NE/Prabhupada 0094 - हाम्रो कर्तव्य कृष्णको शब्द दोहोर्याउनु हो: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Hindi Pages with Videos Category:Prabhupada 0094 - in all Languages Category:HI-Quotes - 1973 Category:HI-Quotes - Lec...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 1: Line 1:
<!-- BEGIN CATEGORY LIST -->
<!-- BEGIN CATEGORY LIST -->
[[Category:1080 Hindi Pages with Videos]]
[[Category:1080 Nepali Pages with Videos]]
[[Category:Prabhupada 0094 - in all Languages]]
[[Category:Prabhupada 0094 - in all Languages]]
[[Category:HI-Quotes - 1973]]
[[Category:NE-Quotes - 1973]]
[[Category:HI-Quotes - Lectures, Bhagavad-gita As It Is]]
[[Category:NE-Quotes - Lectures, Bhagavad-gita As It Is]]
[[Category:HI-Quotes - in United Kingdom]]
[[Category:NE-Quotes - in United Kingdom]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0093 - भगवद्-गीता पनि कृष्ण हुन्|0093|NE/Prabhupada 0095 - हाम्रो कार्य आत्मसमर्पण हो|0095}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|j_Bd79utN3M|हाम्रो कर्तव्य कृष्णको शब्द दोहोर्याउनु हो- Prabhupāda 0094}}
{{youtube_right|itEVUG0vAcs|हाम्रो कर्तव्य कृष्णको शब्द दोहोर्याउनु हो- Prabhupāda 0094}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/730717BG.LON_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730717BG.LON_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 26: Line 29:


<!-- BEGIN TRANSLATED TEXT -->     
<!-- BEGIN TRANSLATED TEXT -->     
अधर्मी जीवले भगवानको बारेमा जिज्ञासा गर्न या जान्न सक्दैन हामीले यो श्लोक धेरै पटक दोहोर्याईसक्यौं,  
अधर्मी जीवले भगवानको बारेमा जिज्ञासा गर्न वा जान्न सक्दैन हामीले यो श्लोक धेरै पटक दोहोर्याएका छौं,  
:एषां तु अन्त-गतं पापं
:जनानां पुण्य-कर्मनां
:ते द्वन्द-मोह-निर्मुक्ता
:भजते मां दृढ-व्रता:
:([[Vanisource:BG 7.28|भ गी ७|२८]])


पापीहरु, तिनीहरुले बुझ्न सक्दैनन् | तिनीहरुले बुझछन, केवल सोच्छन कि "कृष्ण भगवान हुनुहुन्छ; त्यसैले मा पनि भगवान हुँ | उहाँ एक साधारण मानिस हुनुहुन्छ, अलिकति शक्तिशाली, ऐतिहासिक हिसाबले धेरै प्रसिद्ध मानिस | त्यसैले उहाँ, आखिरमा, एक मानिस | त्यसैले म पनि मानिस हुँ | त्यसैले म किन भगवान होइन त?" यो हो अभक्त,र पापी मानिसहरुको निष्कर्ष |  
:येषां त्व् अन्त​-गतं पापं
:जनानां पुण्य​-कर्मणाम्
:ते द्वन्द्व​-मोह​-निर्मुक्ता
:भजन्ते मां दृढ​-व्रताः
:([[Vanisource:BG 7.28 (1972)|भ गी ७|२८]]) |  


त्यसैले जसले आफुलाई भगवान घोषणा गर्छ, तत्काल तपाईले थाहा पाउनुपर्छ कि ऊ महापापी मानिस हो | र यदि तपाईले उसको व्यक्तिगत जीवन बुझ्नुभयो भने तपाईले थाहा पाउनुहुन्छ कि ऊ नम्बर एक पापी मानिस हो | त्यो हो परिक्षण | अन्यथा कसैले पनि भन्दैन कि भगवान हो, यो गलत प्रस्तुति | कसैले पनि | कुनै धार्मिक मानिसले गर्दैन | उसलाई थाहा छ, "म के हुँ? म साधारण मानव हुँ | म कसरि भगवानको स्थितिको लागि दावा गर्न सक्छु?" र तिनीहरु धुर्तमध्ये प्रसिद्ध हुन्छन |  
पापीहरु, तिनीहरुले बुझ्न सक्दैनन् | तिनीहरुले बुझछन्, केवल सोच्छन् कि "कृष्ण भगवान् हुनुहुन्छ; त्यसैले म पनि भगवान् हुँ | उहाँ एक साधारण मानिस हुनुहुन्छ, हुन सक्छ थोरै शक्तिशाली, ऐतिहासिक हिसाबले धेरै प्रसिद्ध मानिस | उहाँ, आखिरमा, एउटा मानिस | म पनि मानिस हुँ | त्यसैले किन भगवान् होइन त?" यो अभक्त पापी मानिसहरुको निष्कर्ष हो |  


