NE/Prabhupada 0009 - एक चोर जो भक्त बने: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0009 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 9: Line 9:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0008 - कृष्णले दाबी गर्नुहुन्छ कि "म सबैको पिता हुँ"|0008|NE/Prabhupada 0010 - कृष्णको नक्कल गर्ने प्रयास नगर्नुहोस्|0010}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 17: Line 20:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|M1V0-fsUuPM|एक चोर जो भक्त बने - Prabhupāda 0009}}
{{youtube_right|PTuEKeqhvrI|एक चोर जो भक्त बने - Prabhupāda 0009}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/720815SB.LA_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/720815SB.LA_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 29: Line 32:

<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
भगवद् गीतामा कृष्ण भन्नुहुन्छ : नाहं प्रकाशः सर्वस्य योग​-माया-समावृतः ([[Vanisource:BG 7.25|भ गी ७।२५]])" म हरेक व्यक्तिकाे समक्ष प्रकट हुन्न । म याेगमायाद्वारा ढाकिएकाे छु । " त कसरी तपाई भगवानलाई देख्न सक्नुहुन्छ? तर याे पाखण्डता चलिरहेकाे छ , कि " के तपाई मलाई भगवान् देखाउन सक्नुहुन्छ ? के तपाईले भगवान् देख्नुभएको छ ? " भगवान् खेलाैनाजस्तै बन्नुभएकाे छ । "भगवान् यहाँ हुनुहुन्छ । उहाँ भगवानकाे अवतार हुनुहुन्छ । " न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते नराधमाः ([[Vanisource:BG 7.15|भ गी ७।१५]]) उनीहरू पापी हुन् , पाखण्डी हुन् , मूर्ख हुन् , मनुष्यमा तुच्छ हुन् । उनीहरू जिज्ञासा राख्छन् किः " के तपाई मलाई भगवान् देखाउन सक्नुहुन्छ ? " तपाईसँग के याेग्यता छ कि तपाई भगवान् देख्न सक्नुहुन्छ ? याेग्यता यहाँ छ । त्याे के हाे ? तच् छ्रद्दधाना मुनयः ([[Vanisource:SB 1.2.12|श्री १।२।१२]]) । सर्वप्रथम त व्यक्ति श्रद्धालु हुनुपर्छ । श्रद्धालु । श्रद्दधानाः | ऊ वास्तवमा भगवानलाई देख्नकाे लागि अातुर हुनुपर्छ । एउटा तुच्छ कुराको रुपमा होइन, " के मलाई भगवान् देखाउन सक्छाै ? " मानौं भगवान जादुजस्तै हुनुहुन्छ । हाेइन । ऊ निकै नै गम्भीर हुनुपर्छ । "हाे , यदि भगवान् हुनुहुन्छ भने ... हामीले देखेका छाैँ , हामीलाई भगवानकाे बारेमा जानकारी छ । त मैले देख्नैपर्छ । "  
भगवद् गीतामा कृष्ण भन्नुहुन्छ : नाहं प्रकाशः सर्वस्य योग​-माया-समावृतः ([[Vanisource:BG 7.25 (1972)|भ गी ७।२५]])" म हरेक व्यक्तिकाे समक्ष प्रकट हुन्न । म याेगमायाद्वारा ढाकिएकाे छु । " त कसरी तपाई भगवानलाई देख्न सक्नुहुन्छ? तर याे पाखण्डता चलिरहेकाे छ , कि " के तपाई मलाई भगवान् देखाउन सक्नुहुन्छ ? के तपाईले भगवान् देख्नुभएको छ ? " भगवान् खेलाैनाजस्तै बन्नुभएकाे छ । "भगवान् यहाँ हुनुहुन्छ । उहाँ भगवानकाे अवतार हुनुहुन्छ । " न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते नराधमाः ([[Vanisource:BG 7.15 (1972)|भ गी ७।१५]]) उनीहरू पापी हुन् , पाखण्डी हुन् , मूर्ख हुन् , मनुष्यमा तुच्छ हुन् । उनीहरू जिज्ञासा राख्छन् किः " के तपाई मलाई भगवान् देखाउन सक्नुहुन्छ ? " तपाईसँग के याेग्यता छ कि तपाई भगवान् देख्न सक्नुहुन्छ ? याेग्यता यहाँ छ । त्याे के हाे ? तच् छ्रद्दधाना मुनयः ([[Vanisource:SB 1.2.12|श्री भा १।२।१२]]) । सर्वप्रथम त व्यक्ति श्रद्धालु हुनुपर्छ । श्रद्धालु । श्रद्दधानाः | ऊ वास्तवमा भगवानलाई देख्नकाे लागि अातुर हुनुपर्छ । एउटा तुच्छ कुराको रुपमा होइन, " के मलाई भगवान् देखाउन सक्छाै ? " मानौं भगवान जादुजस्तै हुनुहुन्छ । हाेइन । ऊ निकै नै गम्भीर हुनुपर्छ । "हाे , यदि भगवान् हुनुहुन्छ भने ... हामीले देखेका छाैँ , हामीलाई भगवानकाे बारेमा जानकारी छ । त मैले देख्नैपर्छ । "  

यस सन्दर्भमा एउटा कथा छ । याे निकै नै सन्देशमुलक छ; यसलाई सुन्ने प्रयास गर्नुहाेस् । एउटा अनुभवी कथावाचक भागवत् कथा वाचन गरीरहेका थिए , र उनी व्याख्या गर्दै थिए कि कृष्ण विविध रत्नहरूबाट सुसज्जित हुनुुहुन्छ , उहाँलाई गाई चराउनकाे लागि वनमा पठाइन्छ । त्यस प्रवचनमा एक चाेर पनि थियाे । उसले विचार गर्याे "वृन्दावन गएर त्यस केटालाई किन नलुटाैँ ? " ऊ बहुमुल्य रत्नहरूबाट सुसज्जित भएर वनमा छ । म त्यहाँ जान्छु र त्यस बालकलाई समाएर सारा गहना लुट्न सक्छु । " याे उसकाे मनसाय थियाे । ऊ गम्भीर भयाे कि , " मैले त्यस बालकलाइ खाेज्नैपर्छ । " अनि रातारात म कराेडपति बन्नेछु । कति धेरै गहना । "  

