NE/Prabhupada 0081 - सूर्य लोकमा शरीरहरु प्रज्वलित हुन्छन्: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0081 - in all Languages Category:NE-Quotes - 1966 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA]]
[[Category:NE-Quotes - in USA]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0080 - कृष्ण आफ्ना सखाहरुसँग खेल्न निकै उत्सुक हुनुहुन्छ|0080|NE/Prabhupada 0082 - कृष्ण सर्वत्र विराजमान हुनहुन्छ|0082}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|h3sZ_lDRBoc|सुर्य लोकमा शरीरहरु प्रज्वलित हुन्छन् - Prabhupāda 0081}}
{{youtube_right|8KbR8l1QGKU|सूर्य लोकमा शरीरहरु प्रज्वलित हुन्छन् - Prabhupāda 0081}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/660311BG.NY_clip.mp3</mp3player>  
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/660311BG.NY_clip.mp3</mp3player>  
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 32: Line 35:
:तथा देहान्तर प्राप्तिर्  
:तथा देहान्तर प्राप्तिर्  
:धीरस् तत्र न मुह्यति  
:धीरस् तत्र न मुह्यति  
:([[Vanisource:BG 2.13|भ गी २।१३ ]])  
:([[Vanisource:BG 2.13 (1972)|भ गी २।१३ ]])  

देहीन: | देहीन: भनेको "जसले यो भौतिक शरिर धारण गरेको छ।" अस्मीन्। अस्मीन् भनेको "यो संसारमा" अथवा "यस जुनीमा" | यथा, "जस्तै"। देहे। देहे अर्थात् "यस शरीरमा" | किनकि, देहिनः भनेको "जसले यो भौतिक शरीर धारण गरेको छ" र देहे भनेको "यस शरीर भित्र" | म यो शरीर भित्र बसेको छु | अब, म यो शरीर होइन।  

Line 42: Line 45:
अब, यस संसारमा हाम्रो यो शरीर छ, जसमा माटो अथवा पृथ्वी मुख्य छ। त्यसैगरी, अरू ग्रहहरूमा, कुनैमा पानी मुख्य वस्तु हुन्छ, कुनै ग्रहमा आगो मुख्य हुन्छ। सूर्यलोकमा शरीरहरू.... त्यहाँ पनि जीवीत प्राणीहरू छन्, तर तिनीहरूको शरीर प्रज्वलित हुन्छ। तिनीहरू अग्नी भित्र बाँच्न सक्छन् । त्यसैगरी, वरूणलोकमा, प्रत्येक लोकमा आ-आफ्नै किसिमको शरीर भएका प्राणिहरू हुन्छन्। जस्तै, तपाईहरुले पनि अनुभव गर्न सक्नुहुन्छ कि पानी भित्र, जलचर जीवहरू, तिनीहरूको शरीर भिन्न किसिमको छ। कैयौं वर्षदेखि जलचर जीवहरू पानिभित्र छन्, तिनीहरु धेरै आरामदायी स्थितिमा छन् | तर तिनीहरूलाई पानीबाट बाहिर निकाल्नासाथ तिनीहरु मरिहाल्छन्। त्यसैगरी, तपाईहरु जमिनमा आरामदायी स्थितिमा हुनुहुन्छ, तर तपाईलाई पानिमा हाल्नासाथ तपाई मर्नुहुन्छ | किनकि तपाईको शारीरिक बनावट भिन्न किसिमको छ, उसको शरीर, शारीरिक बनावट भिन्न किसिमको छ, पंक्षीको शरीर.... गह्रौं पंक्षी पनि उड्न सक्छ, तर त्यो भगवानले बनाउनुभएको उड्ने जीव हो | तर मानीसले बनाएको यन्त्र त ध्वस्त हुन्छ, ध्वास्त। तपाईले देख्नुभएको छ |? किनभने त्यो कृत्रिम हो।  

