NE/Prabhupada 0125 - समाज यस्तो दुषित छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0125 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Vrndavana]]
[[Category:NE-Quotes - in India, Vrndavana]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0124 - हामीले आध्यात्मिक गुरुको वाणीलाई आफ्नो जीवन र आत्माको रुपमा लिनुपर्छ|0124|NE/Prabhupada 0126 - केवल मेरो गुरु महाराजको सन्तुष्टिको लागि|0126}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|gdhghzW3OIE|समाज यस्तो दुषित छ <br/> - Prabhupāda 0125}}
{{youtube_right|Eb0yZfbapAY|समाज यस्तो दुषित छ <br/> - Prabhupāda 0125}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/740804SB.VRN_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/740804SB.VRN_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->     
<!-- BEGIN TRANSLATED TEXT -->     
जो मानिस शुद्रभन्दा कम छन् | तिनीहरुलाई पञ्चम​, पाँचौं श्रेणीको भनिन्छ | पहिलो श्रेणी, ब्राह्मण, दोस्रो श्रेणी, क्षत्रिय, तेस्रो श्रेणी, वैश्य, चौथो श्रेणी, शुद्र र अरु सबै-पाँचौं श्रेणी | तिनीहरुलाई चण्डाल भनिन्छ | चण्डालहरु.... सफाई गर्ने, सार्की, र..... तल्लो श्रेणी | अझै, भारतमा, यी पाँचौं श्रेणीका व्यक्तिहरु मात्रै, तिनीहरु मासु, सुँगुर र कहिलेकाहीं गाई खान्छन् | पाँचौं श्रेणी | अहिले यो चलन बनेको छ | र पहिलो श्रेणीको व्यक्ति | हेर्नुहोस् त | पाँचौं श्रेणीका व्यक्तिको जे कार्य हुन्थ्यो, त्यो तथाकथित राजनीतिज्ञको कार्य भएको छ | तपाईले देख्नुभयो | त्यसैले यदि तपाई पाँचौं श्रेणीका व्यक्तिबाट शासित हुनुहुन्छ भने तपाई कसरि खुशी हुनुहुन्छ | त्यो सम्भव छैन | सामाजिक शान्ति कसरी हुन सक्छ | त्यो सम्भव छैन | तर पाँचौं श्रेणीका व्यक्ति पनि, ऊ कृष्ण भावनामृत अभियानबाट शुद्ध हुन सक्छ | तसर्थ यो अभियानको ठुलो खाँचो छ | किनकि वर्तमान समयमा पहिलो दर्जाका मानिसहरु छैनन्, पहिलो श्रेणीका छैनन्, दोस्रो श्रेणीका छैनन् | हुनसक्छ तेस्रो श्रेणीका, चौथो श्रेणीका, पाँचौं श्रेणीका, छैटौं श्रेणीका, त्यस्तै | तर तिनीहरु शुद्ध हुन सक्छन् | त्यो...केवल विधि भनेको यो कृष्ण भावनामृत अभियान हो | कोहि पनि शुद्ध हुन सक्छ । मां हि पार्थ व्यपाश्रित्य ये ऽपि स्युः पाप​-योनयः ([[Vanisource:BG 9.32|भ गी ९।३२]]) | तिनीहरुलाई पाप-योनि भनिन्छ, तल्लो श्रेणी, पापी परिवारमा जन्मेका | पाप-योनि | कृष्ण भन्नुहुन्छ, ये ऽपि स्युः पाप​-योनयः | यो चिन्ता नगर कि कुन प्रकारको पाप-योनि | मां हि पार्थ व्यपा...."यदि उसले मेरो शरण लिन्छ भने..." त्यो शरण लिन सकिन्छ किनकि कृष्णका प्रतिनिधिले प्रचार गरिरहेका छन् |  
