NE/Prabhupada 0106 - सिधै कृष्ण भक्तिको लिफ्ट लिनुहोस्: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0106 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India]]
[[Category:NE-Quotes - in India]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0105 - यो विज्ञान गुरु शिष्य परम्पराबाट बुझिन्छ|0105|NE/Prabhupada 0107 - पुनः कुनै भौतिक जीवन नस्वीकार्नुहोस्|0107}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|GQ1WAbEwK4M|सिधै कृष्ण भक्तिको लिफ्ट लिनुहोस्<br />- Prabhupāda 0106}}
{{youtube_right|BMomZT10Srk|सिधै कृष्ण भक्तिको लिफ्ट लिनुहोस्<br />- Prabhupāda 0106}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/721210BG.AHM_clip2.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/721210BG.AHM_clip2.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
त्यसैले मम वर्त्मानुवर्तन्ते भनेको, जस्तै अमेरिकामा धेरै गगनचुम्बी घरहरु छन् | १०५ तल्ला | मलाई लाग्छ त्यो पछिल्लो हो | मानौं तपाईलाई माथिल्लो तल्लामा जानुछ | त्यहाँ भर्याङ्ग | सबैजना त्यहाँ जान खोजिरहेका छन् | तर, मानौं कसैले १० पाइला पार गरेका छन् | अर्कोले मानौं ५० पाइला | अर्कोले १०० पाइला | तर तपाईलाई मानौं १००० पाइला पार गर्नु छ | तर भर्याङ्ग त एउटै हो | मम वर्त्मानुवर्तन्ते | किनकि लक्ष्य माथिल्लो तल्लामा जानु | तर जसले १० पाइला पार गरेको छ, ऊ ५० पाइला पार गर्ने भन्दा पछि छ | र जसले ५० पाइला पार गरेको छ, ऊ १०० पाइला पार गर्ने भन्दा पछि छ | त्यसैगरी, विभिन्न विधिहरु छन् | तर सबै विधि उही होइनन | तिनीहरुको लक्ष्य एउटै छ, कर्म, ज्ञान, योग, भक्ति, तर भक्ति उच्चतम | किनकि जब तपाई भक्तिको तहमा आउनुहुन्छ, तब तपाईले कृष्णलाई बुझ्न सक्नुहुन्छ | कर्म, ज्ञान, योगबाट होइन | त्यो सम्भव छैन | तपाईले प्रयास गर्दैहुनुहुन्छ, तपाई त्यो लक्ष्यतिर जादैहुनुहुन्छ, तर कृष्ण भन्नुहुन्छ, भक्त्या माम् अभिजानाति ([[Vanisource:BG 18.55|भ गी १८|५५]]) | उहाँ भन्नुहुदैन,"ज्ञानबाट, कर्मबाट, योगबाट |" होइन | त्यो तपैले बुझ्न सक्नुहुन्न | तपाई अघि बढ्न सक्नुहुन्छ | तर यदि तपाई कृष्णलाई बुझ्न चाहनुहुन्छ भने भक्ति | भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि तत्त्वतः ([[Vanisource:BG 18.55|भ गी १८|५५]]) | यो विधि हो | तसर्थ मम वर्त्मानुवर्तन्ते भनेको "सबैजना मकहाँ आउने प्रयास गरिरहेका छन्, उनीहरुको क्षमता, दक्षता अनुसार, तर जो वास्तविक रुपमा मलाई बुझ्न चाहन्छ, सजिलो विधि...." जस्तै भर्याङ्ग छ, तर यो देशमा होइन, युरोपमा र अमेरिकी देशहरुमा, संग-संगै, त्यहाँ लिफ्ट | त्यसैले पाइला-पाइला गरेर माथिल्लो तल्लासम्म जानुभन्दा तपाई यो लिफ्टको सहायता लिनुहोस् | तपाई तत्काल जानुहोस, एक सेकन्डमा | त्यसैले यदि तपैले यो भक्तिको लिफ्ट लिनुभयो भने तपाई तत्काल कृष्णसंग प्रत्यक्ष सम्पर्क आउनुहुन्छ | पाइला-पाइला जानुभन्दा | किन तपाईले लिनुपर्यो | तसर्थ कृष्णले भन्नुहुन्छ,सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज​: ([[Vanisource:BG 18.66|भ गी १८|६६]]) "तिमि केवल ममा आत्मसमर्पण गर | तिम्रो कार्य सकियो |" किन तपाईले त्यस्तो मेहेनत गर्नुपर्यो, पाइला पछि पाइला पछि पाइला पछि पाइला ?
