NE/Prabhupada 0035 - यो शरीरमा दुईवटा जीवहरू छन्: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0035 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
 
(Vanibot #0019: LinkReviser - Revised links and redirected them to the de facto address when redirect exists)
 
Line 7: Line 7:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0034 - सबैजनाले अधिकारीबाट ज्ञान प्राप्त गर्छन्|0034|NE/Prabhupada 0036 - हाम्रो जीवनको लक्ष्य|0036}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 19: Line 22:


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/751017BG.JOH_clip3.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/751017BG.JOH_clip3.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
भगवान श्रीकृष्ण गुरु भईदिनु हुँदै, वहाँले आफ्नो आज्ञादिन सुरु गर्नु भयो। तम् उवाच ऋिषकेश। ऋषिकेश, भगवानको अर्को नाम ऋषिकेश हो। ऋषिकेश भन्ने सब्दमा दुईवटा अर्थ छन- ऋषिका भन्नुको अर्थ हो ईन्द्रीयहरू, ईशा भनेको त्यस्को मालिक। यसै कारण श्रीकृष्ण ईन्द्रीयहरूका मालिक हुनुहुन्छ, सबैका ईन्द्रीयहरूको। यो बिषयमा गीताको १३ अध्यायमा बताईएको छ- क्षेत्रज्ञंचपीमाम् विद्धी सर्व क्षेत्रेसु भारत ([[Vanisource:BG 13.3|भ गी १३।३]])
कृष्णले गुरुको स्थान लिनुभयो र निर्देशन दिन सुरु गर्नुभयो | तम् उवाच हृषीकेशः । हृषीकेश.. कृष्णको अर्को नाम हृषीकेश हो। हृषीकेशः अर्थात् हृषीक् र ईश | हृषीक् अर्थात् इन्द्रियहरु ईश अर्थात् मालिक | तसर्थ कृष्ण हामी सबैका इन्द्रियहरुको मालिक हुनुहुन्छ | यसको विवरण तेह्रौं अध्यायमा दिइनेछ कि, क्षेत्र​-ज्ञं चापि मां विद्धि सर्व​-क्षेत्रेषु भारत ([[Vanisource:BG 13.3 (1972)|भ गी १३|३]]) |


यो सरिरमा दुईवटा जीवहरू स्थापित भएका हुन्छन। एउटा चैं आफै हो- भिन्न आत्मा, र अर्को चैं परमात्मा, श्रीकृष्ण। ईश्वरा सर्वभूतानाम् ह्रदेशा अर्जुन तिष्ठति ([[Vanisource:BG 18.61|भ गी १८।६१]]) यसो हुदा के भने, यो सरिरको मालिक त परमाहात्मा हुँन् । मालई यो सरिर प्रयोग गर्नलाई दिईएको मात्र हो, यस कारण मेरा ईन्द्रियहरु खास गरेर मेरा होईनन्। मैले मेरो हात म आफैले बनाएको होईन। यो हात भगवान, एवं श्रीकृष्णले बनाईदिनु भएको हो, उन्को भौतिक प्रकृति द्धारा। र मलाई यो हात मेरोलागि प्रयोग गर्नलाई दिईएको हो, जस्तै केहि खान, काम गर्न- ईत्यादि। तर वास्तवमा यो मेरो हात होईन। यदि मेरो हात नचल्ने प्यारालईज भयो भने, म भन्न थाल्द छु कि ' मेरो हात" भनेर-- म हात चलाउन सक्दिन, कारण मालिकले मेरो हातको शक्ति वापस लैजानु भयो।
यो शरीरमा दुईवटा जीवहरु छन् | एउटा म, आत्मा; र अर्का कृष्ण, परमात्मा | ईश्वरः सर्व​-भूतानां हृद्-देशे अर्जुन तिष्ठति ([[Vanisource:BG 18.61 (1972)|भ गी १८।६१]]) | वास्तवमा मालिक परमात्मा हुनुहुन्छ | मलाई यसको प्रयोग गर्ने अवसर दिइएको छ, ताकी मेरा तथाकथित इन्द्रियहरु, यी मेरा इन्द्रियहरु होइनन् | मैले मेरो हातको सिर्जना गरेको होइन | यो हात भगवान्, वा कृष्णले सिर्जना गर्नुभएको हो, उहाँको भौतिक प्रकृतिद्वारा, र मलाई यो हात आफ्नो प्रयोजनको लागि प्रयोग गर्न दिइएको हो, खान, केहि संकलन गर्न तर वास्तवमा यो मेरो हात होइन। अन्यथा, जब यो हात शक्तिहीन, जसलाई मैले "मेरो हात" भनेर दाबी गर्दैछु, मैले यसलाई चलाउन सक्दिनँ किनकि यस हातको शक्ति मालिकले फिर्ता लिनुभएको हुन्छ |


