्तहरु: जय प्रभुपाद |