जो मानिस शुद्रभन्दा कम छन्, तिनीहरुलाई पञ्चम​, पाँचौं श्रेणीको भनिन्छ | पहिलो श्रेणी, ब्राह्मण, दोस्रो श्रेणी, क्षत्रिय, तेस्रो श्रेणी, वैश्य, चौथो श्रेणी, शुद्र र अरु सबै-पाँचौं श्रेणी | तिनीहरुलाई चण्डाल भनिन्छ | चण्डालहरु.... सफाई गर्ने, सार्की, र..... तल्लो श्रेणी | अझै पनि, भारतमा यी पाँचौं श्रेणीका व्यक्तिहरु मात्रै, तिनीहरु मासु, सुँगुर र कहिलेकहीं गाई खान्छन् | पाँचौं श्रेणी | अहिले यो चलन बनेको छ | र उसलाई पहिलो श्रेणीको व्यक्ति मानिन्छ | हेर्नुहोस् त | पाँचौं श्रेणीका व्यक्तिको जे कार्य हुन्थ्यो, त्यो तथाकथित राजनीतिज्ञको कार्य भएको छ | तपाईले देख्नुभयो | यदि तपाई पाँचौं श्रेणीका व्यक्तिबाट शासित हुनुहुन्छ भने तपाई कसरी खुसी हुनुहुन्छ | त्यो सम्भव छैन | सामाजिक शान्ति कसरी हुन सक्छ | त्यो सम्भव छैन | तर पाँचौं श्रेणीका व्यक्ति पनि, ऊ कृष्ण भावनामृत अभियानबाट शुद्ध हुन सक्छ | तसर्थ यो अभियानको ठुलो आवश्यकता छ | किनकि वर्तमान समयमा पहिलो दर्जाका मानिसहरु छैनन्, पहिलो श्रेणीका छैनन्, दोस्रो श्रेणीका छैनन् | हुनसक्छ तेस्रो श्रेणीका, चौथो श्रेणीका, पाँचौं श्रेणीका, छैटौं श्रेणीका, त्यस्तै | तर तिनीहरु शुद्ध हुन सक्छन् | त्यो...केवल विधि भनेको यो कृष्ण भावनामृत अभियान हो | जो पनि शुद्ध हुन सक्छ । मां हि पार्थ व्यपाश्रित्य ये ऽपि स्युः पाप​-योनयः ([[Vanisource:BG 9.32 (1972)|भ गी ९।३२]]) | तिनीहरुलाई पाप-योनि भनिन्छ, तल्लो श्रेणी, पापी परिवारमा जन्मेका | पाप-योनि | कृष्ण भन्नुहुन्छ, ये ऽपि स्युः पाप​-योनयः | यो चिन्ता नगर्नुहोस् कि कुन प्रकारको पाप-योनि | मां हि पार्थ व्यपा...."यदि उसले मेरो शरण लिन्छ भने..." त्यो शरण लिन सकिन्छ किनकि कृष्णका प्रतिनिधिले प्रचार गरिरहेका छन् |  


त्यसैले त्यहाँ कुनै कमि छैन | केवल एकले उहाँको शरण लिनुपर्छ | त्यति हो | जस्तै चैतन्य महाप्रभुको लक्ष्य यस प्रचारक सिर्जना गर्नु हो | "सबैतिर जाऊ |" आमार आज्ञाय गुरु हञा तार​ऽ एइ देश ([[Vanisource:CC Madhya 7.128|चै च मध्य ७।