श्रीमद भागवतममा बताइएको छ, श्व-विद्-वराहोष्ट्र खरैहि ([[Vanisource:SB 2.3.19 |श्री भ २।३।१९]]) | त्यो श्लोक के थियो? उष्ट्र-खरै:, सम्स्तुत: पुरष: पशु: | तिनीहरु.. यो संसारमा हामीले धेरै महान मानिसहरु देख्छौं, तथाकथित महान मानिसहरु, र साधारण मानिसले तिनीहरुको धेरै प्रशंसा गर्छन | त्यसैले भागवतमा भनिएको छ, कि जो भक्त छैन, जसले कहिल्यै हरे कृष्ण मन्त्र जप गर्दैन, धुर्तहरुको अनुमानमा धेरै ठुलो मानिस हुनसक्छ, तर ऊ जनावरबाहेक केहि पनि होइन | जनावर | त्यसैले श्व-विद्-वराह-उष्ट्र-खरै: | "तपाईले कसरी भन्न सक्नुहुन्छ,त्यस्ता महान मानिस | तपाईले भन्नुहुन्छ कि जनावर |" हाम्रो कर्तव्य धेरै अकृतज्ञ कार्य छ | हामी भन्छौं कि जो मानिस भक्त छैन, ऊ धुर्त हो | हामीले साधारणतया भन्छौं | यो धेरै रुखो शब्द हो, तर हामीले प्रयोग गर्नैपर्छ | जब हामी देख्छौं कि ऊ कृष्णको भक्त होइन, ऊ धुर्त हो | हामी कसरी भन्छौं? ऊ मेरो दुश्मन होइन,तर हामीले भन्नुपर्छ किनकि यो कृष्णद्वारा वर्णित छ |  
जसले आफुलाई भगवान् घोषणा गर्छ, तत्काल तपाईले थाहा पाउनुपर्छ कि ऊ महापापी मानिस हो | र यदि तपाईले उसको व्यक्तिगत जीवन बुझ्नुभयो भने तपाईले थाहा पाउनुहुन्छ कि ऊ महा-पापी मानिस हो | त्यो हो परिक्षण | अन्यथा कसैले पनि भन्दैन कि म भगवान् हुँ, यो गलत प्रस्तुति हो | कसैले पनि | कुनै धार्मिक मानिसले गर्दैन | उसलाई थाहा छ, "म के हुँ? म साधारण मानिस हुँ | कसरी भगवानको स्थानको दावा गर्न सक्छु?" र तिनीहरु धुर्तमध्ये प्रसिद्ध हुन्छन् |  