मम वर्त्मानुवर्तन्ते भनेको, जस्तै अमेरिकामा धेरै गगनचुम्बी भवनहरु छन् | १०५ तल्ला | मलाई लाग्छ यो पछिल्लो निर्माण हो | मानौं तपाईलाई माथिल्लो तल्लामा जानुपर्छ | त्यहाँ भर्याङ्ग हुन्छ | सबजना त्यहाँ जान खोज्दैछन् | मानौं कसैले १० पाइला पार गरेको छ | अर्कोले मानौं ५० पाइला | अर्कोले १०० पाइला | तर तपाईलाई मानौं १००० पाइला पार गर्नुपर्छ | तर भर्याङ्ग त एउटै | मम वर्त्मानुवर्तन्ते | किनकि लक्ष्य माथिल्लो तल्लामा जानु हो | तर जसले १० पाइला पार गरेको छ, ऊ ५० पाइला पार गर्नेभन्दा पछाडि हुन्छ | र जसले ५० पाइला पार गरेको छ, ऊ १०० पाइला पार गर्ने भन्दा पछाडि हुन्छ | त्यसैगरी, विभिन्न विधिहरु छन् | तर सबै विधि उही होइनन् | तिनीहरुको लक्ष्य एउटै छ, कर्म, ज्ञान, योग, भक्ति, तर भक्ति उच्चतम हुन्छ | किनकि जब तपाई भक्तिको स्तरमा आउनुहुन्छ, तब तपाईले कृष्णलाई बुझ्न सक्नुहुन्छ | कर्म, ज्ञान, योगबाट होइन | त्यो सम्भव छैन | तपाई प्रयास गर्दै हुनुहुन्छ, तपाई त्यो लक्ष्यतिर जाँदै हुनुहुन्छ, तर कृष्ण भन्नुहुन्छ, भक्त्या माम् अभिजानाति [[Vanisource:BG 18.55 (1972)|भ गी १८|५५]]) | उहाँ भन्नुहुन्न,"ज्ञानबाट, कर्मबाट, योगबाट |" होइन | त्यो तपाईले बुझ्न सक्नुहुन्न | तपाई अघि बढ्न सक्नुहुन्छ | तर यदि तपाई कृष्णलाई बुझ्न चाहनुहुन्छ भने भक्ति | भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि तत्त्वतः [[Vanisource:BG 18.55 (1972)|भ गी १८|५५]]) | यो विधि हो | तसर्थ मम वर्त्मानुवर्तन्ते भनेको "सबजना मकहाँ आउन प्रयासरत छन्, उनीहरुको क्षमता, दक्षता अनुसार, तर जसले वास्तविक रुपमा मलाई बुझ्न चाहन्छ, सजिलो विधि...." जस्तै भर्याङ्ग छ, तर यो देशमा होइन, युरोपेली र अमेरिकी देशहरुमा, त्यहाँ सँग-सँगै लिफ्ट हुन्छ | पाइला-पाइला गरेर माथिल्लो तल्लासम्म जानुभन्दा तपाई यो लिफ्टको सहायता लिनुहोस् | तपाई तत्काल जानुहोस्, एक सेकन्डमा | यदि तपाईले यो भक्तिको लिफ्ट लिनुभयो भने तपाई तत्काल कृष्णसँग प्रत्यक्ष सम्पर्कमा आउनुहुन्छ | पाइला-पाइला जानुभन्दा | किन तपाईले लिनुपर्यो ? तसर्थ कृष्णले भन्नुहुन्छ,सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज​: ([[Vanisource:BG 18.66 (1972)|भ गी १८|६६]]) "तिमी केवल ममा आत्मसमर्पण गर | तिम्रो कार्य सकियो |" किन तपाईले त्यस्तो मेहेनत गर्नुपर्यो, पाइला पछि पाइला पछि पाइला पछि पाइला ?
