NE/Prabhupada 0144 - यसलाई माया भनिन्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0144 - in all Languages Category:NE-Quotes - 1970 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Los Angeles]]
[[Category:NE-Quotes - in USA, Los Angeles]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0143 - लाखौं-करोडौं ब्रह्माण्डहरु छन्|0143|NE/Prabhupada 0145 - हामीले कुनै प्रकारको तपस्या स्वीकार्नुपर्छ|0145}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|MFwD2UGuhhI|यसलाई माया भनिन्छ <br/> - Prabhupāda 0144}}
{{youtube_right|dTSgHMKrxoc|यसलाई माया भनिन्छ <br/> - Prabhupāda 0144}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/700506IP.LA_clip2.mp3</mp3player>  
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/700506IP.LA_clip2.mp3</mp3player>  
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 30: Line 33:
:प्रकृतेः क्रियमाणानि गुणै: कर्माणि सर्वशः  
:प्रकृतेः क्रियमाणानि गुणै: कर्माणि सर्वशः  
:अहङ्कार​-विमूढात्मा कर्ताहम् इति मन्यते  
:अहङ्कार​-विमूढात्मा कर्ताहम् इति मन्यते  
:([[Vanisource:BG 3.27|भ गी ३।२७]])  
:([[Vanisource:BG 3.27 (1972)|भ गी ३।२७]])  


कृष्णले भक्तको जिम्मा स्वयं लिनुहुन्छ, र साधारण जीवहरुको जिम्मा मायाले लिन्छिन् | माया पनि कृष्णकी शक्ति हुन् | जस्तै राम्रा नागरिकहरुको जिम्मा सरकारले सिधै लिन्छ र कैदी विभागद्वारा अपराधीहरुको जिम्मा लिन्छ | अपराधी विभागद्वारा | तिनीहरुको ख्याल राखिन्छ | कारागारमा सरकारले ख्याल राख्छ कि कैदीहरु असुविधामा छैनन्- तिनीहरुले पर्याप्त भोजन प्राप्त गर्छन्; यदि तिनीहरु रोगी भए भने तिनीहरुले अस्पतालको उपचार प्राप्त गर्छन् | त्यहाँ हरेक उपचार हुन्छ तर सजायको मातहतमा | त्यसैगरी, यो भौतिक जगतमा अवश्य ख्याल राखिन्छ तर एउटा सजायको तरिकामा | यदि तपाईले यसो गर्नुहुन्छ झापड पाउनुहुन्छ | यदि तपाईले यसो गर्नुहुन्छ लात पाउनुहुन्छ | यदि तपाईले यो गर्नुहुन्छ भने यो........ यो चल्दैछ | यसलाई तीन प्रकारका पिडाहरु भनिन्छ | तर मायाको प्रभावमा हामीले सोच्दैछौं कि यो मायाको लात, मायाको झापड, यो मायाको पिटाइ धेरै राम्रो छ | तपाई बुझ्नुहुन्छ | यसलाई माया भनिन्छ | र जब तपाई कृष्ण भावनामा प्रवेश गर्नुहुन्छ, तब कृष्णले तपाईको ख्याल राख्नुहुन्छ | अहं त्वां सर्व​-पापेभ्यो मोक्षयिष्यामि मा शुचः ([[Vanisource:BG 18.66|भ गी १८।