यस्तो छ व्यवस्था। प्रत्येक प्राणीको आ-आफ्नै किसिमको शरीर छ। देहिनो ऽस्मिन् यथा देहे ([[Vanisource:BG 2.13|भ गी २।१३ ]]) | र त्यो शरिरको प्रकृति कस्तो छ ? यहाँ यस कुराको बारेमा बताइएको छ, कि कसरी हामीले आफ्नो शरीर बदल्छौँ ? कसरी.....? तर, त्यो बुझ्न हामीलाई कठिन छ किनकि हामी बद्ध छौं, यो शरीरलाई नै आत्माको रुपमा चिन्ने विचारले | अब, आध्यात्मिक ज्ञानको पहिलो क-ख-ग-घ भनेको "म यो शरीर होइन" भन्ने बुझ्नुपर्छ। जबसम्म कोही, "म यो शरीर होइन" भनेर दृढ रुपमा आश्वस्त हुँदैन, तबसम्म उसले आध्यात्मिक मार्गमा केहि प्रगती गर्न सक्दैन। यसै कारणले, भगवद् गीतामा पहिलो शिक्षा यस विषयमा दिइएको छ। यहाँ भनिएको छ कि देहिनो ऽस्मिन् | अब देही, आत्मा। देही भनेको आत्मा। जसले यो भौतिक शरीरलाई धारण गरेको छ, उसलाई देही भनिन्छ । अस्मीन्, ऊ त्यहाँ छ । ऊ त्यहाँ छ तर उसको शरीर परिवर्तनशील छ ।
यस्तो छ व्यवस्था। प्रत्येक प्राणीको आ-आफ्नै किसिमको शरीर छ। देहिनो ऽस्मिन् यथा देहे ([[Vanisource:BG 2.13 (1972)|भ गी २।१३ ]]) | र त्यो शरिरको प्रकृति कस्तो छ ? यहाँ यस कुराको बारेमा बताइएको छ, कि कसरी हामीले आफ्नो शरीर बदल्छौँ ? कसरी.....? तर, त्यो बुझ्न हामीलाई कठिन छ किनकि हामी बद्ध छौं, यो शरीरलाई नै आत्माको रुपमा चिन्ने विचारले | अब, आध्यात्मिक ज्ञानको पहिलो क-ख-ग-घ भनेको "म यो शरीर होइन" भन्ने बुझ्नुपर्छ। जबसम्म कोही, "म यो शरीर होइन" भनेर दृढ रुपमा आश्वस्त हुँदैन, तबसम्म उसले आध्यात्मिक मार्गमा केहि प्रगती गर्न सक्दैन। यसै कारणले, भगवद् गीतामा पहिलो शिक्षा यस विषयमा दिइएको छ। यहाँ भनिएको छ कि देहिनो ऽस्मिन् | अब देही, आत्मा। देही भनेको आत्मा। जसले यो भौतिक शरीरलाई धारण गरेको छ, उसलाई देही भनिन्छ । अस्मीन्, ऊ त्यहाँ छ । ऊ त्यहाँ छ तर उसको शरीर परिवर्तनशील छ ।

<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:37, 29 January 2021

Lecture on BG 2.13 -- New York, March 11, 1966

यस सम्बन्धमा भनिएको छ कि- धीर ।

देहिनो ऽस्मिन् यथा देहे
कौमारं यौवनं जरा
तथा देहान्तर प्राप्तिर्
धीरस् तत्र न मुह्यति
(भ गी २।१३ )

देहीन: | देहीन: भनेको "जसले यो भौतिक शरिर धारण गरेको छ।" अस्मीन्। अस्मीन् भनेको "यो संसारमा" अथवा "यस जुनीमा" | यथा, "जस्तै"। देहे। देहे अर्थात् "यस शरीरमा" | किनकि, देहिनः भनेको "जसले यो भौतिक शरीर धारण गरेको छ" र देहे भनेको "यस शरीर भित्र" | म यो शरीर भित्र बसेको छु | अब, म यो शरीर होइन।

जसरी तपाईहरू आफ्नो सर्ट र कोट भित्र हुनुहुन्छ, त्यसैगरी, म यस शरीर भित्र छु, यो स्थूल शरीर र सुक्ष्म शरीर। स्थूल शरीर माटो, पानी, अग्नी, वायु र आकाशले बनेको छ, यो स्थूल शरीर, हाम्रो यस भौतिक शरीर । पृथ्वीमा, यी ग्रहहरूमा पृथ्वी मुख्य हुन्। जहाँ पनि, यो शरीर, भौतिक शरीर पाँच तत्त्वहरू, माटो, पानी, अग्नी, वायु र आकाशबाट बनेको छ। यी तत्त्वहरू पाँच साधनहरू भए। जस्तै यो भवनलाई हेर्नुहोस् । यो भवन माटो, पानी र अग्नीले मिलाएर बनेको छ। तपाईहरुले केहि माटो लगेर ईटा बनाउनुहुन्छ र आगोमा पोल्नुहुन्छ, र माटोलाई पानीमा मिसाएर ईटाको आकार बनाएपछि अागोमा पोल्नुहुन्छ, र जब त्यो कडा हुन्छ, तब त्यो सबैलाई भवनको आकार दिनुहुन्छ | वास्तवमा यो सबै केवल माटो, पानी र अग्नी त हो। त्यति हो |

