NE/660219 प्रवचन - श्रील प्रभुपाद न्यूयोर्कमा आफ्नो अमृतवाणी व्यक्त गर्नुहुन्छ

Revision as of 18:08, 2 April 2023 by Biraj (talk | contribs)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
NE/Nepali - श्रील प्रभुपादको अमृत वाणी
"केवल अर्जुन मात्र होइन, हामी सबै हाम्रो यो भौतिक अस्तित्वको कारणले सधैं चिन्तित रहन्छाैँ। असत ग्रहात... अर्थात् हाम्रो अस्तित्व अस्तित्वहीन वातावरण वा पर्यावरणमा छ। तर वास्तवमा हामी अस्तित्वहीन छैनाैँ। हाम्रो अस्तित्व शाश्वत छ तर केहि कारणवश हामी यस असतमा पारिएका छौं। असत भन्नाले अस्तित्वमा नरहेको।"
660219-20 - प्रवचन BG Introduction - न्यूयोर्क