NE/Prabhupada 0119 - आत्मा सदाबहार छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0119 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Los Angeles]]
[[Category:NE-Quotes - in USA, Los Angeles]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0118 - प्रचार त्यति गाह्रो कार्य होइन|0118|NE/Prabhupada 0120 - अचिन्त्य रहस्यमय शक्ति|0120}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|nIKuqIogfmw|आत्मा सदाबहार छ <br/> - Prabhupāda 0119}}
{{youtube_right|0O2j9AP5jKA|आत्मा सदाबहार छ <br/> - Prabhupāda 0119}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/681125BG.LA_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681125BG.LA_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 29: Line 32:
प्रभुपाद: हो |  
प्रभुपाद: हो |  


श्रीमती: के त्यहि हो उमेर, जब आत्माले शरीर छोडिरहेको हुन्छ, तपाई बुढो हुनुहुन्छ ?  
श्रीमती: के उमेर भनेको यहि हो , जब आत्माले शरीर छोड्छ, तपाई बुढो हुनुहुन्छ ?  


प्रभुपाद: होइन, आत्मा बुढो हुँदैन | शरीर परिवर्तनशील छ, त्यो विधि हो | त्यसको व्याख्या हुनेछ,  
प्रभुपाद: होइन, आत्मा बुढो हुँदैन | शरीर परिवर्तनशील छ | त्यसको व्याख्या हुनेछ,  
:देहिनो अस्मिन् यथा देहे  
 
:कौमारम् यौवनम् जरा  
:देहिनो अस्मिन् यथा देहे कौमारम् यौवनम् जरा  
:तथा देहान्तर प्राप्तिर्  
:तथा देहान्तर प्राप्तिर् धीरस् तत्र न मुह्यति
:धीरस् तत्र न मुह्यति  
:([[Vanisource:BG 2.13 (1972)|भ गी २।१३]]) 
:([[Vanisource:BG 2.13|भ गी २।१३]])  
 
आत्मा सदाबहार छ | शरीर परिवर्तनशील छ | त्यो बुझ्नुपर्छ | शरीर परिवर्तनशील छ | त्यो सबैले बुझ्न सक्छ | जस्तै बाल्यकालमा तपाईको शरीर... जस्तै यी बालिका, एउटा फरक शरीर | र जब यी बालिका एक युवती हुन्छिन्, एक फरक शरीर हुनेछ | तर आत्मा भने यो शरीरमा र त्यो शरीरमा हुन्छ | यो नै प्रमाण हो कि आत्मा परिवर्तन हुँदैन, शरीर परिवर्तन हुन्छ | यो नै प्रमाण हो | म आफ्नो बाल्यकालको बारेमा सोच्दैछु | त्यो भनेको म उही "म" छु, जुन बाल्यकालमा थिएँ, र मलाई याद छ कि बाल्यकालमा मैले यो, त्यो गर्थेँ | तर त्यस बाल्यकालको शरीर अहिले छैन | त्यो गइसक्यो | तसर्थ यो निष्कर्ष निकाल्न सकिन्छ कि मेरो शरीर परिवर्तन भएको छ, तर म उही छु | यो होइन र ? यो सरल सत्य हो | यो शरीर परिवर्तन हुन्छ, म भने यथावत रहन्छु | म अर्को शरीरमा प्रवेश गर्न सक्छु, त्यो मतलब हुँदैन, तर म यथावत रहन्छु | तथा देहान्तर प्राप्तिर् धीरस् तत्र न मुह्यति ([[Vanisource:BG 2.13 (1972)|भ गी २।१३]]) | जसरी मैले अहिलेको परिस्थितिमा पनि शरीर परिवर्तन गर्दैछु, त्यसैगरी, अन्तिम परिवर्तनको भनेको यो होइन कि मेरो मृत्यु भयो | म अर्कोमा प्रवेश गर्छु....त्यसको पनि व्याख्या गरिएको छ, वासांसि जीर्णानि यथा ([[Vanisource:BG 2.22 (1972)|भ गी २।२२]]), कि मैले परिवर्तन गर्छु | जस्तै, जब म सन्यासी थिइनँ, मेरो पहिरन कुनै सज्जन व्यक्तिको जस्तै हुन्थ्यो | अहिले मैले आफ्नो पहिरन परिवर्तन गरेको छु | यसको मतलब यो होइन कि मेरो मृत्यु भयो | होइन | मैले आफ्नो शरीर परिवर्तन गरेँ, त्यति हो | मैले आफ्नो शरीर परिवर्तन गरेँ |