जस्तै भाढामा कसैले बस्नलाई घर लिएको छ भने तिमीले भने र अनि त्यो घरको मालिकले तिमीलाई त्यस घरबाट निकाल्दियो भने त्यो घर त्यहादेखि प्रयोगमा ल्याउन पाउनु हुन्न। यसै गरि यो शरिर हामीले त्यति दिनसम्म प्रयोग गर्न सक्नेछौं जतिदि‍न वास्तविक मालिक ऋषिकेशले मलाई यस शरिरमा बस्न दिनुहुने छ। यहि कारण श्रीकृष्णको नाम ऋषिकेश पनि हो। अनि यो कृष्णभावनाम्मृत अभियानको अर्थ चाही  हामीले श्रीकृष्णबाट यी ईन्द्रियहरू पाएका हौं। यिनिहरू श्रीकृष्णका लागि प्रयोगमा ल्याउनु पर्छ। यदि श्रीकृष्णका लागि प्रयोगमा लगाउन छोडेर यदि हामिले आफ्नै मोजमजाका लागि ईन्द्रियहरूलाई चलाउन थाल्यौ भने-- त्यो नै हाम्रो जीवनको दु:खदायी परिस्थिति हुनेछ।
जस्तै एउटा घरमा तपाई भाडामा बस्दै हुनुहुन्छ | यदि घरको मालिक वा जमिन्दारले तपाईलाई निकालिदिन्छ भने तपाई त्यहाँ बस्न पाउनुहुन्न | तपाईले त्यसको प्रयोग गर्न पाउनुहुन्न | त्यसैगरी, हामीले यस शरीरको प्रयोग तबसम्म गर्न सक्छौं, जबसम्म यस शरीरको मालिक हृषिकेशले मलाई अनुमति दिनुहुन्छ | तसर्थ कृष्णको नाम हृषिकेश हो | र यस कृष्ण भावनामृत अभियान भनेको हामीले कृष्णबाट इन्द्रियहरु स्वीकारेका छौं | यसको प्रयोग कृष्णको लागि गर्नुपर्छ | कृष्णको लागि प्रयोग नगरेर हामीले आफ्नो इन्द्रियतृप्तिको लागि प्रयोग गर्दैछौं | यो हाम्रो जीवनको दुःखदायी स्थिति हो |


जस्तै भनु तिमिहरू एउटा ठाँउमा बसेका छौ जस्को भाडा तिर्नु पर्नेछ भने-- र अनि यदि तिमिले यो त मेरो आफ्नै निजी सम्पति हो भनेर भाडा तिर्यौन भने त्यहाँ समस्या हुने छ। यसैगरि ऋषिकेश भनेको सबैथोकको मालिक श्रीकृष्ण हुनुहुन्छ। मालई त त्यो सम्पति प्रयोग गर्नलाई दिईएको मात्र हो। यो बक्तब्य भगवत गीतामा दिईएको छ।
जस्तै, तपाई एउटा स्थानमा बस्दै हुनुहुन्छ जहाँ तपाईले भाडा तिर्नुपर्छ, तर यदि तपाईले भाडा तिर्नुहुन्न भने- तपाईले त्यसलाई आफ्नो सम्पत्ति सम्झनुहुन्छ भने - समस्या हुनेछ | त्यसैगरी, हृषिकेश भनेको वास्तविक मालिक कृष्ण हुनुहुन्छ | मलाई यो सम्पत्ति दिइएको छ | यो भगवद्-गीतामा वर्णित छ |


:ईश्वर: सर्वभूतानाम् ह्रदेशा अर्जुन तिष्ठति। ब्रह्मायान सर्व भूतानी यान्त्रारूढानि मायया।।
:ईश्वरः सर्व​-भूतानां हृद्-देशे ऽर्जुन तिष्ठति भ्रामयन् सर्व​-भूतानि यन्त्रारूढानि मायया
:([[Vanisource:BG 18.61|भ गी १८।६१]])  
:([[Vanisource:BG 18.61 (1972)|भ गी १८।६१]])  