यदि हामी साच्चिकै कृष्ण भावानाभावित छौं भने हाम्रो कर्तव्य कृष्णको शब्द दोहोर्याउनु हो | त्यति हो | कृष्णको प्रतिनिधि र अप्रतिनिधि बीच के अन्तर ? कृष्णको प्रतिनिधिले केवल कृष्णले भन्नुभएको कुरा दोहोर्याउछन् | त्यति हो | उनी प्रतिनिधि बन्छन | त्यसलाई त्यति धेरै योग्यता चाहिदैन | तपाई केवल दृढ विश्वास सहित दोहोर्याउनुहोस् | जसरी कृष्णले भन्नुहुन्छ, सर्व-धर्मान् परित्यज्य माम् एकम् शरणम् व्रज ([[Vanisource:BG 18.66|भ गी १८।६६]]) | त्यसैले जसले यो तथ्य स्वीकारेको छ, कि "यदि म कृष्णमा शरणागत हुन्छु भने, मेरा सम्पूर्ण कर्तव्य सफल हुन्छन," ऊ कृष्णको प्रतिनिधि हो | त्यति हो |  
श्रीमद् भागवतममा बताइएको छ, श्व-विद्-वराहोष्ट्र खरैहि ([[Vanisource:SB 2.3.19 |श्री भा २।३।१९]]) | त्यो श्लोक के थियो? उष्ट्र-खरै:, सम्स्तुत: पुरष: पशु: | तिनीहरु.. यो संसारमा हामीले धेरै महान मानिसहरु देख्छौं, तथाकथित महान मानिसहरु र साधारण मानिसले तिनीहरुको धेरै प्रशंसा गर्छन् | भागवतमा भनिएको कि जो भक्त छैन, जसले कहिल्यै हरे कृष्ण मन्त्र जप गर्दैन, ऊ धुर्तहरुको अनुमानमा धेरै ठुलो मानिस हुनसक्छ, तर ऊ ;पशुबाहेक केहि पनि होइन | पशु | श्व-विद्-वराह-उष्ट्र-खरै: | "तपाईले कसरी भन्न सक्नुहुन्छ,त्यस्ता महान मानिस | तपाईले भन्नुहुन्छ कि पशु |" हाम्रो कर्तव्य धेरै अकृतज्ञ कार्य छ | हामी भन्छौं कि जो मानिस भक्त छैन, ऊ धुर्त हो | हामीले साधारणतया भन्छौं | यो धेरै रुखो शब्द हो, तर हामीले प्रयोग गर्नैपर्छ | जब हामी देख्छौं कि ऊ कृष्णको भक्त होइन, ऊ धुर्त हो | हामी कसरी भन्छौं? ऊ मेरो शत्रु होइन, तर हामीले भन्नुपर्छ किनकि यो कृष्णद्वारा वर्णित छ |  


तपाइलाई धेरै शिक्षित या उन्नत हुनुपर्दैन | यदि तपाईले केवल कृष्णले भन्नुभएको स्वीकार्नुभयो भने.... जस्तै अर्जुनले भन्नुभयो, सर्वम् एतम ऋतम् मन्ये यद वदसि केशव: ([[Vanisource:BG 10.14|भ गी १०।१४]]) | "मेरो प्रिय कृष्ण,केशव, तपाईले जे भन्दै हुनुहुन्छ, स्वीकार्छु, कुनै परिवर्तन बिना |" ती हुन् भक्त | त्यसैले अर्जुनलाई भक्तो सी भनेर सम्बोधन गरिएको छ | यो हो भक्तको कर्तव्य | किन मैले कृष्णलाई म जस्तै सम्झनु, साधारण मानिस ? त्यो भिन्नता हो भक्त र अभक्त बीच | भक्तलाई थाहा छ कि "म तुच्छ छु, कृष्णको सानो झिल्को | कृष्ण वैयक्तिक व्यक्ति हुनुहुन्छ | म पनि वैयक्तिक व्यक्ति हुँ | तर जब हामी उहाँको शक्ति र आफ्नो शक्तिको विचार गर्छौं, म अति तुच्छ छु |" यो हो कृष्णको बुझाई |  
यदि हामी वास्तवमा कृष्ण भावानाभावित छौं भने हाम्रो कर्तव्य कृष्णको शब्द दोहोर्याउनु हो | त्यति हो | कृष्णको प्रतिनिधि र अप्रतिनिधि बीच के अन्तर छ? कृष्णको प्रतिनिधिले केवल कृष्णले भन्नुभएको कुरा दोहोर्याउँछन् | त्यति हो | उनी प्रतिनिधि बन्छन् | त्यसलाई त्यति धेरै योग्यता चाहिंदैन | तपाई केवल दृढ विश्वास सहित दोहोर्याउनुहोस् | जसरी कृष्णले भन्नुहुन्छ, सर्व-धर्मान् परित्यज्य माम् एकम् शरणम् व्रज ([[Vanisource:BG 18.66 (1972)|भ गी १८।६६]]) | जसले यो तथ्य स्वीकारेको छ कि "यदि कृष्णमा शरणागत हुन्छु भने, मेरा सम्पूर्ण कर्तव्य सफल हुन्छन्," कृष्णको प्रतिनिधि हो | त्यति हो |