आत्मा सदाबहार छ | शरीर परिवर्तन भईरहेको छ | त्यो बुझ्नुपर्छ | शरीर परिवर्तन भईरहेको छ | त्यो सबैले बुझ्न सक्छ | जस्तै तपाईको बाल्यकालमा तपाईको शरीर... जस्तै यी बालिका, एक फरक शरीर | र जब यस बालिका एक युवती हुन्छिन, एक फरक शरीर हुनेछ | तर आत्मा भने यो शरीर र त्यस शरीरमा छ | त्यसैले यो प्रमाण हो कि आत्मा परिवर्तन हुँदैन, शरीर हुन्छ | यो प्रमाण हो | मी मेरो बाल्यकालको बारेमा सोचिरहेको छु | त्यसको मतलब म उही "म" छु जुन बाल्यकालमा थिएँ, र म सम्झिन्छु मेरो बाल्यकालमा मैले यो,त्यो गरिरहेको हुन्थेँ | तर त्यस बाल्यकालको शरीर अहिले छैन | त्यो गईसक्यो | तसर्थ यो निष्कर्ष हो कि मेरो शरीर परिवर्तन भएको छ, तर म उही छु | यो होइन र ? यो सरल सत्य हो | त्यसैले यो शरीर परिवर्तन हुन्छ, म भने रहिरहन्छु | म अर्को शरीर प्रवेश गर्न सक्छु, त्यो मतलब हुँदैन, तर म रहिरहन्छु | तथा देहान्तर प्राप्तिर् धीरस् तत्र न मुह्यति :([[Vanisource:BG 2.13|भ गी २।१३]]) जसरी मैले अहिलेको परिस्थितिमा पनि शरीर परिवर्तन गरिरहेको छु, त्यसैगरी, अन्तिम परिवर्तनको मतलब यो होइन कि मेरो मृत्यु भयो | म अर्कोमा प्रवेश गर्छु....त्यसको पनि व्याख्या गरिएको छ, वाशाम्सी जीर्नानि यथा ([[Vanisource:BG 2.22|भ गी २।२२]]) कि म परिवर्तन हुन्छु | जस्तै जब म सन्यासी थिईन, मेरो पहिरन कुनै सज्जन व्यक्ति जस्तो हुन्थ्यो | अहिले मैले मेरो पहिरन परिवर्तन गरेको छु | यसको मतलब यो होइन कि मेरो मृत्यु भयो | होइन | मैले मेरो शरीर परिवर्तन गरेँ, त्यति हो | मैले मेरो शरीर परिवर्तन गरेँ |
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:43, 29 January 2021



Lecture on BG 2.1-10 and Talk -- Los Angeles, November 25, 1968

प्रभुपाद: हो |

श्रीमती: के उमेर भनेको यहि हो त, जब आत्माले शरीर छोड्छ, तपाई बुढो हुनुहुन्छ ?

प्रभुपाद: होइन, आत्मा बुढो हुँदैन | शरीर परिवर्तनशील छ | त्यसको व्याख्या हुनेछ,

देहिनो अस्मिन् यथा देहे कौमारम् यौवनम् जरा
तथा देहान्तर प्राप्तिर् धीरस् तत्र न मुह्यति
(भ गी २।१३)

आत्मा सदाबहार छ | शरीर परिवर्तनशील छ | त्यो बुझ्नुपर्छ | शरीर परिवर्तनशील छ | त्यो सबैले बुझ्न सक्छ | जस्तै बाल्यकालमा तपाईको शरीर... जस्तै यी बालिका, एउटा फरक शरीर | र जब यी बालिका एक युवती हुन्छिन्, एक फरक शरीर हुनेछ | तर आत्मा भने यो शरीरमा र त्यो शरीरमा हुन्छ | यो नै प्रमाण हो कि आत्मा परिवर्तन हुँदैन, शरीर परिवर्तन हुन्छ | यो नै प्रमाण हो | म आफ्नो बाल्यकालको बारेमा सोच्दैछु | त्यो भनेको म उही "म" छु, जुन बाल्यकालमा थिएँ, र मलाई याद छ कि बाल्यकालमा मैले यो, त्यो गर्थेँ | तर त्यस बाल्यकालको शरीर अहिले छैन | त्यो गइसक्यो | तसर्थ यो निष्कर्ष निकाल्न सकिन्छ कि मेरो शरीर परिवर्तन भएको छ, तर म उही छु | यो होइन र ? यो सरल सत्य हो | यो शरीर परिवर्तन हुन्छ, म भने यथावत रहन्छु | म अर्को शरीरमा प्रवेश गर्न सक्छु, त्यो मतलब हुँदैन, तर म यथावत रहन्छु | तथा देहान्तर प्राप्तिर् धीरस् तत्र न मुह्यति (भ गी २।१३) | जसरी मैले अहिलेको परिस्थितिमा पनि शरीर परिवर्तन गर्दैछु, त्यसैगरी, अन्तिम परिवर्तनको भनेको यो होइन कि मेरो मृत्यु भयो | म अर्कोमा प्रवेश गर्छु....त्यसको पनि व्याख्या गरिएको छ, वासांसि जीर्णानि यथा (भ गी २।२२), कि मैले परिवर्तन गर्छु | जस्तै, जब म सन्यासी थिइनँ, मेरो पहिरन कुनै सज्जन व्यक्तिको जस्तै हुन्थ्यो | अहिले मैले आफ्नो पहिरन परिवर्तन गरेको छु | यसको मतलब यो होइन कि मेरो मृत्यु भयो | होइन | मैले आफ्नो शरीर परिवर्तन गरेँ, त्यति हो | मैले आफ्नो शरीर परिवर्तन गरेँ |