NE/Prabhupada 0121 - अन्ततः कृष्णले कार्य गर्दै हुनुहुन्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0121 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Mo...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Los Angeles]]
[[Category:NE-Quotes - in USA, Los Angeles]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0120 - अचिन्त्य रहस्यमय शक्ति|0120|NE/Prabhupada 0122 - यी दुष्टहरु सोच्छन्,"म यो शरीर हुँ"|0122}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|t9x5TR1XQ8w|अन्तत कृष्णले नै कार्य गर्दै हुनुहुन्छ<br />- Prabhupāda 0121}}
{{youtube_right|eYd497Up654|अन्तत कृष्णले नै कार्य गर्दै हुनुहुन्छ<br />- Prabhupāda 0121}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/730517MW.LA_clip2.mp3</mp3player>  
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730517MW.LA_clip2.mp3</mp3player>  
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 33: Line 36:
कृष्ण कान्ती :उनिहरु आश्चर्यचकित छन् |  
कृष्ण कान्ती :उनिहरु आश्चर्यचकित छन् |  


प्रभुपाद : तर तिनीहरु दुष्ट हुन् | हाम्रो दिमागले प्रमुख कार्य गरेको होइन | वास्तवमा आत्माले कार्य गर्दैछ | उही कुरा: कम्पुटर | धूर्तले सोच्छ कि कम्पुटरले कार्य गर्दैछ | होइन | मानिसले कार्य गर्छ | उसले बटन थिचेपछि त्यसले कार्य गर्छ | अन्यथा, यो यन्त्रको के मूल्य रहन्छ ? तिमी त्यो उपकरणलाई हजारौँ वर्षसम्म राख, त्यसले काम गर्दैन | जब अर्को मान्छे आएर बटन थिच्छ, तब त्यसले काम गर्नेछ | कसले काम गर्दैछ त ? उपकरण कि मानिस ? त्यसैगरी मानिस पनि अर्को उपकरण हो | र यो परमात्मा, भगवानको उपस्थितिको कारणले चल्दैछ | तसर्थ, अन्ततः भगवानले नै कार्य गर्दै हुनुहुन्छ | एउटा मृत शरीरले कार्य गर्न सक्दैन | कहिले सम्म मानिस जीवित रहन्छ? जबसम्म परमात्मा हुनुहुन्छ, आत्मा हुन्छ | आत्मा भए तापनि, यदि परमात्माले बुद्धि दिनुहुँदैन भने उसले काम गर्न सक्दैन | मत्तः मृतिर् ज्ञानम् अपोहनं च ([[Vanisource:BG 15.15|भ गी १५|१५]]) | भगवानले मलाई बुद्धि दिनुहुन्छ, "यो बटन थिच " | त्यसपछि म त्यो बटन थिच्छु| अन्ततः कृष्णले नै कार्य गर्दै हुनुहुन्छ | कुनै अशिक्षित मान्छे आएर काम गर्न सक्दैन किन कि ऊसँग बुद्धि हुँदैन | र एउटा शिक्षित मानिसले काम गर्न सक्छ | यी कुराहरु चल्दैछन् | अन्ततः कृष्णले नै गर्नुहुन्छ | तिमीले जे खोज गर्दैछौ, जे बोल्दैछौ, त्यो कृष्णले गर्दै हुनुहुन्छ | कृष्णले तिमीलाई दिंदै हुनुन्छ....