६६]]) | जब तपाई कृष्णमा शरणागत हुनुहुन्छ, तब कृष्णले तुरन्त भन्नुहुन्छ "म तिम्रो ख्याल राख्छु | म तिमीलाई सम्पूर्ण पापको फलबाट जोगाउँछु |" हाम्रो जीवनमा पापको थुप्रो छ, यो भौतिक जीवनमा धेरै जन्म-जन्मान्तरसम्म | र जब तपाई कृष्णमा शरणागत हुनुहुन्छ, तत्काल कृष्णले तपाईको ख्याल राख्नुहुन्छ र उहाँले सम्पूर्ण पापको फललाई निस्क्रिय पार्ने व्यवस्था गर्नुहुन्छ | अहं त्वां सर्व​-पापेभ्यो मा शुचः | कृष्ण भन्नुहुन्छ, संकोच नमान |" यदि तपाईले सोच्नुहुन्छ कि "ओहो, मैले धेरै पाप गरेको छु | मलाई कृष्णले कसरी बचाउनुहुनेछ ?" होइन | कृष्ण सर्व-शक्तिशाली हुनुहुन्छ | उहाँले तपाईलाई बचाउन सक्नुहुन्छ | तपाईको कार्य भनेको उहाँमा शरणागत हुनु हो | कुनै सन्देह बिना आफ्नो जीवन उहाँको सेवाको निमित्त समर्पण गर्नुहोस् र तपाई सुरक्षित हुनुहुनेछ |
कृष्णले भक्तको जिम्मा स्वयं लिनुहुन्छ, र साधारण जीवहरुको जिम्मा मायाले लिन्छिन् | माया पनि कृष्णकी शक्ति हुन् | जस्तै राम्रा नागरिकहरुको जिम्मा सरकारले सिधै लिन्छ र कैदी विभागद्वारा अपराधीहरुको जिम्मा लिन्छ | अपराधी विभागद्वारा | तिनीहरुको ख्याल राखिन्छ | कारागारमा सरकारले ख्याल राख्छ कि कैदीहरु असुविधामा छैनन्- तिनीहरुले पर्याप्त भोजन प्राप्त गर्छन्; यदि तिनीहरु रोगी भए भने तिनीहरुले अस्पतालको उपचार प्राप्त गर्छन् | त्यहाँ हरेक उपचार हुन्छ तर सजायको मातहतमा | त्यसैगरी, यो भौतिक जगतमा अवश्य ख्याल राखिन्छ तर एउटा सजायको तरिकामा | यदि तपाईले यसो गर्नुहुन्छ झापड पाउनुहुन्छ | यदि तपाईले यसो गर्नुहुन्छ लात पाउनुहुन्छ | यदि तपाईले यो गर्नुहुन्छ भने यो........ यो चल्दैछ | यसलाई तीन प्रकारका पिडाहरु भनिन्छ | तर मायाको प्रभावमा हामीले सोच्दैछौं कि यो मायाको लात, मायाको झापड, यो मायाको पिटाइ धेरै राम्रो छ | तपाई बुझ्नुहुन्छ | यसलाई माया भनिन्छ | र जब तपाई कृष्ण भावनामा प्रवेश गर्नुहुन्छ, तब कृष्णले तपाईको ख्याल राख्नुहुन्छ | अहं त्वां सर्व​-पापेभ्यो मोक्षयिष्यामि मा शुचः ([[Vanisource:BG 18.66 (1972)|भ गी १८।६६]]) | जब तपाई कृष्णमा शरणागत हुनुहुन्छ, तब कृष्णले तुरन्त भन्नुहुन्छ "म तिम्रो ख्याल राख्छु | म तिमीलाई सम्पूर्ण पापको फलबाट जोगाउँछु |" हाम्रो जीवनमा पापको थुप्रो छ, यो भौतिक जीवनमा धेरै जन्म-जन्मान्तरसम्म | र जब तपाई कृष्णमा शरणागत हुनुहुन्छ, तत्काल कृष्णले तपाईको ख्याल राख्नुहुन्छ र उहाँले सम्पूर्ण पापको फललाई निस्क्रिय पार्ने व्यवस्था गर्नुहुन्छ | अहं त्वां सर्व​-पापेभ्यो मा शुचः | कृष्ण भन्नुहुन्छ, संकोच नमान |" यदि तपाईले सोच्नुहुन्छ कि "ओहो, मैले धेरै पाप गरेको छु | मलाई कृष्णले कसरी बचाउनुहुनेछ ?" होइन | कृष्ण सर्व-शक्तिशाली हुनुहुन्छ | उहाँले तपाईलाई बचाउन सक्नुहुन्छ | तपाईको कार्य भनेको उहाँमा शरणागत हुनु हो | कुनै सन्देह बिना आफ्नो जीवन उहाँको सेवाको निमित्त समर्पण गर्नुहोस् र तपाई सुरक्षित हुनुहुनेछ |
