NE/Prabhupada 0050 - तिनीहरूलाई अर्को जीवन के हुन्छ भनेर थाहा छैन: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0050 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India]]
[[Category:NE-Quotes - in India]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0049 - हामी प्रकृतिको नियमले बाँधिएका छौं|0049|NE/Prabhupada 0051 - मन्द बुद्धिले बुझ्न सक्दैन कि यो शरीरभन्दा पर के छ|0051}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|HJU9SwDnHmI|तिनीहरूलाई अर्को जीवन के हो भनेर थाहा छैन- Prabhupāda 0050}}
{{youtube_right|k3SeidsjGZg|तिनीहरूलाई अर्को जीवन के हुन्छ भनेर थाहा छैन- Prabhupāda 0050}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/720223BG.CAL_clip2.mp3</mp3player>  
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/720223BG.CAL_clip2.mp3</mp3player>  
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 27: Line 30:

<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
प्रकृतिले कृष्णको आदेश अनुसार हामीहरूलाई मौका दिंदैछिन्, जन्म र मृत्युको बन्धनबाट निस्कने मौका दिंदैछिन्: जन्म-मृत्यु-जरा-व्याधी दुःख दोषानुदर्शनम् ([[Vanisource:BG 13.9|भ गी १३।९]]) | जीवनका यी चार समस्या: जन्म, मृत्यु, जरा,व्याधि बुझ्न मानिस बुद्धिमान हुनुपर्दछ। यहि हो वैदिक पद्यति-कसरि यो बन्धनबाट मुक्त हुने । तर तिनीहरूलाई मौका दिइएको छ "तिमी यो गर, तिमी त्यो गर", सुनियोजित जीवन, ताकि अन्त्यमा तिनीहरु निस्कन सक्नेछन् ।  
प्रकृतिले कृष्णको आदेश अनुसार हामीहरूलाई मौका दिंदैछिन्, जन्म र मृत्युको बन्धनबाट निस्कने मौका दिंदैछिन्: जन्म-मृत्यु-जरा-व्याधी दुःख दोषानुदर्शनम् ([[Vanisource:BG 13.8-12 (1972)|भ गी १३।९]]) | जीवनका यी चार समस्या: जन्म, मृत्यु, जरा,व्याधि बुझ्न मानिस बुद्धिमान हुनुपर्दछ। यहि हो वैदिक पद्यति-कसरि यो बन्धनबाट मुक्त हुने । तर तिनीहरूलाई मौका दिइएको छ "तिमी यो गर, तिमी त्यो गर", सुनियोजित जीवन, ताकि अन्त्यमा तिनीहरु निस्कन सक्नेछन् ।  

यसै कारण भगवानले भन्नुभयो, दैवी सम्पद् विमोक्षाय ([[Vanisource:BG 16.5|भ गी १६।५]]) | यदि तपाईहरूले दैवीसम्पत विकास गर्नुहुन्छ भने, अहिंसा, सत्त्व-संशुद्धिः:, धेरै कुराहरु -तब तपाईहरू निस्किनुहुनेछ- विमोक्षाय। दुर्भाग्यवस, यो आधुनिक सभ्यतामा कसैलाई थाहा छैन विमोक्षाय के हो। तिनीहरू अन्धा छन् । तिनीहरूलाई विमोक्षाय जस्तो स्थिति छ भन्ने थाहा छैन। तिनीहरूलाई थाहा छैन। अर्को जन्म कस्तो हुन्छ भनेर तिनीहरूलाई थाहा छैन। यस्तो शिक्षाको व्यावस्था नै छैन। म संसारभरि यात्रा गरिरहेको छु। कुनै पनि संस्था छैन जसले आत्माको स्थानान्तरणको बारेमा शिक्षा दिन्छ, कसरी मानिसहरूले राम्रो जीवन पाउँछन् भन्ने शिक्षा दिन्छा | तर तिनीहरूले विश्वास गर्दैनन्। तिनीहरुसँग ज्ञान छैन।  
यसै कारण भगवानले भन्नुभयो, दैवी सम्पद् विमोक्षाय ([[Vanisource:BG 16.5 (1972)|भ गी १६।५]]) | यदि तपाईहरूले दैवीसम्पत विकास गर्नुहुन्छ भने, अहिंसा, सत्त्व-संशुद्धिः:, धेरै कुराहरु -तब तपाईहरू निस्किनुहुनेछ- विमोक्षाय। दुर्भाग्यवस, यो आधुनिक सभ्यतामा कसैलाई थाहा छैन विमोक्षाय के हो। तिनीहरू अन्धा छन् । तिनीहरूलाई विमोक्षाय जस्तो स्थिति छ भन्ने थाहा छैन। तिनीहरूलाई थाहा छैन। अर्को जन्म कस्तो हुन्छ भनेर तिनीहरूलाई थाहा छैन। यस्तो शिक्षाको व्यावस्था नै छैन। म संसारभरि यात्रा गरिरहेको छु। कुनै पनि संस्था छैन जसले आत्माको स्थानान्तरणको बारेमा शिक्षा दिन्छ, कसरी मानिसहरूले राम्रो जीवन पाउँछन् भन्ने शिक्षा दिन्छा | तर तिनीहरूले विश्वास गर्दैनन्। तिनीहरुसँग ज्ञान छैन।  

