NE/Prabhupada 0096 - हामीले व्यक्ति भागवतबाट अध्ययन गर्नुपर्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0096 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA]]
[[Category:NE-Quotes - in USA]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0095 - हाम्रो कार्य आत्मसमर्पण हो|0095|NE/Prabhupada 0097 - म केवल एक हुलाकी सेवक हुँ|0097}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|nJBne0sUuHs|हामीले व्यक्ति भागवतबाट अध्ययन गर्नुपर्छ - Prabhupāda 0096}}
{{youtube_right|Lkp-eHs-N88|हामीले व्यक्ति भागवतबाट अध्ययन गर्नुपर्छ - Prabhupāda 0096}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/750227BG.MIA_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750227BG.MIA_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->     
<!-- BEGIN TRANSLATED TEXT -->     
यो मैले सोचिरह्को छु,"अमेरिकी, भारतीय, हिन्दु,मुस्लिम," यी सब फोहोर कुराहरु छन् मेरो हृदयमा | तपाई आफ्नो हृदय सफा गर्नुहोस | हृदी अंतः स्थ: अभद्राणी | मेरा हृदयमा फोहोर कुराहरु छन्, त्यसैले यदि हामीले आफ्नो हृदय सफा गर्यौं भने हामी यो उपाधिबाट मुक्त हुन्छौं | नष्ट प्रायेषू अभद्रेषू नित्यं भागवत सेवया ([[Vanisource:SB 1.2.18|भागवत १|२|१८]]) | नष्ट प्रायेषू | यी फोहोर कुराहरु सफा हुनेछन यदि हामी नियमित रुपले श्रीमद भागवतम अथवा भगवद-गीता सुन्छौं | नित्यं भागवत ...  
म सोच्दैछु,"अमेरिकी, भारतीय, हिन्दु, मुस्लिम," मेरो हृदयमा यी सब फोहोर कुराहरु छन् | तपाई आफ्नो हृदय सफा गर्नुहोस् | हृद्य् अन्तः-स्थः अभद्राणि | हाम्रा हृदयमा फोहोर कुराहरु छन्, त्यसैले यदि हामीले आफ्नो हृदय सफा गर्यौं भने हामी यो उपाधिबाट मुक्त हुन्छौं | नष्ट प्रायेषु अभद्रेषु नित्यं भागवत​-सेवया ([[Vanisource:SB 1.2.18|श्री भा १|२|१८]]) | नष्ट प्रायेषू | यदि हामी नियमित रुपमा श्रीमद् भागवतम् अथवा भगवद्-गीता सुन्छौं भने यी फोहोर कुराहरु सफा हुनेछन् | नित्यं भागवत ...  


र भागवत भनेको किताब भागवत र व्यक्ति भागवत | व्यक्ति भागवत भनेको अध्यात्मिक गुरु | या कोहि उच्च भक्त | उहाँ भागवत हुनुहुन्छ, महा-भागवत, भागवत | त्यसैले भागवत-सेवया भनेको भगवद-गीता र भागवतम पढ्नु मात्र होइन, तर हामीले व्यक्ति भागवतबाट पढ्नुपर्छ | त्यो चाहिएको छ |  
र भागवत भनेको पुस्तक भागवत र व्यक्ति भागवत | व्यक्ति भागवत भनेको आध्यात्मिक गुरु | वा कोहि उच्च भक्त | उहाँ भागवत हुनुहुन्छ, महा-भागवत, भागवत | भागवत-सेवया भनेको भगवद्-गीता र भागवतम् पढ्नु मात्र होइन, तर हामीले व्यक्ति भागवतबाट पढ्नुपर्छ | त्यो आवश्यक छ |  


