NE/Prabhupada 0161 - वैष्णव बनेर मानवताको पीडा बुझ्नुपर्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0161 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Los Angeles]]
[[Category:NE-Quotes - in USA, Los Angeles]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0160 - कृष्णले विरोध गर्दै हुनुहुन्छ|0160|NE/Prabhupada 0162 - केवल भगवद्-गीताको सन्देश प्रचार गर|0162}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|7QrC5FHI108|वैष्णव बनेर मानवताको पीडा बुझ्नुपर्छ - Prabhupāda 0161}}
{{youtube_right|BR3X7DPp0hU|वैष्णव बनेर मानवताको पीडा बुझ्नुपर्छ - Prabhupāda 0161}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/681209DB.LA_clip3.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681209DB.LA_clip3.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 30: Line 33:
यदि हामी दत्तचित्तले आध्यात्मिक गुरू, उहाँको आदेशको सेवा गर्न चाहन्छौं भने कृष्णले हामीलाई सम्पूर्ण सूविधा दिनुहुन्छ | यो अति गुह्य कुरा हो | कुनै सम्भाव्यता नभए पनि, मैले कहिलेपनि सोचिनँ, तर मैले थोरै गम्भीरतापूर्वक लिएँ विश्वनाथ चक्रवर्ती ठाकुरको भागवद् गीताको टिका अध्ययन गरेर | भागवद् गीतामा व्यवसायात्मिका-बुद्धिर्रेकेह कुरु-नन्दन ([[vanisource:BG 2.41|भ गी २|४१]]), विश्वनाथ चक्रवर्ती ठाकुरले यस श्लोकको समन्बधमा टिका लेख्नुहुन्छ कि आध्यात्मिक गुरूको आज्ञालाई आफ्नो प्राणको रुपमा लिनुपर्छ | गुरूका आदेश,विशेष आदेश,दृढ भएर पालना गर्नुपर्छ, व्यक्तिगत फाइदा-बेफाइदाको वास्ता नगरिकन | मैले पनि त्यहि भावनाले प्रयास गरें | उहाँले मलाई सबै सुविधा दिनुभएको छ | यस्तो अवस्था पनि आएको छ कि यो बुढेसकालमा म तिमीहरुको देश आएको छु र तिमीहरु पनि यस अभियानलाई गम्भीरतालूर्वक लिंदैछौ र बुझ्न प्रयास गर्दैछौ | हामीसँग अहिले केहि पुस्तकहरु छन् | त यस अभियानको थोरै भएपनि बलियो स्थितिमा छ | मेरो गुरू महाराजको आज तिरोभाव तिथिमा, जसरी म उहाँका आदेशरुपी इच्छाको पालना गर्ने प्रयास गर्दैछु , त्यसैगरी, तिमीहरुलाई पनि त्यहि आदेशको पालना गर्न आग्रह गर्दछु | म वृद्ध भएसकें, कुनै समय पनि मर्नसक्छु | यो प्रकृतिको नियम हो | कसैले छेक्न सक्दैन | यसमा धेरै अचम्म मान्नुपर्दैन, तर मेरो गुरू महाराजको तिरोभाव दिवसको शुभ अवसरमा तिमीहरुलाई मेरो यो अपिल छ, कि कम्तिमा कृष्णभावानामृतको सार बुझ | तिमीहरु यसलाई आघि बढाउन प्रयास गर | मानिसहरु यस भावानामृतको चाहनाले पीडित छन् |  