यन्त्रा भनेको मसीन हो। यो मसीन श्रीकृष्णले मलाई प्रयोग गर्न दिनु भएको मात्र हो। किनभने, मैले यस्तै चाहना गरेको थिएँ कि ' यदि मैले यस्तो मसीन पाएँ भने म यसरि मोजमजा गर्ने थिएँ' भनेर । यसै कारण श्रीकृष्णले तिमिहामी सबैको ईच्छा गराईदिनु हुन्छ। तथास्तु भनेर। यदी हामीले, यदि त्यस्तो मसीन पाएपछि अब अरू पशुहरुको रगत सिधै पिउनु सक्छु' भनेर सोच्न थाल्यौ भने- ठिकै छ, तेसो भए बाघको शरिर तैले पाउने छस रगत पिउनु भनेर श्रीकृष्णले बाग शरिरे मसीन दिनु हुनेछ। यस्तो भईरहेको छ।
यन्त्र: यो एउटा यन्त्र हो। कृष्णले मलाई यो यन्त्र दिनुभएको हो किनकि मैले इच्छा गरें कि "यदि मैले मानव शरीर जस्तो यन्त्र पाउँछु भने मैले यसरी लाभ उठाउन सक्छु |" त्यसैले कृष्णले तपाईको इच्छा पुरा गर्नुहुन्छ: "ठिक छ |" र यदि मैले सोच्छु कि, "यदि मैले त्यस्तो यन्त्र प्राप्त गर्छु जसबाट मैले अरु पशुको रगत खान सक्छु," "ठिक छ," कृष्णले भन्नुहुन्छ,"तिमी बाघको शरीर रुपी यन्त्र लिऊ र प्रयोग गर |" यो चल्दैछ |
 
तसर्थ उहाँको नाम हृषिकेश हो | जब हामीले उचित रुपमा बुझ्छौं कि "म यो शरीरको मालिक होइन | कृष्ण यो शरीरको मालिक हुनुहुन्छ | मैले आफ्नो इन्द्रीतृप्तिको लागि विशेष प्रकारको शरीरको इच्छा गरें | उहाँले यो दिनुभएको छ र म खुसी छैन | तसर्थ मैले सिक्नुपर्छ कि यो यन्त्रलाई मालिकको निमित्त कसरी प्रयोग गर्ने," यसलाई भक्ति भनिन्छ | हृषीकेण हृषीकेश​-सेवनं भक्तिर् उच्यते ([[Vanisource:CC Madhya 19.170|चै च १९।१७०]]) | जब यी इन्द्रिहरु- किनकि कृष्ण इन्द्रियहरुका मालिक हुनुहुन्छ- उहाँ यो शरीरको मालिक हुनुहुन्छ- त्यसैले जब यो शरीर कृष्णको सेवाको लागि प्रयोग हुन्छ, त्यो हाम्रो जीवनको पूर्णता हो |


यहि प्रष्ट पार्नलाई श्रीकृष्णको नाम ऋषिकेश हो। अनि हामिले यदि 'यो शरिरको मालिक म आफै हुईन' भन्ने चै राम्रैसंग बुझ्यौं, र यस शरिरको प्रभुत्व श्रीकृष्ण हुनुहुन्छ भन्ने बुझ्नु पर्छ। मैले यो किसिमको शरिर त मैले मेरो ईन्द्रियतृप्तिका लागि चाहेको हुनाले पाएको हुँ। उहाँले दिनु भयो तर म यस्मा खुशी छुईन। यसै कारण यो मसीन यस्कै स्वामिका लागि प्रयोगमा ल्याउन सिक्नु पर्दछ। यहि हो भक्ति भनेको। ऋषिकेन ऋषिकेश सेवानम् भक्ति उच्चते ([[Vanisource:CC Madhya 19.170|सी सी १९।१७०]])यि ईन्द्रियहरुको स्वामी कृष्ण, यो शरिरको मालिक ऊहाँ हुनालेनै र यदि हामिले यो शरिर श्रीकृष्णको सेवाकै निमित्त प्रयोग गर्यौ भने मात्र हाम्रो मानिविय जीवन सार्थक बन्ने छ।
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 12:44, 10 June 2018



Lecture on BG 2.1-11 -- Johannesburg, October 17, 1975

कृष्णले गुरुको स्थान लिनुभयो र निर्देशन दिन सुरु गर्नुभयो | तम् उवाच हृषीकेशः । हृषीकेश.. कृष्णको अर्को नाम हृषीकेश हो। हृषीकेशः अर्थात् हृषीक् र ईश | हृषीक् अर्थात् इन्द्रियहरु र ईश अर्थात् मालिक | तसर्थ कृष्ण हामी सबैका इन्द्रियहरुको मालिक हुनुहुन्छ | यसको विवरण तेह्रौं अध्यायमा दिइनेछ कि, क्षेत्र​-ज्ञं चापि मां विद्धि सर्व​-क्षेत्रेषु भारत (भ गी १३|३) |

