NE/Prabhupada 0733 - समय यति मुल्यवान छ कि करोडौं सुनको सिक्का तिरे पनि एक क्षण फिर्ता पाउन सकिंदैन: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0733 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in USA, San Francisco]] | [[Category:NE-Quotes - in USA, San Francisco]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0732 - मैले हावा वा आकाशको सेवा गर्न सक्दिनँ । मैले एउटा व्यक्तिको सेवा गर्नुपर्छ|0732|NE/Prabhupada 0734 - जो बोल्न सक्दैन, ऊ ठुलो वक्ता बन्छ|0734}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|V9QoBdPkZTo|समय यति मुल्यवान छ कि करोडौं सुनको सिक्का तिरे पनि एक क्षण फिर्ता पाउन सकिंदैन<br/> - Prabhupāda 0733}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK (from English page --> | <!-- BEGIN AUDIO LINK (from English page --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/680315SB-SF_clip1.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 21:20, 29 January 2021
Lecture on SB 7.6.1 -- San Francisco, March 15, 1968
चाणक्य श्लोकामा एउटा राम्रो श्लोक छ | तिमी हेर समयलाई कति महत्वपुर्ण बनाइएको छ | यो श्लोकावाट तिमीले थाहा पाउँछौ | चाणक्य पण्डित भन्छन् ..... चाणक्य पण्डित एउटा ठुलो राजनिक व्यक्ति थिए | उनी एक ताका इन्डियाको प्रधानमन्त्री थिए | त्यसैले उँहा भन्नु छ | आयुषः क्षण एको ऽपि न लभ्य स्वर्ण-कोटिभिः उँहा भन्नु हुन्छ "एउटा पल, तिम्रो जीवनको एउटा पल..." पल | घण्टा, दिनको त क कुरा गर्नु, मात्र पल | उँहाले पल पल ख्याल गर्नु हुन्थ्यो | जस्तै आज, १५ मार्च, १९६८,अहिले साँढे सात भयो, सात बजेर ३५ मिनेट, अहिले १९६८, ७:३५, पनि सिद्ध्यो जब ७:३६ हुन्छ | तिमीले अब १९६८, १५ मार्च, बेलुकी, ७:३५ फिर्ता ल्याउन सक्दैन | तिमीले लाखौ डलर दिएर नि त्यो पल फिर्ता ल्याउन सक्दैनौ | अहँ, सिद्ध्यो | त्यसैले चाणक्य पण्डित भन्छन्, समय निकै महत्वपूर्ण छ, कि यदि तिमीले लाखौ डलर खर्च गरेपनि, तिमीले एक पल फिर्ता ल्याउन सक्दैनौ | जे सकियो, त्यो राम्रैको लागि सकियो | ण चेन् निरर्थकं नीतिः"यदि तिमीले त्यस्तो महत्वपूर्ण समय यत्तिकै खर्च गर्यौ भने, केहि उपलाव्दिबिना, " न च हानिस् ततो ऽधिका,"येत्ति सोच कि कति हार तिमीले पाइरहेको छौ" जुन कुरा तिमीले खरबौँ तिरेर फिर्ता पाउन्दैनौ, यदि त्यो फोगटमा खेर गईरहेको छ भने, येत्ति सोच कि तिमीले कति खेर फालिसक्यौ | त्यसैले त्यहि कुरो :प्रह्लाद महाराज भन्नुहुन्छ धर्मान् भागवतन्, कृष्णचेतानामय हुनुपर्छ, भगवानचेताना, यस्तो महत्वपुर्ण हुनुपर्छ कि हामीले एउटा पल नि खेर जान दिनु हुन्न | तुरुन्तै हामीले भक्ति सुरु हरिहल्नुपर्छ | किन ? डुर्लभं मानुषं जन्म आनुषं जन्म | उँहा भन्नु हुन्छ कि मानव शरीर पाउनु एकदम दुर्लव छ | धेरै धेरै जन्म पछि यो शरीर प्राप्त हुन्छ | त्यसैले आधुनिक सभ्यता, तिनीहरु जन्दैनन् कि यो मानव शरीर कति मुल्यवान छ भनेर | तिनीहरु सोचछन् कि हाम्रो यो शरीर कुकुर बिरालो जस्तो इन्द्रिय तृप्तिको लागि बनाको भनेर | कुकुर बिरालो पनि आफ्नो जीवन चार कुराको अधिनमा विताउँछन् | आहार, निन्द्रा, भय र मैथुन | त्यसैले मानव शरीर भनेको कुकुर र बिरालो जस्तो जीवन वर्वाद गर्नु हुदैन | मानव शरीर भनेको केहि अर्कै कुराको लागि हो | अनि त्यो भनेको कृष्ण चेतना अथवा भगवान चेतना हो | किनकि मानव शरीर बह्येक अरु कुनै शरीरबाट भगवान बुझ्न सम्भव छैन | के हो यो संसार, मा को हुँ, कहाँवाट आइयो, कहाँ जानु छ | यो कुराहरुनै मानव जीवनको लागि सोच्नु आवश्येक छ | त्यसैले उसले भन्छ "एकदम सानै देखि .." वस्तवमा यो आवश्यक छ | बच्चा देखि, विद्यालयमा, कलेजमा, यो भागवत धर्म, र कृष्णचेतनाको विज्ञान, सुरु गर्नु जरुरी छ | यो अवाश्येक छ तर तिनीहरु यो कुरा बुझ्दैनन् | तिनीहरु यो सोच्छन् कि यो एउटा जीवन नै सर्वस्व हो, शरीर नै सबै हो भनेर, अनि त्यहाँ अर्को जीवन छैन भन्छन् | अर्को जीवन तिनीहरु विश्वास गर्दैनन् | यो सबै लापरबाहीको कारणले गर्दा भएको हो | जीवन नित्य छ, र यो मानव जीवन नै अर्को जीवनकोलागि तयारी हो |