केहि गाह्रो छैन | एक केवल ईमान्दार हुनुपर्छ, पापी होइन | तर एउटा पापी मानिसले उहाँलाई बुझ्न सक्दैन | पापी मानिसले भन्नेछ,"ओहो ! कृष्ण पमी मानिस हुन् | म पनि मानिस हुन् | किन म भगवान होइन ? उहाँ केवल भगवान ? होइन, म पनि हो | म भगवान हुँ | तपाई भगवान हो, तपाई भगवान हो, सबै भगवान |" जस्तै विवेकानन्दले भनेका थिए ," तपाई किन भगवानको खोजिमा हुनुहुन्छ ? तपाईले यति धेरै भगवानहरु सडकमा भट्किरहेको देख्नुहुन् ?" तपाईले देख्नुभयो | यो हो उनको भागवत-साक्षात्कार | यो हो उनको भागवत-साक्षात्कार | र उनी ठुला मानिस बने ,"ओहो ! उनले सबैलाई भाग्न देख्छन |"
तपाइलाई धेरै शिक्षित या उन्नत हुनुपर्दैन | यदि तपाईले केवल कृष्णले भन्नुभएको कुरा स्वीकार्नुहुन्छ भने.... जस्तै अर्जुनले भन्नुभयो, सर्वम् एतं ऋतम् मन्ये यद् वदसि केशव​: ([[Vanisource:BG 10.14 (1972)|भ गी १०।१४]]) | "मेरो प्रिय कृष्ण, केशव, तपाईले जे भन्दै हुनुहुन्छ, म स्वीकार्छु, कुनै परिवर्तन बिना |" ती हुन् भक्त | त्यसैले अर्जुनलाई भक्तो ऽसि भनेर सम्बोधन गरिएको छ | यो हो भक्तको कर्तव्य | किन मैले कृष्णलाई आफु जस्तै सम्झनु, साधारण मानिस ? भक्त र अभक्त बीच यो भिन्नता छ | भक्तलाई थाहा छ कि "म तुच्छ छु, कृष्णको सानो झिल्को | कृष्ण वैयक्तिक व्यक्ति हुनुहुन्छ | म पनि वैयक्तिक व्यक्ति हुँ | तर जब हामी उहाँको शक्ति आफ्नो शक्तिको विचार गर्छौं, म अति तुच्छ छु |" यो हो कृष्णको बुझाइ |  


यो मुर्ख्यांई, यो धुर्तता, सारा संसारभरि चलिरहेछ | एकलाई थाहा छैन भगवान के हुन्, भगवानको शक्ति के हो, भगवान भनेको के हो | तिनीहरु कोहि धुर्तलाई भगवानको रुपमा स्विकारिरहेछन | आज्कर यहि चलिरहेको छ | अर्को धुर्त आयो | उसले पनि आफुलाई भगवान घोषणा गर्छ | त्यसैले यो साह्रै सस्तो कुरा भएको छ | तर तिनीहरुसंग सोच्नलाई दिमाग छैन कि,"भगवानको दावा गर्दैछु; मसंग के शक्ति छ?"  
केहि गाह्रो छैन | मानिस केवल इमान्दार हुनुपर्छ, पापी होइन | तर एउटा पापी मानिसले उहाँलाई बुझ्न सक्दैन | पापी मानिसले भन्नेछ,"ओहो ! कृष्ण पनि मानिस हुन् | म पनि मानिस हुँ | म किन भगवान् होइन ? केवल उहाँ भगवान् ? होइन, म पनि हुँ | म भगवान् हुँ | तपाई भगवान् हुनुहुन्छ, तपाई भगवान् हुनुहुन्छ, सबै भगवान् |" जस्तै विवेकानन्दले भनेका थिए ," तपाई किन भगवानको खोजीमा हुनुहुन्छ ? तपाईले यति धेरै भगवानहरु सडकमा भट्किरहेको देख्नुहुन्न ?" तपाईले बुझ्नुहुन्छ | यो हो उनको भागवत्-साक्षात्कार | र उनी ठुला मानिस बने ,"ओहो ! उनले सबैलाई भगवान् देख्छन् |"  


