NE/751006 बिहानको पैदल यात्रा - श्रील प्रभुपाद डरबनमा आफ्नो अमृतवाणी व्यक्त गर्नुहुन्छ

Revision as of 13:03, 7 January 2024 by Biraj (talk | contribs) (Created page with "Category:NE/Nepali - श्रील प्रभुपादको अमृत वाणी Category:NE/अमृत वाणी - १९७५ Category:NE/अमृत वाणी - डरबन {{Audiobox_NDrops|NE/Nepali - श्रील प्रभुपादको अमृत वाणी|<mp3player>https://s3.amazonaws.com/vanipedia/Nectar+Drops/751006MW-DURBAN_ND_01.mp3</mp3player>|प्रभुपाद: कुकुर यता उत...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
NE/Nepali - श्रील प्रभुपादको अमृत वाणी
प्रभुपाद: कुकुर यता उता दौडिरहेको हुन्छ र ठान्छ, "म स्वतन्त्र छु"। तर मालिकले "आइज" भन्ने बित्तिकै...(हाँसो)। हेर्नुस् त। कुकुरसँग त्यो चेतना छैन कि "म स्वतन्त्र झैँ उफ्रिरहेको थिएँ तर वास्तवमा म स्वतन्त्र छैन"। यसै प्रकार मनुष्यको पनि यो चेतना भएन भने उसमा र कुकुरमा के अन्तर रह्यो त? हँ? यो विचारणीय छ। तर उनीहरूसँग त्यो चेतना, बुद्धि, ज्ञान छैन र आफूलाई सभ्य जाति ठान्छन्। हेर्नोस्। मूढ। त्यसैले- मूढो नाभिजानाति ( भ गी ७.२५).

पुष्ट कृष्ण: उनीहरूलाई लाग्छ कि मनुष्य जात अहिलेको आधुनिक सभ्यता भनेर चिनिने समयमा जस्तो सभ्य पहिला कहिल्यै थिएन। 

प्रभुपाद: सभ्यता...कुकुरको जस्तो अवस्थामा हुनुलाई सभ्यता  भन्न मिल्छ?

पुष्ट कृष्ण: मिल्दैन।

751006 - बिहानको पैदल यात्रा - डरबन