NE/Prabhupada 0022 - कृष्ण भाेकाे हुनुहुन्न: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0022 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 8: Line 8:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0021 - किन यो देशमा यती धेरै सम्बन्धविच्छेद हुन्छ ?|0021|NE/Prabhupada 0023 - मृत्‍युभन्दा अघी कृष्ण भावनाभावित होऊ|0023}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 16: Line 19:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|MtfbkPtSqHU|कृष्ण भाेकाे हुनुहुन्न- Prabhupāda 0022}}
{{youtube_right|eqCz9l9cS9Y|कृष्ण भाेकाे हुनुहुन्न- Prabhupāda 0022}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/740704SB.CHI_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/740704SB.CHI_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 28: Line 31:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
श्रीकृष्ण भन्नुहुन्छ , "मेरा भक्त , प्रेमसहित , "
:याे मे भक्तया प्रयच्छति ।
:([[Vanisource:BG 9.26|भ गी ९।२६]])


कृष्ण भाेकाे हुनुहुन्न । श्रीकृष्ण भाेकाे भएकाे कारणले गर्दा तपाइकाे अर्पण स्वीकार गर्नकाे लागि अाउनुभएकाे हाेइन । हाेइन । उहाँ भाेकाे हुनुहुन्न । उहाँ स्वयं पूर्ण हुनुहुन्छ , र अाध्यात्मिक संसारमा उहाँ सेवित हुनुहुन्छ , लक्ष्मि सहस्र शत सम्भ्रम सेवयमानम्, उहाँ सयाै हजाराै लक्ष्मीद्वारा सेवित हुनुहुन्छ ।
कृष्ण भन्नुहुन्छ , "मेरा भक्त , प्रेमसहित , "
:यो मे भक्त्या प्रयच्छति |
:([[Vanisource:BG 9.26 (1972)|भ गी ९।२६]])


तर कृष्ण निकै नै कृपालु हुनुहुन्छ , किनभने यदि तपाइ कृष्णकाे गम्भीर प्रेमी हुनुहुन्छ भने , उहाँ तपाइकाे पत्रं पुष्पं स्वीकार गर्न अाउनुहुन्छ । चाहे तपाइ सबैभन्दा गरीब नै किन नहुनुहुाेस् , उहाँ ती सबै वस्तु स्वीकार गर्नुहुन्छ , जुन तपाइ संकलन गर्न सक्नुहुन्छ एउटा पत्र (पात) , थाेरै पानी , एउटा फुल । संसारकाे कुनै पनि भागमा , कुनै पनि व्यक्तिले संकलन गर्न र कृष्णलाइ अर्पण गर्न सक्छ । "हे कृष्ण , मसंग अर्पण गर्नकाे लागि केही पनि छैन म निकै गरीब छु , । कृपया याे स्वीकार गर्नुहाेस् । " कृष्णले स्वीकार गर्नुहुनेछ । कृष्ण भन्नुहुन्छ , तद अहम् अष्नामी, "म खान्छु " त्यसकारण मुख्य कुरा भक्ति हाे , स्नेह , प्रेम ।  
कृष्ण भाेकाे हुनुहुन्न । कृष्ण भाेकाे भएर तपाईकाे अर्पण स्वीकार गर्न अाउनुभएकाे हाेइन । हाेइन । उहाँ भाेकाे हुनुहुन्न । उहाँ स्वयं पूर्ण हुनुहुन्छ , र अाध्यात्मिक संसारमा उहाँ सेवित हुनुहुन्छ , लक्ष्मी-सहस्र​-शत​-सम्भ्रम​-सेव्यमानम्, उहाँ सयौं हजारौं लक्ष्मीद्वारा सेवित हुनुहुन्छ । तर कृष्ण निकै नै कृपालु हुनुहुन्छ , किनभने यदि तपाई कृष्णकाे गम्भीर प्रेमी हुनुहुन्छ भने , उहाँले तपाईकाे पत्रं पुष्पं स्वीकार गर्नुहुन्छ ।