तिमीले यो सुविधाको लागि कृष्णसँग प्राथना गर्यौ | कृष्णले तिमीलाई दिंदै हुनुन्छ| कहिलेकहीं तिमीले अकस्मात प्रयोग सफल भएको पाउँछौ | जब कृष्णले तिमीलाई प्रयोगात्मक विधिमा धेरै हैरान भएको देख्नुहुन्छ," ठिक छ गर |" जसरी माता यशोदा कृष्णलाई बाँध्न प्रयासरत हुनुहुन्थ्यो, तर उहाँ त्यसो गर्न असफल हुनुभएको थियो | तर जब कृष्ण सहमत हुनुभयो, तब त्यो सम्भव भयो | त्यसैगरी, यो दुर्घटना भनेको कृष्णले तिमीलाई मदत गर्नुहुन्छ " ठिक छ, तिमीले यस्तो मेहेनत गरेका छौ, यो परिणाम लिऊ |" सबै कुरा कृष्ण हुनुहुन्छ | मत्तः सर्वं प्रवर्तते ([[Vanisource:BG 10.8|भ गी १०|८]]) | यसको व्याख्या गरिएको छ | मत्तः स्मृतिर् ज्ञानम् अपोहनं च ([[Vanisource:BG 15.15|भ गी १५|१५]]) | सबै कुरा कृष्णबाट नै आइरहेको छ |  
प्रभुपाद : तर तिनीहरु दुष्ट हुन् | हाम्रो दिमागले प्रमुख कार्य गरेको होइन | वास्तवमा आत्माले कार्य गर्दैछ | उही कुरा: कम्पुटर | धूर्तले सोच्छ कि कम्पुटरले कार्य गर्दैछ | होइन | मानिसले कार्य गर्छ | उसले बटन थिचेपछि त्यसले कार्य गर्छ | अन्यथा, यो यन्त्रको के मूल्य रहन्छ ? तिमी त्यो उपकरणलाई हजारौँ वर्षसम्म राख, त्यसले काम गर्दैन | जब अर्को मान्छे आएर बटन थिच्छ, तब त्यसले काम गर्नेछ | कसले काम गर्दैछ त ? उपकरण कि मानिस ? त्यसैगरी मानिस पनि अर्को उपकरण हो | र यो परमात्मा, भगवानको उपस्थितिको कारणले चल्दैछ | तसर्थ, अन्ततः भगवानले नै कार्य गर्दै हुनुहुन्छ | एउटा मृत शरीरले कार्य गर्न सक्दैन | कहिले सम्म मानिस जीवित रहन्छ? जबसम्म परमात्मा हुनुहुन्छ, आत्मा हुन्छ | आत्मा भए तापनि, यदि परमात्माले बुद्धि दिनुहुँदैन भने उसले काम गर्न सक्दैन | मत्तः मृतिर् ज्ञानम् अपोहनं च ([[Vanisource:BG 15.15 (1972)|भ गी १५|१५]]) | भगवानले मलाई बुद्धि दिनुहुन्छ, "यो बटन थिच " | त्यसपछि म त्यो बटन थिच्छु| अन्ततः कृष्णले नै कार्य गर्दै हुनुहुन्छ | कुनै अशिक्षित मान्छे आएर काम गर्न सक्दैन किन कि ऊसँग बुद्धि हुँदैन | र एउटा शिक्षित मानिसले काम गर्न सक्छ | यी कुराहरु चल्दैछन् | अन्ततः कृष्णले नै गर्नुहुन्छ | तिमीले जे खोज गर्दैछौ, जे बोल्दैछौ, त्यो कृष्णले गर्दै हुनुहुन्छ | कृष्णले तिमीलाई दिंदै हुनुन्छ....तिमीले यो सुविधाको लागि कृष्णसँग प्राथना गर्यौ | कृष्णले तिमीलाई दिंदै हुनुन्छ| कहिलेकहीं तिमीले अकस्मात प्रयोग सफल भएको पाउँछौ | जब कृष्णले तिमीलाई प्रयोगात्मक विधिमा धेरै हैरान भएको देख्नुहुन्छ," ठिक छ गर |" जसरी माता यशोदा कृष्णलाई बाँध्न प्रयासरत हुनुहुन्थ्यो, तर उहाँ त्यसो गर्न असफल हुनुभएको थियो | तर जब कृष्ण सहमत हुनुभयो, तब त्यो सम्भव भयो | त्यसैगरी, यो दुर्घटना भनेको कृष्णले तिमीलाई मदत गर्नुहुन्छ " ठिक छ, तिमीले यस्तो मेहेनत गरेका छौ, यो परिणाम लिऊ |" सबै कुरा कृष्ण हुनुहुन्छ | मत्तः सर्वं प्रवर्तते ([[Vanisource:BG 10.8 (1972)|भ गी १०|८]]) | यसको व्याख्या गरिएको छ | मत्तः स्मृतिर् ज्ञानम् अपोहनं च ([[Vanisource:BG 15.15 (1972)|भ गी १५|१५]]) | सबै कुरा कृष्णबाट नै आइरहेको छ |  


