NE/Prabhupada 0312 - मनुष्य विवेकशील पशु हो: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0312 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Mo...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in India, Mayapur]] | [[Category:NE-Quotes - in India, Mayapur]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0311 - हामीले नयाँ प्रकाश दिंदैछौं- ध्यान असफल हुनेछ, तिमी यो ग्रहण गर|0311|NE/Prabhupada 0313 - सबै श्रेय कृष्णलाई जान्छ|0313}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|Us2LJAu4aiA|मनुष्य विवेकशील पशु हो <br/>- Prabhupada 0312 }} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750401MW.MAY_clip.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Line 27: | Line 30: | ||
<!-- BEGIN TRANSLATED TEXT --> | <!-- BEGIN TRANSLATED TEXT --> | ||
प्रभुपाद: अहिले, कम्तिमा मेरो लागि, यो कृष्ण भावनामृत अभियान सैद्धान्तिक छैन | यो व्यावहारिक छ | मैले सबै समस्या समाधान गर्नसक्छु | | |||
पुष्ट कृष्ण : मानिसहरु तपस्या गर्न चाहँदैनन् | | |||
प्रभुपाद: हँ ? | |||
पुष्ट कृष्ण : मानिसहरुले कुनै तपस्या स्वीकार्दैनन् | | |||
प्रभुपाद : तब तिमी रोगबाट पीडित हुनुपर्छ | यदि तिमी रोगी छौ भने तिमीले....... यो तपस्या के हो ? कहाँ छ तपस्या ? | |||
पुष्ट कृष्ण : यदि तिनीहरुले औषधी स्वीकारेनन् भने उनीहरुको उपचार गर्न सकिंदैन | | |||
प्रभुपाद: | प्रभुपाद : तब तिनीहरुले पीडा भोग्नुपर्छ | एउटा रोगी मानिसले औषधी स्वीकार्दैन भने.....? उसले पीडा भोग्नुपर्छ | समाधान के हो ? | ||
पञ्चद्रविड: उनीहरु भन्छन् कि हामीहरु रोगी हौँ | | |||
प्रभुपाद : | प्रभुपाद : हँ ? | ||
पञ्चद्रविड: उनीहरु भन्छन् कि हामीहरु रोगी हौँ | उनीहरु भन्छन् कि हामी सबै योगी हौँ, तिनीहरु होइनन | | |||
प्रभुपाद : | प्रभुपाद : हो | एउटा बहिरोले सबैलाई बहिरो सम्झिन्छ | (हाँसो) त्यो भनेको तिनीहरु मानव पनि होइनन् | पशु | तिनीहरु तर्क पनि गर्दैनन् कि "हामी रोगी हौँ वा तिमीहरु रोगी हौ | बस | कुरा गरौँ |" तिनीहरु त्यसो गर्न पनि तयार छैनन् | तब ? हामीले पशुसँग के गर्न सक्छौं ? | ||
पञ्चद्रविड: तिनीहरु भन्छन् कि हामी पुरानो जमानाको छौं | उनीहरु हामीसँग तर्क गर्न चाहँदैनन् | | |||
प्रभुपाद : | प्रभुपाद : तब तिनीहरु किन समस्याको मतलब गर्छन् ? तिनीहरु किन समाजका समस्याको मतलब गर्छन् ? तिनीहरु मतलब गर्छन्, तर समाधान निकाल्न सक्दैनन् | सारा संसारभर, पत्रिकाहरु भरिएका छन्, केवल नचाहिने कुरा | | ||
विष्णुजन : श्रील प्रभुपाद, के तपाई उनीहरुलाई विवेकशील बनाउन सक्नुहुन्छ ? यदि उनीहरु विवेकशील छैनन् भने के कुनै उपाय छ....... | |||
प्रभुपाद : | प्रभुपाद : उनीहरु विवेकशील छन् | हरेक मानिस विवेकशील हुन्छ | यो भनिन्छ कि, "मानिस विवेकशील पशु हो |" त्यसैले जब तार्किक क्षमता हुँदैन, त्यो भनेको तिनीहरु पशु हुन् | | ||
