NE/Prabhupada 0163 - धर्म भनेको भगवानले दिनुभएको संहिता र कानून: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0163 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Bombay]]
[[Category:NE-Quotes - in India, Bombay]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0162 - केवल भगवद्-गीताको सन्देश प्रचार गर|0162|NE/Prabhupada 0164 - पद्धति सरल बनाउन वर्णाश्रम धर्मको स्थापना गर्नुपर्छ|0164}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|Lcnd4Vz4wCo|धर्म भनेको भगवानले दिनुभएको संहिता र कानून- Prabhupāda 0163}}
{{youtube_right|LEcEyoEvpKU|धर्म भनेको भगवानले दिनुभएको संहिता र कानून- Prabhupāda 0163}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/740323BG.BOM_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/740323BG.BOM_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
जीवनको उद्धेश्य भगवद् धाम फर्कनु हो | त्यहि नै जीवनको परम उद्देश्य हो| हामी यस भौतिक संसारमा खसेका छौं| हामी दुःखी छौँ | तर हामीलाई थाहा छैन | हामी जनावर जस्तै पटमुर्ख छौं | हामीलाई आफ्नो जीवनको लक्ष्य के हो थाहा छैन | भगवद् गीतामा जीवनको लक्ष्य वर्णन गरिएको छ :जन्म​-मृत्यु-जरा-व्याधि-दुःख​-दोषानुदर्शनम् ([[Vanisource:BG 13.9|भ गी १३|९]]) | जब हामीले बुझ्छौँ कि "जन्म, मृत्यु, जरा र व्याधिको दोहोरिने प्रक्रिया म चाहन्न........" कोहि पनि मर्न चाहँदैन, तर ऊ मर्नैपर्छ | उसले यो सोच्दैन कि " यो मेरो समस्या हो| म मर्न चाहन्न तर मृत्यु त निश्चित छ | त यो नै समस्या हो | कोहि पनि यसलाई कसरी समाधान गर्ने भन्नेमा सजग छैन | उनीहरु ,मेरो मतलब , सामान्य अस्थायी समस्यामा अल्झिएका छन् |अस्थायी समस्या भनेको समस्या होइनन् | वास्तविक समस्या त कसरी जन्म, मृत्यु, जरा र व्याधिलाई रोक्ने भन्ने हो | यो वास्तविक समस्या हो| यो भनेको भौतिक संसारबाट मुक्त भए पछि गर्न सकिन्छ| यो हाम्रो समस्या हो| त्येसैले कृष्ण यहाँ बारम्बार आउनुहुन्छ.............. यदा यदा हि धर्मस्य ग्लानिर् भवति भारत (([[Vanisource:BG 4.7|भ गी ४|७]]) | धर्मस्य ग्लानिः | ग्लानिः भनेको जब परिस्थिति विकृत हुन्छ| त मानिसहरु तथाकथित धर्मको नाममा विकृति मच्चाउँछन्, "यो मेरो धर्म |" "यो हिन्दु धर्म |" "यो मुस्लिम धर्म |" "यो इसाई धर्म |"" यो बौद्ध धर्म |" र " यो सिख धर्म |" "यो त्यो धर्म ,त्यो धर्म...... " उनीहरुले विभिन्न धर्म उत्पादन गरेका छन्| तर वास्तविक धर्म भनेको धर्मं तु साक्षाद् भगवत्-प्रणीतम् ([[Vanisource:SB 6.3.19|श्री भा ६|३|१९]]) | धर्म भनेको भगवानले दिनुभएको संहिता र कानून हो| धर्मको सरल अर्थ भनेको: धर्मं तु साक्षाद् भगवत्-प्रणीतम् ([[Vanisource:SB 6.3.19|श्री भा ६|३|१९]]) राष्ट्रको सरकारले दिएको कानून