त्यसकारण यहाँ अलक्क्षयम् भनिएकाे छ । कृष्ण देखिइनु हुन्न , भगवान् देखिइनु हुन्न , तर उहाँ यति कृपालु हुनुहुन्छ उहाँ तपाइकाे अघाडि अाउनुभएकाे छ , तपाइकाे भाैतिक अाखाले देखिइनु हुन्छ कृष्ण यस भाैतिक जगत अन्तर्गत देखिइनुहुन्न , भाैतिक अाखाँ जस्तै कृष्णकाे अभिन्न अङ्ग । हामी कृष्णकाे अभिन्न अङ्ग हाैँ , सारा जीवात्मा , तर हामी एक अर्कालाइ देख्न सक्दैनाै । तपाइले मलाइ देख्न सक्नुहुन्न , म तपाइलाइ देख्दिन " हाेइन , म तपाइलाइ देख्छु । " तपाइ के देख्नुहुन्छ ? तपाइ मेराे शरीर देख्नु हुन्छ त्यसाे भए , जब अात्मा याे शरीर छाेडेर जान्छ , तपाइ किन रूनु हुन्छ , " मेराे बुवा जानुभयाे ? " बुवा किन जानुभयाे ? बुवा त यही लडिरहनु भएकाे छ । त्यसाेभए तपाइले के देख्नुभयाे ? तपाइ अाफ्नाे बुवाकाे मृत शरीर देख्नुभएकाे छ , तपाइकाे बुवालाइ हाेइन त यदि तपाइ श्रीकृष्णकाे अंश , अात्मालाइ देख्न सक्नुहुन्न , भने कसरी तपाइ कृष्णलाइ देख्न सक्नुहुन्छ ?
तपाई सबैभन्दा गरीब नै भएपनि तपाईले संकलन गर्न सक्ने वस्तुहरु उहाँले स्वीकार्नुहुन्छ, एउटा पात, थाेरै पानी , एउटा फुल संसारकाे कुनै पनि भागमा, कुनै पनि व्यक्तिले संकलन गर्न र कृष्णलाई अर्पण गर्न सक्छ "हे कृष्ण, मसँग अर्पण गर्नकाे लागि केही पनि छैन, म निकै गरीब छु कृपया याे स्वीकार गर्नुहाेस् । " कृष्णले स्वीकार गर्नुहुनेछ कृष्ण भन्नुहुन्छ , तद् अहम् अश्नामि, "म खान्छु |" मुख्य कुरा भक्ति हाे , स्नेह , प्रेम ।  


त्यसकारण शास्त्र भन्छ ,  
त्यसकारण यहाँ अलक्ष्यम् भनिएकाे छ । कृष्ण देखिइनुहुन्न, भगवान् देखिइनुहुन्न, तर उहाँ यति कृपालु हुनुहुन्छ कि उहाँ तपाईकाे अगाडी अाउनुभएकाे छ, तपाईकाे भाैतिक आँखा सामु प्रकट हुनुभएको छ । कृष्ण यस भाैतिक जगतमा भाैतिक अाखाँ सामु देखिइनुहुन्न जस्तै कृष्णकाे अभिन्न अङ्ग । हामी कृष्णकाे अभिन्न अङ्ग हाैँ , सारा जीवात्मा, तर हामी एक अर्कालाई देख्न सक्दैनौं । तपाईले मलाई देख्न सक्नुहुन्न , म तपाईलाई देख्दिनँ । " हाेइन , म तपाईलाई देख्छु ।" तपाई के देख्नुहुन्छ ? तपाई मेराे शरीर देख्नुहुन्छ । जब अात्मा याे शरीर छाेडेर जान्छ, तपाई किन रूनु हुन्छ," मेराे बुवा जानुभयाे ?" बुवा किन जानुभयाे ? बुवा त यहीं लडिरहनुभएकाे छ । त्यसाेभए तपाईले के देख्नुभयाे ? तपाईले अाफ्नाे बुवाकाे मृत शरीर देख्नुभएकाे छ , तपाईकाे बुवालाई हाेइन । त यदि तपाई श्रीकृष्णकाे अंश , अात्मालाई देख्न सक्नुहुन्न , भने कसरी तपाई कृष्णलाई देख्न सक्नुहुन्छ ?
:अत: श्री कृष्ण-नामादि न भवेद ग्राहयम् इन्द्रियैह ([[Vanisource:CC Madhya 17.136|सीसी मध्य १७।१३६]])