१२८]]) "जाऊ |" उहाँले नित्यानन्द प्रभु, हरिदास ठाकुरलाई प्रचार गर्न पठाउने गर्नुहुन्थ्यो | "कृपया हरे कृष्ण जप्नुहोस् | कृपया हरे कृष्ण जप्नुहोस् | कृपया कृष्णमा शरणागत हुनुहोस् |" बाटोमा भिड पनि हुनेगर्थ्यो | नित्यानन्द प्रभु र हरिदास ठाकुरले देख्नुभयो, र उहाँहरुले सोध्नुभयो, "यो भिड के हो ?" "होइन, यहाँ दुई दाजुभाई छन्, जगाई माधाई, ज्यादै उपद्रो गर्ने | तिनीहरु जड्याहा, स्त्रीलम्पट र मांसभक्षक छन्, र तिनीहरु सधैँ उपद्रो मच्चाउँछन् |" त्यसैले नित्यानन्द प्रभुले तत्काल विचार गर्नुभयो,"पहिला यी व्यक्तिहरुको उद्वार किन नगर्ने ? तब मेरो प्रभुको नामको महिमा गाइनेछ | श्री चैतन्य महाप्रभुको नामको महिमा गाइनेछ |"  
यहाँ कुनै कमी छैन | मानिसले केवल उहाँको शरण लिनुपर्छ | त्यति हो | जस्तै चैतन्य महाप्रभुको लक्ष्य यस प्रचारक सिर्जना गर्नु हो | "सबैतिर जाऊ |" आमार आज्ञाय गुरु हञा तार​ऽ एइ देश ([[Vanisource:CC Madhya 7.128|चै च मध्य ७।१२८]]) | "जाऊ |" उहाँले नित्यानन्द प्रभु, हरिदास ठाकुरलाई प्रचार गर्न पठाउने गर्नुहुन्थ्यो | "कृपया हरे कृष्ण जप्नुहोस् | कृपया हरे कृष्ण जप्नुहोस् | कृपया कृष्णमा शरणागत हुनुहोस् |" एकपटक बाटोमा भिड थियो | नित्यानन्द प्रभु र हरिदास ठाकुरले देख्नुभयो र उहाँहरुले सोध्नुभयो, "यो भिड के हो ?" "यहाँ दुई दाजुभाई छन्, जगाइ माधाइ, ज्यादै उपद्रो गर्ने | तिनीहरु जड्याहा, स्त्रीलम्पट र मांसभक्षक छन्, र तिनीहरु सधैँ उपद्रो मच्चाउँछन् |" नित्यानन्द प्रभुले तत्काल विचार गर्नुभयो,"पहिला यी व्यक्तिहरुको उद्वार किन नगर्ने ? तब मेरो प्रभुको नामको महिमा गाइनेछ | श्री चैतन्य महाप्रभुको नामको महिमा गाइनेछ |"  


यो शिष्यको कर्तव्य हो, कसरी अध्यात्मिक गुरु, परम्पराको महिमागान गर्ने | म मेरो गुरुको महिमा गाउँछु, तपाई आफ्नो गुरुको | र यदि हामीले केवल यो गर्यौं भने कृष्णको महिमा गाइन्छ | त्यो निर्णय नित्यानन्द प्रभुको थियो, कि "पहिला यी पतित जीवको उद्वार किन नगर्ने ?" किनकि चैतन्य महाप्रभुको अवतर पतित जीवको उद्वारको लागि हो | र...र यस युगमा पतित जीवको कुनै कमी छैन |  
यो शिष्यको कर्तव्य हो, कसरी आध्यात्मिक गुरु, परम्पराको महिमागान गर्ने | म आफ्नो गुरुको महिमा गाउँछु, तपाई आफ्नो गुरुको | र यदि हामीले केवल यो गर्यौं भने कृष्णको महिमा गाइन्छ | यो निर्णय नित्यानन्द प्रभुको थियो, कि "पहिला यी पतित जीवको उद्वार किन नगर्ने ?" किनकि चैतन्य महाप्रभुको अवतार पतित जीवको उद्वारको लागि हो | र...र यस युगमा पतित जीवको कुनै कमी छैन |  


