NE/Prabhupada 0110 - पूर्व आचार्यको कठपुतली बन्नुहोस्: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0110 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Mo...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in USA]] | [[Category:NE-Quotes - in USA]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0109 - हामी कुनै अल्छी मानिसलाई अनुमति दिंदैनौं|0109|NE/Prabhupada 0111 - उपदेश पालन गर, तब तिमी जहाँपनि सुरक्षित हुनेछौ|0111}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|d5PFKsH_0Ug|पूर्व आचार्यको कठपुतली बन्नुहोस् <br />- Prabhupāda 0110}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730419MW.LA_clip.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Line 42: | Line 45: | ||
त्रिपुरारि: छ संस्करण | तिनीहरुले भागवतम् लिएर भने:"तपाईलाई धेरै धेरै धन्यवाद |" तिनीहरुले ती संग्रह आफ्नो लकरमा राखे र तिनीहरु आफ्नो जहाजलाई कुर्दै थिए र तिनीहरु दुवैसँग पहिलो स्कन्ध थियो... | त्रिपुरारि: छ संस्करण | तिनीहरुले भागवतम् लिएर भने:"तपाईलाई धेरै धेरै धन्यवाद |" तिनीहरुले ती संग्रह आफ्नो लकरमा राखे र तिनीहरु आफ्नो जहाजलाई कुर्दै थिए र तिनीहरु दुवैसँग पहिलो स्कन्ध थियो... | ||
प्रभुपाद: हो | हरेक आज्ञाकारी मानिस हाम्रो यस आन्दोलन प्रति आभारी हुन्छ | यी पुस्तकहरु वितरण गरेर, तिमीले कृष्णको लागि महान सेवा गर्दैछौ | उहाँ सबैलाई भन्न चाहनुहुन्थ्यो: सर्व-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज ([[Vanisource:BG 18.66|भ गी १८|६६]]) | तसर्थ उहाँ आउनुहुन्छ | जसले उही सेवा गर्दैछ, कि:"कृष्णमा आत्मसमर्पण गर," ऊ कृष्णबाट राम्ररी चिनिएको हुन्छ | यो भगवद् गीतामा भनिएको छ: न च तस्मान् मनुष्येषु ([[Vanisource:BG 18.69|भ गी १८|६९]]) मानव समाजमा कोहिपनि ऊभन्दा प्रिय हुँदैन, जसले प्रचार कार्यमा मदत गर्छ | हरे कृष्ण | | प्रभुपाद: हो | हरेक आज्ञाकारी मानिस हाम्रो यस आन्दोलन प्रति आभारी हुन्छ | यी पुस्तकहरु वितरण गरेर, तिमीले कृष्णको लागि महान सेवा गर्दैछौ | उहाँ सबैलाई भन्न चाहनुहुन्थ्यो: सर्व-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज ([[Vanisource:BG 18.66 (1972)|भ गी १८|६६]]) | तसर्थ उहाँ आउनुहुन्छ | जसले उही सेवा गर्दैछ, कि:"कृष्णमा आत्मसमर्पण गर," ऊ कृष्णबाट राम्ररी चिनिएको हुन्छ | यो भगवद् गीतामा भनिएको छ: न च तस्मान् मनुष्येषु ([[Vanisource:BG 18.69 (1972)|भ गी १८|६९]]) मानव समाजमा कोहिपनि ऊभन्दा प्रिय हुँदैन, जसले प्रचार कार्यमा मदत गर्छ | हरे कृष्ण | | ||
ब्रह्मानन्द: हामी केवल हजुरका कठपुतली हौँ, श्रील प्रभुपाद | हजुरले हामीलाई पुस्तकहरु दिनुभएको छ | | ब्रह्मानन्द: हामी केवल हजुरका कठपुतली हौँ, श्रील प्रभुपाद | हजुरले हामीलाई पुस्तकहरु दिनुभएको छ | |
Latest revision as of 19:42, 29 January 2021
Morning Walk -- April 19, 1973, Los Angeles
स्वरुप दामोदर: यदि तिनीहरुले श्रीमद् भागवतम् सुने भने तिनीहरुको हृदय परिवर्तन हुनेछ |
प्रभुपाद: अवश्य पनि | हिजो, कसैले हाम्रा विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गरेका छन्: "ओहो ! हामी तपाईहरुप्रति निकै आभारी छौं कि तपाईले हामीलाई भागवतम् दिंदै हुनुहुन्छ |" यो होइन त ? कसैले भनेको थियो?
