NE/750524 प्रवचन - श्रील प्रभुपाद फिजीमा आफ्नो अमृतवाणी व्यक्त गर्नुहुन्छ

Revision as of 13:38, 7 January 2024 by Biraj (talk | contribs) (Created page with "Category:NE/Nepali - श्रील प्रभुपादको अमृत वाणी Category:NE/अमृत वाणी - १९७५ Category:NE/अमृत वाणी - फिजी {{Audiobox_NDrops|NE/Nepali - श्रील प्रभुपादको अमृत वाणी|<mp3player>https://vanipedia.s3.amazonaws.com/Nectar+Drops/750524BG-FIJI_ND_01.mp3</mp3player>|"तस्याहं निग्रहं मन्ये...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
NE/Nepali - श्रील प्रभुपादको अमृत वाणी
"तस्याहं निग्रहं मन्ये वायोरिव सुदुष्करम्। ( भ गी ६.३४)। योगीहरू प्राय: आफ्नो मनलाई परम सत्यमा लगाउन कोसिस गर्छन्। यो नै योगको अभ्यास हो। योग इन्द्रियसंयमः। योग भनेको इन्द्रियलाई नियन्त्रणमा ल्याएर मनलाई परम सत्यमा लगाउनु हो। किनकि इन्द्रियहरू निकै चञ्चल हुन्छन्, मनमा ध्यान पैदा गर्न दिँदैन। त्यसैले योग इन्द्रियसंयमः। यो नै योग हो। 

त्यसैले यहाँ पनि यै योगको शिक्षा दिइएको छ - योगं युञ्जन्मदाश्रय: ( भ गी ७.१)। यस्तो योग कृष्णको शरणमा गर्नुपर्छ। मदाश्रय:। मत भन्नाले "म" र आश्रय भन्नाले "आश्रय ग्रहण गर्नु" हो। अथवा कृष्णमा पूर्णतः आश्रित भक्तको आश्रय लिनु हो।

750524 - प्रवचन BG 07.01 - फिजी