यी तेजहीन भाैतिक अाखाँ , उसले श्रीकृष्णलाइ देख्न सक्दैनन् , वा कृष्णकाे नाम सुन्न सक्दैनन् , नामादी । नाम अर्थात नाम । नामकाे मतलब नाम , रूप , गुण , लीला । यी बस्तुहरू तपाइका अपुर्ण भाैतिक अाखाँ वा इन्द्रियहरूबाट बुझ्न सकिदैन । तर यदि यी पवित्र हुन्छन् , सेवन्मुखे हि जिहवादौ([[Vanisource:CC Madhya 17.136|सीसी मध्य १७।१३६]]), यदि यी भक्तिकाे प्रक्रियाबाट पवित्र हुन्छन् भने , तपाइ श्रीकृष्णलाइ सदा सर्वत्र देख्न सक्नुहुन्छ ।  
त्यसकारण शास्त्रमा भनिएको छ ,
:अतः श्री-कृष्ण​-नामादि न भवेद् ग्राह्यम् इन्द्रियैः ([[Vanisource:CC Madhya 17.136|चै च मध्य १७।१३६]])।
 
यी कम्जोर भाैतिक आँखाले श्रीकृष्णलाई देख्न सक्दैनन् , वा कृष्णकाे नाम सुन्न सक्दैनन् , नामादी । नामकाे मतलब नाम , रूप , गुण , लीला । यी वस्तुहरू तपाईका अपूर्ण भाैतिक आँखा वा इन्द्रियहरूबाट बुझ्न सकिंदैन । तर यदि यी पवित्र हुन्छन् , सेवोन्मुखे हि जिह्वादौ, यदि यी भक्तिकाे प्रक्रियाबाट पवित्र हुन्छन् भने तपाई श्रीकृष्णलाई सदा र सर्वत्र देख्न सक्नुहुन्छ ।
 
तर सामान्य व्यक्तिकाे लागि , अलक्ष्यम्: अदृश्य हुनुहुन्छ । कृष्ण सर्वत्र हुनुहुनछ , भगवान् सर्वत्र हुनुहुनछ, अण्डान्तर​-स्थ​-परमाणु-चयान्तर​-स्थम् | अलक्ष्यम् सर्व​-भूतानाम् ([[Vanisource:SB 1.2.12|श्री भा १।८।१८]])| यद्यपि कृष्ण बाहिर र भित्र दुवैतिर हुनुहुन्छ , तैपनि हामी भगवान् श्रीकृष्णलाई तबसम्म देख्न सक्दैनौं जबसम्म हामीसँग उहाँलाई देख्ने आँखा हुँदैनन् । त्यसकारण याे कृष्ण भावनामृत अभियान कृष्णलाई देख्न आँखा खाेल्नकाे निमित्त हाे, र यदि तपाई कृष्णलाई देख्न सक्नुहुन्छ , अन्तः बहिः, तब तपाईकाे जीवन सफल हुन्छ । त्यसकारण शास्त्रमा भनिएको छ, अन्तर् बहिर् । अन्तर् बहिर् यदि हरिस् तपसा ततः किं नान्तर् बहिर् यदि हरिस् तपसा ततः किम् | हरेक व्यक्ति पूर्ण बन्न प्रयासरत छ , तर पूर्णता भनेको जब कुनै व्यक्तिले श्रीकृष्णलाई बाहिर भित्र देख्न सक्छ । याे नै पूर्णता हाे