 
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:41, 29 January 2021



Lecture on BG 18.67 -- Ahmedabad, December 10, 1972

मम वर्त्मानुवर्तन्ते भनेको, जस्तै अमेरिकामा धेरै गगनचुम्बी भवनहरु छन् | १०५ तल्ला | मलाई लाग्छ यो पछिल्लो निर्माण हो | मानौं तपाईलाई माथिल्लो तल्लामा जानुपर्छ | त्यहाँ भर्याङ्ग हुन्छ | सबजना त्यहाँ जान खोज्दैछन् | मानौं कसैले १० पाइला पार गरेको छ | अर्कोले मानौं ५० पाइला | अर्कोले १०० पाइला | तर तपाईलाई मानौं १००० पाइला पार गर्नुपर्छ | तर भर्याङ्ग त एउटै छ | मम वर्त्मानुवर्तन्ते | किनकि लक्ष्य माथिल्लो तल्लामा जानु हो | तर जसले १० पाइला पार गरेको छ, ऊ ५० पाइला पार गर्नेभन्दा पछाडि हुन्छ | र जसले ५० पाइला पार गरेको छ, ऊ १०० पाइला पार गर्ने भन्दा पछाडि हुन्छ | त्यसैगरी, विभिन्न विधिहरु छन् | तर सबै विधि उही होइनन् | तिनीहरुको लक्ष्य एउटै छ, कर्म, ज्ञान, योग, भक्ति, तर भक्ति उच्चतम हुन्छ | किनकि जब तपाई भक्तिको स्तरमा आउनुहुन्छ, तब तपाईले कृष्णलाई बुझ्न सक्नुहुन्छ | कर्म, ज्ञान, योगबाट होइन | त्यो सम्भव छैन | तपाई प्रयास गर्दै हुनुहुन्छ, तपाई त्यो लक्ष्यतिर जाँदै हुनुहुन्छ, तर कृष्ण भन्नुहुन्छ, भक्त्या माम् अभिजानाति भ गी १८|५५) | उहाँ भन्नुहुन्न,"ज्ञानबाट, कर्मबाट, योगबाट |" होइन | त्यो तपाईले बुझ्न सक्नुहुन्न | तपाई अघि बढ्न सक्नुहुन्छ | तर यदि तपाई कृष्णलाई बुझ्न चाहनुहुन्छ भने भक्ति | भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि तत्त्वतः भ गी १८|५५) | यो विधि हो | तसर्थ मम वर्त्मानुवर्तन्ते भनेको "सबजना मकहाँ आउन प्रयासरत छन्, उनीहरुको क्षमता, दक्षता अनुसार, तर जसले वास्तविक रुपमा मलाई बुझ्न चाहन्छ, सजिलो विधि...." जस्तै भर्याङ्ग छ, तर यो देशमा होइन, युरोपेली र अमेरिकी देशहरुमा, त्यहाँ सँग-सँगै लिफ्ट हुन्छ | पाइला-पाइला गरेर माथिल्लो तल्लासम्म जानुभन्दा तपाई यो लिफ्टको सहायता लिनुहोस् | तपाई तत्काल जानुहोस्, एक सेकन्डमा | यदि तपाईले यो भक्तिको लिफ्ट लिनुभयो भने तपाई तत्काल कृष्णसँग प्रत्यक्ष सम्पर्कमा आउनुहुन्छ | पाइला-पाइला जानुभन्दा | किन तपाईले लिनुपर्यो ? तसर्थ कृष्णले भन्नुहुन्छ,सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज​: (भ गी १८|६६) "तिमी केवल ममा आत्मसमर्पण गर | तिम्रो कार्य सकियो |" किन तपाईले त्यस्तो मेहेनत गर्नुपर्यो, पाइला पछि पाइला पछि पाइला पछि पाइला ?