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:47, 29 January 2021



Sri Isopanisad, Mantra 2-4 -- Los Angeles, May 6, 1970


प्रकृतेः क्रियमाणानि गुणै: कर्माणि सर्वशः
अहङ्कार​-विमूढात्मा कर्ताहम् इति मन्यते
(भ गी ३।२७)

कृष्णले भक्तको जिम्मा स्वयं लिनुहुन्छ, र साधारण जीवहरुको जिम्मा मायाले लिन्छिन् | माया पनि कृष्णकी शक्ति हुन् | जस्तै राम्रा नागरिकहरुको जिम्मा सरकारले सिधै लिन्छ र कैदी विभागद्वारा अपराधीहरुको जिम्मा लिन्छ | अपराधी विभागद्वारा | तिनीहरुको ख्याल राखिन्छ | कारागारमा सरकारले ख्याल राख्छ कि कैदीहरु असुविधामा छैनन्- तिनीहरुले पर्याप्त भोजन प्राप्त गर्छन्; यदि तिनीहरु रोगी भए भने तिनीहरुले अस्पतालको उपचार प्राप्त गर्छन् | त्यहाँ हरेक उपचार हुन्छ तर सजायको मातहतमा | त्यसैगरी, यो भौतिक जगतमा अवश्य ख्याल राखिन्छ तर एउटा सजायको तरिकामा | यदि तपाईले यसो गर्नुहुन्छ झापड पाउनुहुन्छ | यदि तपाईले यसो गर्नुहुन्छ लात पाउनुहुन्छ | यदि तपाईले यो गर्नुहुन्छ भने यो........ यो चल्दैछ | यसलाई तीन प्रकारका पिडाहरु भनिन्छ | तर मायाको प्रभावमा हामीले सोच्दैछौं कि यो मायाको लात, मायाको झापड, यो मायाको पिटाइ धेरै राम्रो छ | तपाई बुझ्नुहुन्छ | यसलाई माया भनिन्छ | र जब तपाई कृष्ण भावनामा प्रवेश गर्नुहुन्छ, तब कृष्णले तपाईको ख्याल राख्नुहुन्छ | अहं त्वां सर्व​-पापेभ्यो मोक्षयिष्यामि मा शुचः (भ गी १८।६६) | जब तपाई कृष्णमा शरणागत हुनुहुन्छ, तब कृष्णले तुरन्त भन्नुहुन्छ "म तिम्रो ख्याल राख्छु | म तिमीलाई सम्पूर्ण पापको फलबाट जोगाउँछु |" हाम्रो जीवनमा पापको थुप्रो छ, यो भौतिक जीवनमा धेरै जन्म-जन्मान्तरसम्म | र जब तपाई कृष्णमा शरणागत हुनुहुन्छ, तत्काल कृष्णले तपाईको ख्याल राख्नुहुन्छ र उहाँले सम्पूर्ण पापको फललाई निस्क्रिय पार्ने व्यवस्था गर्नुहुन्छ | अहं त्वां सर्व​-पापेभ्यो मा शुचः | कृष्ण भन्नुहुन्छ, संकोच नमान |" यदि तपाईले सोच्नुहुन्छ कि "ओहो, मैले धेरै पाप गरेको छु | मलाई कृष्णले कसरी बचाउनुहुनेछ ?" होइन | कृष्ण सर्व-शक्तिशाली हुनुहुन्छ | उहाँले तपाईलाई बचाउन सक्नुहुन्छ | तपाईको कार्य भनेको उहाँमा शरणागत हुनु हो | कुनै सन्देह बिना आफ्नो जीवन उहाँको सेवाको निमित्त समर्पण गर्नुहोस् र तपाई सुरक्षित हुनुहुनेछ |