तर सामान्य व्यक्तिकाे लागि , अलक्षयंः अदृश्य हुनुहुन्छ । कृष्ण सर्वत्र हुनुहुनछ , भगवान् सर्वत्र हुनुहुनछ , अंदांतर स्थ परमाणु चावान्तर स्थम् । त अलक्क्षयम् सर्व-भूतानाम्([[Vanisource:SB 1.2.12|श्री भ १।८।१८]])। यद्यपि कृष्ण बाहिर र भित्र दुवैतिर हुनुहुन्छ , तैपनि हामी भगवान् श्रीकृष्णलाइ तबसम्म देख्न सक्दैनाै जबसम्म हामीसँग उहाँलाइ देख्ने अाखाँ हुदैनन् । त्यसकारण याे कृष्णभावनामृत अान्दाेलन अाखा खाेल्नकाे लागि हाे कि कृष्णलाइ कसरी देख्न सकिन्छ , र यदि तपाइ कृष्णलाइ देख्न सक्नुहुन्छ , अंतह बहिह , त तपाइकाे जीवन सफल हुन्छ । त्यसकारण शास्त्र भन्दछ कि , अंतर बहिर । अंतर बहिर यदि तपसा ततह किम् नान्तर बहिर यदि हरिस तपसा ततह किम हरेक व्यक्ति पूर्ण बन्ने प्रयास गरीरहेकाे छ , तर पूर्णताकाे अर्थ हुन्छ जब कुनै व्यक्तिले श्रीकृष्णलाइ बाहिर र भित्र देख्न सक्छ । याे नै पूर्णता हाे ।
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:31, 29 January 2021



Lecture on SB 1.8.18 -- Chicago, July 4, 1974


कृष्ण भन्नुहुन्छ , "मेरा भक्त , प्रेमसहित , "

यो मे भक्त्या प्रयच्छति |
(भ गी ९।२६)

कृष्ण भाेकाे हुनुहुन्न । कृष्ण भाेकाे भएर तपाईकाे अर्पण स्वीकार गर्न अाउनुभएकाे हाेइन । हाेइन । उहाँ भाेकाे हुनुहुन्न । उहाँ स्वयं पूर्ण हुनुहुन्छ , र अाध्यात्मिक संसारमा उहाँ सेवित हुनुहुन्छ , लक्ष्मी-सहस्र​-शत​-सम्भ्रम​-सेव्यमानम्, उहाँ सयौं हजारौं लक्ष्मीद्वारा सेवित हुनुहुन्छ । तर कृष्ण निकै नै कृपालु हुनुहुन्छ , किनभने यदि तपाई कृष्णकाे गम्भीर प्रेमी हुनुहुन्छ भने , उहाँले तपाईकाे पत्रं पुष्पं स्वीकार गर्नुहुन्छ ।

तपाई सबैभन्दा गरीब नै भएपनि तपाईले संकलन गर्न सक्ने वस्तुहरु उहाँले स्वीकार्नुहुन्छ, एउटा पात, थाेरै पानी , एउटा फुल । संसारकाे कुनै पनि भागमा, कुनै पनि व्यक्तिले संकलन गर्न र कृष्णलाई अर्पण गर्न सक्छ । "हे कृष्ण, मसँग अर्पण गर्नकाे लागि केही पनि छैन, म निकै गरीब छु । कृपया याे स्वीकार गर्नुहाेस् । " कृष्णले स्वीकार गर्नुहुनेछ । कृष्ण भन्नुहुन्छ , तद् अहम् अश्नामि, "म खान्छु |" मुख्य कुरा भक्ति हाे , स्नेह , प्रेम ।