त्यसैले यो रहस्य छ | यो रहस्य छ | भक्त नबनी, भगवानलाई बुझ्ने रहस्य जान सम्भव छैन | र कृष्णले भगवाद गीतामा उहाँलाई कसरी जान्ने भन्नुभएको छ | भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि तत्तवत: ([[Vanisource:BG 18.55|भ गी १८।५५]]) केवल भक्तिबाट | उहाले भन्न सक्नुहुन्थ्यो,"उच्च ज्ञानबाट" अथवा "योग विधिबाट" अथवा "काम गरेर, ठुलो कर्मी बनेर, मजदुर, मलाई एकले बुझ्न सक्छ |" छैन, उहाँले कहिल्यै भन्नुभएन, कहिल्यै भन्नुभएन | त्यसैले कर्मी,ज्ञानी,योगी, तिनीहरु सबै धुर्त हुन् | तिनीहरुले कृष्णलाई बुझ्न सक्दैनन् | सबै धुर्तहरु | कर्मीहरु तेस्रो श्रेणीका धुर्तहरू, ज्ञानीहरु दोस्रो श्रेणीका धुर्तहरू, र योगीहरू पहिलो श्रेणीका धुर्तहरू | त्यति हो |
यो मूर्खता, यो धूर्तता, सारा संसारभरि चलिरहेछ | मानिसलाई थाहा छैन कि भगवान को हुनुहुन्छ, भगवानको शक्ति के हो, भगवान् भनेको के हो | तिनीहरु कोहि धुर्तलाई भगवानको रुपमा स्वीकार्दैछन् | आजकल यहि चलिरहेको छ | अर्को धुर्त आउँछ | उसले पनि आफुलाई भगवान् घोषणा गर्छ | यो साह्रै सस्तो कुरा भएको छ | तर तिनीहरुसँग सोच्नलाई दिमाग छैन कि,"म भगवानको दावा गर्दैछु; मसँग के शक्ति छ?"
 
यो रहस्य छ | भक्त नबनिकन भगवानलाई बुझ्ने रहस्य जान सम्भव छैन | र कृष्णले भगवाद् गीतामा उहाँलाई जान्ने तरिका भन्नुभएको छ | भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि तत्तवत: ([[Vanisource:BG 18.55 (1972)|भ गी १८।५५]]) केवल भक्तिबाट | उहाँले भन्न सक्नुहुन्थ्यो,"उच्च ज्ञानबाट" अथवा "योग विधिबाट" अथवा "काम गरेर, ठुलो कर्मी वा मजदुर बनेर, मलाई मानिसले बुझ्न सक्छ |" छैन, उहाँले कहिल्यै भन्नुभएन, कहिल्यै भन्नुभएन | त्यसैले कर्मी, ज्ञानी,योगी, तिनीहरु सबै धुर्त हुन् | तिनीहरुले कृष्णलाई बुझ्न सक्दैनन् | सबै धुर्तहरु | कर्मीहरु तेस्रो श्रेणीका धुर्तहरू, ज्ञानीहरु दोस्रो श्रेणीका धुर्तहरू, र योगीहरू पहिलो श्रेणीका धुर्तहरू | त्यति हो |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:39, 29 January 2021



Lecture on BG 1.20 -- London, July 17, 1973

अधर्मी जीवले भगवानको बारेमा जिज्ञासा गर्न वा जान्न सक्दैन हामीले यो श्लोक धेरै पटक दोहोर्याएका छौं,

येषां त्व् अन्त​-गतं पापं
जनानां पुण्य​-कर्मणाम्
ते द्वन्द्व​-मोह​-निर्मुक्ता
भजन्ते मां दृढ​-व्रताः
(भ गी ७|२८) |

