NE/701104 कुराकानी - श्रील प्रभुपाद बम्बईमा आफ्नो अमृतवाणी व्यक्त गर्नुहुन्छ

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
NE/Nepali - श्रील प्रभुपादको अमृत वाणी
"भगवान कृष्ण व्यक्तिगत रूपमा भन्नुहुन्छ कि "तिमी केवल मेरो शरण ग्रहण गर"। अहिले सम्म कतिले शरण ग्रहण गरेका छन्? भगवान कृष्णले भगवद गीतामा भन्नुभएको छ कि "सबै त्यागेर मेरो मेरो शरणमा आऊ।" (भ.गी. १८.६६) त कति जनाले त्यो गरेका छन्? त्यसैले यो एक धूर्त प्रश्न हो, "यदि सबैले शरण ग्रहण गरे भने, संसारको के हुनेछ?" तर त्यो कहिल्यै हुनेछैन। शरणमा आउन धेरै गाह्रो छ। त्यो उसलाई थाहा छैन। (हिन्दी)  सबै जना साधु बन्छन् भन्ने अपेक्षा गरिएको छैन। साधु बन्न त्यति सजिलो छैन, विशेष गरी यो स्वभावको साधु, शुद्ध।"
701104 - कुराकानी - बम्बई