Latest revision as of 19:29, 29 January 2021

Lecture on SB 1.2.12 -- Los Angeles, August 15, 1972

भगवद् गीतामा कृष्ण भन्नुहुन्छ : नाहं प्रकाशः सर्वस्य योग​-माया-समावृतः (भ गी ७।२५)" म हरेक व्यक्तिकाे समक्ष प्रकट हुन्न । म याेगमायाद्वारा ढाकिएकाे छु । " त कसरी तपाई भगवानलाई देख्न सक्नुहुन्छ? तर याे पाखण्डता चलिरहेकाे छ , कि " के तपाई मलाई भगवान् देखाउन सक्नुहुन्छ ? के तपाईले भगवान् देख्नुभएको छ ? " भगवान् खेलाैनाजस्तै बन्नुभएकाे छ । "भगवान् यहाँ हुनुहुन्छ । उहाँ भगवानकाे अवतार हुनुहुन्छ । " न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते नराधमाः (भ गी ७।१५) उनीहरू पापी हुन् , पाखण्डी हुन् , मूर्ख हुन् , मनुष्यमा तुच्छ हुन् । उनीहरू जिज्ञासा राख्छन् किः " के तपाई मलाई भगवान् देखाउन सक्नुहुन्छ ? " तपाईसँग के याेग्यता छ कि तपाई भगवान् देख्न सक्नुहुन्छ ? याेग्यता यहाँ छ । त्याे के हाे ? तच् छ्रद्दधाना मुनयः (श्री भा १।२।१२) । सर्वप्रथम त व्यक्ति श्रद्धालु हुनुपर्छ । श्रद्धालु । श्रद्दधानाः | ऊ वास्तवमा भगवानलाई देख्नकाे लागि अातुर हुनुपर्छ । एउटा तुच्छ कुराको रुपमा होइन, " के मलाई भगवान् देखाउन सक्छाै ? " मानौं भगवान जादुजस्तै हुनुहुन्छ । हाेइन । ऊ निकै नै गम्भीर हुनुपर्छ । "हाे , यदि भगवान् हुनुहुन्छ भने ... हामीले देखेका छाैँ , हामीलाई भगवानकाे बारेमा जानकारी छ । त मैले देख्नैपर्छ । "

यस सन्दर्भमा एउटा कथा छ । याे निकै नै सन्देशमुलक छ; यसलाई सुन्ने प्रयास गर्नुहाेस् । एउटा अनुभवी कथावाचक भागवत् कथा वाचन गरीरहेका थिए , र उनी व्याख्या गर्दै थिए कि कृष्ण विविध रत्नहरूबाट सुसज्जित हुनुुहुन्छ , उहाँलाई गाई चराउनकाे लागि वनमा पठाइन्छ । त्यस प्रवचनमा एक चाेर पनि थियाे । उसले विचार गर्याे "वृन्दावन गएर त्यस केटालाई किन नलुटाैँ ? " ऊ बहुमुल्य रत्नहरूबाट सुसज्जित भएर वनमा छ । म त्यहाँ जान्छु र त्यस बालकलाई समाएर सारा गहना लुट्न सक्छु । " याे उसकाे मनसाय थियाे । ऊ गम्भीर भयाे कि , " मैले त्यस बालकलाइ खाेज्नैपर्छ । " अनि रातारात म कराेडपति बन्नेछु । कति धेरै गहना । "

त्यसकारण ऊ त्यहाँ गयाे , तर उसकाे याेग्यता याे थियाे कि , " मैले कृष्णलाइ देख्नैपर्छ , मैले कृष्णलाई देख्नैपर्छ । " याे चिन्ता , याे उत्सुकताले नै वृन्दावनमा उसले कृष्णको दर्शन पाउँ सम्भव भयो | उसले कृष्णलाई ठीक त्यही रूपमा देख्याे जुन रूप कथाकारले वर्णन गरेका थिए । उसले देख्याे , " अाेहाे , तिमी कति राम्राे छाै , कृष्ण | " र उसले चापलुसी गर्न थाले । उसले विचार गर्याे कि " चापलुसी गरेर मैले सारा रत्न चाेर्नेछु । " त जब उसले अाफ्नाे वास्तविक प्रयाेजनकाे प्रस्ताव राख्याे , "के म तिम्राे अाभुषण लिन सक्छु ? तिमी त निकै नै धनी छाै ? " " हुँदैन, हुँदैन, हुँदैन | मेरी अामा रिसाउनुहुनेछ । म दिन सक्दिनँ ...... " कृष्ण बालकको रुपमा प्रस्तुत हुनुभयो । त ऊ कृष्णकाे लागि अझ धेरै अातुर भयाे । कृष्णको सत्संगमा ऊ पहिले नै पवित्र भइसकेकाे थियाे । र अन्त्यमा कृष्णले भन्नुभयो, "ठीक छ , तिमी याे लिन सक्छाै । " ऊ तत्काल कृष्णको भक्त भयो । किनभने कृष्णको सत्संगको प्रभावबाट ...

त्यसकारण जसरी भए पनि हामी कृष्णकाे सम्पर्कमा आउनुपर्छ । जसरी भए पनि । त्यसपछि हामी पवित्र हुनेछौं ।