NE/Prabhupada 0137 - जीवनको उद्देश्य के हो? भगवान् को हुनुहुन्छ?: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0137 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 6: | Line 6: | ||
[[Category:NE-Quotes - in Kenya]] | [[Category:NE-Quotes - in Kenya]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0136 - गुरु-शिष्य परम्पराद्वारा ज्ञान आउँछ|0136|NE/Prabhupada 0138 - भगवान् धेरै दयालु हुनुहुन्छ । तपाईले जे इच्छा गर्नुहुन्छ, उहाँले पुरा गर्नुहुन्छ|0138}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 14: | Line 17: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|UkPAu-sYXOE|जीवनको उद्देश्य के हो? भगवान् को हुनुहुन्छ? <br/> - Prabhupāda 0137}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/751031BG.NAI_clip1.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Line 34: | Line 37: | ||
:च अहङ्कार इतीयं मे | :च अहङ्कार इतीयं मे | ||
:भिन्ना प्रकृतिर् अष्टधा | :भिन्ना प्रकृतिर् अष्टधा | ||
:([[Vanisource:BG 7.4|भ गी ७।४]]) | :([[Vanisource:BG 7.4 (1972)|भ गी ७।४]]) | ||
कृष्णले आफ्नो व्याख्या गर्दै हुनुहुन्छ | भगवानले व्याख्या गर्दै हुनुहुन्छ कि भगवान को हुनुहुन्छ | त्यो वास्तविक ज्ञान हो | यदि तपाई भगवानको बारेमा कल्पना गर्नुहुन्छ भने यो सम्भव हुँदैन | भगवान् असिमित हुनुहुन्छ | तपाई बुझ्न सक्नुहुन्न | भगवान् कृष्णले सुरुवातमा भन्नुभयो, असंशयं समग्रं मां यथा ज्ञास्यसि तच् छृणु ([[Vanisource:BG 7.1|भ गी ७।१]]) | समग्रं | समग्र भनेको जे पनि....वा समग्र भनेको पूर्ण | अध्ययन र ज्ञानको लागि जे पनि विषय छन्, सबैको कुल परिणाम | भगवान् सबैको कुल परिणाम हुनुहुन्छ | तसर्थ उहाँले आफ्नो व्याख्या गर्नुहुन्छ | | कृष्णले आफ्नो व्याख्या गर्दै हुनुहुन्छ | भगवानले व्याख्या गर्दै हुनुहुन्छ कि भगवान को हुनुहुन्छ | त्यो वास्तविक ज्ञान हो | यदि तपाई भगवानको बारेमा कल्पना गर्नुहुन्छ भने यो सम्भव हुँदैन | भगवान् असिमित हुनुहुन्छ | तपाई बुझ्न सक्नुहुन्न | भगवान् कृष्णले सुरुवातमा भन्नुभयो, असंशयं समग्रं मां यथा ज्ञास्यसि तच् छृणु ([[Vanisource:BG 7.1 (1972)|भ गी ७।१]]) | समग्रं | समग्र भनेको जे पनि....वा समग्र भनेको पूर्ण | अध्ययन र ज्ञानको लागि जे पनि विषय छन्, सबैको कुल परिणाम | भगवान् सबैको कुल परिणाम हुनुहुन्छ | तसर्थ उहाँले आफ्नो व्याख्या गर्नुहुन्छ | | ||
सर्वप्रथम, हामीसँग भगवानको जानकारी छैन - तर व्यवहारिक रुपमा हामी विशाल जमिन, विशाल पानी, समुद्र, विशाल आकाश, र आगो देख्छौं | यति धेरै कुराहरु, भौतिक कुराहरु | भौतिक कुराहरु, मन पनि.....मन पनि भौतिक हो | र अहंकार | सबै सोच्दैछन् कि "म केहि हुँ | म......" कर्ताहम् इति मन्यते | आहङ्कार-विमूढात्मा | यो झुटो अहंकार हो | यो अहंकार भनेको झुटो अहंकार | र शुद्ध अहंकार पनि हुन्छ | त्यस शुद्ध अहंकार भनेको अहं ब्रह्मास्मि, र झुटो अहंकार: "म भारतीय हुँ," "म अमेरिकी हुँ," "म अफ्रिकी हुँ," "म ब्राह्मण हुँ," "म क्षत्रिय हुँ," "म यो हुँ |" यो ठुयो अहंकार हो | वर्तमान समयमा..... वर्तमानमा होइन, सधैं, हामी यी सबै कुराले घेरिएका छौं | त्यो हाम्रो दर्शनको सुरुवात हो: यो जमिन कहाँबाट आयो ? यो पानी कहाँबाट आयो ? यो आगो कहाँबाट आयो ? यो प्राकृतिक जिज्ञासा हो | यो आकाश कहाँबाट आयो ? कसरी ताराहरु अवस्थित छन्, यति धेरै लाखौँ र लाखौं ? यो बुद्धिमान व्यक्तिको जिज्ञासा हो | त्यो दार्शनिक जीवनको सुरुवात हो | तसर्थ जो विचारशील मानव छन्, क्रमिक रुपमा, तिनीहरु परन् भगवान् कृष्णलाई बुझ्न जिज्ञासु हुन्छन् | | सर्वप्रथम, हामीसँग भगवानको जानकारी छैन - तर व्यवहारिक रुपमा हामी विशाल जमिन, विशाल पानी, समुद्र, विशाल आकाश, र आगो देख्छौं | यति धेरै कुराहरु, भौतिक कुराहरु | भौतिक कुराहरु, मन पनि.....मन पनि भौतिक हो | र अहंकार | सबै सोच्दैछन् कि "म केहि हुँ | म......" कर्ताहम् इति मन्यते | आहङ्कार-विमूढात्मा | यो झुटो अहंकार हो | यो अहंकार भनेको झुटो अहंकार | र शुद्ध अहंकार पनि हुन्छ | त्यस शुद्ध अहंकार भनेको अहं ब्रह्मास्मि, र झुटो अहंकार: "म भारतीय हुँ," "म अमेरिकी हुँ," "म अफ्रिकी हुँ," "म ब्राह्मण हुँ," "म क्षत्रिय हुँ," "म यो हुँ |" यो ठुयो अहंकार हो | वर्तमान समयमा..... वर्तमानमा होइन, सधैं, हामी यी सबै कुराले घेरिएका छौं | त्यो हाम्रो दर्शनको सुरुवात हो: यो जमिन कहाँबाट आयो ? यो पानी कहाँबाट आयो ? यो आगो कहाँबाट आयो ? यो प्राकृतिक जिज्ञासा हो | यो आकाश कहाँबाट आयो ? कसरी ताराहरु अवस्थित छन्, यति धेरै लाखौँ र लाखौं ? यो बुद्धिमान व्यक्तिको जिज्ञासा हो | त्यो दार्शनिक जीवनको सुरुवात हो | तसर्थ जो विचारशील मानव छन्, क्रमिक रुपमा, तिनीहरु परन् भगवान् कृष्णलाई बुझ्न जिज्ञासु हुन्छन् | | ||
Line 46: | Line 49: | ||
:यतताम् अपि सिद्धानां | :यतताम् अपि सिद्धानां | ||
:कश्चिन् मां वेत्ति तत्त्वतः | :कश्चिन् मां वेत्ति तत्त्वतः | ||
:([[Vanisource:BG 7.3|भ गी ७।३]]) | :([[Vanisource:BG 7.3 (1972)|भ गी ७।३]]) | ||
लाखौं-लाखौं मानिसमध्ये, वास्तावमा तिनीहरु मात्र बुझ्न गम्भीर छन्, "जीवनको लक्ष्य के हो ? भगवान को हुनुहुन्छ ? मेरो सम्बन्ध के हो...." कोहि इच्छुक छैन | जस्तै....... स एव गो खर ([[Vanisource:SB 10.84.13|श्री | लाखौं-लाखौं मानिसमध्ये, वास्तावमा तिनीहरु मात्र बुझ्न गम्भीर छन्, "जीवनको लक्ष्य के हो ? भगवान को हुनुहुन्छ ? मेरो सम्बन्ध के हो...." कोहि इच्छुक छैन | जस्तै....... स एव गो खर ([[Vanisource:SB 10.84.13|श्री भा १०।८४।१३]]) | सबजना बिरालो र कुकुर जसरी जीवनको शारीरिक अवधारणामा रुचाउँछन् | यस्तो स्थिति छ | अहिलेमात्र होइन, सधैं, यो भौतिक परिस्थिति हो | तर कोहि, मनुष्याणां सहस्रेषु, लाखौं मध्ये एक मानिसले बुझ्ने प्रयास गर्छ, आफ्नो जीवन पूर्ण बनाउन | र त्यस्तो पूर्णतामध्ये..... पूर्णता भनेको उसको वास्तविक मौलिक परिस्थिति, कि ऊ यस भौतिक शरीर होइन, ऊआत्मा हो, ब्रह्म | त्यो पूर्णता हो, ज्ञानको पूर्णता, ब्रह्म-ज्ञान | | ||
<!-- END TRANSLATED TEXT --> | <!-- END TRANSLATED TEXT --> |
Latest revision as of 19:46, 29 January 2021
Lecture on BG 7.4 -- Nairobi, October 31, 1975
हरिकेश: "अनुवाद- पृथ्वी, जल, वायु, अग्नि, आकाश, मन, बुद्धि र मिथ्या अहंकार- यी आठ मेरा विभिन्न भौतिक शक्तिहरु हुन् |"
प्रभुपाद:
- भूमिर् आपो ऽनलो