पापीहरु, तिनीहरुले बुझ्न सक्दैनन् | तिनीहरुले बुझछन्, केवल सोच्छन् कि "कृष्ण भगवान् हुनुहुन्छ; त्यसैले म पनि भगवान् हुँ | उहाँ एक साधारण मानिस हुनुहुन्छ, हुन सक्छ थोरै शक्तिशाली, ऐतिहासिक हिसाबले धेरै प्रसिद्ध मानिस | उहाँ, आखिरमा, एउटा मानिस | म पनि मानिस हुँ | त्यसैले म किन भगवान् होइन त?" यो अभक्त र पापी मानिसहरुको निष्कर्ष हो |

जसले आफुलाई भगवान् घोषणा गर्छ, तत्काल तपाईले थाहा पाउनुपर्छ कि ऊ महापापी मानिस हो | र यदि तपाईले उसको व्यक्तिगत जीवन बुझ्नुभयो भने तपाईले थाहा पाउनुहुन्छ कि ऊ महा-पापी मानिस हो | त्यो हो परिक्षण | अन्यथा कसैले पनि भन्दैन कि म भगवान् हुँ, यो गलत प्रस्तुति हो | कसैले पनि | कुनै धार्मिक मानिसले गर्दैन | उसलाई थाहा छ, "म के हुँ? म साधारण मानिस हुँ | म कसरी भगवानको स्थानको दावा गर्न सक्छु?" र तिनीहरु धुर्तमध्ये प्रसिद्ध हुन्छन् |

श्रीमद् भागवतममा बताइएको छ, श्व-विद्-वराहोष्ट्र खरैहि (श्री भा २।३।१९) | त्यो श्लोक के थियो? उष्ट्र-खरै:, सम्स्तुत: पुरष: पशु: | तिनीहरु.. यो संसारमा हामीले धेरै महान मानिसहरु देख्छौं, तथाकथित महान मानिसहरु र साधारण मानिसले तिनीहरुको धेरै प्रशंसा गर्छन् | भागवतमा भनिएको छ कि जो भक्त छैन, जसले कहिल्यै हरे कृष्ण मन्त्र जप गर्दैन, ऊ धुर्तहरुको अनुमानमा धेरै ठुलो मानिस हुनसक्छ, तर ऊ ;पशुबाहेक केहि पनि होइन | पशु | श्व-विद्-वराह-उष्ट्र-खरै: | "तपाईले कसरी भन्न सक्नुहुन्छ,त्यस्ता महान मानिस | तपाईले भन्नुहुन्छ कि पशु |" हाम्रो कर्तव्य धेरै अकृतज्ञ कार्य छ | हामी भन्छौं कि जो मानिस भक्त छैन, ऊ धुर्त हो | हामीले साधारणतया भन्छौं | यो धेरै रुखो शब्द हो, तर हामीले प्रयोग गर्नैपर्छ | जब हामी देख्छौं कि ऊ कृष्णको भक्त होइन, ऊ धुर्त हो | हामी कसरी भन्छौं? ऊ मेरो शत्रु होइन, तर हामीले भन्नुपर्छ किनकि यो कृष्णद्वारा वर्णित छ |

यदि हामी वास्तवमा कृष्ण भावानाभावित छौं भने हाम्रो कर्तव्य कृष्णको शब्द दोहोर्याउनु हो | त्यति हो | कृष्णको प्रतिनिधि र अप्रतिनिधि बीच के अन्तर छ? कृष्णको प्रतिनिधिले केवल कृष्णले भन्नुभएको कुरा दोहोर्याउँछन् | त्यति हो | उनी प्रतिनिधि बन्छन् | त्यसलाई त्यति धेरै योग्यता चाहिंदैन | तपाई केवल दृढ विश्वास सहित दोहोर्याउनुहोस् | जसरी कृष्णले भन्नुहुन्छ, सर्व-धर्मान् परित्यज्य माम् एकम् शरणम् व्रज (भ गी १८।६६) | जसले यो तथ्य स्वीकारेको छ कि "यदि म कृष्णमा शरणागत हुन्छु भने, मेरा सम्पूर्ण कर्तव्य सफल हुन्छन्," ऊ कृष्णको प्रतिनिधि हो | त्यति हो |