जसरी हामी दैनिक भक्तहरुलाई प्रार्थना गर्छौ, वाञ्छा-कल्पतरुभ्यश् च कृपा-सिन्धुभ्य एव च पतितानां पावनेभ्यो वैष्णवेभ्यो नमो नमः वैष्णव,भगवानको भक्त, उसको जीवन जनहीतको लागि समर्पित हुन्छ | तिमीहरुलाई थाहा छ - प्राय: तिमीहरु इसाई समाजबाट छौ-कसरी येशु ख्रिस्ट, उहाँले भन्नुभयो कि तिमीहरुको पापको कारण उहाँ सुली चढ्नुभयो | यो भक्त को सङ्कल्प हो | उनीहरु व्यक्तिगत सुखको पछाडि लाग्दैनन् | उनीहरु भगवान् कृष्णलाई प्रेम गर्छन्, तसर्थ उनीहरु सम्पूर्ण जीवलाई प्रेम गर्छन् किनभने सबै जीव कृष्णसँग सम्बन्धित छन् | त्यसैगरी, तिमीहरुले पनि सिक्नुपर्छ| कृष्ण भावानामृत भनेको वैष्णव बनेर पीडित मानवताको लागि सहानुभूति राख्नु हो| पीड़ित मानवताको लागि सहानुभूति राख्नको लागि विभिन्न दृष्टिकोणबाट हेर्न सकिन्छ | कोहि मानवताका पीडालाई शारीरिक अवाधाराणामा सोच्छन् | कोहि अस्पताल खोलेर बिरामीको सेवा गर्न चाहन्छन् | कोहि गरिब राष्ट्रका मनिसलाई अन्न बाँढ्न चाहन्छन् | अवश्य पनि, यी कुरा धरै राम्रा छन्,तर मनवतामा वास्तविक दुःख कृष्ण भावनाको कमीले गर्दा हुन्छ| यी शारीरिक दुखः क्षणिक छन्, न त प्रकृतिका नियमले तिनलाई छेक्न सक्छन् | मामानौं कुनै गरिब देशमा तिमीले खाद्यान्न वितरण गर्छौ, त्यसको मतलब यो होइन कि यसले सम्पूर्ण समस्याको समाधान गर्छ | वास्तविक फाइदाजनक कार्य भनेको प्रत्येक व्यक्तिमा कृष्णभावानामृत जगाउनु हो |
जसरी हामी दैनिक भक्तहरुलाई प्रार्थना गर्छौ, वाञ्छा-कल्पतरुभ्यश् च कृपा-सिन्धुभ्य एव च पतितानां पावनेभ्यो वैष्णवेभ्यो नमो नमः वैष्णव,भगवानको भक्त, उसको जीवन जनहीतको लागि समर्पित हुन्छ | तिमीहरुलाई थाहा छ - प्राय: तिमीहरु इसाई समाजबाट छौ-कसरी येशु ख्रिस्ट, उहाँले भन्नुभयो कि तिमीहरुको पापको कारण उहाँ सुली चढ्नुभयो | यो भक्त को सङ्कल्प हो | उनीहरु व्यक्तिगत सुखको पछाडि लाग्दैनन् | उनीहरु भगवान् कृष्णलाई प्रेम गर्छन्, तसर्थ उनीहरु सम्पूर्ण जीवलाई प्रेम गर्छन् किनभने सबै जीव कृष्णसँग सम्बन्धित छन् | त्यसैगरी, तिमीहरुले पनि सिक्नुपर्छ| कृष्ण भावानामृत भनेको वैष्णव बनेर पीडित मानवताको लागि सहानुभूति राख्नु हो| पीड़ित मानवताको लागि सहानुभूति राख्नको लागि विभिन्न दृष्टिकोणबाट हेर्न सकिन्छ | कोहि मानवताका पीडालाई शारीरिक अवाधाराणामा सोच्छन् | कोहि अस्पताल खोलेर बिरामीको सेवा गर्न चाहन्छन् | कोहि गरिब राष्ट्रका मनिसलाई अन्न बाँढ्न चाहन्छन् | अवश्य पनि, यी कुरा धरै राम्रा छन्,तर मनवतामा वास्तविक दुःख कृष्ण भावनाको कमीले गर्दा हुन्छ| यी शारीरिक दुखः क्षणिक छन्, न त प्रकृतिका नियमले तिनलाई छेक्न सक्छन् | मानौं कुनै गरिब देशमा तिमीले खाद्यान्न वितरण गर्छौ, त्यसको मतलब यो होइन कि यसले सम्पूर्ण समस्याको समाधान गर्छ | वास्तविक फाइदाजनक कार्य भनेको प्रत्येक व्यक्तिमा कृष्णभावानामृत जगाउनु हो |
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:50, 29 January 2021

His Divine Grace Srila Bhaktisiddhanta Sarasvati Gosvami Prabhupada's Disappearance Day, Lecture -- Los Angeles, December 9, 1968

यदि हामी दत्तचित्तले आध्यात्मिक गुरू, उहाँको आदेशको सेवा गर्न चाहन्छौं भने कृष्णले हामीलाई सम्पूर्ण सूविधा दिनुहुन्छ | यो अति गुह्य कुरा हो | कुनै सम्भाव्यता नभए पनि, मैले कहिलेपनि सोचिनँ, तर मैले थोरै गम्भीरतापूर्वक लिएँ विश्वनाथ चक्रवर्ती ठाकुरको भागवद् गीताको टिका अध्ययन गरेर | भागवद् गीतामा व्यवसायात्मिका-बुद्धिर्रेकेह कुरु-नन्दन (भ गी २|४१), विश्वनाथ चक्रवर्ती ठाकुरले यस श्लोकको समन्बधमा टिका लेख्नुहुन्छ कि आध्यात्मिक गुरूको आज्ञालाई आफ्नो प्राणको रुपमा लिनुपर्छ | गुरूका आदेश,विशेष आदेश,दृढ भएर पालना गर्नुपर्छ, व्यक्तिगत फाइदा-बेफाइदाको वास्ता नगरिकन | मैले पनि त्यहि भावनाले प्रयास गरें | उहाँले मलाई सबै सुविधा दिनुभएको छ | यस्तो अवस्था पनि आएको छ कि यो बुढेसकालमा म तिमीहरुको देश आएको छु र तिमीहरु पनि यस अभियानलाई गम्भीरतालूर्वक लिंदैछौ र बुझ्न प्रयास गर्दैछौ | हामीसँग अहिले केहि पुस्तकहरु छन् | त यस अभियानको थोरै भएपनि बलियो स्थितिमा छ | मेरो गुरू महाराजको आज तिरोभाव तिथिमा, जसरी म उहाँका आदेशरुपी इच्छाको पालना गर्ने प्रयास गर्दैछु , त्यसैगरी, तिमीहरुलाई पनि त्यहि आदेशको पालना गर्न आग्रह गर्दछु | म वृद्ध भएसकें, कुनै समय पनि मर्नसक्छु | यो प्रकृतिको नियम हो | कसैले छेक्न सक्दैन | यसमा धेरै अचम्म मान्नुपर्दैन, तर मेरो गुरू महाराजको तिरोभाव दिवसको शुभ अवसरमा तिमीहरुलाई मेरो यो अपिल छ, कि कम्तिमा कृष्णभावानामृतको सार बुझ | तिमीहरु यसलाई आघि बढाउन प्रयास गर | मानिसहरु यस भावानामृतको चाहनाले पीडित छन् |