चैतन्य महाप्रभुले सल्लाह दिनुभयो, भागवत परा गिया भगवात स्‍थाने: "यदि तपाईलाई भागवत जान्न मन छ भने व्यक्ति भागवतकोमा जानुहोस जसले आत्मा-साक्षात्कार गर्नुभएको छ |" व्यवसायिक होइन | त्यसले तपाईको मदत गर्दैन | आधिकारिक व्यवसायिक- म मन्दिर जान्छु, चर्च, र फेरी नारकीय स्थितिमा फर्कन्छु....होइन, तपाई केवल व्यक्ति भागवतसंग संग गर्नुहोस जसले आत्मा-साक्षात्कार गर्नुभएको र उहाँबाट उही किताब, उही ज्ञान सुन्नुहोस | कृष्णका प्रतिनिधि | जस्तै कृष्णले भन्नुहुन्छ, तत समासेन मे शृणु | मे शृणु :"मबाट या मेरो प्रतिनिधिबाट सुन | तब तिमीलाई फाइदा हुनेछ |"  
चैतन्य महाप्रभुले सल्लाह दिनुभयो, भागवत परा गिया भगवात स्‍थाने: "यदि तपाईलाई भागवत जान्न मन छ भने व्यक्ति भागवतकहाँ जानुहोस् जसले आत्मानुभूति गर्नुभएको छ |" व्यवसायिक होइन | त्यसले तपाईको मदत गर्दैन | आधिकारिक व्यवसायिक- म मन्दिर जान्छु, चर्च जान्छु, र पुनः नारकीय स्थितिमा फर्कन्छु....होइन, तपाई केवल व्यक्ति भागवतसँग सङ्ग गर्नुहोस्, जसले आत्मा-साक्षात्कार गर्नुभएको र उहाँबाट उही पुस्तक, उही ज्ञान सुन्नुहोस् | कृष्णका प्रतिनिधि | जस्तै कृष्णले भन्नुहुन्छ, तत् समासेन मे शृणु | मे शृणु :"मबाट वा मेरो प्रतिनिधिबाट सुन | तब तिमीलाई फाइदा हुनेछ |"  


त्यसैले यी केन्द्रहरु पिडित मानिसहरुलाई मौका दिनको लागि खोलिएको छ यो जीवनमा मात्र होइन, जीवन पछिको जीवनमा |
त्यसैले यी केन्द्रहरु पीडित मानिसहरुलाई अवसर प्रदान गर्न खोलिएको छ, यो जीवनमा मात्र होइन, जन्म-जन्मान्तर |  
:एई रुपे ब्रह्माण्ड भ्रमिते कोन भाग्यवान जीव
:गुरु कृष्ण कृपाय पाय भक्ति लता बीज
:([[Vanisource:CC Madhya 19.151|चैतन्य चरितम्रित १९|१५१]])


त्यसैले यो हाम्रो कर्तव्य हो, हामीले यो कर्तव्य कृष्णको तर्फबाट लिएका छौं | कृष्ण आफै सिकाउन आउनुहुन्छ | जस्तै उहाँले उहाँको श्रीमद भागवतम छोड्नुभयो | तब उहाँले आफ्ना भक्तहरुलाई जिम्मा दिनुभयो साधारण मानिसलाई बुझाउनको लागि | हामी त्यो गर्ने प्रयास गरिरहेका छौं | हामीले केहि उत्पादन गरेका छैनौं अथवा हामीसंग हाम्रो आफ्नै केहि छ | सारा सम्पत्ति यहीं छन् | हामी केवल पियन जसरी बाँडिरहेका छौं | त्यति हो | र हामीलाई केहि कठिनाई छैन | यदि हामीले केवल भगवद-गीता, कृष्णको उपदेश, यथारुपमा प्रस्तुत गर्दछौं भने हाम्रो कर्तव्य सकिन्छ | हामीलाई केही उत्पादन गर्नुपर्दैन; न त हामीसंग कुनै शक्ति छ केहि उत्पादन गर्नलाई | जस्तै त्यहाँ अरु धेरै छैन | तिनीहरु नयाँ विचार, नयाँ दर्शन उत्पादन गर्छन....सब बेकार | त्यसले मदत गर्दैन | साँचो ज्ञान लिनुहोस् |
:एइ रूपे ब्रह्माण्ड भ्रमिते कोन भाग्यवान् जीव​
:गुरु-कृष्ण​-कृपाय पाय भक्तिऌअता-बीज
:([[Vanisource:CC Madhya 19.151|चै च १९|१५१]])


यो हाम्रो कर्तव्य हो, हामीले यो कर्तव्य कृष्णको तर्फबाट लिएका छौं | कृष्ण आफैं सिकाउन आउनुहुन्छ | जस्तै उहाँले आफ्नो श्रीमद् भागवतम् छोड्नुभयो | त्यसपछि साधारण मानिसलाई बुझाउन उहाँले आफ्ना भक्तहरुलाई जिम्मा दिनुभयो | हामी त्यो कार्य गर्न प्रयासरत छौं | हामीले केहि उत्पादन गरेका छैनौं अथवा हामीसँग आफ्नो केहि छैन | सारा सम्पत्ति यहीं छन् | हामी केवल सेवक जसरी बाँड्दैछौं | त्यति हो | र हामीलाई केहि कठिनाइ छैन | यदि हामीले केवल भगवद्-गीता, कृष्णको उपदेश यथारुपमा प्रस्तुत गर्दछौं भने हाम्रो कर्तव्य पुरा हुन्छ | हामीलाई केही उत्पादन गर्नुपर्दैन; न त केहि उत्पादन गर्न हामीसँग कुनै शक्ति छ | जस्तै, अरु धेरै मानिस छन् | तिनीहरु नयाँ विचार, नयाँ दर्शन उत्पादन गर्छन्....सब बेकार | त्यसले मदत गर्दैन | वास्तविक ज्ञान लिनुहोस् |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:39, 29 January 2021