पञ्चद्रविड: पशुसँग के गर्न सकिन्छ ? | |||
प्रभुपाद: यो सामान्य सत्य | प्रभुपाद: यो सामान्य सत्य हो | केवल म यो शरीर हुँ | म खुसी खोज्दैछु | किन म खुसी खोज्दैछु ? यदि तिमीले केवल यो विषयमा कुरा गर्छौ भने तिमीले पाउँछौ कि मानिस विवेकशील हुन्छ | किन म खुसी खोज्दैछु ? जवाफ के हो ? त्यो तथ्य हो | सबैजना खुसी चाहन्छन् | हामी किन खुसी खोज्दैछौँ ? जवाफ के हो ? | ||
पञ्चद्रविड: किनकि सबैजना तनावमा छन् र तिनीहरु यो रुचाउँदैनन् | | |||
प्रभुपाद : त्यो उल्टो | प्रभुपाद : त्यो उल्टो व्याख्या हो | | ||
कीर्तनानन्द : किनकि म स्वभावले नै खुसी छु | | |||
प्रभुपाद: हो | | प्रभुपाद: हो | म स्वभावले नै खुसी छु | र को खुसी छ, यो शरीर वा आत्मा ? | ||
पुष्ट कृष्ण : होइन, आत्मा | | |||
प्रभुपाद : | प्रभुपाद : कसलाई खुसी चाहन्छ ? म यो शरीर बचाउन चाहन्छु - किन ? किनकि म यो शरीर भित्र छु | र यदि म यो शरीरलाई छोडेर जान्छु भने कसले यो शरीरको लागि खुसी खोज्छ ? यो सामान्य तर्क, तिनीहरु बुझ्दैनन् | किन म खुसी खोज्दैछु ? म यो शरीरलाई ढाक्दैछु किनकि शरीरलाई चिसो लाग्न सक्छ | किन म चिसो र तातोबाट शरीरको खुसी खोज्दैछु ? किनकि म शरीरभित्र.... यदि मैले शरीर छोडें भने खुसीको खोजी पनि अन्त्य हुन्छ | चाहे त्यसलाई सडकमा फाल वा अधिक चिसोमा वा अधिक गर्मीमा, कुनै मतलब हुँदैन | तब कसले खुसी खोज्दैछ ? त्यो तिनीहरुलाई थाहा छैन | तिमी कसको लागि खुसी खोज्दैछौ ? त्यो तिनीहरुलाई थाहा छैन | बिरालो र कुकुर जस्तै | | ||
पुष्ट कृष्ण : तर तिनीहरु सोच्छन् कि तिनीहरुसँग भगवानको नाम जप्ने फुर्सद छैन | | |||
प्रभुपाद : हँ ? | प्रभुपाद : हँ ? | ||
पुष्ट कृष्ण: तिनीहरुको सिद्धान्त अनुसार खुसी हुनको लागि सारा दिन काम गर्नुपर्छ | | |||
प्रभुपाद : हँ | त्यो | प्रभुपाद : हँ | त्यो तिमीहरु सिद्धान्त हो | तिमीहरु मूर्ख हौ, तर हामीहरु काम गरिरहेका छैनौं | तिमीहरु हाम्रो उदाहरण किन हेर्दैनौ ? हामी केवल खुसी भएर बाँच्दैछौं | | ||
<!-- END TRANSLATED TEXT --> | <!-- END TRANSLATED TEXT --> |
Latest revision as of 20:15, 29 January 2021
Morning Walk -- April 1, 1975, Mayapur
प्रभुपाद: अहिले, कम्तिमा मेरो लागि, यो कृष्ण भावनामृत अभियान सैद्धान्तिक छैन | यो व्यावहारिक छ | मैले सबै समस्या समाधान गर्नसक्छु |
पुष्ट कृष्ण : मानिसहरु तपस्या गर्न चाहँदैनन् |
प्रभुपाद: हँ ?
पुष्ट कृष्ण : मानिसहरुले कुनै तपस्या स्वीकार्दैनन् |
प्रभुपाद : तब तिमी रोगबाट पीडित हुनुपर्छ | यदि तिमी रोगी छौ भने तिमीले....... यो तपस्या के हो ? कहाँ छ तपस्या ?
पुष्ट कृष्ण : यदि तिनीहरुले औषधी स्वीकारेनन् भने उनीहरुको उपचार गर्न सकिंदैन |
प्रभुपाद : तब तिनीहरुले पीडा भोग्नुपर्छ | एउटा रोगी मानिसले औषधी स्वीकार्दैन भने.....? उसले पीडा भोग्नुपर्छ | समाधान के हो ?
पञ्चद्रविड: उनीहरु भन्छन् कि हामीहरु रोगी हौँ |
प्रभुपाद : हँ ?