स्वरुप दामोदर : उनीहरु भन्छन्" कृष्णले मलाई अनुसन्धान गर्न उचित उपाय दिनुभएन |"  
स्वरुप दामोदर : उनीहरु भन्छन्" कृष्णले मलाई अनुसन्धान गर्न उचित मदत गर्नुभएन |"  


प्रभुपाद : हो, उहाँले दिनुहुन्छ| अन्यथा तिमीले कसरी गर्दैछौ | तिमीले जे पनि गर्दैछौ, त्यो कृष्णको कृपा हो | र जब तिमी अझ अनुकुल हुन्छौ, तब कृष्णले तिमीलाई अझै सुविधाहरु दिनुहुन्छ | कृष्णले तिमीलाई सुविधाहरु दिनुहुन्छ, तिम्रो पक्ष लिनुहुन्छ, तिमी जति इच्छा गर्छौ, त्योभन्दा बढी होइन | ये यथा मां प्रपद्यन्ते तांस् तथैव..... तिमी कृष्णमा जुन मात्रामा समर्पित हुन्छौ, सोहि मात्रामा बुद्धि आउँछ | यदि तिमी पूर्णतः समर्पित हुन्छौ भने पूर्ण बुद्धि आउँछ | भगवद् गीतामा भनिएको छ: ये यथा मां प्रपद्यन्ते तांस् तथैव भजाम्य् अहम् ([[Vanisource:BG 4.11|भ गी ४|११]]) |
प्रभुपाद : हो, उहाँले दिनुहुन्छ| अन्यथा तिमीले कसरी गर्दैछौ | तिमीले जे पनि गर्दैछौ, त्यो कृष्णको कृपा हो | र जब तिमी अझ अनुकुल हुन्छौ, तब कृष्णले तिमीलाई अझै सुविधाहरु दिनुहुन्छ | कृष्णले तिमीलाई सुविधाहरु दिनुहुन्छ, तिम्रो पक्ष लिनुहुन्छ, तिमी जति इच्छा गर्छौ, त्योभन्दा बढी होइन | ये यथा मां प्रपद्यन्ते तांस् तथैव..... तिमी कृष्णमा जुन मात्रामा समर्पित हुन्छौ, सोहि मात्रामा बुद्धि आउँछ | यदि तिमी पूर्णतः समर्पित हुन्छौ भने पूर्ण बुद्धि आउँछ | भगवद् गीतामा भनिएको छ: ये यथा मां प्रपद्यन्ते तांस् तथैव भजाम्य् अहम् ([[Vanisource:BG 4.11 (1972)|भ गी ४|११]]) |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:44, 29 January 2021