जस्तै | नियम उत्पादन गर्न सकिन्न | मैले बारम्बार भनेको छु| जसरी सरकारले कानून बनाउँछ | त्यसरी नै भगवानले धर्म बनाउनुहुन्छ | यदि तिमी भगवानको धर्म स्वीकार गर्छौ भने त्यहि धर्म हो | र भगवानको धर्म भनेको के हो त? यदि तिमी कसैलाई समर्थन गर्न चाहन्छौ भने यसलाई समर्थन गर| अरुले पनि हेरिरहेका छन् | भगवानको धर्म... भगवद् गीतामा भेट्टाउन सक्छौ, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज ([[Vanisource:BG 18.66|भ गी १८|६६]])|त्यो हो भगवानको धर्म | "सम्पूर्ण बेकार धर्म छाडिदेऊ | भक्त बन, ममा शरणागत आत्मा बन| " त्यहि धर्म हो|
जीवनको उद्धेश्य भगवद् धाम फर्कनु हो | त्यहि नै जीवनको परम उद्देश्य हो| हामी यस भौतिक संसारमा खसेका छौं| हामी दुःखी छौँ | तर हामीलाई थाहा छैन | हामी जनावर जस्तै पटमुर्ख छौं | हामीलाई आफ्नो जीवनको लक्ष्य के हो थाहा छैन | भगवद् गीतामा जीवनको लक्ष्य वर्णन गरिएको छ :जन्म​-मृत्यु-जरा-व्याधि-दुःख​-दोषानुदर्शनम् ([[Vanisource:BG 13.8-12 (1972)|भ गी १३|९]]) | जब हामीले बुझ्छौँ कि "जन्म, मृत्यु, जरा र व्याधिको दोहोरिने प्रक्रिया म चाहन्न........" कोहि पनि मर्न चाहँदैन, तर ऊ मर्नैपर्छ | उसले यो सोच्दैन कि " यो मेरो समस्या हो| म मर्न चाहन्न तर मृत्यु त निश्चित छ | त यो नै समस्या हो | कोहि पनि यसलाई कसरी समाधान गर्ने भन्नेमा सजग छैन | उनीहरु ,मेरो मतलब , सामान्य अस्थायी समस्यामा अल्झिएका छन् |अस्थायी समस्या भनेको समस्या होइनन् | वास्तविक समस्या त कसरी जन्म, मृत्यु, जरा र व्याधिलाई रोक्ने भन्ने हो | यो वास्तविक समस्या हो| यो भनेको भौतिक संसारबाट मुक्त भए पछि गर्न सकिन्छ| यो हाम्रो समस्या हो| त्येसैले कृष्ण यहाँ बारम्बार आउनुहुन्छ.............. यदा यदा हि धर्मस्य ग्लानिर् भवति भारत (([[Vanisource:BG 4.7 (1972)|भ गी ४|७]]) | धर्मस्य ग्लानिः | ग्लानिः भनेको जब परिस्थिति विकृत हुन्छ| त मानिसहरु तथाकथित धर्मको नाममा विकृति मच्चाउँछन्, "यो मेरो धर्म |" "यो हिन्दु धर्म |" "यो मुस्लिम धर्म |" "यो इसाई धर्म |"" यो बौद्ध धर्म |" र " यो सिख धर्म |" "यो त्यो धर्म ,त्यो धर्म...... " उनीहरुले विभिन्न धर्म उत्पादन गरेका छन्| तर वास्तविक धर्म भनेको धर्मं तु साक्षाद् भगवत्-प्रणीतम् ([[Vanisource:SB 6.3.19|श्री भा ६|३|१९]]) | धर्म भनेको भगवानले दिनुभएको संहिता र कानून हो| धर्मको सरल अर्थ भनेको: धर्मं तु साक्षाद् भगवत्-प्रणीतम् ([[Vanisource:SB 6.3.19|श्री भा ६|३|१९]]) राष्ट्रको सरकारले दिएको कानून जस्तै | नियम उत्पादन गर्न सकिन्न | मैले बारम्बार भनेको छु| जसरी सरकारले कानून बनाउँछ | त्यसरी नै भगवानले धर्म बनाउनुहुन्छ | यदि तिमी भगवानको धर्म स्वीकार गर्छौ भने त्यहि धर्म हो | र भगवानको धर्म भनेको के हो त? यदि तिमी कसैलाई समर्थन गर्न चाहन्छौ भने यसलाई समर्थन गर| अरुले पनि हेरिरहेका छन् | भगवानको धर्म... भगवद् गीतामा भेट्टाउन सक्छौ, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज ([[Vanisource:BG 18.66 (1972)|भ गी १८|६६]])|त्यो हो भगवानको धर्म | "सम्पूर्ण बेकार धर्म छाडिदेऊ | भक्त बन, ममा शरणागत आत्मा बन| " त्यहि धर्म हो|