यो अासुरी सम्पत हो। यो विषयलाई यहाँ वर्णन गरिनेछ: प्रवृत्तिं च निवृत्तिं च जना न विदुर् अासुरा: | प्रवृत्तिं | प्रवृत्तिं भनेको आकर्षण, या आशक्ति । कस्तो किसिमको कार्यमा हामीहरूआशक्त हुनुपर्दछ र कस्तो किसिमको कार्यमा हामीहरू अनाशक्त हुनुपर्दछ, असुरहरूले यो जान्दैनन् । प्रवृत्तिं च निवृत्तिं च। प्रवृत्तिं च निवृत्तिं च जना न विदुर् आसुरः न शौचं नापि चाचारो न सत्यं तेषु विद्यते ([[Vanisource:BG 16.7|भ गी १६।७]]) यिनीहरू असुर हुन् । तिनीहरुलाई आफ्नो जीवन कुन दिशातर्फ मोड्नुपर्दछ भन्ने थाहा छैन । यसलाई प्रवृत्ति भनिन्छ। र कस्तो किसिमको जीवनदेखि अनाशक्त हुनुपर्दछ, छोड्नुपर्दछ, निवृत्ति | प्रवृत्तिस् तु जीवात्मन । यो अर्को कुरा हो । भुनम् । निवृत्तिस् तु महाफलाम् ।  
यो अासुरी सम्पत हो। यो विषयलाई यहाँ वर्णन गरिनेछ: प्रवृत्तिं च निवृत्तिं च जना न विदुर् अासुरा: | प्रवृत्तिं | प्रवृत्तिं भनेको आकर्षण, या आशक्ति । कस्तो किसिमको कार्यमा हामीहरूआशक्त हुनुपर्दछ र कस्तो किसिमको कार्यमा हामीहरू अनाशक्त हुनुपर्दछ, असुरहरूले यो जान्दैनन् । प्रवृत्तिं च निवृत्तिं च। प्रवृत्तिं च निवृत्तिं च जना न विदुर् आसुरः न शौचं नापि चाचारो न सत्यं तेषु विद्यते ([[Vanisource:BG 16.7 (1972)|भ गी १६।७]]) यिनीहरू असुर हुन् । तिनीहरुलाई आफ्नो जीवन कुन दिशातर्फ मोड्नुपर्दछ भन्ने थाहा छैन । यसलाई प्रवृत्ति भनिन्छ। र कस्तो किसिमको जीवनदेखि अनाशक्त हुनुपर्दछ, छोड्नुपर्दछ, निवृत्ति | प्रवृत्तिस् तु जीवात्मन । यो अर्को कुरा हो । भुनम् । निवृत्तिस् तु महाफलाम् ।  

सम्पूर्ण शास्त्र, सम्पूर्ण वेदको निर्देशन यहि प्रवृत्ति-निवृत्तिको विषयमा छ। तिनीहरुले क्रमस: सिकाइरहेका छन्। जस्तै लोके व्यवायामिष-मद्य-सेवा नित्या सुजन्तो: | एक जीवको यौनकृडा गर्ने प्राकृतिक झुकाव हुन्छ; र मद्य सेवा:, नशा; अामिष सेवा:, र मासु खाने | यी कार्यको प्राकृतिक झुकाव हुन्छ | तर असुरहरू, तिनीहरूले यसलाई छोड्न चाहँदैनन्। तिनीहरू त अझ बढाउन चाहन्छन्। त्यो असुर जीवन हो । मलाई कुनै रोग लागेको छ | यदि म रोगलाई निको पार्न चाहन्छु भने डक्टरले केहि सल्लाह दिन्छन्, "यो नखानु |" जस्तै मधुमेय रोगी | उसलाई प्रतिबन्ध लगाइन्छ कि "चिनी नखाऊ, स्टार्च नखाऊ |" निवृत्ति।  