:पतित​-पावन​-हेतु तव अवतार​,
:पतित​-पावन​-हेतु तव अवतार​  
:मो सम पतित प्रभु ना पाइबे आर​  
:मो सम पतित प्रभु ना पाइबे आर​  


नरोत्तम दस ठाकुरले श्री चैतन्य महाप्रभुको चरणकमलमा आफ्नो शिर राख्नुभएको छ, कि "मेरो प्रिय प्रभु, हजुरको अवतर यी सबै पतित जीवलाई फिर्ता लग्न हो | तर म पतित जीवको पनि सबभन्दा निच छु | त्यसैले मेरो दाबी पहिलो छ | कृपया मेरो उद्वार गर्नुहोस् |" मो सम पतित प्रभु ना पाइबे आर​ | "हजुर, तपाईको उद्देश्य भनेको पतितको उद्वार हो | त्यसैले म पहिलो श्रेणीको पतित छु | कृपया मलाई स्वीकार्नुहोस् |"  
नरोत्तम दस ठाकुरले श्री चैतन्य महाप्रभुको चरणकमलमा आफ्नो शिर राख्नुभएको छ, कि "मेरो प्रिय प्रभु, हजुरको अवतार यी सबै पतित जीवलाई फिर्ता लानको लागि हो | तर म पतित जीवको पनि सबभन्दा निच छु | त्यसैले मेरो दाबी पहिलो छ | कृपया मेरो उद्वार गर्नुहोस् |" मो सम पतित प्रभु ना पाइबे आर​ | "हजुर, तपाईको उद्देश्य भनेको पतितको उद्वार हो | त्यसैले म पहिलो श्रेणीको पतित छु | कृपया मलाई स्वीकार्नुहोस् |"  


त्यसैले कलि युग, मानिसहरु दु:ख पाईरहेका छन् | तिनीहरु सब पतित छन्, सबै मांसभक्षक, सबै जड्याहा, सबै पाँचौं श्रेणी, छैटौं श्रेणीका मानिसहरु | तिनीहरु सन्कीएका छन्, तर तिनीहरु वास्तवमा पाँचौं, छैटौं र दशौँ श्रेणीका मानिस छन्, सज्जन मानिस पनि छैनन् | तसर्थ मेरो गुरु महाराजले भन्ने गर्नुहुन्थ्यो कि "कुनै सज्जन व्यक्ति पनि यहाँ बस्न सक्दैन | समाज धेरै दुषित छ |" र...तर त्यहाँ चैतन्य महाप्रभुको सेवा गर्ने मौका छ | किनकि समाज यस्तो पतित छ, तसर्थ त्यहाँ त्यहाँ चैतन्य महाप्रभुको सेवा गर्ने राम्रो मौका छ | किनकि चैतन्य महाप्रभुको अवतर यी पतित जीवको उद्वारको लागि हो | त्यसैले तपाईले मौका पाउनुभएको छ सेवा गर्ने श्री चै......,श्री चैतन्य महाप्रभुलाई खुसि बनाउने किनकि उहाँ चाहनुहुन्थ्यो कि पतित जीवको उद्वार होस् | कृष्ण पनि चाहनुहुन्थ्यो । यदा यदा हि ग्लानिर् भवति भारत​, धर्मस्य ग्लानिर् भवति भारत​ | कृष्ण आउनुहुन्छ....यो....भगवानको कार्य त्यसरी चलिरहेको छ | उहाँ यी सबै धुर्त, यस भौतिक जगतमा कुहिरहेकालाई फिर्ता लग्न धेरै व्याकुल हुनुहुन्छ | कृष्ण सधैँ व्याकुल हुनुहुन्छ | उहाँ आफैं आउनुहुन्छ | उहाँ भक्तको रुपमा आउनुहुन्छ | उहाँ आउनुहुन्छ, आफ्नो आधिकारिक सेवक, आधिकारिक छोरा पठाउनुहुन्छ |  