भक्तहरु: हो हो | त्रिपुरारिले भनेका थिए | त्रिपुरारि |
प्रभुपाद: हो, त्रिपुरारि | कसैले त्यस्तो भनेका थिए?
त्रिपुरारि: हो, दुई युवकले हिजो एयरपोर्टमा, तिनीहरुले श्रीमद् भागवतमको दुई संग्रह किने |
जयतीर्थ: पुरै?
त्रिपुरारि: छ संस्करण | तिनीहरुले भागवतम् लिएर भने:"तपाईलाई धेरै धेरै धन्यवाद |" तिनीहरुले ती संग्रह आफ्नो लकरमा राखे र तिनीहरु आफ्नो जहाजलाई कुर्दै थिए र तिनीहरु दुवैसँग पहिलो स्कन्ध थियो...
प्रभुपाद: हो | हरेक आज्ञाकारी मानिस हाम्रो यस आन्दोलन प्रति आभारी हुन्छ | यी पुस्तकहरु वितरण गरेर, तिमीले कृष्णको लागि महान सेवा गर्दैछौ | उहाँ सबैलाई भन्न चाहनुहुन्थ्यो: सर्व-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज (भ गी १८|६६) | तसर्थ उहाँ आउनुहुन्छ | जसले उही सेवा गर्दैछ, कि:"कृष्णमा आत्मसमर्पण गर," ऊ कृष्णबाट राम्ररी चिनिएको हुन्छ | यो भगवद् गीतामा भनिएको छ: न च तस्मान् मनुष्येषु (भ गी १८|६९) मानव समाजमा कोहिपनि ऊभन्दा प्रिय हुँदैन, जसले प्रचार कार्यमा मदत गर्छ | हरे कृष्ण |
ब्रह्मानन्द: हामी केवल हजुरका कठपुतली हौँ, श्रील प्रभुपाद | हजुरले हामीलाई पुस्तकहरु दिनुभएको छ |
प्रभुपाद: होइन | हामी सबै कृष्णको कठपुतलीका संग्रह हौँ | म पनि कठपुतली हुँ | कठपुतली | यो गुरु-शिष्य परम्परा हो | हामी कठपुतली बन्नुपर्छ | त्यति हो | जसरी म आफ्नो गुरु महाराजको कठपुतली हुँ, यदि तिमी मेरो कठपुतली बन्यौ भने त्यो सफलता हुन्छ | हाम्रो सफलता तब हुन्छ, जब हामी पूर्व आचार्यहरुको कठपुतली बन्छौं | ताङ्देर चरण सेवि भक्त सने वास | भक्तको समाजमा बस्ने र पूर्व आचार्यको कठपुतली बन्ने | यो सफलता हो | हामी त्यसो गर्न प्रयासरत छौं | कृष्ण भावनामृत संघ र पूर्व आचार्यको सेवा | त्यति हो | हरेर् नाम हरेर् नाम... (चै च आदि १७।२१) | मानिसहरु आउनेछन् | मानिसहरुले हाम्रो प्रचारको सराहना गर्नेछन् |
स्वरूप दामोदर: तिनीहरुले अहिले केहि वर्ष पहिलेभन्दा बढी सराहना गर्दैछन् |
प्रभुपाद: हो, हो |
स्वरुप दामोदर: तिनीहरुले यो वास्तविक दर्शन बुझ्न सुरु गर्दैछन् |