NE/Prabhupada 0135 - वेदको उमेर तपाई गन्न सक्नुहुन्न

Revision as of 19:46, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Morning Walk -- October 5, 1975, Mauritius

भारतीय व्यक्ति:स्वामीजी, के तपाईलाई लाग्छ कि बाइबलमा आदमको बारेमा भनिएको छ, के आदम ब्रह्मा हुन् ? त्यो भारतीय दर्शनबाट लिएर फरक नाम दिएर राखिएको हो ?

प्रभुपाद: ऐतिहासिक हिसाबले हेर्दा त्यो नक्कल गरिएको हो, किनकि वेदहरूको सिर्जना ब्रह्माजीले कैयौं लाखौँ वर्षअघि गरेका हुन् र बाइबलको सिर्जना दुई हजार वर्ष अघि गरिएको हो | त्यसैले हामीले मूल किताब लिनुपर्छ | विश्वका सबै धर्महरु, तिनीहरु वेदबाट लिइएको छ, विभिन्न भागबाट | तसर्थ तिनीहरु पुरा छैनन् | बाइबलको आयु दुई हजार वर्षभन्दा बढी छैन | वेदको आयु तपाईले गन्न सक्नुहुन्न, लाखौं, करोडौं वर्ष |