कलि युगमा मानिसहरु दु:ख पाइरहेका छन् | तिनीहरु सबै पतित छन्, सबै मांसभक्षक, सबै जड्याहा, सबै पाँचौं श्रेणी, छैटौं श्रेणीका मानिसहरु | तिनीहरु घमण्डी छन्, तर तिनीहरु वास्तवमा पाँचौं, छैटौं र दशौँ श्रेणीका मानिस हुन्, सज्जन मानिस पनि होइनन् | तसर्थ मेरो गुरु महाराजले भन्ने गर्नुहुन्थ्यो कि "कुनै सज्जन व्यक्ति पनि यहाँ बस्न सक्दैन | समाज धेरै दुषित छ |" र...तर यहाँ चैतन्य महाप्रभुको सेवा गर्ने मौका छ | समाज यस्तो पतित भएको कारण यहाँ चैतन्य महाप्रभुको सेवा गर्ने राम्रो मौका छ | किनकि चैतन्य महाप्रभुको अवतार यी पतित जीवको उद्वारको लागि हो | तपाईले मौका पाउनुभएको छ सेवा गर्ने, श्री चै......,श्री चैतन्य महाप्रभुलाई खुसी बनाउने, किनकि उहाँ चाहनुहुन्थ्यो कि पतित जीवको उद्वार होस् | कृष्ण पनि चाहनुहुन्थ्यो । यदा यदा हि ग्लानिर् भवति भारत​, धर्मस्य ग्लानिर् भवति भारत​ | कृष्ण आउनुहुन्छ....यो....भगवानको कार्य त्यसरी चलिरहेको छ | उहाँ यी सबै धूर्त, यस भौतिक जगतमा कुहिरहेकालाई फिर्ता लान धेरै व्याकुल हुनुहुन्छ | कृष्ण सधैँ व्याकुल हुनुहुन्छ | उहाँ आफैं आउनुहुन्छ | उहाँ भक्तको रुपमा आउनुहुन्छ | उहाँ आउनुहुन्छ, आफ्नो आधिकारिक सेवक, आधिकारिक छोरा पठाउनुहुन्छ |  


त्यसैले यो कृष्णको चिन्ता हो, यी सबै पतित जीवलाई फिर्ता लानु | तसर्थ यी मौका हुन् | योगिनीहरु, योगिन:, उनीहरु विश्वभरि भ्रमण गर्दै छन् | केवल वर्षको मौसममा उनीहरु आराम गर्दथे | यो होइन कि अरु मौसममा खानु सुत्नु मात्र | होइन | किनकि वर्ष मौसममा, भ्रमण गर्न, असुविधा हुन्छ, तसर्थ मात्र चार महिना | त्यसैले चार महिनामा, जहाँ उनीहरु बस्दथे, केवल कसैबाट सेवा पाएर, युवा सेवक जसरी, तिनीहरुको उद्वार हुन्थ्यो | त्यहाँ प्रचारको प्रश्न नै थिएन | केब सेवा गर्ने मौका दिने, पतित जीवको उद्वार हुन्थ्यो | तर तपाई सक्षण हुनुपर्छ, कुनै कारण बिना सेवा नलिने | तब तपाई नरक जानुहुन्छ | यदि तपाई वास्तवमा अध्यात्मिक स्थितिमा हुनुहुन्छ, तब अरुलाई तपाइको सेवा गर्ने थोरै मौका दिएर, उसको उद्वार हुन्छ | सिद्धान्त बुझ्ने प्रश्न नै उठ्दैन | एक भक्त त्यस्तो पूर्ण हुनुपर्छ | चलन छ कि, तसर्छ, जब एकले भक्तलाई देख्छ, ऊ निहुरिन्छ र लिन्छ....., चरण छुन्छ | यो चलन छ | किनकि चरण छोएर..... महत्-पाद-रजो-ऽभिषेकम् | यदि कोहि वास्तवमा अध्यात्मिक जीवनमा उन्नत भएका छन् र उनी, लिन्छन्, मानिसहरु उनको चरणकमल छोएर मौका लिन्छन्, तब ऊ भक्त बन्छ | यो हो विधि |