Morning Walk At Cheviot Hills Golf Course -- May 17, 1973, Los Angeles

कृष्ण कान्ती : डाक्टरहरु दिमागको जटिल संरचना देखेर आश्चर्यचकित छन् |

प्रभुपाद : हो |

कृष्ण कान्ती :उनिहरु आश्चर्यचकित छन् |

प्रभुपाद : तर तिनीहरु दुष्ट हुन् | हाम्रो दिमागले प्रमुख कार्य गरेको होइन | वास्तवमा आत्माले कार्य गर्दैछ | उही कुरा: कम्पुटर | धूर्तले सोच्छ कि कम्पुटरले कार्य गर्दैछ | होइन | मानिसले कार्य गर्छ | उसले बटन थिचेपछि त्यसले कार्य गर्छ | अन्यथा, यो यन्त्रको के मूल्य रहन्छ ? तिमी त्यो उपकरणलाई हजारौँ वर्षसम्म राख, त्यसले काम गर्दैन | जब अर्को मान्छे आएर बटन थिच्छ, तब त्यसले काम गर्नेछ | कसले काम गर्दैछ त ? उपकरण कि मानिस ? त्यसैगरी मानिस पनि अर्को उपकरण हो | र यो परमात्मा, भगवानको उपस्थितिको कारणले चल्दैछ | तसर्थ, अन्ततः भगवानले नै कार्य गर्दै हुनुहुन्छ | एउटा मृत शरीरले कार्य गर्न सक्दैन | कहिले सम्म मानिस जीवित रहन्छ? जबसम्म परमात्मा हुनुहुन्छ, आत्मा हुन्छ | आत्मा भए तापनि, यदि परमात्माले बुद्धि दिनुहुँदैन भने उसले काम गर्न सक्दैन | मत्तः मृतिर् ज्ञानम् अपोहनं च (भ गी १५|१५) | भगवानले मलाई बुद्धि दिनुहुन्छ, "यो बटन थिच " | त्यसपछि म त्यो बटन थिच्छु| अन्ततः कृष्णले नै कार्य गर्दै हुनुहुन्छ | कुनै अशिक्षित मान्छे आएर काम गर्न सक्दैन किन कि ऊसँग बुद्धि हुँदैन | र एउटा शिक्षित मानिसले काम गर्न सक्छ | यी कुराहरु चल्दैछन् | अन्ततः कृष्णले नै गर्नुहुन्छ | तिमीले जे खोज गर्दैछौ, जे बोल्दैछौ, त्यो कृष्णले गर्दै हुनुहुन्छ | कृष्णले तिमीलाई दिंदै हुनुन्छ....तिमीले यो सुविधाको लागि कृष्णसँग प्राथना गर्यौ | कृष्णले तिमीलाई दिंदै हुनुन्छ| कहिलेकहीं तिमीले अकस्मात प्रयोग सफल भएको पाउँछौ | जब कृष्णले तिमीलाई प्रयोगात्मक विधिमा धेरै हैरान भएको देख्नुहुन्छ," ठिक छ गर |" जसरी माता यशोदा कृष्णलाई बाँध्न प्रयासरत हुनुहुन्थ्यो, तर उहाँ त्यसो गर्न असफल हुनुभएको थियो | तर जब कृष्ण सहमत हुनुभयो, तब त्यो सम्भव भयो | त्यसैगरी, यो दुर्घटना भनेको कृष्णले तिमीलाई मदत गर्नुहुन्छ " ठिक छ, तिमीले यस्तो मेहेनत गरेका छौ, यो परिणाम लिऊ |" सबै कुरा कृष्ण हुनुहुन्छ | मत्तः सर्वं प्रवर्तते (भ गी १०|८) | यसको व्याख्या गरिएको छ | मत्तः स्मृतिर् ज्ञानम् अपोहनं च (भ गी १५|१५) | सबै कुरा कृष्णबाट नै आइरहेको छ |

स्वरुप दामोदर : उनीहरु भन्छन्" कृष्णले मलाई अनुसन्धान गर्न उचित मदत गर्नुभएन |"

प्रभुपाद : हो, उहाँले दिनुहुन्छ| अन्यथा तिमीले कसरी गर्दैछौ | तिमीले जे पनि गर्दैछौ, त्यो कृष्णको कृपा हो | र जब तिमी अझ अनुकुल हुन्छौ, तब कृष्णले तिमीलाई अझै सुविधाहरु दिनुहुन्छ | कृष्णले तिमीलाई सुविधाहरु दिनुहुन्छ, तिम्रो पक्ष लिनुहुन्छ, तिमी जति इच्छा गर्छौ, त्योभन्दा बढी होइन | ये यथा मां प्रपद्यन्ते तांस् तथैव..... तिमी कृष्णमा जुन मात्रामा समर्पित हुन्छौ, सोहि मात्रामा बुद्धि आउँछ | यदि तिमी पूर्णतः समर्पित हुन्छौ भने पूर्ण बुद्धि आउँछ | भगवद् गीतामा भनिएको छ: ये यथा मां प्रपद्यन्ते तांस् तथैव भजाम्य् अहम् (भ गी ४|११) |