तपाइलाई धेरै शिक्षित या उन्नत हुनुपर्दैन | यदि तपाईले केवल कृष्णले भन्नुभएको कुरा स्वीकार्नुहुन्छ भने.... जस्तै अर्जुनले भन्नुभयो, सर्वम् एतं ऋतम् मन्ये यद् वदसि केशव​: (भ गी १०।१४) | "मेरो प्रिय कृष्ण, केशव, तपाईले जे भन्दै हुनुहुन्छ, म स्वीकार्छु, कुनै परिवर्तन बिना |" ती हुन् भक्त | त्यसैले अर्जुनलाई भक्तो ऽसि भनेर सम्बोधन गरिएको छ | यो हो भक्तको कर्तव्य | किन मैले कृष्णलाई आफु जस्तै सम्झनु, साधारण मानिस ? भक्त र अभक्त बीच यो भिन्नता छ | भक्तलाई थाहा छ कि "म तुच्छ छु, कृष्णको सानो झिल्को | कृष्ण वैयक्तिक व्यक्ति हुनुहुन्छ | म पनि वैयक्तिक व्यक्ति हुँ | तर जब हामी उहाँको शक्ति र आफ्नो शक्तिको विचार गर्छौं, म अति तुच्छ छु |" यो हो कृष्णको बुझाइ |

केहि गाह्रो छैन | मानिस केवल इमान्दार हुनुपर्छ, पापी होइन | तर एउटा पापी मानिसले उहाँलाई बुझ्न सक्दैन | पापी मानिसले भन्नेछ,"ओहो ! कृष्ण पनि मानिस हुन् | म पनि मानिस हुँ | म किन भगवान् होइन ? केवल उहाँ भगवान् ? होइन, म पनि हुँ | म भगवान् हुँ | तपाई भगवान् हुनुहुन्छ, तपाई भगवान् हुनुहुन्छ, सबै भगवान् |" जस्तै विवेकानन्दले भनेका थिए ," तपाई किन भगवानको खोजीमा हुनुहुन्छ ? तपाईले यति धेरै भगवानहरु सडकमा भट्किरहेको देख्नुहुन्न ?" तपाईले बुझ्नुहुन्छ | यो हो उनको भागवत्-साक्षात्कार | र उनी ठुला मानिस बने ,"ओहो ! उनले सबैलाई भगवान् देख्छन् |"

यो मूर्खता, यो धूर्तता, सारा संसारभरि चलिरहेछ | मानिसलाई थाहा छैन कि भगवान को हुनुहुन्छ, भगवानको शक्ति के हो, भगवान् भनेको के हो | तिनीहरु कोहि धुर्तलाई भगवानको रुपमा स्वीकार्दैछन् | आजकल यहि चलिरहेको छ | अर्को धुर्त आउँछ | उसले पनि आफुलाई भगवान् घोषणा गर्छ | यो साह्रै सस्तो कुरा भएको छ | तर तिनीहरुसँग सोच्नलाई दिमाग छैन कि,"म भगवानको दावा गर्दैछु; मसँग के शक्ति छ?"

यो रहस्य छ | भक्त नबनिकन भगवानलाई बुझ्ने रहस्य जान सम्भव छैन | र कृष्णले भगवाद् गीतामा उहाँलाई जान्ने तरिका भन्नुभएको छ | भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि तत्तवत: (भ गी १८।५५) केवल भक्तिबाट | उहाँले भन्न सक्नुहुन्थ्यो,"उच्च ज्ञानबाट" अथवा "योग विधिबाट" अथवा "काम गरेर, ठुलो कर्मी वा मजदुर बनेर, मलाई मानिसले बुझ्न सक्छ |" छैन, उहाँले कहिल्यै भन्नुभएन, कहिल्यै भन्नुभएन | त्यसैले कर्मी, ज्ञानी,योगी, तिनीहरु सबै धुर्त हुन् | तिनीहरुले कृष्णलाई बुझ्न सक्दैनन् | सबै धुर्तहरु | कर्मीहरु तेस्रो श्रेणीका धुर्तहरू, ज्ञानीहरु दोस्रो श्रेणीका धुर्तहरू, र योगीहरू पहिलो श्रेणीका धुर्तहरू | त्यति हो |