NE/Prabhupada 0118 - प्रचार त्यति गाह्रो कार्य होइन: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0118 - in all Languages Category:NE-Quotes - 1969 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, New Vrndavana]]
[[Category:NE-Quotes - in USA, New Vrndavana]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0117 - नि:शुल्क होटल र नि:शुल्क सुत्ने आवास|0117|NE/Prabhupada 0119 - आत्मा सदाबहार छ|0119}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|79rmCaXwXXk|प्रचार त्यति गाह्रो कार्य होइन<br/> - Prabhupāda 0118}}
{{youtube_right|O_ZBcuPf7OM|प्रचार त्यति गाह्रो कार्य होइन<br/> - Prabhupāda 0118}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/690524SB.NV_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/690524SB.NV_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 28: Line 31:
<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->

जो कृष्ण, अथवा भगवानमा शरणागत छ, ऊ निकै भाग्यमानी छ | बहूनां जन्मनाम् अन्ते ज्ञानवान् मां प्रपद्यते ([[Vanisource:BG 7.19|भ गी ७।१९]]) | जो शरणागत छ, ऊ साधारण व्यक्ति होइन | ऊ सबै विद्वान, दार्शनिक, योगी, कर्मीभन्दा ठुलो हुन्छ | उच्च मानिस, जो शरणागत छ | तसर्थ यो निकै गोपनीय छ | हाम्रो शिक्षा, कृष्ण भावनामृत अभियान, भगवद् गीता यथा रुप प्रस्तुत गर्ने, मानिसलाई कृष्ण अथवा भगवानमा कसरी शरणागत हुने भनेर सिकाउने विधि हो | त्यति हो | तसर्थ कृष्णले यो गोपनीय हो भन्नुहुन्छ....कसैले स्वीकार्नेछैन | तर जसले जोखिम लिन्छ,"कृपया शरणागत....." जब तपाई प्रचार गर्न जानुहुन्छ, तपाईलाई थाहा छ कहिलेकहीं प्रचारकलाई आक्रमण हुन्छ | जस्तै नित्यानन्द प्रभुलाई जगाइ-मधाइले आक्रमण गरेका थिए | र जब येसु ख्रिस्टलाई शुलीमा चढाइयो, मारियो.... प्रचारकले जोखिम उठानुपर्छ | तसर्थ कृष्ण भन्नुहुन्छ, "जो यस भगवद् गीता यथारूप प्रचार गर्न संग्लग्न छन्, उनीहरु मलाई धेरै, धेरै प्रिय छन् | मलाई धेरै, धेरै प्रिय छन् |" न च तस्मान् मनुष्येषु कश्चिन् मे प्रिय​-कृत्तमः ([[Vanisource:BG 18.69|भ गी १८।६९]]) | "मेरो लागि ऊभन्दा प्रिय अरु कोहि हुँदैन, जसले मानिसलाई यो गोपनीय तथा यथार्थ ज्ञान प्रचार गर्छ |"  
जो कृष्ण, अथवा भगवानमा शरणागत छ, ऊ निकै भाग्यमानी छ | बहूनां जन्मनाम् अन्ते ज्ञानवान् मां प्रपद्यते ([[Vanisource:BG 7.19 (1972)|भ गी ७।१९]]) | जो शरणागत छ, ऊ साधारण व्यक्ति होइन | ऊ सबै विद्वान, दार्शनिक, योगी, कर्मीभन्दा ठुलो हुन्छ | उच्च मानिस, जो शरणागत छ | तसर्थ यो निकै गोपनीय छ | हाम्रो शिक्षा, कृष्ण भावनामृत अभियान, भगवद् गीता यथा रुप प्रस्तुत गर्ने, मानिसलाई कृष्ण अथवा भगवानमा कसरी शरणागत हुने भनेर सिकाउने विधि हो | त्यति हो | तसर्थ कृष्णले यो गोपनीय हो भन्नुहुन्छ....कसैले स्वीकार्नेछैन | तर जसले जोखिम लिन्छ,"कृपया शरणागत....." जब तपाई प्रचार गर्न जानुहुन्छ, तपाईलाई थाहा छ कहिलेकहीं प्रचारकलाई आक्रमण हुन्छ | जस्तै नित्यानन्द प्रभुलाई जगाइ-मधाइले आक्रमण गरेका थिए | र जब येसु ख्रिस्टलाई शुलीमा चढाइयो, मारियो.... प्रचारकले जोखिम उठानुपर्छ | तसर्थ कृष्ण भन्नुहुन्छ, "जो यस भगवद् गीता यथारूप प्रचार गर्न संग्लग्न छन्, उनीहरु मलाई धेरै, धेरै प्रिय छन् | मलाई धेरै, धेरै प्रिय छन् |" न च तस्मान् मनुष्येषु कश्चिन् मे प्रिय​-कृत्तमः ([[Vanisource:BG 18.69 (1972)|भ गी १८।६९]]) | "मेरो लागि ऊभन्दा प्रिय अरु कोहि हुँदैन, जसले मानिसलाई यो गोपनीय तथा यथार्थ ज्ञान प्रचार गर्छ |"  