यी सबै पतित जीवलाई फिर्ता लानु नै कृष्णको चिन्ताको विषय हो | तसर्थ यी नै हाम्रा अवसर हुन् | योगिनीहरु, योगिन:, उनीहरु विश्वभरि भ्रमण गर्दैछन् | केवल वर्षा मौसममा उनीहरु आराम गर्दथे | यो होइन कि अरु मौसममा खाने सुत्ने मात्र | होइन | किनकि वर्षा मौसममा भ्रमण गर्न असुविधा हुन्छ, तसर्थ चार महिनामात्र | चार महिनामा, उनीहरु जहाँ बस्दथे, केवल कसैबाट सेवा पाएर, जस्तै एउटा युवा सेवक, तिनीहरुको उद्वार हुन्थ्यो | त्यहाँ प्रचारको कुरा नै थिएन | केवल सेवा गर्ने मौका दिंदा पतित जीवको उद्वार हुन्थ्यो | तर तपाई सक्षम हुनुपर्छ, कुनै कारण बिना सेवा नलिने | तब तपाई नरक जानुहुन्छ | यदि तपाई वास्तवमा आध्यात्मिक अवस्थामा हुनुहुन्छ भने अरुलाई तपाईको सेवा गर्ने थोरै मौका दिएर उसको उद्वार हुन्छ | सिद्धान्त बुझ्ने कुरा नै छैन | एक भक्त त्यस्तो पूर्ण हुनुपर्छ | चलन छ कि, जब मानिसले भक्तलाई देख्छ, ऊ निहुरिन्छ र लिन्छ....., चरण छुन्छ | यो चलन छ | किनकि चरण छोएर..... महत्-पाद-रजो-ऽभिषेकम् | यदि कोहि वास्तवमा आध्यात्मिक जीवनमा उन्नत भएका छन् र मानिसहरु उनको चरणकमल छुने मौका लिन्छन् भने मानिसहरु भक्त बन्छन् | यो विधि हो |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:44, 29 January 2021



Lecture on SB 1.5.23 -- Vrndavana, August 4, 1974

जो मानिस शुद्रभन्दा कम छन्, तिनीहरुलाई पञ्चम​, पाँचौं श्रेणीको भनिन्छ | पहिलो श्रेणी, ब्राह्मण, दोस्रो श्रेणी, क्षत्रिय, तेस्रो श्रेणी, वैश्य, चौथो श्रेणी, शुद्र र अरु सबै-पाँचौं श्रेणी | तिनीहरुलाई चण्डाल भनिन्छ | चण्डालहरु.... सफाई गर्ने, सार्की, र..... तल्लो श्रेणी | अझै पनि, भारतमा यी पाँचौं श्रेणीका व्यक्तिहरु मात्रै, तिनीहरु मासु, सुँगुर र कहिलेकहीं गाई खान्छन् | पाँचौं श्रेणी | अहिले यो चलन बनेको छ | र उसलाई पहिलो श्रेणीको व्यक्ति मानिन्छ | हेर्नुहोस् त | पाँचौं श्रेणीका व्यक्तिको जे कार्य हुन्थ्यो, त्यो तथाकथित राजनीतिज्ञको कार्य भएको छ | तपाईले देख्नुभयो | यदि तपाई पाँचौं श्रेणीका व्यक्तिबाट शासित हुनुहुन्छ भने तपाई कसरी खुसी हुनुहुन्छ | त्यो सम्भव छैन | सामाजिक शान्ति कसरी हुन सक्छ | त्यो सम्भव छैन | तर पाँचौं श्रेणीका व्यक्ति पनि, ऊ कृष्ण भावनामृत अभियानबाट शुद्ध हुन सक्छ | तसर्थ यो अभियानको ठुलो आवश्यकता छ | किनकि वर्तमान समयमा पहिलो दर्जाका मानिसहरु छैनन्, पहिलो श्रेणीका छैनन्, दोस्रो श्रेणीका छैनन् | हुनसक्छ तेस्रो श्रेणीका, चौथो श्रेणीका, पाँचौं श्रेणीका, छैटौं श्रेणीका, त्यस्तै | तर तिनीहरु शुद्ध हुन सक्छन् | त्यो...