त्यसैगरी, हाम्रो शरीर पनि केवल माटो, पानी, अग्नी, हावा र आकाश मिलेर बनेको छ। हावा......श्वास फेरिन्छ, हावा। यो त तपाईहरूलाई थाहा छ। हावा सदैव विद्यमान हुन्छ | यो बाहिरी छाला माटो हो र हाम्रो पेटमा ताप छ। ताप बिना केहि पनि पच्दैन। तपाईलाई थाह छ? पेटमा तापक्रम घट्यो भने पाचन शक्तिमा असर पर्छ । यस्ता धेरै कुराहरु छन्। प्रबन्धन यस्तो छ |

अब, यस संसारमा हाम्रो यो शरीर छ, जसमा माटो अथवा पृथ्वी मुख्य छ। त्यसैगरी, अरू ग्रहहरूमा, कुनैमा पानी मुख्य वस्तु हुन्छ, कुनै ग्रहमा आगो मुख्य हुन्छ। सूर्यलोकमा शरीरहरू.... त्यहाँ पनि जीवीत प्राणीहरू छन्, तर तिनीहरूको शरीर प्रज्वलित हुन्छ। तिनीहरू अग्नी भित्र बाँच्न सक्छन् । त्यसैगरी, वरूणलोकमा, प्रत्येक लोकमा आ-आफ्नै किसिमको शरीर भएका प्राणिहरू हुन्छन्। जस्तै, तपाईहरुले पनि अनुभव गर्न सक्नुहुन्छ कि पानी भित्र, जलचर जीवहरू, तिनीहरूको शरीर भिन्न किसिमको छ। कैयौं वर्षदेखि जलचर जीवहरू पानिभित्र छन्, तिनीहरु धेरै आरामदायी स्थितिमा छन् | तर तिनीहरूलाई पानीबाट बाहिर निकाल्नासाथ तिनीहरु मरिहाल्छन्। त्यसैगरी, तपाईहरु जमिनमा आरामदायी स्थितिमा हुनुहुन्छ, तर तपाईलाई पानिमा हाल्नासाथ तपाई मर्नुहुन्छ | किनकि तपाईको शारीरिक बनावट भिन्न किसिमको छ, उसको शरीर, शारीरिक बनावट भिन्न किसिमको छ, पंक्षीको शरीर.... गह्रौं पंक्षी पनि उड्न सक्छ, तर त्यो भगवानले बनाउनुभएको उड्ने जीव हो | तर मानीसले बनाएको यन्त्र त ध्वस्त हुन्छ, ध्वास्त। तपाईले देख्नुभएको छ |? किनभने त्यो कृत्रिम हो।

यस्तो छ व्यवस्था। प्रत्येक प्राणीको आ-आफ्नै किसिमको शरीर छ। देहिनो ऽस्मिन् यथा देहे (भ गी २।१३ ) | र त्यो शरिरको प्रकृति कस्तो छ ? यहाँ यस कुराको बारेमा बताइएको छ, कि कसरी हामीले आफ्नो शरीर बदल्छौँ ? कसरी.....? तर, त्यो बुझ्न हामीलाई कठिन छ किनकि हामी बद्ध छौं, यो शरीरलाई नै आत्माको रुपमा चिन्ने विचारले | अब, आध्यात्मिक ज्ञानको पहिलो क-ख-ग-घ भनेको "म यो शरीर होइन" भन्ने बुझ्नुपर्छ। जबसम्म कोही, "म यो शरीर होइन" भनेर दृढ रुपमा आश्वस्त हुँदैन, तबसम्म उसले आध्यात्मिक मार्गमा केहि प्रगती गर्न सक्दैन। यसै कारणले, भगवद् गीतामा पहिलो शिक्षा यस विषयमा दिइएको छ। यहाँ भनिएको छ कि देहिनो ऽस्मिन् | अब देही, आत्मा। देही भनेको आत्मा। जसले यो भौतिक शरीरलाई धारण गरेको छ, उसलाई देही भनिन्छ । अस्मीन्, ऊ त्यहाँ छ । ऊ त्यहाँ छ तर उसको शरीर परिवर्तनशील छ ।