यो शरीरमा दुईवटा जीवहरु छन् | एउटा म, आत्मा; र अर्का कृष्ण, परमात्मा | ईश्वरः सर्व​-भूतानां हृद्-देशे अर्जुन तिष्ठति (भ गी १८।६१) | वास्तवमा मालिक परमात्मा हुनुहुन्छ | मलाई यसको प्रयोग गर्ने अवसर दिइएको छ, ताकी मेरा तथाकथित इन्द्रियहरु, यी मेरा इन्द्रियहरु होइनन् | मैले मेरो हातको सिर्जना गरेको होइन | यो हात भगवान्, वा कृष्णले सिर्जना गर्नुभएको हो, उहाँको भौतिक प्रकृतिद्वारा, र मलाई यो हात आफ्नो प्रयोजनको लागि प्रयोग गर्न दिइएको हो, खान, केहि संकलन गर्न । तर वास्तवमा यो मेरो हात होइन। अन्यथा, जब यो हात शक्तिहीन, जसलाई मैले "मेरो हात" भनेर दाबी गर्दैछु, मैले यसलाई चलाउन सक्दिनँ किनकि यस हातको शक्ति मालिकले फिर्ता लिनुभएको हुन्छ |

जस्तै एउटा घरमा तपाई भाडामा बस्दै हुनुहुन्छ | यदि घरको मालिक वा जमिन्दारले तपाईलाई निकालिदिन्छ भने तपाई त्यहाँ बस्न पाउनुहुन्न | तपाईले त्यसको प्रयोग गर्न पाउनुहुन्न | त्यसैगरी, हामीले यस शरीरको प्रयोग तबसम्म गर्न सक्छौं, जबसम्म यस शरीरको मालिक हृषिकेशले मलाई अनुमति दिनुहुन्छ | तसर्थ कृष्णको नाम हृषिकेश हो | र यस कृष्ण भावनामृत अभियान भनेको हामीले कृष्णबाट इन्द्रियहरु स्वीकारेका छौं | यसको प्रयोग कृष्णको लागि गर्नुपर्छ | कृष्णको लागि प्रयोग नगरेर हामीले आफ्नो इन्द्रियतृप्तिको लागि प्रयोग गर्दैछौं | यो हाम्रो जीवनको दुःखदायी स्थिति हो |

जस्तै, तपाई एउटा स्थानमा बस्दै हुनुहुन्छ जहाँ तपाईले भाडा तिर्नुपर्छ, तर यदि तपाईले भाडा तिर्नुहुन्न भने- तपाईले त्यसलाई आफ्नो सम्पत्ति सम्झनुहुन्छ भने - समस्या हुनेछ | त्यसैगरी, हृषिकेश भनेको वास्तविक मालिक कृष्ण हुनुहुन्छ | मलाई यो सम्पत्ति दिइएको छ | यो भगवद्-गीतामा वर्णित छ |

ईश्वरः सर्व​-भूतानां हृद्-देशे ऽर्जुन तिष्ठति भ्रामयन् सर्व​-भूतानि यन्त्रारूढानि मायया
(भ गी १८।६१)

यन्त्र: यो एउटा यन्त्र हो। कृष्णले मलाई यो यन्त्र दिनुभएको हो किनकि मैले इच्छा गरें कि "यदि मैले मानव शरीर जस्तो यन्त्र पाउँछु भने मैले यसरी लाभ उठाउन सक्छु |" त्यसैले कृष्णले तपाईको इच्छा पुरा गर्नुहुन्छ: "ठिक छ |" र यदि मैले सोच्छु कि, "यदि मैले त्यस्तो यन्त्र प्राप्त गर्छु जसबाट मैले अरु पशुको रगत खान सक्छु," "ठिक छ," कृष्णले भन्नुहुन्छ,"तिमी बाघको शरीर रुपी यन्त्र लिऊ र प्रयोग गर |" यो चल्दैछ |

तसर्थ उहाँको नाम हृषिकेश हो | र जब हामीले उचित रुपमा बुझ्छौं कि "म यो शरीरको मालिक होइन | कृष्ण यो शरीरको मालिक हुनुहुन्छ | मैले आफ्नो इन्द्रीतृप्तिको लागि विशेष प्रकारको शरीरको इच्छा गरें | उहाँले यो दिनुभएको छ र म खुसी छैन | तसर्थ मैले सिक्नुपर्छ कि यो यन्त्रलाई मालिकको निमित्त कसरी प्रयोग गर्ने," यसलाई भक्ति भनिन्छ | हृषीकेण हृषीकेश​-सेवनं भक्तिर् उच्यते (चै च १९।१७०) | जब यी इन्द्रिहरु- किनकि कृष्ण इन्द्रियहरुका मालिक हुनुहुन्छ- उहाँ यो शरीरको मालिक हुनुहुन्छ- त्यसैले जब यो शरीर कृष्णको सेवाको लागि प्रयोग हुन्छ, त्यो हाम्रो जीवनको पूर्णता हो |