केवल विधि भनेको यो कृष्ण भावनामृत अभियान हो | जो पनि शुद्ध हुन सक्छ । मां हि पार्थ व्यपाश्रित्य ये ऽपि स्युः पाप​-योनयः (भ गी ९।३२) | तिनीहरुलाई पाप-योनि भनिन्छ, तल्लो श्रेणी, पापी परिवारमा जन्मेका | पाप-योनि | कृष्ण भन्नुहुन्छ, ये ऽपि स्युः पाप​-योनयः | यो चिन्ता नगर्नुहोस् कि कुन प्रकारको पाप-योनि | मां हि पार्थ व्यपा...."यदि उसले मेरो शरण लिन्छ भने..." त्यो शरण लिन सकिन्छ किनकि कृष्णका प्रतिनिधिले प्रचार गरिरहेका छन् |

यहाँ कुनै कमी छैन | मानिसले केवल उहाँको शरण लिनुपर्छ | त्यति हो | जस्तै चैतन्य महाप्रभुको लक्ष्य यस प्रचारक सिर्जना गर्नु हो | "सबैतिर जाऊ |" आमार आज्ञाय गुरु हञा तार​ऽ एइ देश (चै च मध्य ७।१२८) | "जाऊ |" उहाँले नित्यानन्द प्रभु, हरिदास ठाकुरलाई प्रचार गर्न पठाउने गर्नुहुन्थ्यो | "कृपया हरे कृष्ण जप्नुहोस् | कृपया हरे कृष्ण जप्नुहोस् | कृपया कृष्णमा शरणागत हुनुहोस् |" एकपटक बाटोमा भिड थियो | नित्यानन्द प्रभु र हरिदास ठाकुरले देख्नुभयो र उहाँहरुले सोध्नुभयो, "यो भिड के हो ?" "यहाँ दुई दाजुभाई छन्, जगाइ र माधाइ, ज्यादै उपद्रो गर्ने | तिनीहरु जड्याहा, स्त्रीलम्पट र मांसभक्षक छन्, र तिनीहरु सधैँ उपद्रो मच्चाउँछन् |" नित्यानन्द प्रभुले तत्काल विचार गर्नुभयो,"पहिला यी व्यक्तिहरुको उद्वार किन नगर्ने ? तब मेरो प्रभुको नामको महिमा गाइनेछ | श्री चैतन्य महाप्रभुको नामको महिमा गाइनेछ |"

यो शिष्यको कर्तव्य हो, कसरी आध्यात्मिक गुरु, परम्पराको महिमागान गर्ने | म आफ्नो गुरुको महिमा गाउँछु, तपाई आफ्नो गुरुको | र यदि हामीले केवल यो गर्यौं भने कृष्णको महिमा गाइन्छ | यो निर्णय नित्यानन्द प्रभुको थियो, कि "पहिला यी पतित जीवको उद्वार किन नगर्ने ?" किनकि चैतन्य महाप्रभुको अवतार पतित जीवको उद्वारको लागि हो | र...र यस युगमा पतित जीवको कुनै कमी छैन |

पतित​-पावन​-हेतु तव अवतार​
मो सम पतित प्रभु ना पाइबे आर​

नरोत्तम दस ठाकुरले श्री चैतन्य महाप्रभुको चरणकमलमा आफ्नो शिर राख्नुभएको छ, कि "मेरो प्रिय प्रभु, हजुरको अवतार यी सबै पतित जीवलाई फिर्ता लानको लागि हो | तर म पतित जीवको पनि सबभन्दा निच छु | त्यसैले मेरो दाबी पहिलो छ | कृपया मेरो उद्वार गर्नुहोस् |" मो सम पतित प्रभु ना पाइबे आर​ | "हजुर, तपाईको उद्देश्य भनेको पतितको उद्वार हो | त्यसैले म पहिलो श्रेणीको पतित छु | कृपया मलाई स्वीकार्नुहोस् |"