तसर्थ यदि हामी कृष्णलाई खुसी बनाउन चाहन्छौं भने हामीले यो जोखिम उठाउनुपर्छ | कृष्ण, गुरु | मेरो गुरु महाराजले यो जोखिम उठानुभयो, प्रचार कार्य, र उहाँले हामीलाई पनि यस प्रचार कार्य गर्ने प्रेरणा दिनुभयो | हामी पनि तपाईहरुलाई यो प्रचार कार्य गर्न प्रार्थना गर्दैछौं | यो प्रचार कार्य, जस्तोसुकै, मेरो मतलब, हामीले नराम्ररी गर्छौं.... नराम्रो- यो नराम्रो हुँदैन, तर मानौं म त्यति शिक्षित छैन | जस्तै यस बालक | यदि मैले उसलाई प्रचार कार्यको लागि पठाएँ भने ऊ अहिले त्यति शिक्षित छैन | ऊ दार्शनिक होइन | ऊ विद्वान पनि होइन | तर उसले पनि प्रचार गर्न सक्छ | उसले पनि प्रचार गर्न सक्छ | किनकि हाम्रो प्रचार त्यति गाह्रो कुरा होइन | यदि हामी ढोका-ढोकामा जान्छौं र केवल मानिसलाई आग्रह गर्छौं,"प्रिय महासय, तपाई हरे कृष्ण जप्नुहोस् |" र यदि ऊ थोरै विकसित हुन्छ, "कृपया चैतन्य महाप्रभुको दिव्योपदेश पढ्नुहोस् | यो निकै राम्रो छ | तपाईलाई फाइदा हुनेछ |" यी तीन चार शब्दले तपाईलाई प्रचारक बनाउनेछ | के यो निकै गाह्रो कार्य हो ? तपाई त्यति शिक्षित नहुनुहोला, निकै राम्रो विद्वान, निकै राम्रो दार्शनिक | तपाई केवल भन्नुहोस्....ढोका-ढोकामा जानुहोस् | "प्रिय महासय, तपाई निकै शिक्षित मानिस हुनुहुन्छ | केहि समयको लागी तपाई आफ्नो शिक्षा छोड्नुहोस् | केवल हरे कृष्ण जप्नुहोस् |"

<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:43, 29 January 2021

Lecture on SB 1.5.8-9 -- New Vrindaban, May 24, 1969

जो कृष्ण, अथवा भगवानमा शरणागत छ, ऊ निकै भाग्यमानी छ | बहूनां जन्मनाम् अन्ते ज्ञानवान् मां प्रपद्यते (भ गी ७।१९) | जो शरणागत छ, ऊ साधारण व्यक्ति होइन | ऊ सबै विद्वान, दार्शनिक, योगी, कर्मीभन्दा ठुलो हुन्छ | उच्च मानिस, जो शरणागत छ | तसर्थ यो निकै गोपनीय छ | हाम्रो शिक्षा, कृष्ण भावनामृत अभियान, भगवद् गीता यथा रुप प्रस्तुत गर्ने, मानिसलाई कृष्ण अथवा भगवानमा कसरी शरणागत हुने भनेर सिकाउने विधि हो | त्यति हो | तसर्थ कृष्णले यो गोपनीय हो भन्नुहुन्छ....कसैले स्वीकार्नेछैन | तर जसले जोखिम लिन्छ,"कृपया शरणागत....." जब तपाई प्रचार गर्न जानुहुन्छ, तपाईलाई थाहा छ कहिलेकहीं प्रचारकलाई आक्रमण हुन्छ | जस्तै नित्यानन्द प्रभुलाई जगाइ-मधाइले आक्रमण गरेका थिए | र जब येसु ख्रिस्टलाई शुलीमा चढाइयो, मारियो.... प्रचारकले जोखिम उठानुपर्छ | तसर्थ कृष्ण भन्नुहुन्छ, "जो यस भगवद् गीता यथारूप प्रचार गर्न संग्लग्न छन्, उनीहरु मलाई धेरै, धेरै प्रिय छन् | मलाई धेरै, धेरै प्रिय छन् |" न च तस्मान् मनुष्येषु कश्चिन् मे प्रिय​-कृत्तमः (भ गी १८।६९) | "मेरो लागि ऊभन्दा प्रिय अरु कोहि हुँदैन, जसले मानिसलाई यो गोपनीय तथा यथार्थ ज्ञान प्रचार गर्छ |"