Lecture on BG 13.4 -- Miami, February 27, 1975

म सोच्दैछु,"अमेरिकी, भारतीय, हिन्दु, मुस्लिम," मेरो हृदयमा यी सब फोहोर कुराहरु छन् | तपाई आफ्नो हृदय सफा गर्नुहोस् | हृद्य् अन्तः-स्थः अभद्राणि | हाम्रा हृदयमा फोहोर कुराहरु छन्, त्यसैले यदि हामीले आफ्नो हृदय सफा गर्यौं भने हामी यो उपाधिबाट मुक्त हुन्छौं | नष्ट प्रायेषु अभद्रेषु नित्यं भागवत​-सेवया (श्री भा १|२|१८) | नष्ट प्रायेषू | यदि हामी नियमित रुपमा श्रीमद् भागवतम् अथवा भगवद्-गीता सुन्छौं भने यी फोहोर कुराहरु सफा हुनेछन् | नित्यं भागवत ...

र भागवत भनेको पुस्तक भागवत र व्यक्ति भागवत | व्यक्ति भागवत भनेको आध्यात्मिक गुरु | वा कोहि उच्च भक्त | उहाँ भागवत हुनुहुन्छ, महा-भागवत, भागवत | भागवत-सेवया भनेको भगवद्-गीता र भागवतम् पढ्नु मात्र होइन, तर हामीले व्यक्ति भागवतबाट पढ्नुपर्छ | त्यो आवश्यक छ |

चैतन्य महाप्रभुले सल्लाह दिनुभयो, भागवत परा गिया भगवात स्‍थाने: "यदि तपाईलाई भागवत जान्न मन छ भने व्यक्ति भागवतकहाँ जानुहोस् जसले आत्मानुभूति गर्नुभएको छ |" व्यवसायिक होइन | त्यसले तपाईको मदत गर्दैन | आधिकारिक व्यवसायिक- म मन्दिर जान्छु, चर्च जान्छु, र पुनः नारकीय स्थितिमा फर्कन्छु....होइन, तपाई केवल व्यक्ति भागवतसँग सङ्ग गर्नुहोस्, जसले आत्मा-साक्षात्कार गर्नुभएको छ र उहाँबाट उही पुस्तक, उही ज्ञान सुन्नुहोस् | कृष्णका प्रतिनिधि | जस्तै कृष्णले भन्नुहुन्छ, तत् समासेन मे शृणु | मे शृणु :"मबाट वा मेरो प्रतिनिधिबाट सुन | तब तिमीलाई फाइदा हुनेछ |"

त्यसैले यी केन्द्रहरु पीडित मानिसहरुलाई अवसर प्रदान गर्न खोलिएको छ, यो जीवनमा मात्र होइन, जन्म-जन्मान्तर |

एइ रूपे ब्रह्माण्ड भ्रमिते कोन भाग्यवान् जीव​
गुरु-कृष्ण​-कृपाय पाय भक्तिऌअता-बीज
(चै च १९|१५१)

यो हाम्रो कर्तव्य हो, हामीले यो कर्तव्य कृष्णको तर्फबाट लिएका छौं | कृष्ण आफैं सिकाउन आउनुहुन्छ | जस्तै उहाँले आफ्नो श्रीमद् भागवतम् छोड्नुभयो | त्यसपछि साधारण मानिसलाई बुझाउन उहाँले आफ्ना भक्तहरुलाई जिम्मा दिनुभयो | हामी त्यो कार्य गर्न प्रयासरत छौं | हामीले केहि उत्पादन गरेका छैनौं अथवा हामीसँग आफ्नो केहि छैन | सारा सम्पत्ति यहीं छन् | हामी केवल सेवक जसरी बाँड्दैछौं | त्यति हो | र हामीलाई केहि कठिनाइ छैन | यदि हामीले केवल भगवद्-गीता, कृष्णको उपदेश यथारुपमा प्रस्तुत गर्दछौं भने हाम्रो कर्तव्य पुरा हुन्छ | हामीलाई केही उत्पादन गर्नुपर्दैन; न त केहि उत्पादन गर्न हामीसँग कुनै शक्ति छ | जस्तै, अरु धेरै मानिस छन् | तिनीहरु नयाँ विचार, नयाँ दर्शन उत्पादन गर्छन्....सब बेकार | त्यसले मदत गर्दैन | वास्तविक ज्ञान लिनुहोस् |