NE/Prabhupada 0312 - मनुष्य विवेकशील पशु हो
Morning Walk -- April 1, 1975, Mayapur
प्रभुपाद: अहिले, मेरो लागि सम्म, यो कृष्णचेतनाको अभियान सैद्धांतिक छैन | यो व्यावहारिक छ | मैले सबै समस्याको समाधान गर्नसक्छु |
पुस्त कृष्ण : मानिसहरु तपस्या गर्न चाहदैँनन् |
प्रभुपाद: हँ ?
पुस्त कृष्ण : मानिसहरु तपस्या गर्न मन गर्दैनन् |
प्रभुपाद : उसोभए तिमी रोगबाट पिडित हुनुपर्छ | यदि तिमीलाई रोग लागेको छ भने, तिमीले भोग्नै ....... यो तपस्या के हो ? कहाँ छ तपस्या ? पुस्त कृष्ण : यदि तिनीहरुले औसधि लिन मानेनन् भने, उनीहरुलाई निको हुदैन | प्रभुपाद : उसोभए तिनीहरुले पिडा भोग्नै पर्छ | एउटा मान्छे रोगि छ र ऊ औसधि लिन मान्दैन भने, कहाँ छ .... ? उसले भोग्नै पर्छ | समाधान के हो ?
पंचद्र्विदा : उनीहरु भन्छन् कि हामीलाई नै रोग लागिरहेको छ |
प्रभुपाद : ए ?
पंचद्र्विदा: उनीहरु भन्छन् कि हामीलाई नै रोग लागिरहेको छ | उनीहरु भन्छन् कि हामी सबै रोगि छौ, तिनीहरु बाह्येक |
प्रभुपाद : हो | एउटा बहिरोले सबैलाई बहिरो सम्झिंन्छ |(हाँस्दै) यसको मतलब तिनीहरु मानव होइनन्| पशु हुन् | तिनीहरु एउटै कारणमा आउँदैनन् कि "हामी रोगि होस, अथवा तिमी रोगि होऊ | बसेर कुरा गर |" त्यो पनि तिनीहरु तयार छैनन् | अनि ? हामीले यी पशुहरुलाई क गर्न सक्छौँ?
पंचद्र्विदा : तिनीहरु भन्छन् हामी पुरानो जमानाको हौँ | उनीहरु हामीसंग तर्क गर्न चाहदैनन् |
प्रभुपाद : उसोभए तिमी किन यी समस्याको चिन्ता लिन्छौ ? तिमी किन समाजको समस्याको चिन्ता लिन्छौ ? तिमी चिन्ता लिन्छौ, तर समाधान निकाल्न सक्दैनौ | सारा संसार भर, पत्रिका टनाटन छन्, मात्रै धड्कन | विस्नुजन : श्रीला प्रभुपाद, के तपाईं उनीहरुलाई कारण देखाउन सक्नु हुन्छ ? यदि उनिहरुसंग कारण छैन भने, केहि तरिकाले उनीहरुलाई ....... प्रभुपाद : उनिहरुसंग कारण छ | मानिस, सबै मानव जाती, कारणयोग्य छ | भनिन्छ कि, "मान्छे तर्कसंगत जानवर हो |" त्यसैले जब तर्कसंगत छैन , त्यो भनेको तिनीहरु अझै पनि जनावर नै हुन् |
पंचद्र्विदा : ठिक छ, जनवार भएर क गर्न सकिन्छ |
प्रभुपाद: यो सामान्य सत्य छ | मात्रै म यो शरीर हुँ | म खुसि खोज्दै छु | त्यसैले म किन खुसि रहन चाहन्छु ? .. यदि तिमीले मात्रै यो बिषयमा कुरा गर्यौ भने, तिमीले पाउँछौ कि मानिस कारणयोग्य छन् | म किन खुसि पछाडी दगुर्दै छु ? के हो उत्तर ? त्यो तथ्य हो | सबैजना खुसि चाहन्छन् | हामी किन खुसि खोजिरहेका छौँ ? के छ जवाफ ?
पंचद्र्विदा : किनकि सबै तनाबमा छन् र तिनीहरु यस्तो तनाब चाहदैनन् |
प्रभुपाद : त्यो उल्टो तरिका हो, उत्तरको |
किर्तानानन्द : किनकि स्वभावैले म खुसि हुन चाहन्छु |
प्रभुपाद: हो | स्वभावैले म खुसि हुन चाहन्छु | र को चै खुसि छ, यो शरीर कि यो आत्मा ?
पुस्त कृष्ण : होइन, आत्मा लाई |
प्रभुपाद : कोसलाई खुसि हुन मन छ ? म यो शरीर बचाउन चाहन्छु - किन ? किनकि म यो शरीर भित्र छु | र यदि म यो शरीरलाई छोडेर बाहिर गएँ भने, यो शरीरलाई कोसले खुसि बनाई राख्छ ? यो सामान्य कारण, तिनीहरु बुझ्दैनन् | म किन खुसि खोजिरहेछु ? म यो शरीर छोपीरहेछु किनकि, यो शरीरलाई जाडोले केहि गर्न नसक्ला | उसोभए किन म शरीरको लागि जाडो र गर्मीबाट खुसि खोजिरहेछु ? किनकि म शरीरभन्दा भित्र छु .... यदि म यो शरीरलाई छोडेर बाहिर गएँ भने, त्यहाँ शरीरको लागि खुसि खोजेर कोहि बस्ने वाला छैनन् | तिमीले यो शरीरलाई सडकमा फाल्देऊ अथवा एकदम तातो अथवा चिसो ठाउँमा राख, त्यसले केहि फरक पार्दैन | उसोभए को खुसि खोजिरहेछन् ? त्यो तिनीहरुलाई थाह छैन | कोसको माध्यमबाट तिमी खुसीको लागि यस्तो व्यस्त छौ ? त्यो तिनीहरुलाई थाहा छैन | कुकुर बिरालो जस्तै |
पुस्त कृष्ण : तर तिनीहरु सोच्छन् कि तिनीहरुलाई भगवानको नाम जप्ने फुर्सद छैन |
प्रभुपाद : हँ ?
पुस्त कृष्ण : तिनीहरुको सिद्धान्त अनुसार , खुसि हुनको लागि तिनीहरु पुरै दिन काम गर्नुपर्छ |
प्रभुपाद : हँ | त्यो तिम्रो सिद्धान्त हो | तिमीहरु मुर्ख हौ, तर तिमीहरु काम गरिरहेका छैनौ | तिमीहरु किन हाम्रो उदाहरण हेर्दैनौ ? हामी खुसि छौँ त ?