NE/721205 प्रवचन - श्रील प्रभुपाद अहमदाबादमा आफ्नो अमृतवाणी व्यक्त गर्नुहुन्छ

Revision as of 13:10, 4 April 2023 by Biraj (talk | contribs)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
NE/Nepali - श्रील प्रभुपादको अमृत वाणी
"अहिलेको समयमा, हामीलाई लाग्छ कि टेबुल र कुर्सीमा खाना खानेले हामी प्रगतिको बाटोमा हिँड्दै छौँ। यो हाम्रो भूल हो। यो कुनै प्रगति होइन। खाना खानु...चाहे पशुले खाँदा वा तपाईँले खाँदा, खाना खानुको लाभ एउटै हुन्छ। खाना खानु भनेको शरीर र आत्मालाईलाई जोडेर राख्नु हो। त्यसैले खाने तरीकामा उन्नतिलाई सभ्यताको उन्नति मान्न सकिन्न। सुत्ने क्रियामा उन्नति, त्यो पनि सभ्यताको उन्नति होइन। त्यसै गरी, मैथुनमा उन्नतिलाई सभ्यताको उन्नति मान्न सकिन्न। अथवा रक्षामा उन्नति, आफ्नो शत्रुलाई मार्नका लागि परमाणु बमहरू को खोज, त्यो पनि सभ्यताको प्रगति होइन आत्मालाई जान्न र आत्माको लक्ष्यलाई जान्न, त्यो कसरी एउटा शरीरबाट अर्कोमा स्थानान्तरण हुन्छ भन्ने जान्न तपाईँले कति प्रगति गर्नु भयो भन्ने सभ्यताको प्रगति हो।"

721205 - प्रवचन Rotary Club - अहमदाबाद