- वयुः खं मनो बुद्धिर् एव
- च अहङ्कार इतीयं मे
- भिन्ना प्रकृतिर् अष्टधा
- (भ गी ७।४)
कृष्णले आफ्नो व्याख्या गर्दै हुनुहुन्छ | भगवानले व्याख्या गर्दै हुनुहुन्छ कि भगवान को हुनुहुन्छ | त्यो वास्तविक ज्ञान हो | यदि तपाई भगवानको बारेमा कल्पना गर्नुहुन्छ भने यो सम्भव हुँदैन | भगवान् असिमित हुनुहुन्छ | तपाई बुझ्न सक्नुहुन्न | भगवान् कृष्णले सुरुवातमा भन्नुभयो, असंशयं समग्रं मां यथा ज्ञास्यसि तच् छृणु (भ गी ७।१) | समग्रं | समग्र भनेको जे पनि....वा समग्र भनेको पूर्ण | अध्ययन र ज्ञानको लागि जे पनि विषय छन्, सबैको कुल परिणाम | भगवान् सबैको कुल परिणाम हुनुहुन्छ | तसर्थ उहाँले आफ्नो व्याख्या गर्नुहुन्छ |
सर्वप्रथम, हामीसँग भगवानको जानकारी छैन - तर व्यवहारिक रुपमा हामी विशाल जमिन, विशाल पानी, समुद्र, विशाल आकाश, र आगो देख्छौं | यति धेरै कुराहरु, भौतिक कुराहरु | भौतिक कुराहरु, मन पनि.....मन पनि भौतिक हो | र अहंकार | सबै सोच्दैछन् कि "म केहि हुँ | म......" कर्ताहम् इति मन्यते | आहङ्कार-विमूढात्मा | यो झुटो अहंकार हो | यो अहंकार भनेको झुटो अहंकार | र शुद्ध अहंकार पनि हुन्छ | त्यस शुद्ध अहंकार भनेको अहं ब्रह्मास्मि, र झुटो अहंकार: "म भारतीय हुँ," "म अमेरिकी हुँ," "म अफ्रिकी हुँ," "म ब्राह्मण हुँ," "म क्षत्रिय हुँ," "म यो हुँ |" यो ठुयो अहंकार हो | वर्तमान समयमा..... वर्तमानमा होइन, सधैं, हामी यी सबै कुराले घेरिएका छौं | त्यो हाम्रो दर्शनको सुरुवात हो: यो जमिन कहाँबाट आयो ? यो पानी कहाँबाट आयो ? यो आगो कहाँबाट आयो ? यो प्राकृतिक जिज्ञासा हो | यो आकाश कहाँबाट आयो ? कसरी ताराहरु अवस्थित छन्, यति धेरै लाखौँ र लाखौं ? यो बुद्धिमान व्यक्तिको जिज्ञासा हो | त्यो दार्शनिक जीवनको सुरुवात हो | तसर्थ जो विचारशील मानव छन्, क्रमिक रुपमा, तिनीहरु परन् भगवान् कृष्णलाई बुझ्न जिज्ञासु हुन्छन् |
कृष्ण हुनुहुन्छ र कृष्णले आफ्नो व्याख्या गर्दै हुनुहुन्छ, "म यस्तो छु |" तर दुर्भाग्यवश हामीले कृष्णलाई बुझ्दैनौं तर हामीले भगवान् को हुनुहुन्छ भन्ने कल्पना गर्छौं | यो हाम्रो रोग हो | कृष्णले आफ्नो व्याख्या गर्दै हुनुहुन्छ, भगवानले आफ्नो व्याख्या गर्दै हुनुहुन्छ | हामीले त्यस बयान मान्दैनौं, तर कि हामीले नकार्छौँ वा हामीले भगवानलाई कुनै हात-खुट्टा वा अरु अङ्ग नभएको मान्छौं | यो हाम्रो रोग हो | तसर्थ अघिल्लो श्लोकमा व्याख्या गरिएको छ,
- मनुष्याणां सहस्रेषु
- कश्चिद् यतति सिद्धये
- यतताम् अपि सिद्धानां
- कश्चिन् मां वेत्ति तत्त्वतः
- (भ गी ७।३)
लाखौं-लाखौं मानिसमध्ये, वास्तावमा तिनीहरु मात्र बुझ्न गम्भीर छन्, "जीवनको लक्ष्य के हो ? भगवान को हुनुहुन्छ ? मेरो सम्बन्ध के हो...." कोहि इच्छुक छैन | जस्तै....... स एव गो खर (श्री भा १०।८४।१३) | सबजना बिरालो र कुकुर जसरी जीवनको शारीरिक अवधारणामा रुचाउँछन् | यस्तो स्थिति छ | अहिलेमात्र होइन, सधैं, यो भौतिक परिस्थिति हो | तर कोहि, मनुष्याणां सहस्रेषु, लाखौं मध्ये एक मानिसले बुझ्ने प्रयास गर्छ, आफ्नो जीवन पूर्ण बनाउन | र त्यस्तो पूर्णतामध्ये..... पूर्णता भनेको उसको वास्तविक मौलिक परिस्थिति, कि ऊ यस भौतिक शरीर होइन, ऊआत्मा हो, ब्रह्म | त्यो पूर्णता हो, ज्ञानको पूर्णता, ब्रह्म-ज्ञान |