कलि युगमा मानिसहरु दु:ख पाइरहेका छन् | तिनीहरु सबै पतित छन्, सबै मांसभक्षक, सबै जड्याहा, सबै पाँचौं श्रेणी, छैटौं श्रेणीका मानिसहरु | तिनीहरु घमण्डी छन्, तर तिनीहरु वास्तवमा पाँचौं, छैटौं र दशौँ श्रेणीका मानिस हुन्, सज्जन मानिस पनि होइनन् | तसर्थ मेरो गुरु महाराजले भन्ने गर्नुहुन्थ्यो कि "कुनै सज्जन व्यक्ति पनि यहाँ बस्न सक्दैन | समाज धेरै दुषित छ |" र...तर यहाँ चैतन्य महाप्रभुको सेवा गर्ने मौका छ | समाज यस्तो पतित भएको कारण यहाँ चैतन्य महाप्रभुको सेवा गर्ने राम्रो मौका छ | किनकि चैतन्य महाप्रभुको अवतार यी पतित जीवको उद्वारको लागि हो | तपाईले मौका पाउनुभएको छ सेवा गर्ने, श्री चै......,श्री चैतन्य महाप्रभुलाई खुसी बनाउने, किनकि उहाँ चाहनुहुन्थ्यो कि पतित जीवको उद्वार होस् | कृष्ण पनि चाहनुहुन्थ्यो । यदा यदा हि ग्लानिर् भवति भारत​, धर्मस्य ग्लानिर् भवति भारत​ | कृष्ण आउनुहुन्छ....यो....भगवानको कार्य त्यसरी चलिरहेको छ | उहाँ यी सबै धूर्त, यस भौतिक जगतमा कुहिरहेकालाई फिर्ता लान धेरै व्याकुल हुनुहुन्छ | कृष्ण सधैँ व्याकुल हुनुहुन्छ | उहाँ आफैं आउनुहुन्छ | उहाँ भक्तको रुपमा आउनुहुन्छ | उहाँ आउनुहुन्छ, आफ्नो आधिकारिक सेवक, आधिकारिक छोरा पठाउनुहुन्छ |

यी सबै पतित जीवलाई फिर्ता लानु नै कृष्णको चिन्ताको विषय हो | तसर्थ यी नै हाम्रा अवसर हुन् | योगिनीहरु, योगिन:, उनीहरु विश्वभरि भ्रमण गर्दैछन् | केवल वर्षा मौसममा उनीहरु आराम गर्दथे | यो होइन कि अरु मौसममा खाने र सुत्ने मात्र | होइन | किनकि वर्षा मौसममा भ्रमण गर्न असुविधा हुन्छ, तसर्थ चार महिनामात्र | चार महिनामा, उनीहरु जहाँ बस्दथे, केवल कसैबाट सेवा पाएर, जस्तै एउटा युवा सेवक, तिनीहरुको उद्वार हुन्थ्यो | त्यहाँ प्रचारको कुरा नै थिएन | केवल सेवा गर्ने मौका दिंदा पतित जीवको उद्वार हुन्थ्यो | तर तपाई सक्षम हुनुपर्छ, कुनै कारण बिना सेवा नलिने | तब तपाई नरक जानुहुन्छ | यदि तपाई वास्तवमा आध्यात्मिक अवस्थामा हुनुहुन्छ भने अरुलाई तपाईको सेवा गर्ने थोरै मौका दिएर उसको उद्वार हुन्छ | सिद्धान्त बुझ्ने कुरा नै छैन | एक भक्त त्यस्तो पूर्ण हुनुपर्छ | चलन छ कि, जब मानिसले भक्तलाई देख्छ, ऊ निहुरिन्छ र लिन्छ....., चरण छुन्छ | यो चलन छ | किनकि चरण छोएर..... महत्-पाद-रजो-ऽभिषेकम् | यदि कोहि वास्तवमा आध्यात्मिक जीवनमा उन्नत भएका छन् र मानिसहरु उनको चरणकमल छुने मौका लिन्छन् भने मानिसहरु भक्त बन्छन् | यो विधि हो |