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:50, 29 January 2021



Lecture on BG 4.3 -- Bombay, March 23, 1974

जीवनको उद्धेश्य भगवद् धाम फर्कनु हो | त्यहि नै जीवनको परम उद्देश्य हो| हामी यस भौतिक संसारमा खसेका छौं| हामी दुःखी छौँ | तर हामीलाई थाहा छैन | हामी जनावर जस्तै पटमुर्ख छौं | हामीलाई आफ्नो जीवनको लक्ष्य के हो थाहा छैन | भगवद् गीतामा जीवनको लक्ष्य वर्णन गरिएको छ :जन्म​-मृत्यु-जरा-व्याधि-दुःख​-दोषानुदर्शनम् (भ गी १३|९) | जब हामीले बुझ्छौँ कि "जन्म, मृत्यु, जरा र व्याधिको दोहोरिने प्रक्रिया म चाहन्न........" कोहि पनि मर्न चाहँदैन, तर ऊ मर्नैपर्छ | उसले यो सोच्दैन कि " यो मेरो समस्या हो| म मर्न चाहन्न तर मृत्यु त निश्चित छ | त यो नै समस्या हो | कोहि पनि यसलाई कसरी समाधान गर्ने भन्नेमा सजग छैन | उनीहरु ,मेरो मतलब , सामान्य अस्थायी समस्यामा अल्झिएका छन् |अस्थायी समस्या भनेको समस्या होइनन् | वास्तविक समस्या त कसरी जन्म, मृत्यु, जरा र व्याधिलाई रोक्ने भन्ने हो | यो वास्तविक समस्या हो| यो भनेको भौतिक संसारबाट मुक्त भए पछि गर्न सकिन्छ| यो हाम्रो समस्या हो| त्येसैले कृष्ण यहाँ बारम्बार आउनुहुन्छ.............. यदा यदा हि धर्मस्य ग्लानिर् भवति भारत ((भ गी ४|७) | धर्मस्य ग्लानिः | ग्लानिः भनेको जब परिस्थिति विकृत हुन्छ| त मानिसहरु तथाकथित धर्मको नाममा विकृति मच्चाउँछन्, "यो मेरो धर्म |" "यो हिन्दु धर्म |" "यो मुस्लिम धर्म |" "यो इसाई धर्म |"" यो बौद्ध धर्म |" र " यो सिख धर्म |" "यो त्यो धर्म ,त्यो धर्म...... " उनीहरुले विभिन्न धर्म उत्पादन गरेका छन्| तर वास्तविक धर्म भनेको धर्मं तु साक्षाद् भगवत्-प्रणीतम् (श्री भा ६|३|१९) | धर्म भनेको भगवानले दिनुभएको संहिता र कानून हो| धर्मको सरल अर्थ भनेको: धर्मं तु साक्षाद् भगवत्-प्रणीतम् (श्री भा ६|३|१९) राष्ट्रको सरकारले दिएको कानून जस्तै | नियम उत्पादन गर्न सकिन्न | मैले बारम्बार भनेको छु| जसरी सरकारले कानून बनाउँछ | त्यसरी नै भगवानले धर्म बनाउनुहुन्छ | यदि तिमी भगवानको धर्म स्वीकार गर्छौ भने त्यहि धर्म हो | र भगवानको धर्म भनेको के हो त? यदि तिमी कसैलाई समर्थन गर्न चाहन्छौ भने यसलाई समर्थन गर| अरुले पनि हेरिरहेका छन् | भगवानको धर्म... भगवद् गीतामा भेट्टाउन सक्छौ, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज (भ गी १८|६६)|त्यो हो भगवानको धर्म | "सम्पूर्ण बेकार धर्म छाडिदेऊ | भक्त बन, ममा शरणागत आत्मा बन| " त्यहि धर्म हो|