त्यसकारण यहाँ अलक्ष्यम् भनिएकाे छ । कृष्ण देखिइनुहुन्न, भगवान् देखिइनुहुन्न, तर उहाँ यति कृपालु हुनुहुन्छ कि उहाँ तपाईकाे अगाडी अाउनुभएकाे छ, तपाईकाे भाैतिक आँखा सामु प्रकट हुनुभएको छ । कृष्ण यस भाैतिक जगतमा भाैतिक अाखाँ सामु देखिइनुहुन्न । जस्तै कृष्णकाे अभिन्न अङ्ग । हामी कृष्णकाे अभिन्न अङ्ग हाैँ , सारा जीवात्मा, तर हामी एक अर्कालाई देख्न सक्दैनौं । तपाईले मलाई देख्न सक्नुहुन्न , म तपाईलाई देख्दिनँ । " हाेइन , म तपाईलाई देख्छु ।" तपाई के देख्नुहुन्छ ? तपाई मेराे शरीर देख्नुहुन्छ । जब अात्मा याे शरीर छाेडेर जान्छ, तपाई किन रूनु हुन्छ," मेराे बुवा जानुभयाे ?" बुवा किन जानुभयाे ? बुवा त यहीं लडिरहनुभएकाे छ । त्यसाेभए तपाईले के देख्नुभयाे ? तपाईले अाफ्नाे बुवाकाे मृत शरीर देख्नुभएकाे छ , तपाईकाे बुवालाई हाेइन । त यदि तपाई श्रीकृष्णकाे अंश , अात्मालाई देख्न सक्नुहुन्न , भने कसरी तपाई कृष्णलाई देख्न सक्नुहुन्छ ?

त्यसकारण शास्त्रमा भनिएको छ ,

अतः श्री-कृष्ण​-नामादि न भवेद् ग्राह्यम् इन्द्रियैः (चै च मध्य १७।१३६)।

यी कम्जोर भाैतिक आँखाले श्रीकृष्णलाई देख्न सक्दैनन् , वा कृष्णकाे नाम सुन्न सक्दैनन् , नामादी । नामकाे मतलब नाम , रूप , गुण , लीला । यी वस्तुहरू तपाईका अपूर्ण भाैतिक आँखा वा इन्द्रियहरूबाट बुझ्न सकिंदैन । तर यदि यी पवित्र हुन्छन् , सेवोन्मुखे हि जिह्वादौ, यदि यी भक्तिकाे प्रक्रियाबाट पवित्र हुन्छन् भने तपाई श्रीकृष्णलाई सदा र सर्वत्र देख्न सक्नुहुन्छ ।

तर सामान्य व्यक्तिकाे लागि , अलक्ष्यम्: अदृश्य हुनुहुन्छ । कृष्ण सर्वत्र हुनुहुनछ , भगवान् सर्वत्र हुनुहुनछ, अण्डान्तर​-स्थ​-परमाणु-चयान्तर​-स्थम् | अलक्ष्यम् सर्व​-भूतानाम् (श्री भा १।८।१८)| यद्यपि कृष्ण बाहिर र भित्र दुवैतिर हुनुहुन्छ , तैपनि हामी भगवान् श्रीकृष्णलाई तबसम्म देख्न सक्दैनौं जबसम्म हामीसँग उहाँलाई देख्ने आँखा हुँदैनन् । त्यसकारण याे कृष्ण भावनामृत अभियान कृष्णलाई देख्न आँखा खाेल्नकाे निमित्त हाे, र यदि तपाई कृष्णलाई देख्न सक्नुहुन्छ , अन्तः बहिः, तब तपाईकाे जीवन सफल हुन्छ । त्यसकारण शास्त्रमा भनिएको छ, अन्तर् बहिर् । अन्तर् बहिर् यदि हरिस् तपसा ततः किं नान्तर् बहिर् यदि हरिस् तपसा ततः किम् | हरेक व्यक्ति पूर्ण बन्न प्रयासरत छ , तर पूर्णता भनेको जब कुनै व्यक्तिले श्रीकृष्णलाई बाहिर र भित्र देख्न सक्छ । याे नै पूर्णता हाे ।