त्यसैगरी, शास्त्रले निर्देशन दिएको छ कि यो कुरालाई स्विकार गर्नु र यो कुरालाई अस्विकार गर्नु । जस्तै हाम्रो समाजमा, हामीले उपयुक्त निवृत्ति र प्रवृत्तिहरू अपनाएका छौं । हामीहरुले आफ्ना शिष्यहरूलाई भनेका छौँ, "अवैध यौन सम्बन्ध नराख्नु, मासु नखानु, अामिष-सेवा नगर्नु |" अामिष सेवा नित्या सुजन्तो: । तर शास्त्रले भन्छ कि यदि तपाई त्याग्न सक्नुहुन्छ भने, निवृत्तिस् तु महाफलम्, तब तपाईको जीवन सफल हुन्छ | तर हामी तयार छैनौं | यदि कोहि प्रवृत्ति अपनाउन र निवृत्ति पनि नअपनाउन तयार हुँदैन भने थाहा हुन्छ कि ऊ असुर हो | कृष्णले यहाँ भन्नुहुन्छ, प्रवृत्तिं च निवृत्तिं च जना न विदुर् आसुराः ([[Vanisource:BG 16.7|भ गी १६।७]]) ।  
त्यसैगरी, शास्त्रले निर्देशन दिएको छ कि यो कुरालाई स्विकार गर्नु र यो कुरालाई अस्विकार गर्नु । जस्तै हाम्रो समाजमा, हामीले उपयुक्त निवृत्ति र प्रवृत्तिहरू अपनाएका छौं । हामीहरुले आफ्ना शिष्यहरूलाई भनेका छौँ, "अवैध यौन सम्बन्ध नराख्नु, मासु नखानु, अामिष-सेवा नगर्नु |" अामिष सेवा नित्या सुजन्तो: । तर शास्त्रले भन्छ कि यदि तपाई त्याग्न सक्नुहुन्छ भने, निवृत्तिस् तु महाफलम्, तब तपाईको जीवन सफल हुन्छ | तर हामी तयार छैनौं | यदि कोहि प्रवृत्ति अपनाउन र निवृत्ति पनि नअपनाउन तयार हुँदैन भने थाहा हुन्छ कि ऊ असुर हो | कृष्णले यहाँ भन्नुहुन्छ, प्रवृत्तिं च निवृत्तिं च जना न विदुर् आसुराः ([[Vanisource:BG 16.7 (1972)|भ गी १६।७]]) ।  

तिनीहरूले चाहँदैनन्......"ओहो ! त्यो के हो?" तिनीहरू भन्छन्, ठुला स्वामीहरूले पनि भन्छन्, "ओहो ! त्यसमा के गल्ति छ? तपाईले जे पनि खान सक्नुहुन्छ | केहि फरक पर्दैन | तपाईले जे पनि गर्न सक्नुहुन्छ | तपाई केवल मलाई रकम दिनुहोस्, र म तपाईलाई विशेष मन्त्र दिन्छु |" यस्ता क्रियाकलापहरु हुँदैछन् |

Latest revision as of 19:33, 29 January 2021

Lecture on BG 16.5 -- Calcutta, February 23, 1972

प्रकृतिले कृष्णको आदेश अनुसार हामीहरूलाई मौका दिंदैछिन्, जन्म र मृत्युको बन्धनबाट निस्कने मौका दिंदैछिन्: जन्म-मृत्यु-जरा-व्याधी दुःख दोषानुदर्शनम् (भ गी १३।९) | जीवनका यी चार समस्या: जन्म, मृत्यु, जरा,व्याधि बुझ्न मानिस बुद्धिमान हुनुपर्दछ। यहि हो वैदिक पद्यति-कसरि यो बन्धनबाट मुक्त हुने । तर तिनीहरूलाई मौका दिइएको छ "तिमी यो गर, तिमी त्यो गर", सुनियोजित जीवन, ताकि अन्त्यमा तिनीहरु निस्कन सक्नेछन् ।