पञ्चद्रविड: उनीहरु भन्छन् कि हामीहरु रोगी हौँ | उनीहरु भन्छन् कि हामी सबै योगी हौँ, तिनीहरु होइनन |
प्रभुपाद : हो | एउटा बहिरोले सबैलाई बहिरो सम्झिन्छ | (हाँसो) त्यो भनेको तिनीहरु मानव पनि होइनन् | पशु | तिनीहरु तर्क पनि गर्दैनन् कि "हामी रोगी हौँ वा तिमीहरु रोगी हौ | बस | कुरा गरौँ |" तिनीहरु त्यसो गर्न पनि तयार छैनन् | तब ? हामीले पशुसँग के गर्न सक्छौं ?
पञ्चद्रविड: तिनीहरु भन्छन् कि हामी पुरानो जमानाको छौं | उनीहरु हामीसँग तर्क गर्न चाहँदैनन् |
प्रभुपाद : तब तिनीहरु किन समस्याको मतलब गर्छन् ? तिनीहरु किन समाजका समस्याको मतलब गर्छन् ? तिनीहरु मतलब गर्छन्, तर समाधान निकाल्न सक्दैनन् | सारा संसारभर, पत्रिकाहरु भरिएका छन्, केवल नचाहिने कुरा |
विष्णुजन : श्रील प्रभुपाद, के तपाई उनीहरुलाई विवेकशील बनाउन सक्नुहुन्छ ? यदि उनीहरु विवेकशील छैनन् भने के कुनै उपाय छ.......
प्रभुपाद : उनीहरु विवेकशील छन् | हरेक मानिस विवेकशील हुन्छ | यो भनिन्छ कि, "मानिस विवेकशील पशु हो |" त्यसैले जब तार्किक क्षमता हुँदैन, त्यो भनेको तिनीहरु पशु हुन् |
पञ्चद्रविड: पशुसँग के गर्न सकिन्छ ?
प्रभुपाद: यो सामान्य सत्य हो | केवल म यो शरीर हुँ | म खुसी खोज्दैछु | किन म खुसी खोज्दैछु ? यदि तिमीले केवल यो विषयमा कुरा गर्छौ भने तिमीले पाउँछौ कि मानिस विवेकशील हुन्छ | किन म खुसी खोज्दैछु ? जवाफ के हो ? त्यो तथ्य हो | सबैजना खुसी चाहन्छन् | हामी किन खुसी खोज्दैछौँ ? जवाफ के हो ?
पञ्चद्रविड: किनकि सबैजना तनावमा छन् र तिनीहरु यो रुचाउँदैनन् |
प्रभुपाद : त्यो उल्टो व्याख्या हो |
कीर्तनानन्द : किनकि म स्वभावले नै खुसी छु |
प्रभुपाद: हो | म स्वभावले नै खुसी छु | र को खुसी छ, यो शरीर वा आत्मा ?
पुष्ट कृष्ण : होइन, आत्मा |
प्रभुपाद : कसलाई खुसी चाहन्छ ? म यो शरीर बचाउन चाहन्छु - किन ? किनकि म यो शरीर भित्र छु | र यदि म यो शरीरलाई छोडेर जान्छु भने कसले यो शरीरको लागि खुसी खोज्छ ? यो सामान्य तर्क, तिनीहरु बुझ्दैनन् | किन म खुसी खोज्दैछु ? म यो शरीरलाई ढाक्दैछु किनकि शरीरलाई चिसो लाग्न सक्छ | किन म चिसो र तातोबाट शरीरको खुसी खोज्दैछु ? किनकि म शरीरभित्र.... यदि मैले शरीर छोडें भने खुसीको खोजी पनि अन्त्य हुन्छ | चाहे त्यसलाई सडकमा फाल वा अधिक चिसोमा वा अधिक गर्मीमा, कुनै मतलब हुँदैन | तब कसले खुसी खोज्दैछ ? त्यो तिनीहरुलाई थाहा छैन | तिमी कसको लागि खुसी खोज्दैछौ ? त्यो तिनीहरुलाई थाहा छैन | बिरालो र कुकुर जस्तै |
पुष्ट कृष्ण : तर तिनीहरु सोच्छन् कि तिनीहरुसँग भगवानको नाम जप्ने फुर्सद छैन |
प्रभुपाद : हँ ?
पुष्ट कृष्ण: तिनीहरुको सिद्धान्त अनुसार खुसी हुनको लागि सारा दिन काम गर्नुपर्छ |
प्रभुपाद : हँ | त्यो तिमीहरु सिद्धान्त हो | तिमीहरु मूर्ख हौ, तर हामीहरु काम गरिरहेका छैनौं | तिमीहरु हाम्रो उदाहरण किन हेर्दैनौ ? हामी केवल खुसी भएर बाँच्दैछौं |