यसै कारण भगवानले भन्नुभयो, दैवी सम्पद् विमोक्षाय (भ गी १६।५) | यदि तपाईहरूले दैवीसम्पत विकास गर्नुहुन्छ भने, अहिंसा, सत्त्व-संशुद्धिः:, धेरै कुराहरु -तब तपाईहरू निस्किनुहुनेछ- विमोक्षाय। दुर्भाग्यवस, यो आधुनिक सभ्यतामा कसैलाई थाहा छैन विमोक्षाय के हो। तिनीहरू अन्धा छन् । तिनीहरूलाई विमोक्षाय जस्तो स्थिति छ भन्ने थाहा छैन। तिनीहरूलाई थाहा छैन। अर्को जन्म कस्तो हुन्छ भनेर तिनीहरूलाई थाहा छैन। यस्तो शिक्षाको व्यावस्था नै छैन। म संसारभरि यात्रा गरिरहेको छु। कुनै पनि संस्था छैन जसले आत्माको स्थानान्तरणको बारेमा शिक्षा दिन्छ, कसरी मानिसहरूले राम्रो जीवन पाउँछन् भन्ने शिक्षा दिन्छा | तर तिनीहरूले विश्वास गर्दैनन्। तिनीहरुसँग ज्ञान छैन।

यो अासुरी सम्पत हो। यो विषयलाई यहाँ वर्णन गरिनेछ: प्रवृत्तिं च निवृत्तिं च जना न विदुर् अासुरा: | प्रवृत्तिं | प्रवृत्तिं भनेको आकर्षण, या आशक्ति । कस्तो किसिमको कार्यमा हामीहरूआशक्त हुनुपर्दछ र कस्तो किसिमको कार्यमा हामीहरू अनाशक्त हुनुपर्दछ, असुरहरूले यो जान्दैनन् । प्रवृत्तिं च निवृत्तिं च। प्रवृत्तिं च निवृत्तिं च जना न विदुर् आसुरः न शौचं नापि चाचारो न सत्यं तेषु विद्यते (भ गी १६।७) यिनीहरू असुर हुन् । तिनीहरुलाई आफ्नो जीवन कुन दिशातर्फ मोड्नुपर्दछ भन्ने थाहा छैन । यसलाई प्रवृत्ति भनिन्छ। र कस्तो किसिमको जीवनदेखि अनाशक्त हुनुपर्दछ, छोड्नुपर्दछ, निवृत्ति | प्रवृत्तिस् तु जीवात्मन । यो अर्को कुरा हो । भुनम् । निवृत्तिस् तु महाफलाम् ।

सम्पूर्ण शास्त्र, सम्पूर्ण वेदको निर्देशन यहि प्रवृत्ति-निवृत्तिको विषयमा छ। तिनीहरुले क्रमस: सिकाइरहेका छन्। जस्तै लोके व्यवायामिष-मद्य-सेवा नित्या सुजन्तो: | एक जीवको यौनकृडा गर्ने प्राकृतिक झुकाव हुन्छ; र मद्य सेवा:, नशा; अामिष सेवा:, र मासु खाने | यी कार्यको प्राकृतिक झुकाव हुन्छ | तर असुरहरू, तिनीहरूले यसलाई छोड्न चाहँदैनन्। तिनीहरू त अझ बढाउन चाहन्छन्। त्यो असुर जीवन हो । मलाई कुनै रोग लागेको छ | यदि म रोगलाई निको पार्न चाहन्छु भने डक्टरले केहि सल्लाह दिन्छन्, "यो नखानु |" जस्तै मधुमेय रोगी | उसलाई प्रतिबन्ध लगाइन्छ कि "चिनी नखाऊ, स्टार्च नखाऊ |" निवृत्ति।

त्यसैगरी, शास्त्रले निर्देशन दिएको छ कि यो कुरालाई स्विकार गर्नु र यो कुरालाई अस्विकार गर्नु । जस्तै हाम्रो समाजमा, हामीले उपयुक्त निवृत्ति र प्रवृत्तिहरू अपनाएका छौं । हामीहरुले आफ्ना शिष्यहरूलाई भनेका छौँ, "अवैध यौन सम्बन्ध नराख्नु, मासु नखानु, अामिष-सेवा नगर्नु |" अामिष सेवा नित्या सुजन्तो: । तर शास्त्रले भन्छ कि यदि तपाई त्याग्न सक्नुहुन्छ भने, निवृत्तिस् तु महाफलम्, तब तपाईको जीवन सफल हुन्छ | तर हामी तयार छैनौं | यदि कोहि प्रवृत्ति अपनाउन र निवृत्ति पनि नअपनाउन तयार हुँदैन भने थाहा हुन्छ कि ऊ असुर हो | कृष्णले यहाँ भन्नुहुन्छ, प्रवृत्तिं च निवृत्तिं च जना न विदुर् आसुराः (भ गी १६।७) ।